Рет қаралды 1,416
News Presenter: Niraj Raj Joshi
Headline:
१. चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, मूल्य वृद्धि ५.५ प्रतिसतमा सीमित राख्ने राष्ट्र बैंकको लक्ष्य, शिथिल अर्थतन्त्र चलायमान हुने अपेक्षा
मौद्रिक नीति सार्वजनिक
२.सङ्क्रमणकालीन न्याय टुंगाउन गठित कार्यदलको बैठक निष्कर्षविहिन, विवादित विषय नेतृत्वलाई जानकारी गराइने,सोमबार पुन बैठक
निष्कर्ष निस्केन
३. सौर्य एयरको विमान दुर्घटनाका मृतकको पोस्टमार्टम सकियो, शव पहिचानको काम शुरु, आफन्तलाई हस्तान्तरणको तयारी
सकियो पोस्टमार्टम
४.ओलम्पिकको उद्घाटन सत्र अघि पेरिसमा तिब्र गतिको रेल सञ्जालमा आक्रमण, रेल सेवा प्रभावित, मर्मत कार्य चलिरहेकोले यात्रा स्थिगत गर्न टिजीभिको आग्रह
अक्षम्य आक्रमण
र
५.विश्वकै सर्वाधिक ठुलो खेलकुद महाकुम्भ ओलम्पिक आजबाट,फ्रान्सको पेरिसमा भब्य उदघाटनको तयारी,नेपालबाट सात खेलाडी सहभागी
खेल महाकुम्भ
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc