सहकारी, कांग्रेस र कैलाश सिरोहियासँग ठोक्किएको रवि लामिछाने | BISHAYANTAR | GNNTV | AP1HD

  Рет қаралды 39,467

AP1HD

AP1HD

Күн бұрын

Presenter: Chandra Baniya
Guest: Kabindra Burlakoti, सहमहामन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #bishayantar #chandrabaniya #currentaffairs #politics #talkshow

Пікірлер: 126
@rajendrabajracharya8291
@rajendrabajracharya8291 4 ай бұрын
सबै समस्या भएका सहकारी संस्थाको छानबिन समिति गठन गरेमा सबै नेपाली कांग्रेसका सभासद पर्छ की भनेर डराएको होला ।
@RaamBahadur-kk2cn
@RaamBahadur-kk2cn 4 ай бұрын
बल्ल भ्रम पुरा भो बधाई छ प्रभाकता ज्यु र प्रस्तोता ज्यु लाई 84 मा कांग्रेस लाई भारत मै लखेट्नु पर्छ है जनता
@KamalSharma-sy6jk
@KamalSharma-sy6jk 4 ай бұрын
रवि लामिछाने लाई फसाएर फेरी खान पाइन्छ कि भन्ने सोचेर कांग्रेस हात धोएर लागे
@Rajulimbu-wl1no
@Rajulimbu-wl1no 4 ай бұрын
नेपाली काङ्ग्रेस पार्टीको महामन्त्री गगन कुमार थापा ज्यु अहिले पनि केही बिग्रेको छैन, जानी जानी जेलेन्स्की बन्ने कोसिस नगर्नुहोला , त्रिनेत्रपार्टीले युक्रेन बनाउनेछ, भ्रष्टाचारले थल थल भएको नेपाली काङ्ग्रेस पार्टी यो मुद्दा अब सहकारीमा सिमित रहेन,
@RamHariAryal-q7l
@RamHariAryal-q7l 4 ай бұрын
यस्तै गरेर बुझाउनु पर्ने भयो जनता लाई रवि दाई
@sumitathukari4759
@sumitathukari4759 4 ай бұрын
ब्यक्तिगत कुरा कोटट्याउने हो भने जानेर या नजानेर गल्ति कमी कमजोरी हामी जो कोहीको पनि हुन्छ। परिस्थिति बाध्यताले मान्छेलाई कतिबेला के बनाउँछ कसैले पनि जानेको हुँदैन। तर देश र जनताको अहितमा छ भने र ब्यक्तिगत रूपमा पनि कानुन विपरित कार्य भएको छ भने दोषी भए जो कोहीले पनि सँजायको भागेदार बन्नु नै पर्छ।
@sanatneupane8137
@sanatneupane8137 4 ай бұрын
J😊p
@rambahadurkhadka3912
@rambahadurkhadka3912 4 ай бұрын
Right analysis Kabindra ji
@tekchhetri8143
@tekchhetri8143 4 ай бұрын
कान्तिपुर बहिष्कार गरौ नेपाली कांग्रेस लाई तह लगाउनु पर्ने हो। नेपाली कांग्रेस का नेताहरु सबै फटा, चोर हरु छन्।
@rambahadurkhadka3912
@rambahadurkhadka3912 4 ай бұрын
Chandra bhandari bahek
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 4 ай бұрын
सहकारी ठर्ग सबै काङ्ग्रेसी नेता छन म पनि सहकारी पिडित हाे।काङ्ग्रेसी नेताले ठर्गेर।भागेकाे छ देश भरि।सहकारी सन्चालक कुन पाटिकाे कुन नेता खाेजि गर्नुस 80% सहकारी ठर्ग काङ्ग्रेसी नेता छन काङ्ग्रेसीकाे उधेस्य भनेको नाम जाेडने राजिनामा गर्न लगाउने सरकार ढाल्ने सत्ता कब्जा गर्ने सहकारी ठर्ग र भाउजू बचाउने उहीँ कुरा काङ्ग्रेसी मिटिङमा छलफल हुन्छ रे सहकारीको स।पनि नाम लिदैन रे काङ्ग्रेसी नेताले भनेको हाे ।
@PratapKc-i1d
@PratapKc-i1d 4 ай бұрын
रवि-सहकारी प्रकरणका हालसम्मका अष्पष्ट धेरै पक्ष र पाटाहरु बारे स्पष्टता ल्याउन यो अन्तरबार्ताले सहयोग पुर्याएको छ। एउटा टिभि कम्पनीको तत्कालीन सिईओ रविको भुमिका र हालको गृहमन्त्रि रवि लामिछानेको भुमिका संगै जोडेर भ्रमात्मक परिदृष्य खडा गरिएको बुझियो। यसरी दूराशयपूर्ण रुपमा फैलाईएका भ्रमहरु चिर्ने र आम जनसाधारण बीच प्रष्ट्याउने तर्फ रास्वपाले ढिला गरेको देखियो। यहाँहरु दुबैलाई साधुवाद्, राष्ट्रलाई अनाबश्यक बिबाद-जालमा फसाउने तत्वहरुका दूराशय जनसाधारण बीच केही हदसम्म उजागर गरिदिनु भएकोमा!👍
@rupeshpun5432
@rupeshpun5432 4 ай бұрын
काग्रेस जस्तो राष्ट्रघाती दल लाइ भोट दिएर नेता बनाउने हामी जनता नै भेडा।
@pawankdka5681
@pawankdka5681 4 ай бұрын
कालो काङ्ग्रेसलाई देश बाट निमिट्यान्न पार्नु पर्छ।
@RamBahadurGhale-e1h
@RamBahadurGhale-e1h 4 ай бұрын
Jaya ghanti
@RamBahadurGhale-e1h
@RamBahadurGhale-e1h 4 ай бұрын
Rabi❤❤❤
@gangarai3501
@gangarai3501 4 ай бұрын
सारै राम्रो लाग्यो आजको यो सम्वाद
@surajbist8057
@surajbist8057 4 ай бұрын
Good luck Ravi sir
@shivrajlama1504
@shivrajlama1504 4 ай бұрын
कालो काङ्ग्रेस, कालो कान्तिपुर मुर्दावाद ✊️✊️✊️✊️
@bhuwanthapa6305
@bhuwanthapa6305 4 ай бұрын
Kabindra barlkoti Sir.lai salute!
@bijayadhikari8608
@bijayadhikari8608 4 ай бұрын
कालो काङ्ग्रेस र १२ भाइको रोइलो
@UjarApaht
@UjarApaht 4 ай бұрын
बानीया जी ले दिएको उदाहरण नै मिलेन के हातका 5 वटा औलामा चोट छ तर 2 वटाको मात्र उपचार गरौ भनेको जस्तो भयो
@nandramkhadka8774
@nandramkhadka8774 4 ай бұрын
रवी जती ठग यो देश मा कोही छैन
@mrgyan7701
@mrgyan7701 3 ай бұрын
Galt kura nagar
@thesoilofthecountry6359
@thesoilofthecountry6359 4 ай бұрын
Well said Kabindra sir 🙏🔔🇳🇵
@purnabandhan
@purnabandhan 4 ай бұрын
कबिन्द्रजी संग मिलेर मैले असल शासनका लागि केही वर्ष काम गरेको थिएं । २०१४ तिर डेनमार्क आएको बेला पनि केहि दिन मसंगै बस्नु भएको, एकदम नैतिक व्यक्ति हुनुहुन्छ ।
@purnabandhan
@purnabandhan 4 ай бұрын
सारै तार्किक सम्वाद थियो र म वहांको साथी हूं भन्ने गौरब कयौं गुणाले मल्टिप्लाई पनि भयो । कबिन्द्रजी साधुवाद छ ! 🙏🔔
@dilgurung9194
@dilgurung9194 4 ай бұрын
सिअाईबिकाे रिपाेर्ट हेरेनाै?म्यानेजिङ डाईरेक्टरलाई थाहा हुन्न?
@raaazsaap6608
@raaazsaap6608 4 ай бұрын
बिलकुल फरक पार्टी रे। सत्ता साझेदार एमाले संलग्न कुनै फाइल खोलेर देखाउन सक्छौं? प्यार प्यार बोलेर मात्र हुँदैन।
@ravikantmanandhar4660
@ravikantmanandhar4660 4 ай бұрын
Kantipur Hospital needs to be pulled to pay back depositors’ money at the Kantipur Co-Operative Bank . Similarly problems with other Co-Operative Banks need to be solved .
@DayachandraShrestha
@DayachandraShrestha 4 ай бұрын
काँग्रेसको राम शरण महतबारे समिति गठन भएको तर रवीको बारेमा किन समिति बन्न नहुने !??
