रास्वपा कि रविको प्राइभेट कम्पनी ? | AAWAJ JANATAKO | AP1HD

  Рет қаралды 159,736

AP1HD

AP1HD

4 күн бұрын

Watch full episode: • मुकुल हटाउनुको मुख्य क...
PRESENTER : RAJENDRA BHATTA
Outdoor Camera person
Niran raj bana
Studio Camera person
Santosh kc
Surendra maskey
Janardan khatiwada
Arbind chaudhary
Editor
Sushil ghimire
Indra manandhar
Social Media
Riti Shrivastav
Gift Risal
Graphics
Bibek Shrestha
Research
Dilip Prakash Karki
Sr.Reporter | Sub.Editor
Govinda Kunwar
Editor | Producer
Angaraj Neupane
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us:
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hd #ap1tv #trending #nepalgovernment #janatakoaawaz #nepal #rabilamichhane #pmprachanda #kpoli #nepalipoliticalnews #cybersecurity #cybercrime #nepalgovernment #rabilamichanne #mukuldhakal #raswapa #hightlight

Пікірлер: 481
@rajkumarregmi4139
@rajkumarregmi4139 3 күн бұрын
रबिप्रती जनताको कुनै गुनासो छैन, प्रजातान्त्रिक पार्टीमा मतभेद भैहाल्छ, उनले ठुलो काम गरेका छन, बिनोद चौधरी र कान्तिपुर मालिकलाइ च्याप समाएर थुन्ने क्षमता भएका नेता नेपालमै छैनन ! he is ok !
@user-nk3wt1je5g
@user-nk3wt1je5g 3 күн бұрын
खोइ त समातेर 2 दिन मै छोड्नु पर्यो
@umakantasitoula6562
@umakantasitoula6562 2 күн бұрын
हालै सारे रबिले हैत।
@chhabilalpun8282
@chhabilalpun8282 2 күн бұрын
रविको झोले ।
@bikashgyawali1208
@bikashgyawali1208 2 күн бұрын
खुब थुने सरकारी पैसा मा 5 star hospital ma मोज गरे!
@bhuwneshwarsah1543
@bhuwneshwarsah1543 2 күн бұрын
Ho ho kunai gunaso xaina 😂😂😂😂
@rajangrg2549
@rajangrg2549 2 күн бұрын
रबिले काम गरेको हो , रबि माथि पूरा भरोसा छ 👍️👍️👍️
@bhumirajkumal8290
@bhumirajkumal8290 2 күн бұрын
रबि लामिछानेप्रति जनताको कुनै गुनासो छैन बरु आसा र भरोसाको पर्खाईमा छन् । जनताहरु यति साह्रै पागल छैनन्
@rajtamang2006
@rajtamang2006 2 күн бұрын
गुण गर्यो मलाई आब तँलाई खान्छु भनेको यै हो रविले गर्दा मुकूल यहाँ सम्मा आए आब रविलै नै खाने भाए छ ,
@bishalgurung1083
@bishalgurung1083 3 күн бұрын
Ap1 एमालेबाट परिचालित मिडिया हो यसले मात्र एमालेको गुनगान गाउछ
@saraswotinepali4426
@saraswotinepali4426 3 күн бұрын
धन्ना रबी दाइ जन्मेका रचन र खेदो खन्नेको अइरो छ हे बरै
@PramodBhattarai
@PramodBhattarai 2 күн бұрын
