चिनीको चिरफारसँगै दिलजानले दिएको स्वास्थको सूत्र | Dr. Diljan Mansoor | Tamasoma Jyotirgamaya |AP1HD

  Рет қаралды 326,529

AP1HD

AP1HD

Күн бұрын

Tamasoma Jyotirgamaya #tamasomajyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Dr. Diljan Mansoor
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Subin Dahal
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Susmita Singh
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#drkurt #tamasomajyotirgamaya
#TikaramYatri #AP1HD #annapurnamedianetwork

Пікірлер: 334
@radheshyamsingkathayat2121
@radheshyamsingkathayat2121 Жыл бұрын
डा मन्सुर लाई धन्यवाद ! मधुमेह को औषधि ७ बर्ष देखी खादै आएको मा उहाँकै उपचार पद्धति लाई अपनाउदै औषधि मुक्त जीवन सहज तरिका ले बिताउदै आएको छु हजुर !!
@keshavbhatta4577
@keshavbhatta4577 Жыл бұрын
Good mansur sir
@newang9800
@newang9800 Жыл бұрын
कती महीना मा औषधी मुक्त हुनू भयो र अहिले कार्बोहाईड्रेड खानु भएको छ या छैन ?
@rinabaidya39
@rinabaidya39 Жыл бұрын
Great doctor 👏 👍🙏🙏🙏
@rinabaidya39
@rinabaidya39 Жыл бұрын
🙏🙏🙏
@limbusurendra4105
@limbusurendra4105 Жыл бұрын
नमस्कार राधे श्याम ज्यु, म नेपाल बाहिर छु त्यसैले डाक्टर साब लाई मैले सम्पर्क गर्न सकिन. तपाईलाई मैले कसरि सम्पर्क गर्न सक्छु होला. तपाई बाट परामार्स लिन मन छ.
@bhuwanthapa7861
@bhuwanthapa7861 8 ай бұрын
मैले पनि डा मन्सुरको पद्दति फलो गरेर मधुमेह रोग लाई रिभर्स गर्न सफल भए । डा सापलाई धन्यबाद ।
@dineshbabu9818
@dineshbabu9818 Жыл бұрын
2 महिनाको अन्तर मा डाक्टर दिलजन मन्सुर सर जाइ बोलाए अन्तरबार्ता लिनु टीका सर 🙏🙏🙏🙏 हामी प्रदेश मा बसेर यो कार्यक्रम हेको हुन्छम अनि फलो पनि
@nimagurung639
@nimagurung639 Жыл бұрын
रक्तचाप सम्बन्धी अर्को भग पनि छिटै ल्याई दिनु होला 🙏🙏
@Infology_nepal
@Infology_nepal Жыл бұрын
कति सरल छ प्रस्तुती र समाधानका कुरा🙂 धन्यवाद टीका दाई र डाक्टर अन्सारीलाई। अर्को भाग नि चाडै सुन्न पाईयोस ।
@TilakBahadursunar
@TilakBahadursunar 10 ай бұрын
टिका सर यस्ता यस्ता कार्यक्रम डाक्टर साब लाई बोलाएर राखी दिनु होला म सधैं सुनी रहन्छु।
@siddhikarmacharya4461
@siddhikarmacharya4461 7 ай бұрын
टीका दाइ डायबिटिज सम्बन्धि प्रस्तुति डा. दिलजान मँसुरको भएको मा हार्दिक धन्यवाद दिन्छु। डा. दिलजान मँसुरलाइ आभार व्यक्त गर्दछु।
@bhishmapandit6639
@bhishmapandit6639 Жыл бұрын
रक्तचाप र नुन सम्बन्धित तेस्रो शृङ्खला चाडै ल्याउनु टीकाराम सर🙏🙏🙏🙏
@smartboy8879
@smartboy8879 Жыл бұрын
Helthko lagi sidhe nun dherai ramro
@lingthepbijay7164
@lingthepbijay7164 Жыл бұрын
सारै राम्रोसँग मधुमेह को बारेमा जानकारी दिने आजको कार्यक्रम चित्त बुझ्यो ।धन्यवाद 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kamaldanagi7461
@kamaldanagi7461 Жыл бұрын
टिका सर र दिन मन्सुर डा साब लाइ धेरै धेरै धन्यबाद !! यो अभियान ले सबै नेपाली जनतालाइ आफ्नो लागि आफै डाक्टर बनाउने अभियानको सुरुवात गरेको छ। यसरि स्वास्थ्य सम्वन्धि चेतना दिन निजि क्षेत्रबाट चालेको अभियानलाइ अब दिल भुसन सर लाइ आफ्नै युटुब बाट हप्तामा १ वटा भिडियो अपलोड गर्न अनुरोध गर्दछु !!
@janakkhadka06
@janakkhadka06 Жыл бұрын
धेरै धेरै धन्यवाद । अर्को एपिसोड छिट्टै ल्याउनुपर्यो टीका सर ।
@lilanathpagenilila
@lilanathpagenilila Жыл бұрын
धन्यवाद डा मन्सुर सर असाध्यै राम्रो सल्लाह दिनुभएको मा 🙏🙏🌷🌷🌷
@sushilak.c4212
@sushilak.c4212 Жыл бұрын
प्रश्नहरू यति राम्रो छन र जवाफ पनि त्यतिकै सरल र मन मस्तिष्कमा सजिलै शोषण हुनेछन्।
@indirasigdel1570
@indirasigdel1570 Ай бұрын
एकदम राम्रो कुरा फेरि पनी आउनुहोला डा.साहेब
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. Жыл бұрын
डाक्टर दिलजान् मन्सुर साब् लाई धेरै धेरै धन्यबाद ! कति राम्रो संग प्रष्ट बताईदिनु भयो !
@deepakbhusal8024
@deepakbhusal8024 Жыл бұрын
धेरै राम्रो र ज्ञानवर्दक सम्वाद हार्दिक नमन 🙏🙏🙏हजुर अनि डाक्टर साब लाई 🙏🙏🙏
@kbbk7660
@kbbk7660 Жыл бұрын
doctor diljan mansur sir लाई सदैब नमन।अर्को पार्ट को प्रतीक्षा मा।स्वास्थ्य हुन र मोटोपन घटाउने अचुक उपाय।अनि सुगर बारे अझ बुझ्न ।always respect and salute
@deepakbhusal8024
@deepakbhusal8024 Жыл бұрын
योग आयुर्वेद प्राकृतिक र पूर्वीय जीवनशैली खानपान को बारेमा पनि जीवन उपयोगी सत्सङ पनि सुन्ने अवसर पाउने छु भन्ने मा पुर्ण बिस्वस्त छु।
@Dinesh_Karki
@Dinesh_Karki Жыл бұрын
धेरै महत्त्वपूर्ण episode सबैले हेर्नुपर्ने सुन्नु पर्ने र जान्नु पर्ने। धन्यवाद 🙏🙏
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
कति सरल तरिकाले बुझाउनु भयो धन्यवाद 😊🙏
@rajukunwar4878
@rajukunwar4878 Жыл бұрын
कार्यक्रम सुनेर औधी रोचक लाग्यो ।
@aryankarki7900
@aryankarki7900 Жыл бұрын
ज्ञानवर्धक लाग्यो। बि पि तिमिल्सिनालाई पनि बोलाईयोस।
@rabindrahomegai2080
@rabindrahomegai2080 Жыл бұрын
Bp ta thag ho
@user-krizal
@user-krizal Жыл бұрын
हो एस्तो पात्र ल्याउनु है टिका ब्रो॥
@Aryal20nu
@Aryal20nu Жыл бұрын
अब को चोटि blood presure सम्बन्धि ल्याउन पर्यो सर, हामि पर्देश मा भएको ले हेर्दै छौ एकदम फाईदाजनक हुन्छ dr. को कुरा❤❤
@attpi
@attpi Жыл бұрын
This doctor is honest and well informed, he knows what he is talking. He is helping lots of patients with true information which is hard to get from Pharma controlled doctors these days. During this conversation he hardly recommended any medicines. He has true ethics for his profession. Wish you healthy and prosperous life.