@SabitraRanabhat-y7g
@SabitraRanabhat-y7g 4 ай бұрын
शेयर होल्डर र कम्पनि को कार्यकारी निर्देशक लाइ थाहाँ हुदैन
@ramabiralofficial440
@ramabiralofficial440 4 ай бұрын
चन्द्र जि तपाईकाे कार्यक्रम काे शीर्षक मिलेन
@ChandraBaral-eq8ni
@ChandraBaral-eq8ni 3 ай бұрын
चन्द्र सर साझकाे नमस्कार । म ताप्लेजुङ बाट म नियमित श्राेता हुँ।
@dilgurung9194
@dilgurung9194 4 ай бұрын
कु तर्क गर्छ यार फटाह ।हस्ताक्षर सहित अाईसकेकाे देखेनाै ?फटाहा रैछ ।
@skrcreation2490
@skrcreation2490 4 ай бұрын
Hastakxyar sahit aako x vanx yarr tyo hastakxyar sabai krite ho bujheu aadi kes adalat gayo vane adalat le tyo hastakxyar rabi ko le gareko ho ya kasaile copy gareko ho vanne kura patta lagi halx .ani kagress le banako fake report ho . Aaba sahakari ko niyam pani suna hai timi . Sahakari bata rin lina ka lagi sahakari ko sadasya hunu parx ra tispuste bibaran khulaunu parx . Ani balla rin paunu sakinx . Rabi le aadhikarik rupma rostam bata gagane lai praman de vanera magda kina dina nasakeko ha ???
@bhanubaral4560
@bhanubaral4560 4 ай бұрын
छानबिन समिती गठन गर्न किन नमानेको हो ? गलत नगरेको हो भने सफाइ मिल्छ । गलत नगरेको भए समिती गठन गर्न किन डराउनु ? गृहमन्त्री जस्तो पदाधिकारी मुछिएको ब्यक्ती हुदा छानबिन हुनु परेको बुझ्नु पर्यो ।
@manuojha6563
@manuojha6563 4 ай бұрын
देश सक्ने धमीरा हरुले जे भन्यो तेही गर्ने हो भने फेरि रबीले कपल कीन ठाडो बनाएर सम्सद अबरुद्ध गरेर छानबिन समीती भन्लारे के फेरि गर्ने यस्को सत्ता बाहीराको रोइलो र छट्पटी मात्र हो भन्ने हाम्रो प्रष्ट बुझाइ छ
@deepakshrestha6644
@deepakshrestha6644 4 ай бұрын
Chhanbin samiti banauna sath Rabi ko rajinama magxan yi kalo congress le.. teti pani thah xaina?
@mrgyan7701
@mrgyan7701 3 ай бұрын
Xanbin samiti banauda raji nam dinuparxa tehi vayar nabanako abta banot
@asmitadhikari3007
@asmitadhikari3007 4 ай бұрын
पार्टीको बचावट गर्नु न कबिन्द्र जि किन सभापति को बचावट गर्नु हुन्छ।
@maniramburlakoti6263
@maniramburlakoti6263 4 ай бұрын
सम्बाद उत्तम नै थियो ?? कतै भुलवस / नियतवस रवि जी मा खराबी पो साच्यै छ कि ?? गोर्खा मिडिया मा ...++ सहकारी मा भाइ राजा
@SurendrabahadurDhanuk
@SurendrabahadurDhanuk 4 ай бұрын
जो मिडिया र मान्छे रबि सङ्ग ठोकिन्छ त्यो सायदै उठदैन ईतिहास मा 10 बर्स आँखा चिम्ल!र रास्वपालाइ साथ दिने त्यो तेसपछी काम गरेन भने आफै सकिन्छ?
@sitagiri5215
@sitagiri5215 3 ай бұрын
रबी लाई राजनीतिक बाँट निकाल्नी आरोप हो यो खेल
@samdhampus7478
@samdhampus7478 4 ай бұрын
jay rabai dai
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 4 ай бұрын
कान्तिपुर मीडिया माफिया सिन्डिकेट जसले अदालतका र सरकारी अधिकारी लाई दबावमा पारेर सर्वसाधारणलाई ठगी गरेर अकूत आर्जन गर्न खप्पिस!