खेदो खने को होइन , अहिले रबि को गतिबिधि तेस्तै , सत्ता बाहिर बस्नै नसक्ने । रबि ले नै यो पार्टि धोस्त बनाए । सत्त्ता ढल्दा पनि अझै राजिनामा दिने होइन ,
@baikunthaprasadsharma6181
@baikunthaprasadsharma6181 2 күн бұрын
तेह्र भाइ बन्न नखाेज ap1। ठुला भनियका पाटिकाे झाेले बन्न नखाेज ।नकुल ढकाल अबसर नपायर बहकियकाहुन यसैकाे फाईदा पुराना दल र बाह्र भाईले लिदैछन
@rewatipandit8668
@rewatipandit8668 2 күн бұрын
रवि लामी छानीलाई गिराउनलाई यति गर्या छन् रवि लामिछाने पछाडि हट्दैन अगाडि नै बढ्छ अर्को चौरासीमा बहुमतले जिताउने हो
@thangabahadur9196
@thangabahadur9196 3 күн бұрын
सबै नेताहरू पैसा मा बिकेछन सब रबिका गुलाम हुन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e 3 күн бұрын
Sahi ho yo Pani bhastachare ko bharuwa rhicha😮
@madankumarrai5361
@madankumarrai5361 2 күн бұрын
जे भने पनि छोटो अवधिमा रविले काम गरेको छ ।
@khemrajkc1303
@khemrajkc1303 3 күн бұрын
बौद्धिक दास हरु नेपाली राजनीतिका रोग हरु हुन् ,चाहे रास्वपाका चाहे कांग्रेस ,एमाले ,राप्रपा ,माओवादीका सबैका कार्यकर्ता हरु दास भएर देश बर्बाद भयो,अब सबै जागौ 🤮🤮🤮🤮
@binodjoshi3636
@binodjoshi3636 3 күн бұрын
जति जोगी आएपनि कानै चिरेका 😂।
@shankarsunar6469
@shankarsunar6469 3 күн бұрын
देश बनाउन अाएकाे मान्छे सरकार मा गएर काम गरेर देखाउना पर्छ काम गर्ना अाएकाे किना नजाने सरकारमा रा स प देखि सबै भ्रटहरू डराइ सके
@completenepal238
@completenepal238 3 күн бұрын
रास्वपा र रबिको जन्मजात दुस्मन AP1 ----------------- यो १२ भाईको माईलो अन्नपुर्ण पोस्ट AP1 त रबि र रास्वपाको जन्मजात दुस्मन मेडिया हो भन्ने सबैलाई जानकारी होस ! यो रामेस्वर थापाको पेन्टीको जुम्रा, गोठालो, रामेस्वर थापाको घरको कमारो दास र रबि लामिछानेको खुट्टामा ढोग्न औकात नभएको आरिसे ढिङ्नेले पत्रुले आज समाचारको नाममा हुने नहुने मन परि फलक्दै छ भने त ढिङ्नेको कुरा पत्त्याउनु कत्ती पनि जरुरी छैन हो ढिङ्ने हो !
@mlbbking4573
@mlbbking4573 3 күн бұрын
yesko kura sundari rasopa ko dusmana ho ap1
@mlbbking4573
@mlbbking4573 3 күн бұрын
mukhma kalo top layer kina boleko yo mukul
@completenepal238
@completenepal238 2 күн бұрын
@@mlbbking4573 हिरो हुन खोजेको रबि झै बिध्न बाधा सङ्ग जुधेर आएको त हैन तर राम कुमारी झाक्रीको झै चर्चित हुन खोजेको आफैले मुखमा टेप लगाएर फेरि अरुले लगाई दिएको त हैन !
@umeshbhandari-re2bz
@umeshbhandari-re2bz 2 күн бұрын
यिनिहरु पनि तिन बा कै स्कुलिङ बाट दिक्षित हुन भन्नेमा अब दुइमत रहेन...