@taraadhikari7130
@taraadhikari7130 Жыл бұрын
thanks
@kerrybaral9241
@kerrybaral9241 Жыл бұрын
He is too honest! Even in America we like doctors who pushed medicines. Idk if there is a kickback from pharmacy in Nepal. This doctor will be outcast by Nepalese doctor community. How are they going to treat cholesterol, diet, weight gain, diabetics, stroke and heart attack? No money for these scammers style doctors is not it?
@100royal9
@100royal9 Жыл бұрын
So true very true
@mirrorreflect14
@mirrorreflect14 Жыл бұрын
Do you still believe this? lol.
@krishnaprashadpandey7542
@krishnaprashadpandey7542 Жыл бұрын
दिल सर हजुर समय छैन भने 2/2 महिनामा टीका सरसङ मात्र अन्तर्वार्ता दिनु होला ऋषिको या अरु कसैकोमा गए उ पनि बुझ्दैन हजुरलाइ बोल्न पनि दिदैन अनि हामी बुझ्दैनौ पनि
@jamunarai6690
@jamunarai6690 Жыл бұрын
सहि भन्नु भयो😅
@Sahamadansary786
@Sahamadansary786 Жыл бұрын
धेरै राम्रो प्रस्तुत डा.साब
@ajitsunar8162
@ajitsunar8162 Жыл бұрын
दुबै जना लाई बिशेश धन्यवाद ।
@sunjovi123
@sunjovi123 6 ай бұрын
Asadhyai gyaan bardhak ...dhanyabad hajur dubaijana lai
@laxmantamrakar5337
@laxmantamrakar5337 Жыл бұрын
धन्यवाद टीका सर
@Ridam1234-d
@Ridam1234-d Жыл бұрын
धेरै पछि तमोसोमा ज्योतिर्गमय हेरियो🙏🙏
@Mallikaghimire
@Mallikaghimire Жыл бұрын
राम्रो अन्तर्वार्ताकाे लागि धेरै धन्यवाद। good information ❤❤❤
@parasmanigiri2511
@parasmanigiri2511 Жыл бұрын
कति राम्राे अन्तरवार्ता
@sherbhai3311
@sherbhai3311 Жыл бұрын
धन्यवाद दुबै जना लाई ग्यसटिक र कोलिस्टोर को विषय मा पनि एउटा कार्यक्रम
@sarojadhikari2562
@sarojadhikari2562 Жыл бұрын
डाईबिटिज बढ्नुको मुख्य कारण सहरीकरण, शारीरिक परिश्रमको कमि र मानशिक स्वास्थ्य हो I डाईबिटिज भए पछि वा मोटो पन घटाउन अन्र कम गर्नु उचित हो , तर स्वस्थ रहन अन्न त्याग र्नु पर्दैन I शहरहरुमा स्वच्छ हावा पानी, ब्यायाम - खेलकुद केन्द्र तथा खुल्ला चौर बगैचा बनाउने हो भने मोटोपन तथा डाईबिटिज दुवै कम हुन्छ
@encrypted2764
@encrypted2764 Жыл бұрын
this type of doctors are needed in our society. i became happy
@sitagautam7037
@sitagautam7037 Жыл бұрын
सारै राम्राे अन्तरवार्ता ज्ञानवर्दक
@Dr.RajBaaaa
@Dr.RajBaaaa Жыл бұрын
Very nice interview. Informative, useful and truth based. Thank you very much, dear TikaRam ji and Dr. Mansoor. Hope and pray, other Doctors and Medical Personnels too work similarly; with good knowledge, intentions; ethics and morales.
@labendrakarki1207
@labendrakarki1207 Жыл бұрын
टिकाराम सर र डा.साव दिलजान दुबै सरहहरुलाई धन्यवाद!
@padampoudel1233
@padampoudel1233 Жыл бұрын
सर अति राम्रो योग्य कुराहरु देस प्रदेस का जनताले आफूलाई दिन कसरी चलाउने बताइ दिनु भएको छ पालना गर्दै रहु धन्यवाद पदम ‌पौडेल
@karaprumba
@karaprumba Жыл бұрын
जानकारीको लागि धेरै धेरै धन्यवाद डाक्टर साहेब
@mohanari2538
@mohanari2538 Жыл бұрын
अति राम्रो सुझाव Dr. साब को अझै अरु पनि नया नया जानकारी को प्रतीक्षा ।।।
@sujayaadhikari6308
@sujayaadhikari6308 Жыл бұрын
tq...so much dr.....very nice interview 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌
@mahesh90905
@mahesh90905 Жыл бұрын
डाक्टर मसुरकाे कुरा सुनेर धेरैका कुरा जानकारी लिए । ताैल घटाउन र नियन्त्रण गर्न धेरै सहयोग िमल्याे।
@samirpaudel7777
@samirpaudel7777 Жыл бұрын
सारै राम्रो कुरा
@shaligramneupane17
@shaligramneupane17 Жыл бұрын
So true, I follow dr berg too who is ketoginic doctor, he is saying the same thing, love it
@kamalashrestha5149
@kamalashrestha5149 Жыл бұрын
Wow........kasto ramro suchanamulak anterbarta......sarai uplabdhimulak kuroharu....thank uou both personalities
@jyoti_refrigeration_electric
@jyoti_refrigeration_electric Жыл бұрын
Thank you for more information Dr.Kurt and Tikaram yatri
@sureshasuresha6520
@sureshasuresha6520 Жыл бұрын
वहां को अन्तरबर्ता मात्र हेरेर पनि म 45+ हुँदा पनि कुनै ड्रग्स (औषधि) लिनु परेको छैन। धन्यबाद डा कर्ट लाई। भारत मा यस्तै एक डॉक्टर लाई इंडियन मेडिकल कौन्सिल ले मुद्दा हाले, पक्राउ पुर्जी समेत जारी गरि दिएको थियो। उनले लाखौ को lifestyle रोग मा (drugs) औषधि लाई विस्थापित गरिसके।
@lotus8shiva
@lotus8shiva Жыл бұрын
राम्रो छलफल । Life style modification for life style related disease. Appreciable! ब्राउन राइस (खैरो चामल) उम्रन्छ brown rice germinates। सेतो भन्दा खैरो चामल राम्रो better than white rice । धान बाट चामल बनाउदा कम प्रशोधन गरेमा (कम फलेमा) खैरो चामल (ब्राउन राइस ) बनाउने गरिन्छ।धानको भुस निकाले पछि खैरो चामल बन्छ। खैरो चामलको तह सफा गरे पछि सेतो चामल बन्छ।It can be prepared locally, brown rice is just removing external hard layer of the grain, it is less refined /processed. White rice comes after removing the external soft layer of brown rice. खैरो चामलमा रेसा, भिटामिन र मिनरल पनि पाइन्छ also rich in fiber, vitamins and minerals. खैरो चामललाई धेरै समय संरक्षण गर्न सकिन्न किन भने यसमा किरा लाग्न सक्छ । सेतो‌ चामल धेरै समय राख्न सकिन्छ, किनकी यसमा किरा लाग्दैन। ठिक्क वा उपयुक्त मात्रामा‌ वा आवश्यक मात्रामा सन्तुलित किसिमले खाने गरौ। सफा ताजा स्थानीय र विष रहित खाने कुरा खाने गरौ। बजारको कम खाऔ वा नखाऔ। उपयुक्त मात्रामा काम वा व्यायाम तथा विश्राम गरौ।
@sabitrasubedi1503
@sabitrasubedi1503 Жыл бұрын
V good information d saheb thanku so much .Om shanti.🙏🙏🙏♥️♥️♥️👍👍👍🥰🥰🥰
@dhrubapaneru6475
@dhrubapaneru6475 Жыл бұрын
❤Good information for humanity
@kerrybaral9241
@kerrybaral9241 Жыл бұрын
I have following these tips -exercise or do brisk walking - Do fasting 14-16 hours - Cut rice, pasta, sugary cookies, grains , potatoes - get protein through chicken and fish - Use air fryer or less oil to fry chicken - add vegetables - eat twice a day - don’t eat anything before going to food
@luffygaming9240
@luffygaming9240 Жыл бұрын
, ⁹kn
@itsbonkerjojo9028
@itsbonkerjojo9028 Жыл бұрын
Before going to bed* vannuva hola 😂😂😂 auto correct va jasto xa
@chiranjivineupane6175
@chiranjivineupane6175 11 ай бұрын
tika bhai r bisesh gari sadharan dhangale sambedanshil bishayalai sabaile bujhne gari prastuti dinu hune prea manshoor shahsblai dherai2 dhannebad
@surendrakarki4564
@surendrakarki4564 Жыл бұрын
Doctor sab Lai jankari ko lagi Dherai dherai dhannyabad.aajai bata ma Pani yo bidi lagu garxu. Ati ramro sanga prasna garnu vako ma tikaram sir lai pani manai Dekhi hardik naman x.