@nandramkhadka8774
@nandramkhadka8774 4 ай бұрын
ऐस्ता सहकारी ठग लाई न ल्याउनु
@nandramkhadka8774
@nandramkhadka8774 4 ай бұрын
रवी को पछी सती जाने भय ठग हरु
@dhrubasubedi2358
@dhrubasubedi2358 3 ай бұрын
हावा ठगहरु,संञ्चालक समितिको निर्णयबिना रकम किन मागदाबी गरियो ठग ।कति ढाकछोप गर्छाैं ?
@bibekbhattarai
@bibekbhattarai 4 ай бұрын
Rabi ji lai thorai chai lagcha. He is guilty by association. And that is not a major crime but there could be some panetly he has to pay.
@pushkerkadel7537
@pushkerkadel7537 4 ай бұрын
आज रवि असल कि कैलाश सिरोहिया खराब या कैलाश असल कि रवि खराब भन्ने विवाद गर्ने समय होइन। असललाई असल र खराबलाई खराब भन्ने आँट देखाउने हो। हिजो देश र परिवार अनि सन्तान त्याग्ने रवि असल होइनन् नै त्यसैगरी राज्यको चौथो अंगको आडमा सुकर्म नगर्ने कैलाश पनि असल देखिएनन्। खराबका पछि नलागौं।
@chandankhawas4464
@chandankhawas4464 4 ай бұрын
हजुर गरि खाने बाटो नभए पछि विकल्प के? बाकसमा प्याक भएर फर्किन पनि त रहर पक्कै पनि हैन होला। तपाईं को आफन्त छर चिमेक बाट बिदेसिएको छैन होला त? ३ वटा नागरिक्ता अझ कृते छ भनेर छरपस्ट हुदाहुदै अझ पनि असल देख्नु अलिक जायज देखियेन कि।
@rambahaduradhikari2817
@rambahaduradhikari2817 3 ай бұрын
नआतिकन बसौं एक दिन पालो आऊछ।तपाई को तॅकं सही छ।
@ShreeramKhatri-t7c
@ShreeramKhatri-t7c 3 ай бұрын
चारटरएकाउटरले तयारगरेकोलेखापरिक्षणप् तिवेदनले देखायबमोजीमरिण वा बेरूजुतिरिनुपर्नेहुन्छ संसदमाबिपक्षलेकरयकोभरमारिणतिर्नुपर्छभन्नेहुदैन
@puspadhakal7564
@puspadhakal7564 4 ай бұрын
यसरी घाँटी सुक्ने गरि स्पस्टिकरण दिदै हिड्न भन्दा एउटा छानवीन समिती बनाउन केले रोक्यो?नराम्रो सङ्ग चुक्यो रास्वपा!
@premKc-wt7ph
@premKc-wt7ph 4 ай бұрын
यो काङ्ग्रेस को भन्दा लागे नेपाल डुब्छ
@IkendraChemjong
@IkendraChemjong 4 ай бұрын
गफाडी अदालतले फैसला गरेको निर्णय कार्यान्वयन गर्न नसक्ने
@minbahadurthapa8154
@minbahadurthapa8154 3 ай бұрын
१२ वटा पत्रीका, ने का र नागरिकता काे संवन्ध छ ।
@sitagiri5215
@sitagiri5215 3 ай бұрын
रिन लिनी माग फार्म छैन लेप्चे छैन सिक्नेचर छैन कले दियो कुन मती मा लियो कुन खाता बाट कुन खाता मा गयो प्रर्माण छैन झुटा आरोप लेऐर राजनीति बाट निकाल्न खोजेको हो
@gitaadhikari2283
@gitaadhikari2283 3 ай бұрын
सभापतिले कानुन संगत नै लगेका छन त रकम????
@nareshmajhi217
@nareshmajhi217 4 ай бұрын
एस्ले पनि सहकारी ठग हो
@chinmagar8520
@chinmagar8520 4 ай бұрын
आम नागरिक मा भ्रम परेको छैन यो त पत्रकारहरुले भ्रम छर्ने कोसिस गरेको र समचार बनाको मात्र हो
@harisharanlamichhane5900
@harisharanlamichhane5900 4 ай бұрын
उजुरि परेको मा सरकार ले छान्बिन गर्नु अनि गृह मन्त्री को आबद्द सहकारी चाहि निकाय बनाउनि गरि छानम,अनि रबि बाहिर बसेर सरकार ले नै छन्बिन गर्दा त रबि चोखि हाल्छन नि मिस्सन ८४ मा काम लाग्छ यार
@thelearner5361
@thelearner5361 4 ай бұрын
ujuri kaa paryaa xa
@manbahadurchhetri3107
@manbahadurchhetri3107 4 ай бұрын
Sahi kura garnu bhayo desh bharika saha karkiko xan in huna parxa tehar bata dudkodud paniko pani niklanxa yeuta ko matra hoina
@ShreeramKhatri-t7c
@ShreeramKhatri-t7c 3 ай бұрын
अडीटहुदाखेरीरिणलगेकोभयदेखी धितोराखेकोपनिहुनुपर्यो यदि विनाधितोरकमदियकोरहेछभने उत्तरकमदिनेब्यत्तीलेनैतिरनुपर्छ
@dilgurung9194
@dilgurung9194 4 ай бұрын
यसले कुन सहकारीकाे पैसा अपचलन गरेकाे छ छनक त्यस्तै छ है
@kulkarki4029
@kulkarki4029 4 ай бұрын
Jati clarification diye pani Co-operative case maa Ravi Lamichhane doshi chhan. 2 paisa income navako TV maa 7-8 lakh monthly salary khada yo paisa kaha bata aayo MD lai thaha hunna?
@deltaduty4690
@deltaduty4690 4 ай бұрын
प्रस्न सोध्ने मान्छेले यो भन्दा पहिले पनि रबिलाई गलत साबित गर्न रबिका बिरोधि हरुलाई मात्र आमन्त्रित गर्ने गर्छ। आज पनि नियोजित र गलत साबित गर्न उत्प्रेरित खालका प्रस्न सोध्दै छ।
@karkeekumar1085
@karkeekumar1085 4 ай бұрын
Yo pani sakhari thag Nai ho
@SabitraRanabhat-y7g
@SabitraRanabhat-y7g 4 ай бұрын
Dud ko Sathi biralo timro pane aye ko xata
@SamratSamrat-h7h
@SamratSamrat-h7h 4 ай бұрын
Sir mero pani fake account kholera poisa laidinu vanidinu na. Please...tapai ko jai hunxa
@arthamansyangbo2350
@arthamansyangbo2350 4 ай бұрын
Patrakarharulai rabi vayenavane bolne kamai hudaina hola ?????
@takpun5933
@takpun5933 3 ай бұрын
Kalo lae seto banauna lae rajniti aako honi dakaa haru
@bhimdahal8907
@bhimdahal8907 4 ай бұрын
Congress le afno khuttama afaile bancharo hanyo. 1 numberko thag rahechha congress.
@rameshsapkota3263
@rameshsapkota3263 4 ай бұрын
K rabi le pani khako chhan ta paisa 😢
@shyamchhetri5386
@shyamchhetri5386 4 ай бұрын
पत्रुकार कुनदलको झोले हौ।
@birbahadurbudhamagar4662
@birbahadurbudhamagar4662 4 ай бұрын
Ap1 12भाइ भित्र पर्छ रे अब नहेर्ने Ap1 मेरो सबै संजाल बाट कान्तिपुर लाई बहिष्कार गरे जस्तै गरि गर्छु । का-काङ्ग्रेस ,का-कान्तिपुर ,का-कान्ड 🤣🤣
@mahendradhakal2873
@mahendradhakal2873 4 ай бұрын
Rabi le aba oli ra prachanda sabai lai liyara dubne bho.sahakari bandu bailgada kam desh tukraune khel ho.
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 4 ай бұрын
जीबीले कम्पनीको ऋणलिएको रकम सीओ रबीसंग संयुक्तरुपमा चेकदस्तखतमा खर्चगरीअपचलन गरेको भ ए दोष देखिएला, नत्र कांग्रेसीको झ्याउलो!
@PrakashpunMagar-u5w
@PrakashpunMagar-u5w 4 ай бұрын
Janata le bujhnu jaruri xa ki kantipur media le fasaunai ko lagi samachar chaapeko ho pahila tesai garera nepal luteko aba pani tesari nai fasauchhu bhanera lageko thiyo sakena aba pahile ko jasto jamanaa chhaina
@ynln9456
@ynln9456 4 ай бұрын
Satya ho paap dhuri bata karauchha
@kshetrabahadur7106
@kshetrabahadur7106 3 ай бұрын
Rabi sir lai kagres haat dhoera pachi pare ko kaaran ke ho vane girha ma rahe vane aba vrata garna na paaine honi vayea ra jasauna khoje ka hun
@badrisilwalprayash5759
@badrisilwalprayash5759 4 ай бұрын
कति कराउछ एमालेको कार्यकर्ता
@paiyungaupalika7792
@paiyungaupalika7792 4 ай бұрын
Khana napaeka buddi jibi bhanne khate haru congress khatam banaera khaula banera dhukdai xan khaulas asha nagar khate haru.
@SamratSamrat-h7h
@SamratSamrat-h7h 4 ай бұрын
Rabi ka yestai hunumane le garda maila party xodi ko huu. Kura clear xa ta. Galti navaya k ko darrr...
@JayaYonjan
@JayaYonjan 4 ай бұрын
Ta sale ta khanu na payara chai xodeako ho mula
@KulrajKandel
@KulrajKandel 4 ай бұрын
Yo kasto patrukarho saiko jasto
@dilgurung9194
@dilgurung9194 4 ай бұрын
अर्काले सुन चाेर्याे भनेर सहकारी ठग्ने लण्ठु?
@saanuchy3531
@saanuchy3531 4 ай бұрын
anaadi patrukaar
@maheshdhungana3871
@maheshdhungana3871 4 ай бұрын
ओई a p1 chenel १२ भाई मध्य त पनि एक होस् विचार गर साला
@skrcreation2490
@skrcreation2490 4 ай бұрын
Samlagnatai xaina vane xanbin garna k apati ho ta vanera sodhx yo prastota kasto purbagrahi hola yo asta media karmi xan o hello prastota jiu rasapa le kahile xanbin samiti nabanau vaneko x ra ??ha ? Rabi le samsad hall ko rostam bata aadhikarik rup ma tapai haru matrai basera samiti banayera xan bin garnu hos vanera vani saknu vayeko x . Tara rasapa ko vanai aauta byakti ko name tokera xanbin garda muddha ma kasto parinam aaula muddha kendrit samiti banau ra xan bin garau tes muddha kendrit xan bin ma aarop lagaiyeka sahakari ko pani xan bin hunx rabi g ko pani hunx . Sathai sabai sahakari ko xanbin hunx . Nyaya milx . Po vaneko ho ta ?teti kuro bujhdainas ap 1 hd ko prastota 12 vai madhe ko 1 vai hos ta . ??
@imanthapa7805
@imanthapa7805 4 ай бұрын
यो मिडियालाई अनफलो गराै
@deepakshrestha6644
@deepakshrestha6644 4 ай бұрын
Yo muji jhole patrukar pani congress batai parichalit ho ki kya ho? Tetro clear garisakda pani jasari pani Rabi Lamichhane lai thag nai vanxa..
@ujwalsiwakoti4044
@ujwalsiwakoti4044 4 ай бұрын
This guy is talking totally bullshit..shame on you!!
@tulsiramrai8734
@tulsiramrai8734 4 ай бұрын
Yo patrukar pani Kongress ko gandha ayo
@PhaninndraDhakal
@PhaninndraDhakal 4 ай бұрын
😂😂😂😂😂😂
@VhFf-h1r
@VhFf-h1r 4 ай бұрын
शहकारि थक काङ्ग्रेस हो रबि हैन
@ShobhakharBanjade-o8z
@ShobhakharBanjade-o8z 4 ай бұрын
यो मिडियालाइ बहिस्कार गरौ अनफलो गरौ
@CrazyBoy-f2w
@CrazyBoy-f2w 4 ай бұрын
Jaya ghanti
@manojraut3326
@manojraut3326 4 ай бұрын
Rabi❤❤
@ShobhakharBanjade-o8z
@ShobhakharBanjade-o8z 4 ай бұрын
यो मिडियालाइ बहिस्कार गरौ अनफलो गरौ
@ShobhakharBanjade-o8z
@ShobhakharBanjade-o8z 4 ай бұрын
यो मिडियालाइ बहिस्कार गरौ अनफलो गरौ
Шок. Никокадо Авокадо похудел на 110 кг
00:44
Electric Flying Bird with Hanging Wire Automatic for Ceiling Parrot
00:15
From Small To Giant Pop Corn #katebrush #funny #shorts
00:17
Kate Brush
Рет қаралды 67 МЛН
Innovate for Rural India : Real India (#i3R2) Makeathon : Grand Finale
3:37:10
Creya Learning & Research
Рет қаралды 4,7 М.
Шок. Никокадо Авокадо похудел на 110 кг
00:44