@user-sc4iq2sn2o
@user-sc4iq2sn2o 3 күн бұрын
रबिको पछि लाग्ने हामी युवा भन्ने हारु न गर्न सक्ने न मर्न सक्ने त्यो दोधारे पनको कुनै न कुनै पार्टी को पुच्छर त थियो।
@hariprasadsharma7581
@hariprasadsharma7581 3 күн бұрын
अब रा स्व पा मा पनि केहि गर्छ भन्ने बिश्वास टुट्दै गयो ।
@bholasedhain815
@bholasedhain815 Күн бұрын
आफै जानू नि त
@tankakarkiakarki8058
@tankakarkiakarki8058 3 күн бұрын
अरु पार्टी मा त ठुला र पूरा ना पार्टी मा मात्रै दास्वत छ भन्ने ठानेको त रस्वपा पनि दास्वतो हाबी देखियो एहि होला जुन जोगि आय पनि कानै चिरे को भन्ने भनाई को पुर्ण गरेर देखायो ।
@indragurung1512
@indragurung1512 3 күн бұрын
RSP sagar ho kahile poni sakidaina. Jay ghanti 🔔
@franklin102
@franklin102 2 күн бұрын
सहि विश्लेषण रबि लामिछाने सहकारी ठग मा मुदा छानबिन भईरहेको छ तर पाटी ले र रबि लाई सोध पुछ पनि गरने तर आज ढकालले राम्रो काम गर्दा पनि कारवाही भोलि का दिनमा रबि लामिछाने र पाटी सवानै होला जसतो छ
@rajuacchame3752
@rajuacchame3752 2 күн бұрын
यो मान्छे स्वतन्त्र पार्टीमा आउनुभन्दा अगाडि त चिनिदैन थियो। एकैचोटी महामन्त्री बनाइदियो त्यही भएर ठूलो मान्छे भयो।
@ramadhakal7634
@ramadhakal7634 3 күн бұрын
बुढानेता शबै मिलेर भ्रष्टाचार गरेकाछन रबिएक्लाे ले फाइल खाेल्दै गयपछि रबिलाइ किन साथदिन्थेत प्रचन्डले रबिलइ हातलियरलबाठाे भयकाे हाे आफू जाेगिन खाेजेकाे हाे
@premskimagar7283
@premskimagar7283 2 күн бұрын
नेपालि जनताको भाबना रविले हैन पत्र कारहरुले बुझेर पनि नबुझेझैँ पत्रकारहरु रवि को खोइरो खनी रहेको देख्दा पत्रकारहरलाई स्वोतन्त्र बढी भए जस्तो भान हुनछ ।
@mNg1969
@mNg1969 3 күн бұрын
रबी लाई उप निर्वाचनम रास्वपा भित्रेकोले छिटै सिध्याउछ हेर्दै जानु होला
@prembudhathokipremu6291
@prembudhathokipremu6291 3 күн бұрын
Kosaile sidaune haina. Aafnai karma le ho sakinee.
@wondernepal-l6v
@wondernepal-l6v 3 күн бұрын
​@@prembudhathokipremu6291काँग्रेस र एमाले कहिल्यै सकिएको छैन त , काँग्रेस र एमालेले देश र जनताको हितमा काम गरेका छन् ? कस्ता कस्ता मान्छेहरू छन् नेपाल मा पुर्ण बहुमत देउ सरकार चलाउन अनि गरेन भने भन्न मिल्ला , बारम्बार काँग्रेस , एमाले , माओवादी लाई मत दिने अनि दोष रास्वपा लाई,
@prembudhathokipremu6291
@prembudhathokipremu6291 3 күн бұрын
@@wondernepal-l6v prachande, kp shere chor huna tyo ta hami sabailai thaha xa. Hami Nepali janta ko hope rabi thiya . Rabi pani uhi gafadi and lunthu bhayar ta kuro bigriyoo. Kura yasto ho rajaa.
@Jvnkvlogs3579
@Jvnkvlogs3579 2 күн бұрын
Suru wat vaishakyo😂😂😂
@wondernepal-l6v
@wondernepal-l6v 2 күн бұрын
@@prembudhathokipremu6291 भने पछि अब चुनाव बहिष्कार त होलानि हैन आश लाग्दो राजनीतिक दल र नेताहरु नै भएनन् ? के रवी लामिछाने गृहमन्त्री हुँदा काम नै भएका छैनन् ? गठबन्धनको सरकार हो हजुर घरको परिवार मिलाउन त घरको मुखिया लाई गार्‍हो हुन्छ मिलीजुलीको सरकार हो , एकल बहुमत दिउँ न अनि गरेनन् भने कुरा जति नि गर्न पाईन्छ , काँग्रेसले पनि एकल बहुमत ल्याएको थियो सरकार चलाउन सकेन काँग्रेस फुट्यो, माओवादीले पनि एकल बहुमत ल्याएको थियो त्यो पनि टिकेन, एमाले र माओवादी मिलेर बाम गठबन्धन गरेर झण्डै दुई तिहाइ ल्याएको थियोे उसले पनि दुई पटक संसद विघटन गर्यो पार्टी पनि फुट्यो, अरु सबै दललाई जनताले पुर्ण बहुमतको सरकार बनाउन चान्स दिएका हुन् एकचोटी रास्वपा लाई दिउँ भएन भने जति भने पनि मिल्छ तर अहिल्यै भन्न छिटो हुनेछ ।
@lalbahadurbudha8323
@lalbahadurbudha8323 3 күн бұрын
AP1 H D. T. V. Right analysis you 👍🇳🇵🇳🇵🇳🇵
@user-jr4yy1vr3t
@user-jr4yy1vr3t 2 күн бұрын
Great job Nepal KO super hero good luck Rabi sir go ahead 🔔🇳🇵💪
@user-yw9iw5oq7r
@user-yw9iw5oq7r 2 күн бұрын
रविको बारेमा हामी भबिष्यबाणी गरिसकेका थियौं😊!