@geetakunwar5165
@geetakunwar5165 Жыл бұрын
Thank you Dr.& AP news for health suggestion.💐💐
@roshandahal2543
@roshandahal2543 Жыл бұрын
Thank you 🙏 so much for this Health related information interview 🙏👏👍😍
@grggrg5397
@grggrg5397 Жыл бұрын
धन्यवाद 🙏🙏 डा. मन्सुर 🙏🙏
@dikeedolkergurung710
@dikeedolkergurung710 Жыл бұрын
Thank you sooo much very nice interview....
@ishabhandari6817
@ishabhandari6817 Жыл бұрын
Nepal ma kati ramro ramro Dr hununx thank you so much both of you
@prithvirana1958
@prithvirana1958 Жыл бұрын
Thank you so very much Mr. Mansoor for your medical advice.
@janakadhikari5280
@janakadhikari5280 7 ай бұрын
Very useful Dr.
@baburamkharel2276
@baburamkharel2276 Жыл бұрын
So useful information. Thanks.
@tiagrg-cy7sq
@tiagrg-cy7sq Жыл бұрын
Thank you Dr ,its very informative 🙏🙏
@umeshbro488
@umeshbro488 Жыл бұрын
राम्रो saare राम्रो ब्रो
@gitasangroula9244
@gitasangroula9244 Жыл бұрын
Dr. कडकाे अन्तरवार्ताले नै ५ वर्ष देखि सुगरकाे आैषधि खाई आएकाे विरामी म अहिले आैषधि खान छाडे स्वास्थ्य ठिक भई आयाे । धन्यवाद Dr. Cord. याे यूगकाे भगवान हुनुहुन्छ ।।
@larensdhungana2392
@larensdhungana2392 Жыл бұрын
very nice
@kulprasadlamichhane4182
@kulprasadlamichhane4182 10 ай бұрын
🙏🇳🇵 हजुरले दिऐको शिक्षा हजुरले ,दिऐको, श
@ansushahi401
@ansushahi401 Жыл бұрын
So useful interview -thanks to you both !!!!!!! Butwal 4 Laxmi Nagar Lumbini -Puran Malla
@keshavadhikari7398
@keshavadhikari7398 Жыл бұрын
धन्यवाद सर
@merima2036
@merima2036 Жыл бұрын
Very informative session again. Big thank you to all Ur team 🙏
@YamanShrestha-j9l
@YamanShrestha-j9l Жыл бұрын
Thanks Dr kurt for good information ❤❤❤❤
@Jassu562
@Jassu562 Жыл бұрын
आहा कति सरल तरिकाले बुझाउनुहुदै 🙏पछिल्ला 5/7 बर्शमा म चिनी र चिल्लोपनालाइ सकेसम्म कम सेवन गर्ने गरेको छु र मेरो तौलमा २ किलो भन्दा बढी घट्ने वा बढ्ने गरेको पनि छैन ।
@shivamahat2604
@shivamahat2604 Жыл бұрын
Thanks for sharing this ❤
@aquamarinekid
@aquamarinekid Жыл бұрын
Nice interview. Thank you so much for information.
