टिकेट पाईन के गर्नु पर्यो मेडम तर केहि छैन चतुर बहादुर चन्द र पारस खड्का दाजु लाई फूल सपोर्ट ❤❤❤❤
@rambdrgurung445715 сағат бұрын
नमस्कार अध्यक्षज्यू राजधानी केन्द्रीत हुनुहॅुदैन क्रिकेट (homeaway )खेल भयो भने राम्रो हुने छ र पारस खडका स्वयं आफै खेलाडी हुना ले केही गर्नु हुन्छ भन्ने विश्वास लिएको छु।कुनै पनि संघ संस्था सक्षम हुन को लागी आर्थिक पारदर्शी हुन अनिवार्य छ।यस्तो प्रतियोगीताहरू वर्षै भरि गराईरह्यो भयो भने खेलाडीहरूको खेल निखारिदै टेष्ट खेल्ने खेलाडीहरू जन्माउन मा मद्दत हुने छ र राजनितीक नेताहरू लाई बोले अनुसारको काम गरेर देखाउ भन्ने दबाब दिनु पर्छ।क्षमता भन्दा टिकट बितर्ण गर्नु भएन।
@AayushVlog02-d8n2 күн бұрын
Chatru sir lots of love sabi Tera hjaur jasti Vison vhako Manxa ko Kahchoo cha love you sir❤
@bibekdhungana92022 күн бұрын
नेपाल को क्रीकेट खेल मा नेता हरु प्रधानमन्त्री हरु धेरै चर्चा र गर्व महसुस गर्छु भन्छन तारिफ नै गरेको सुनिन्छ तर यो सबै जनता दर्सक हरुलाइ उल्लु बनाएका हुन नत्र त्यत्रो क्रीकेट प्रती दर्सक प्रती माया र ममता थियो भने एउटा नेपाल को इज्जत धान्न लाई भएपनी क्रीकेट स्टेडियम बनाउन सक्दैनन र? जाबो 2/3 अर्ब मा एसिया कै उत्क्रीस्ट स्टेडियम बन्छ भ्रस्ट्रचार गरेको र कर छली गरेको पैसा उठाएर भएपनी बनाउन सकिन्छ अरुमा रिण लिएर अलपत्र पारेर पैसा जति खान्छन उपलब्दी 0। अब यसो गरुम्न कुनै देश बाट 3 अर्ब रिण लिएर अनि क्रीकेट स्टेडियम बनाउन कोहि जनता दर्सक हरुले कुनै बिरोध गर्दैनन अनि त्यो 3 अर्ब रिण तिर्न नेपाल क्रीकेट खेलाएरै 1 बर्श मा रिन मुक्त हुन्छ त्यसो गरुम्न उनत नेपाल मा पैसाको कमि छैन सरकार सङ्ग रैपनी सङ्खाको सुभिदा दिएरै भएपनी रिण लिएर बनाउन क्रीकेट स्टेडिअम बनाउन। उपलब्दी पैसाको दुर्पयोग नहुने र त्यस बाट आमदानी हुने भनेकै क्रीकेट मा हो बेलैमा सद बुद्धि आओस नेपाल सरकार लाई।
@sundarsingh922 күн бұрын
Well done Mr Chand, we need you in CAN even more now
@binodchhetri217Күн бұрын
You are a genuine leader Chatur sir!
@bimarshsir1karki7912 күн бұрын
yo vadkau question nagarau hamro can president ko ni teti kai vumika x paras khadka haru free flow kam garna dera pixadi bata support garnu vaira x hajur lai salam x
@purnakumar77872 күн бұрын
ticket chaiyo sir live hernu napaine bhoyo euta ticket le 2 taa match hernu nadinu hos arule palo paudaina🙏🙏🙏
@dhurbabhusal81332 күн бұрын
timro channel ma deya kasle hercha,teme aafai heraa,customers has the right to choose what quality they want,do you get it😫😫😫,ani kasto nense less question ,flood light CAN rakhana sakdena,sports minister sodaana!
@raisiman111Күн бұрын
Nepal ko media ma cricket hain news dekhoou teyo pani recorded live broadcast garne level vako xen timiharuko quality bhane Aalu Ani live broadcast TRP chahiyo rey yo ni 12 vai nai raix yestoh nonsense question garx