@purnabahdur967
@purnabahdur967 3 күн бұрын
Yo pani 12 bhai ma parxa ki k ho shathi ho
@muktinathchanel5657
@muktinathchanel5657 3 күн бұрын
याे पार्टी मा यो सन्तोष भनेकाे कलंक हाे। स्वतन्त्र भनेकाे के हाे। जान्नु पयोनी जय देश जय नेपाल ❤
@Krishna_Bhujel
@Krishna_Bhujel 2 күн бұрын
तिमी पनि पत्रकारको नाममा पितपत्रकार हौ । एक जना व्यक्तिको पछि लाग्दै तिम्रा पनि पत्रकारिता सकिने भयो । सत्तोसराप गरेर मात्रै बस । बार्ह भाइको माइलो भाइ ।
@madanadhikari2175
@madanadhikari2175 2 күн бұрын
यी दमाई पनि रास्वपाको अधक्ष रबिको दास्वत्व स्विकार्न राजि भएको देखियो।पार्टि सुधार्नेकुरा मुकुलले गरेको बुझिन्छ।
@BhesbdrPanday-oz1vz
@BhesbdrPanday-oz1vz 2 күн бұрын
Mero lado mc
@shivasharma2609
@shivasharma2609 3 күн бұрын
रविको खेदो खन्नु बाहेक केही काम छैन तँ पत्रुको ??
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e 3 күн бұрын
Kukur mukhma teplaekbholchas khate junthalma khaes usae thalma hges kukur yasta lae bhanchan thueeya Rabi kae guhuka bekichas congers ko bhatuwa😂😅😢
@parmanandbadu2747
@parmanandbadu2747 3 күн бұрын
केही धाेका दिएन 4 महिना सरकारमा बसि जनताका समास्या समाधान कुन पाटिले गरेकाे छर 35 बर्ष राजनिति गरेका पाटिले त गरेन तपाईं मिडिया हरुले यसाे भन्न सुहाएन तपाईं मिडियाले रा स्व पालाई बहुमतकाे सरकार दिलाउ त्यस पछि 5 बर्ष सरकार चलाउन दिनुस त्यस पछि जनताका समस्या समाधान भएनन भने त्यस पछि भन्न पाउछाै केही गरेन भनेर अहिले नै भन्ने समय भएकाे छैन मावबादि एमाले कागेस लाई भन्न मिल्याे
@trichandra_lama
@trichandra_lama 2 күн бұрын
जहाँ सम्म लाग्छ महामन्त्री काङ्ग्रेस सङ्ग बाइकको जस्तो छ साप पालेको रहेछ रविले
@biradhikari5466
@biradhikari5466 2 күн бұрын
मुकुल जि रबी ननभय रा स्व पा मा निकै कठीनहुन्छ। घरमापनि बुबाको कदर ननगरे त्योघरको अस्तित्व रहदैनहोला हजुर अरुलाइ बेकुप भन्नुअघी म कति गतिलोछु भनेर हामी सबैले बुझन जरुरीछहै मुकुल जि नमस्कार
@Delje960
@Delje960 2 күн бұрын
Finished it Well analysis Dr Dhakal also what exactly said Mr Durga Prasai.
@rajkumarshrestha5496
@rajkumarshrestha5496 3 күн бұрын
मेडियाबाजी र रबिको वाक शैली नहुने हो भने रास्वपा पतन हुन्छ
@user-yu1xm5pl1f
@user-yu1xm5pl1f 2 күн бұрын
Ap 1 ले पनि १२ भाईकाे रिस पाेख्ने ठुलाे माैका आएकाे छ।
@MaheshMahesh-ug2xd
@MaheshMahesh-ug2xd 2 күн бұрын
होइन चोर हरु को फाइल खोलेर सजाय नदिय सममा यो देश को सुधिकरन हुदइन
@amritbhusal9574
@amritbhusal9574 Күн бұрын
तिमी पत्रकारहरूको पत्रकारिता पनि समग्र सचेत व्यक्तिहरूले बुझेका छन्। हजुरहरु विद्वान सचेत दास पत्रकारिता देख्दा तिमीहरूको कुरा सुन्दा लाग्छ तिमीहरुले देश चलायो भने त देश एक वर्षमा कायापलट नै हुनेछ
@HariPariyar-nb1gl
@HariPariyar-nb1gl 2 күн бұрын
राम्रो देशमा राम्रो काम गर्ने मान्छेको खुट्ट तानेरको कमी छैन
@dependralamichhane4727
@dependralamichhane4727 2 күн бұрын
मुकुल लाई उचाले कै नत्र यस्तो अराजक स्थिति मा नआउने ब्यक्ति हुन किनकि बिगतका काम सगै मिलेर राम्रै भएकै सुनिन्थो तर अचानक के भो खोइ।
@user-oj6rk4dr7j
@user-oj6rk4dr7j 2 күн бұрын
नेपाली राजनीतिज्ञ हरुको इतिहास सुरेन्द्र भण्डारी ले भने जस्तै ठमेलका रामकली हुन
@shobhadhakal6900
@shobhadhakal6900 Күн бұрын
रबी को बिरोधी हो ap1 ! Jaye 🔔🔔
@rupashrestha4483
@rupashrestha4483 3 күн бұрын
Timi haru le j vane pani van khate haru Rabi sir kasto ho ra k ho vanne kura ta mulu harule vanirakhnu pardaina hamlai thahaxa . mukul pani timi haru jastale uchalera bato birai rako ho uslai 1din abasya mahasus hune xa . We are always with you Rabi sir ❤️
@tirthatamang3625
@tirthatamang3625 2 күн бұрын
रास्वपाको बिरोधी रछ AP1
@rajkumarshrestha5496
@rajkumarshrestha5496 3 күн бұрын
right analysis ap1hd
@brokenheart-ks4uf
@brokenheart-ks4uf 3 күн бұрын
j hos asti rabi grihamantri huda santa thiye media haru thunxaki vanera aaba yo ekmainey grihamantri ho yeshley thuney pani asoj ma sambidhan diwash aaudaixa tei bela congress ra yemaleko naya sarkar ley jail aammaafi diyera nikali halxa vanera dhukka xan media tei vayera muka pani sahi paye rabi ko khutta tanna
@Takendrashahi9372
@Takendrashahi9372 3 күн бұрын
भन्दा नराम्रो लाग्ला तर रबि को म एकदमौ साथ दिन्थे तर अहिले आएर सबै जनताको आँसु बेचेर उनै पुराना हरु शीत मिक्न गए । रबि लाई सरकार मा जाने मद गरेका होइनन जनता ले
@misuraz
@misuraz 3 күн бұрын
साथि फोहोर सफा गर्न फोहोरमै पस्नु पर्छ्।जब रास्वपाले आफ्नै सरकार बनाएरपनि कुनै काम गरेन भने पार्टी र नेता गलत हुन्छन। पुराना पार्टीले ३० बर्षसम्म केहि नगर्दा हुने अनि ३० बर्षमा खनेको खाडल रास्वपाले ३ महिनामा सबै ठिक गर्दिनु पर्ने?
@Takendrashahi9372
@Takendrashahi9372 3 күн бұрын
@@misuraz फोहोर सफा गर्नु अगि फोहोर कसरी म्यानेज गर्ने , त्यो पनि सोच्नु प्रछ होला नि होइन र कि एक थाउ सफा गर्ने अर्को थाउ फोहोर गर्ने होइन होला । एउटा काम गर्दै जाने अर्को काम बिगार्दाइ जाने त होइन होला
@surajkafle9171
@surajkafle9171 3 күн бұрын
Yo manche le kahilai support gareko thiena. Kunai party ko jhole ho. Aile thulo kura garicha..35 yrs sasan garne lae kahi vanna sakena 3 sarkar gako lae question. 1 yr ta vatkeko banaunai lagcha naya kam kura ta choddew.yo kura jhole haru lae thaha vaera ni birod garirachan
@Takendrashahi9372
@Takendrashahi9372 3 күн бұрын
@@surajkafle9171 pati ko jhole timi ho ma hoina bujeu jhole haru
@jagatsangit9629
@jagatsangit9629 3 күн бұрын
​@@Takendrashahi9372के गलत गरे रविले सत्तामा गएर एक महिना काङ्ग्रेसले हो हल्ला गरेर कुनै काम गर्न दिएन ,बिनोद चौधरि , कान्तिपुरको सिरोयालाइ लुक्न बाध्यता बनाइ दिए टिकापुर जग्गा कान्डमा cibपरिचालित गरेका छन यतिको हिजो कसैले गरेको भए ।
@ishantchamlagain4014
@ishantchamlagain4014 2 күн бұрын
Anyone BREAKING BAD fan reading this comment forget the politics for a while and help me complete the most iconic line said by an iconic character in television series SAY MY NAME?
@user-wq2lz4mz6s
@user-wq2lz4mz6s 2 күн бұрын
Sabai jana hamro rastiya prajatantra party ma aunus hai ravi chidera sabai jan
@naresh1599
@naresh1599 2 күн бұрын
बिकाऊ मुकुल लाई मेरो सुजाब नया पाटी खोली जनता को मन जितन,किन रोएको हो बिकाऊ मुकुल
@shyamlama6670
@shyamlama6670 Күн бұрын
माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने ज्यु प्रमाण सहित भ्रष्टाचारमा मुछिएका कसैलाइ पनि नछाड्नु हामि तपाइको साथमा छौ देश द्रोहिलाई एकछिन पनि नछाडाउनु हुन मेरो अनुरोध छ हजुर प्रति सम्मान ब्यक्त गर्दछु🙏💕🙏💕🎈🎉🎊🙏🙏
@ShreeprasadLamichhane
@ShreeprasadLamichhane 2 күн бұрын
रबिको खुनट्टामा बांध्न सुहाउंदैन मुकुल ढकाल।
@Thirendra2official
@Thirendra2official Күн бұрын
नेपाली जनताले भोट दिएर जितेर संसद भएको हो सर यतिकै रभिलामिछने र उनको कर्मचारी भन्न चाई मिल्नदैन सर
@user-vh9xm9fv3t
@user-vh9xm9fv3t 2 күн бұрын
Rabi परचन्द सता लोभी हुन, आम को दूध खायछ भने छोटी राजीनामा देहु😊 यत जगल पेस हुन्छ ,
@user-fc7ff6iy4g
@user-fc7ff6iy4g 3 күн бұрын
रविकाे दास नबन्नु नै मुकुलकाे महानता ।
@lolhu1755
@lolhu1755 3 күн бұрын
मुकुंद ढकाल जिन्दाबाद
@binaybindas4046
@binaybindas4046 Күн бұрын
लोक प्रिय कार्यक्रम संचालन गर्ने AP टीवी भनेको त यो पनी १२ भाई कै दाश रहेछ। रबी को कार्य लाई नदेखने हरु देशद्रोही र भारत उ खाने हुन। अब जनता मूर्ख छैनन।
@lolhu1755
@lolhu1755 3 күн бұрын
रस्वपा कार्यालय भीत्रको चाकरी चापलूसी झुण्ड देखदा उदांगो देखियो। रस्वपा रवि व्यक्ति कै प्राइवेट कम्पनी छरलिंगियेको नाङ्गो दृश्य।
@lalbahadurbudha8323
@lalbahadurbudha8323 3 күн бұрын
Dr. Mukul Dhakal jindabad 👍💪💪 Baki sab Lal chi Das haru hun 👈🇳🇵🇳🇵🇳🇵
@NotGamer256
@NotGamer256 Күн бұрын
जनताले रबि आस भरोसा अझै छ। झुटो विवरण सार्वजनिक नगरौ।
@kopiladarjee3634
@kopiladarjee3634 3 күн бұрын
थुक मुकुल ढकाल कुन झाेलेकाे कुरामा ढाेका दिस मिडियामा हिट हुनलाइ हाे ढकल छा रबि लामिछाने सर धेरै नबाेली काम गर्नुस जय घन्टि 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
@sapanagurung-ol9mc
@sapanagurung-ol9mc 3 күн бұрын
Rabi bani kahile sutridaena
@BishalTamang286
@BishalTamang286 3 күн бұрын
good luck रबि दाई🔔🔔🔔🔔🔔🔔
@chhabilalpun8282
@chhabilalpun8282 2 күн бұрын
रविको झोले ।
@chakradhanrai6848
@chakradhanrai6848 2 күн бұрын
बालेन र हर्क ठाउँ मा नपुगी यस्तो नाटक कहिलेइ बन्दा हुदैन भेडा जनता हो
@amarbudha9593
@amarbudha9593 2 күн бұрын
सहि हो यो चोर फटाहा हो सत्यको एक दिन जित हुन्छ।
@ShankarShrestha-wu1yn
@ShankarShrestha-wu1yn 2 күн бұрын
गलतलाई गलत भन्न नपाउने कस्तो खाले स्वतन्त्र पार्टी हो। म पनि यही पार्टीमा लागेर भोलिका दिनमा देश बनाउने अभियान जुट्ने मन थियो। मेरो गाउँको मेयरमा उठौँ भन्ने लागेको थियो। आजबाट आसै मरो। सबैभन्दा दुःख चाहिँ पोखराको एकजना नेता हुँदो रहेछ उहाँलाई कारवाही गर्दाखेरि अडियो रेकर्डमा दुःख लागेको थियो किनकि उनले पैसा लिएका थिएनन् अडियोमा मात्रै बोलेका थिए। त्यो पनि यस्तै भित्री काण्डले केही उहाँले भन्नुभएको थियो। आफू चोखिनलाई अरूलाई बोलीको बोको बनाउने रासा पोको उद्देश्य रहेछ। आफै हरेक काण्ड मस्काउने अनि अरूलाई कारवाही गर्न मिल्छ
@goremailo5285
@goremailo5285 2 күн бұрын
तिमीहरूको दैनिकी रविलाई सरापेर नै जाने भो है झोले पत्रुकार
@TekPrasadLamichhane-ru5dv
@TekPrasadLamichhane-ru5dv 2 күн бұрын
Good
@RajendraBudha-pc7pd
@RajendraBudha-pc7pd 2 күн бұрын
good
@rudravideoniraula7476
@rudravideoniraula7476 3 күн бұрын
🎉❤
@sitarambasyal5582
@sitarambasyal5582 3 күн бұрын
🎉🎉
@KhaduAdhikari-kd3vb
@KhaduAdhikari-kd3vb Күн бұрын
जयश्रीसीताराम जस्जसले ज जे भनेपनि नबिराउने नडराउने ठाउनछाडने कर्तब्यहो
@sushmabhadel7838
@sushmabhadel7838 2 күн бұрын
Jay Ghanti jay Rabi
@solutionspot7410
@solutionspot7410 Күн бұрын
जनतालाई भने कुनै गुनासो छैन , अझै भराेसा छ तर मिडिया लाई मात्रै गुनासो बढी छ
@lalitsarki-xt5rx
@lalitsarki-xt5rx 3 күн бұрын
uhako kura sahi lagyo
@madhavsharma2824
@madhavsharma2824 2 күн бұрын
AP 1 मुर्दा वाद , रवि दाइ जिन्दा बाद
@chakrachakra7509
@chakrachakra7509 2 күн бұрын
यो देशमा अब बालेन हर्क गोपि जस्ता मात्रै जन्मिनु पर्छ
@durgalimbu6513
@durgalimbu6513 2 күн бұрын
रा स पा 8४ सम्म सरकारमा जानू कुनै हालमा जानू हुदैन थियाे
@shyambogati8091
@shyambogati8091 23 сағат бұрын
great patrakar❤❤❤❤
@pitambarbanjade7149
@pitambarbanjade7149 2 күн бұрын
Jaya Rabi
@tejgurung8343
@tejgurung8343 2 күн бұрын
रबि को नाम ले मात्र चलेको हो के यो राष्ट्रिय स्वतन्त्र पार्टी
@rolakthapa3405
@rolakthapa3405 2 күн бұрын
नाशपा उर्फ रास्बपा ले मुकुल लाइ चुकुल लगायो। भ्रष्ट हेुको अनुहार प्रष्ट देखिएको छ।
@SanuLama-p4x
@SanuLama-p4x 2 күн бұрын
❤🎉
@GangaKumar-t8i
@GangaKumar-t8i 3 күн бұрын
Good luck rabi sir
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 3 күн бұрын
जय घन्टि ❤🔔
@thakurthapa693
@thakurthapa693 3 күн бұрын
सरकारमा नजाने भोट जनताले दिएका थिए।
@birbadhuradhikari2254
@birbadhuradhikari2254 2 күн бұрын
❤❤❤❤❤❤
@birswr4905
@birswr4905 3 күн бұрын
पत्रुकार तिमी ले शब्द चयन गर्न सिक😢
@user-ey1it3ig3k
@user-ey1it3ig3k 3 күн бұрын
Jay Rabi dai
@mrpardeshi8852
@mrpardeshi8852 3 күн бұрын
Good luck rabi dai jay rabi 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@khemrajkc1303
@khemrajkc1303 3 күн бұрын
मुकुल एक असल उदाहरणीय पात्र नेपाली राजनीतिको जसले दास होइन सत्य ,यथार्थ कुराको पक्षमा ,,धन्यवाद ,जय मुकुल बिचार
@lolhu1755
@lolhu1755 3 күн бұрын
मुकुंद ढकाल जिन्दाबाद
@bimalatiwari4640
@bimalatiwari4640 2 күн бұрын
Mukule displine nabhako impatience, Selfish man6e ho.Aru party ma hajarau kanda huda pani mahamantri afno party ko bachau ma lag6 n.Yo dhakal ramita gardai bas6.. Nepal ko problem sabailai tha 6.. kaşarı solve garne bhanera po suggestion dine ho. Hero bhanera mediabaji garne gatichada man6e ho.He can never be a good human.
@SarankumarLama-to2py
@SarankumarLama-to2py Күн бұрын
जय रबी सर,,,कति ले पेलेको बिचारा सहना पनि सकेको हो, रबी जस्तो सरकार मा १० जना भए बल्ला भ्रष्टाचारी हरु लाई जेल कोज्न मद्दत हुन्थ्यो,,रबि मात्रै कराएर केही लाग्दैन,,,सरकार मा ३ ओटा ठूलो माछा हरुले रबि लाई केही गर्न दिदैना ८४ मा पुरै सिट आयो भनी बल्ला नेपाल ले मुहार फेर्छ,,,,नभए एसतै हो नेपाल
@amarpariyar9020
@amarpariyar9020 2 күн бұрын
Good lak rabi
@urmilaacharya6854
@urmilaacharya6854 3 күн бұрын
Good rabi
@kapanstupa9132
@kapanstupa9132 2 күн бұрын
Sahi ho
@BabuRam-wf5nt
@BabuRam-wf5nt 2 күн бұрын
😢😢😢
@ganeshfine505
@ganeshfine505 Күн бұрын
देशका सारा भ्रष्ट चोर दलाल माफियाको विरुद्धमा बोल्दै उनिहरु सङ्ग दुश्मनी मोलेर ज्यानको बाजि लगाएर यो ठाउमा आएका छन रबि लामिछाने मुकुले मन्त्री हुन नपाएको झोक देखाउछ एक नम्बरको सन्काहा रहेछ
@user-eo8vg3xn2t
@user-eo8vg3xn2t 3 күн бұрын
Jaya rabi sir
@user-xz4jt3it7h
@user-xz4jt3it7h 2 күн бұрын
Yes 100% right
Incredible magic 🤯✨
00:53
America's Got Talent
Рет қаралды 38 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 11 МЛН
Нажимай выше ☝️☝️☝️ #а4 #глент #риви #viral
0:36
Как меняются люди
Рет қаралды 2,7 МЛН
Pringles chips 😱🤣 #demariki
0:25
Demariki
Рет қаралды 3,3 МЛН
Мальчик помог мужчине спастись 🤯
0:50
Фильмы I Сериалы
Рет қаралды 1,7 МЛН