@himalilimbu7721
@himalilimbu7721 Жыл бұрын
Hajur haru lai dherai dherai dhanne bad 🙏
@chandrakantagautam1813
@chandrakantagautam1813 Жыл бұрын
Thanks how creative.
@krishnakumaridhitaljamarka8526
@krishnakumaridhitaljamarka8526 Жыл бұрын
Tq Dr mansoor
@dineshbabu9818
@dineshbabu9818 Жыл бұрын
सबै जनाले आफ्नो घरको भान्सा परिवर्तन गरम ! तपाई को जिन्दगीमा साच्चै नि परिवर्तन हुन्छ ! मैले आफै भोगेको कुरा
@bishnukarki1577
@bishnukarki1577 Жыл бұрын
Dr. Mansoor is intellectual and has so much of passion.
@babunepali651
@babunepali651 Жыл бұрын
Dherai jankari paiyo 🙏🙏🙏Naman Dr.saab
@narendraawasthi7011
@narendraawasthi7011 Жыл бұрын
totally understand throgh🙏🙏 experiment❣❣
@rekhashrestha7758
@rekhashrestha7758 Жыл бұрын
Tanks, Drkurt for good information....
@himalaagri1005
@himalaagri1005 Жыл бұрын
Ravi ..balen .. vanda ni malai uhaa mn paryo.... uhaa ni mn parxan ..but now.. no.1 is Dr. Saab..❤❤❤🎉😊
@barshatimsina2554
@barshatimsina2554 Жыл бұрын
Thank you dr sab
@sarojashrestha2441
@sarojashrestha2441 Жыл бұрын
Thyroid को बारेमा पनि भन्नुभयो भने अझै धेरै राम्रो हुने थियो ।
@sapanashrestha2963
@sapanashrestha2963 Жыл бұрын
Worth watching. Thank you to entire team.
@ShreyaSharma-ro2ek
@ShreyaSharma-ro2ek 7 ай бұрын
thak you dr sab ma border xu aba satark hunxu
@indushrestha887
@indushrestha887 Жыл бұрын
पाईल्सको बारेमा पनि नयाँ भिडियो ल्याउनु प-यो डाक्टर साब ।
@kbbk7660
@kbbk7660 Жыл бұрын
डाक्टर मन्सुर सर लाई सदैब नमन
@c.dnepal952
@c.dnepal952 Жыл бұрын
धेरै राम्रो
@nawarajgurung1030
@nawarajgurung1030 Жыл бұрын
Very good suggestion from doctor saheb 👌👏
@1ujjwalentertainment681
@1ujjwalentertainment681 Жыл бұрын
मेरो तौल 90 थियो अहिले 67 छ धन्यबाद dr curt
@sonurijal9353
@sonurijal9353 Жыл бұрын
Kasari😱😱😱 Tips share garnu na
@TaraKhatiwada-b3m
@TaraKhatiwada-b3m Жыл бұрын
Kati saral kisimle sugarko barema jankari dinu vayako hajurharu dubaijana lai thank you
@always6404
@always6404 Жыл бұрын
Thank you Dr. I got my answer why always get hungry in early morning after eating daal bhat. If i ate light food, I didn’t feel hungry till around 10am.
@laxmantamrakar5337
@laxmantamrakar5337 Жыл бұрын
धन्यवाद डाक्टर सायब
@kabirajsubedi3631
@kabirajsubedi3631 Жыл бұрын
Insightful talk.
@swastikapun1802
@swastikapun1802 Жыл бұрын
Sahi lagyo dr sahab
@anitapandey4876
@anitapandey4876 Жыл бұрын
Well said 🙏🙏🙏
@nabingajmer7944
@nabingajmer7944 Жыл бұрын
Good talk 💗💗🙂🙂
@krishnasamarpan07
@krishnasamarpan07 Жыл бұрын
Great❤❤❤
@binathapa8650
@binathapa8650 Жыл бұрын
Waiting for another episode already.
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН