AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण ९, बुधबार दिउँसो १ बजे | AP1HD

  Рет қаралды 20,097

AP1HD

AP1HD

Күн бұрын

News Presenter: Smita Khatidwada
Headlines:
१.पोखरा उडान भर्ने वित्तिकै सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना,प्राविधिक सहित १८ जनाको मृत्यु,पाइलटको उद्धार
भीषण दुर्घटना
प्राविधिक सहित १९ जनाको मृत्यु
२.गृहमन्त्री लेखकद्वारा विमान दुर्घटनाको स्थलगत अवलोकन, घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन, सुरक्षाका तीनवटै अंग परिचालन
घटनास्थलमा गृहमन्त्री
सुरक्षाका तीनवटै अंग परिचालन
३.लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यसहित ९ मन्त्रिको सपथ,एमाले संसदीय दलको नेताबाट गिरीको राजिनामा,वागमतीमा कांग्रेसको नेतृत्व
प्रदेशको खबर
निरन्तर सत्ता आरोह अवरोह
४.संक्रमणकालीन न्यायसम्बन्धि विषय टुंग्याउन दलहरुको सक्रियता,कार्यदलको बैठक बस्दै, शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी
संक्रमणकालिन न्याय
नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी

५.काठमाण्डौमा पोलियो पुष्टी भएपछि सरकारको सतर्कता,उपत्यकामा पोलियो विरुद्ध विशेष खोप अभियान,पाँच बर्ष मुनिका बालबालिकालाई नछुटाउन आग्रह
खोप अभियान
उपत्यकामा विशेष खोप अभियान
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Пікірлер: 5
@krishnagautam2881
@krishnagautam2881 2 ай бұрын
किरन जी भरेर सम्वेदन गर्दा कती सिस्चार र सव्बे हुनी थियो
@CCKBNA
@CCKBNA 2 ай бұрын
😰😥😥
@ManjuKhawas-z3z
@ManjuKhawas-z3z 2 ай бұрын
कबाडी मा रखेको लाई किनर ल्याउछौ बाहिर पेन्ट लगाएर मात्र त्यो नय हुने हर नेपाल सरकार ? ए हामी नेपाली को शरीर चै कुकुर सरह होर ?
@_PAgAL.10
@_PAgAL.10 2 ай бұрын
Purano P.M feri feri desh chalau purano jahaj feri feri jahaj chalau.,...
@Anil_linbu
@Anil_linbu 2 ай бұрын
Tme haru ko ads dharai vyana 😴😴
MUGU Beyond Rara, Exploring Mugu Episode I - Mugu Village
58:00
Ghumante
Рет қаралды 1,9 МЛН
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 10 МЛН
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 24 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 6 МЛН
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 10 МЛН