सामाजिक संजालमा के गरे ५ बर्ष कैद र १ करोड जरिवाना हुन्छ ? ट्रम्प नीति र MCC? | JANA PAIRAVI | AP1HD

  Рет қаралды 22,614

AP1HD

AP1HD

Күн бұрын

Presenter: Himal Basnet
Guests: केशव वडाल - नेता, नेकपा एमाले
पुरञ्जन आचार्य - राजनीतिक बिश्लेशक
Project Head
Balika Siwakoti
Research
Debendra Man Shrestha
Script
Nimish Jha
Editor
Bibek K Bhattarai
Cameraperson
Gopinath K.C
Surendra Maske
Janardhan Khatiwoda
Arbind Chaudhari
Chief Engineer
Roshan Shrestha
Engineer
Rabindra Sha
Manisha Yadav
Pratish Koirala
Social Media
Gift Risal
Rajesh Shrestha
Graphics
Bibek Shrestha
Niraj Poudel
Marketing Head
Keshari Ballav Dahal
Presenter
Himal Basnet
Producer
Bishnu Babu Pantha
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #janpairavi #talkshow #himalbasnet #currentaffairs #politics #himalbasnet #rabilamichhane #rabilamichhaneupdates

Пікірлер: 152
@gcpashupati
@gcpashupati 8 күн бұрын
सत्य र सभ्य भएर उपयोग गरौं, केही हुँदैन। नियमन गर्नु नै पर्छ, धेरै सान्दर्भिक बहस खुशी लाग्यो,...
@HariAdhikari-c8x
@HariAdhikari-c8x 8 күн бұрын
स्तर नै मिलेन । कहाको पुरन्जन आचार्य कहाको त्यो असभ्य एमालेको कमैया।
@SabinNepali-x9h
@SabinNepali-x9h 7 күн бұрын
मैले भन्नुपर्ने कुरा हजुर ले भन्नुभयो
@ganeshbikramshahi4152
@ganeshbikramshahi4152 6 күн бұрын
उहाँ पनि काङ्ग्रेस कै झोले हुन एक जमाना को
@pawankdka5681
@pawankdka5681 8 күн бұрын
यमाले र काङ्ग्रेस निरंकुश बन्दै गइरहेको अनुभुती भयो।
@MinaLibang-r4f
@MinaLibang-r4f 8 күн бұрын
राम्रो लाइ राम्रो भन्न पाउनु पर्छ नराम्रो लाइ नराम्रो भन्न पाउनु पर्छ तर अपच सब्द लेख्ने र अपच सब्द भोल्ने लाई कारबाही हुनुपर्छ मिडीया ट्रायल गर्ने लाई पनि जरीमाना तिराउनु पर्छ
@amritbudhachhetri111
@amritbudhachhetri111 8 күн бұрын
सामाजिक सञ्जललाई नियमन त गर्नैपर्छ।
@SabinNepali-x9h
@SabinNepali-x9h 7 күн бұрын
कति राम्रो भनाइ पुरन्जन जी को
@miss-zq9yp
@miss-zq9yp 8 күн бұрын
सामाजिक संजाल नियमन गर्नै पर्छ ।
@sanggeramlama9085
@sanggeramlama9085 8 күн бұрын
सामाजिक संजालको सहि प्रयोग गरि सभ्य नागरिक बनौं
@toyapoudel5331
@toyapoudel5331 8 күн бұрын
गगन थापाको प्रमाण देखाइदिउं लाई के कारबाही हुन्छ ? ? कति बर्ष जेल र कति जरिवाना तिर्नुपर्छ ? ?
@DhanBhd
@DhanBhd 8 күн бұрын
सामाजिक सन्जाल सभ्य हुनै पर्छ,🤳✍️🤳✍️
@mohansinghmahara9548
@mohansinghmahara9548 8 күн бұрын
पुरन्जन ज्यु नमन
@Mrknowall_re
@Mrknowall_re 8 күн бұрын
रवीलाई सहकारी ठग भन्ने के.पी. अेाली के सजाय हुन्छ!!!???
@dineshkuwar4394
@dineshkuwar4394 8 күн бұрын
समय सान्दर्भिक बहस 🎉
@keshabrajpaudyal9595
@keshabrajpaudyal9595 7 күн бұрын
जनप्रतिनिधि लाई विश्वास गर्नु पर्छ भन्नु लोकतन्त्र होइन किनभने सबै जनप्रतिनिधि बौद्धिक ,सक्षम र सही नियतका हुँदैनन् र छैनन्।❤❤❤
@mallok3425
@mallok3425 8 күн бұрын
चोरले चोर्यो भन्नपनी नपाइनेभयो अब
@SubhdraKoirala
@SubhdraKoirala 7 күн бұрын
सरकार लोकतान्त्रिक बिधि अनुसार चल्नुपर्छ । सरकार र जनप्रतिनिधिले असल इमानदार हुनुपर्छ ।
@devideurali4956
@devideurali4956 8 күн бұрын
भ्रष्टाचारीहरुलाई ५०० वर्षकाे जेल सजायकाे कानुन पनि ल्याउनुपर्छ।
@Dhondu
@Dhondu 8 күн бұрын
यी नालायक नेताहरु भएसम्म देश बन्दैन। जनता मार्ने मात्र। भ्रम छर यी काङ्ग्रेस एमाले माउबादी राप्रपाहरु हुन।
@SaralLife-i8q
@SaralLife-i8q 8 күн бұрын
कुनैपनी संघ संगठन, पार्टी होस यार घर ब्याक्ती जे होस सबै अनुशासन भित्र रहनु पर्छ नेपालका सबै सामाजिक सन्जाल अनुसासन भन्दा बाहिर छन तिनीहरु अनुशासनको दायरामा आउन अनिवार्य छ
@surajadhikari2640
@surajadhikari2640 8 күн бұрын
एमाले काङ्ग्रेस यहि बाटोमा हिडिरहनु पर्छ ! बाटो फेर्नु हुदैन !भोट चै बाटो फेरेर आएका उन्नत हरु लाई दिनुपर्छ ।।।
@juthrana5573
@juthrana5573 8 күн бұрын
नेपाली जनता असभ्य भै सके सभ्री बनाउन कानुनी डन्डा चलाउन जरुरी छ
@rajurai9149
@rajurai9149 8 күн бұрын
सोसियल मिडिया मार्फत गलत गर्नेलाई कार्यवाही गर्नै पर्छ तर पहिलो पटक गलत गर्नेलाई २५ हजार, फेरि गरेमा ५० हजार, फेरि गरेमा १ लाख र चौथो पटक पनि गरेमा२ लाख र तथा जेल पनि त्यसै पहिलो पटक १ महिना त्यसपछ २ महिना गर्दै थपदै लगेमा उचित हुनेछ।
@bindudhungana7461
@bindudhungana7461 8 күн бұрын
सामाजिक सन्जालमा लेख्नेलाई मात्र कि अन्य ठाउँमा पनि मर्यादा नराखि बोल्नेलाई पनि नियमन गर्ने।
@sirgotolucknow
@sirgotolucknow 7 күн бұрын
यो देशमा कतिजना नेपालीको एक करोड धरौटी राख्न सक्ने क्षमता छ। सबैभन्दा ठूलो कुरो यो छ।
@JasbahadurRai-ic2cm
@JasbahadurRai-ic2cm 8 күн бұрын
सामाजिक सञ्जालमा जे पायो त्यही जस्तो पायो त्यस्तै सामग्री लगाउने कार्य नियन्त्रण गर्नु आवश्यक छ । तर सरकारले पूर्ण रूपमा वाक स्वतन्त्रता बन्द गर्नु हुदैन । सञ्जाल मर्यादित बनसउनै पर्छ ।
@SagarKumar-nf6sm
@SagarKumar-nf6sm 8 күн бұрын
यो सबै नेताहरुलाइ गालि गरेको र उनिहरुको कान्डहरु उजागर भएको र सबै जन्ताले उनिहरुको कर्तुत थाहा पाउछ्न भनेर यो बिध्यक ल्याएको हो
@ganeshbahadurshrestha7624
@ganeshbahadurshrestha7624 8 күн бұрын
सामाजिक संजाल नियमन गर्नु राम्रो तर त्याे भन्दा पहिले ढाटछल भाषण नियमन विधेयक ल्याउनुपर्याे ।
@dibakarpant3390
@dibakarpant3390 8 күн бұрын
संबैधानिक सर्बोच्चता होइन कि शासकीय सर्बोच्चताबाट मुलुक सन्चालित अवस्था हो यो । यो घोर दुर्भाग्यको परिस्थितीबाट देशलाई बाहिर निकाल्नु अहिलेको अनिबार्यता हो ! जय कालभैरव !
@shovakharpaudel7582
@shovakharpaudel7582 8 күн бұрын
अरु केहि होइन काङ्ग्रेस र कम्युनिस्टहरुका नेताहरुले सरकारमा जाने तर काम नगर्ने हुदा गाली पचाउन नसकेपछि यो चाल चालेका छन ,निति नियम बनाउने भए धेरै बर्स अगाडि नै बनाउने थिए , केहि कुरा परिमार्जन गरेर नियम बनाए हुन्छ हुबहु यो विधेक पारित नहोस !
@nepalee.podcast
@nepalee.podcast 8 күн бұрын
हामी आत्मनिर्भर हुने बहस गरुम न हौ कस्तो बहस हो ? अर्काले नदिने भो भनेर रुवाबासि 😅😅 55:55
@deepakmansainju9739
@deepakmansainju9739 7 күн бұрын
यस्ता समाजिक सन्जाललाई निरँकुस भएर कानुन बनाउँदा हाेस पुर्याउनु पर्छ।आज सत्ता भएकाहरु भाेलि शत्तामा नहुन पनि सक्छ अरु शत्तामा आउन सक्छन।
@jibankrai-ci1ht
@jibankrai-ci1ht 8 күн бұрын
यो कानुनलेत जस्को सामान हराकोछ उसैले चोर पत्तालाएर यो हो चरो भनेर चोर पत्तालाएर देखाइ दिनु पर्ने भयोत नत्र मलाइ फलानो सङग सङ्खा छ सोधपुछ गरिपाउ भनेर भन्दा उ चोर रैनछ भनेत फेरि चोर आरोप लाउनेले सजाय भोक्नु परेपछी कसरी चोर आरोप लाउने आट गर्छ त्यो भनेको चोर चोरै र फटाहा फटाहानै हुन पाउ भन्ने नियम पक्का भयो???
@Sherpa109
@Sherpa109 8 күн бұрын
नेता मुजि सभ्य जिम्मेवारी कर्तब्यबोध रास्ट्रभक्त पारादर्सि हुनु नपर्ने अनि समाज जनता सभ्य हुनुपर्ने ?
@bhawanibhattarai3613
@bhawanibhattarai3613 8 күн бұрын
अहिले सरकारमा छु भन्दैमा म नै आजिबन सरकार हु भन्ने मनस्थिती नै घातक ! हेक्का रहोस आफुले खनेको खाडलमा आफुपनी परिन्छ भन्ने ! अरुलाइ खाने बाघले आफुलाइ खानेछ भन्ने चेस्टा नभएरत होइन यो बिधेयक !
@rajendrasubedi8025
@rajendrasubedi8025 7 күн бұрын
नेपालको संधर्वमा लोकतन्त्र भनेको कमाउनिस्टले कमाउने साधन हो जस्तो लाग्छ मलाई चाही
@meghrajwaiba7892
@meghrajwaiba7892 8 күн бұрын
Yo Keshab Dahal Aakhir Yemale Ko Bhatuwa Rahexan Ta Ani Yo Bhrashtachariko Jhunda Ko Group Ma Rahexan Ta Yeslai Yo Adhyadesh Thik Ta Lagne Nai Bho Ni. Appreciated To Puranjan Sir.
@chitrarana1214
@chitrarana1214 8 күн бұрын
भ्रस्टचार गर्न ठाउ पाएन अब जनता बाट पैसा लुत्न सुरुभएछ यसको लागि यो सरकारलाई बधाई छ।
@ramchandrathapa1413
@ramchandrathapa1413 8 күн бұрын
नेता सबले हुनु परदैन
@weempowernepal1836
@weempowernepal1836 8 күн бұрын
@akhilgaha2564
@akhilgaha2564 8 күн бұрын
नियमन गर्नैपर्छ किनभने पदूषणले सिमा नाघेर भौतिक आक्रमणमा प्रवेश भैसक्यो त्यसैले नियमन ठिकहो ।
@sirgotolucknow
@sirgotolucknow 7 күн бұрын
जुन पार्टीको नेताले लिएर आएको छन् यो उनीहरुले कसरी नराम्रो भन्न सक्छन् भोलि यिनीहरु विपक्षमा हुँदा यो राम्रो भएन उ राम्रो भएन अब यसलाई सच्याउ भनेर भन्छन् यो सय प्रतिशत ग्यारेन्टी हो।
@toyapoudel5331
@toyapoudel5331 8 күн бұрын
अब महेश बस्नेतलाई के कारबाहि हुन्छ ? ?
@RameshBogati-h7p
@RameshBogati-h7p 8 күн бұрын
नेता नै चाेर फटाहा दलाल रअपराधि छन भने जनताले इनलाई मान सम्मा दिन्छन र ?दिनु जरुरी पनि छैन ।
@dharmendradhamala4949
@dharmendradhamala4949 7 күн бұрын
समाचार लेख्नु अघि प्रमाण(लिखित,माैखिक) सुरक्षीत राख्नु पर्ने अनिबार्य ब्यबस्था गराउदा कसो हुन्छ?
@pandabrajkarki4877
@pandabrajkarki4877 5 күн бұрын
Good govt. 100% jaruri xa
@ganeshbikramshahi4152
@ganeshbikramshahi4152 6 күн бұрын
प्रतिबद्ध होइन नियमन गर्नु पर्छ।
@sirgotolucknow
@sirgotolucknow 7 күн бұрын
आज १० लाख १५ लाख बैंकको ऋण तिर्न नसकेर कयौले आत्म हत्या गरे। हाम्रो समाजमा हाम्रो जिल्लामा हाम्रो छरछिमेकमा आँखाले छल्ल हेरेको छौ। अब यो एक करोड जरिवानाले के के गर्ने हो आउने समयले बताउनेछ
@purnakarki2414
@purnakarki2414 7 күн бұрын
संगैको लठूवालाई पनि अध्ययन गरेर आउन भन्नु परो पुरन्जन सर
@dhananjayaadhikari2243
@dhananjayaadhikari2243 7 күн бұрын
ज्ञानेन्द्रले तत्काल फाेन बन्द गरेकाे र बर्तमान २१ओे सताब्दी मा सामाजिक सञ्जालमा अङ्कुस लगाउनेकार्य समान हुन।
@SagarKumar-nf6sm
@SagarKumar-nf6sm 8 күн бұрын
बिद्या आउनु पर्छ पाटीमा र बा माले कब्जा हटाउनु पर्छ
@durgpaud2735
@durgpaud2735 8 күн бұрын
सब्बे मान्छे सन्सद सब्बे आदालत सब्बे कलेज सब्बे कर्म चारि भये जन्ता सब्बे हुन्छ नेता सब्बे छैनन
@diltamang986
@diltamang986 8 күн бұрын
सरकार ले ल्याउन खोजेको विधेक थिकै गरेको जस्तो लाग्यो । जे पनि बोलेको छ ब्यक्ती को चरित्र हत्या गर्ने अरु लाई गाली बेज्जत गरेकोछ । समाज लाई बिकृती तर्फ लैजान खोजेको छ ।
@romankarki6323
@romankarki6323 7 күн бұрын
गगन थापाले रबिलाई लगाएको आरोप लाई के भन्छौ बडाल जि तिमिहरुले राजाले स्विस बैकमा अरबौ डलर राखेका छन भनेको कुरा लाई चाहिँ के खै प्रमाण ? पातकी बूढो ताइ न तुइको बहस गरछौ
@RANGAPATITV
@RANGAPATITV 8 күн бұрын
यी नेताहरुको कुरा सुन्दै ईलार्जी हुन्छ
@manmagar7403
@manmagar7403 5 күн бұрын
एमालेको नेतालाई मेरो प्रश्न तपाइको अध्यक्ष अहिलेको बहाल प्रधानमन्त्री केपि ओलिले जनतालाई घर घरमा ग्यासको पाईप जडान गरि दिने नेपालमा पानी जहाज कुदाउने कुस्मा रेलको स्टेसन बनाउने भनेर झुठो प्रचार गरे बापत झुठा मुद्दा लाग्छ कि लाग्दैन ?
@ShivaShankarPaudel
@ShivaShankarPaudel 7 күн бұрын
कसैको नाम लिदैमा कुल्ला गर्छू भनेर र अरूप्रति घृणा पैदा गर्नेलाई के गर्ने नी बडालज्यू?
@arjunpaudel4625
@arjunpaudel4625 8 күн бұрын
Rip,,rip,,kp,,oli
@razanachhami1751
@razanachhami1751 8 күн бұрын
Write kura sir
@-Opponent
@-Opponent 8 күн бұрын
यो पुनर्जन आचार्य क्षद्म भेषी कांग्रेसी हो खासमा यो नटवरलाल सहकारी ठगको सल्लाहकार हो यो स्वाठको नेता नटवरलाल हो ,
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 8 күн бұрын
Sakari Thag 99% kun kun parti ka chhan hola HAJUR
@-Opponent
@-Opponent 7 күн бұрын
@KeshavParajuli-m5u करोड करोड धरौटी जुन पार्टी सभापति ले तिर्दै हिडेको छ
@subarnagurung374
@subarnagurung374 8 күн бұрын
कांग्रेस निकट विश्लेषक सँग एमाले ओली का भतुवा को बोली कति लत्पतिएको यस्तो पारा ले विपक्ष को तर्क काट्न सकिन्न माओवादी त युवा नेता सँग बोल्नु पारियो भने एउटा गतिलो तर्क दिन सकिनन्
@baluthapa469
@baluthapa469 8 күн бұрын
भतुवा भन्नेलाई यो ल्याएको नयाँ बिधेयक ले कार्बाहीको दायरामा ल्याउँछ कि ल्याउदैन?
@sirgotolucknow
@sirgotolucknow 7 күн бұрын
जरिवाना यति राख्दिनुपर्छ कि परिवारको एउटा मान्छेले कुनै सानो गल्ती गरे टिका टिप्पणी गरे सम्पूर्ण घरपरिवारले आत्महत्या गरेर मरिहालुन सरकारको नियत यही हो।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 8 күн бұрын
त्यसो भए यो सरकरमा भएका पार्टीमा भएका चोर लुटेरा. भ्रस्टलाई के कस्तो कार्बाही होला
@nirajangyawali184
@nirajangyawali184 8 күн бұрын
Oli maharaj ko jay hos
@ramchandrathapa1413
@ramchandrathapa1413 8 күн бұрын
देस लुटेर हरुको बिसय मा लेखन नपाई ने
@IndraBohara-i1b
@IndraBohara-i1b 8 күн бұрын
2/4 दिन पहिला तपाइको बस्नेतले बोलेको शब्द के थियो सिकाएकै एस्तै छौ
@PrimOli-el1rg
@PrimOli-el1rg 7 күн бұрын
भ्रष्टाचार गर्न नदिने पनि भनेको भए हुन्थ्यो कि हजुर अनि नेता ले बोलेको लाई के भन्ने नि हजुर
@upendrabajracharya2041
@upendrabajracharya2041 7 күн бұрын
माननिय केसब बदाल ज्यु किन आचार्यज्यु को मुख्हेरि हेरि बोल्नु भयको डराइ राख्नु भयको हो?
@dhananjayaadhikari2243
@dhananjayaadhikari2243 7 күн бұрын
सहकारी ठग गिराेहकाे नाईके ले यति ठुला गफ छाटेकाे कति सुहाउला?
@kabirai2776
@kabirai2776 7 күн бұрын
जनताहरुलाई मात्र कानुन बनाउछ अब ईनिहरुलाई पनि बनाउनु पछ शबै भनदा खराब नेताहरु नै भएर हाे झुट मात्र बाेलने भता खाएर काम नगने कानुन नै नलागने ईनिहरु काे मनपरि दादागिरी अनि जनताहरुलाई चाहिँ कानुनले कशने हा हा हा
@makarnembang
@makarnembang 8 күн бұрын
Samaz samaz Ko bichma basera bhadne Kam yehi metaharu le gareka Hun.
@lokgurung7325
@lokgurung7325 8 күн бұрын
Samaj dusit banaune amale ho
@dhaniramshrestha8247
@dhaniramshrestha8247 7 күн бұрын
एउटा त केपी को दास हैछ !
@purnakarki2414
@purnakarki2414 7 күн бұрын
घरी घरी जस्केला तिर किन कस्लाई हेरेको हौ वा का झो ला
@ramprasadbaskota2441
@ramprasadbaskota2441 7 күн бұрын
नेतालाइ जनताले गाली गरे भनेर येस्तो गर्या हो ???
@rajendrapokharel5987
@rajendrapokharel5987 7 күн бұрын
त्यो अंग्रेजी शब्द बिधेयकबनाउनेलेनै बुझेकोछैन।
@dev00977
@dev00977 4 күн бұрын
First of all leader must follow before any thugs goes wrong 😮
@chakragurung9244
@chakragurung9244 7 күн бұрын
एस्तै चोर नेताले ल्याएको गणतन्त्र ??
@ramsaranthapa1111
@ramsaranthapa1111 8 күн бұрын
खराव लाई खराव भन्न नपाईने भयाे ।
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 8 күн бұрын
अब पंच राजा,रणाहरुकाे शासन भन्दा वढि वाक,प्रकाशन स्वतन्त्रता कुण्ठित् भएजस्ताे छ।अब लाेकतन्त्रमा निरंकुशताले सिमा नाघेकाे छ।
@royalarmanitailorsroyalarm9304
@royalarmanitailorsroyalarm9304 8 күн бұрын
Abw Nepali jantale Purana party lai naramro kamgarda samajik sanjal paryog nagarum shidei khukurile charlambei pardeou bhanne adhiya des ho
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 8 күн бұрын
Yo Bidhayak Ma Rabi Lai matra Gali Baijati garna payancha Bhanara pani Thapne ki HAJUR
@namasteonline6499
@namasteonline6499 8 күн бұрын
Punajan ja
@MrBhuwan4466
@MrBhuwan4466 7 күн бұрын
Selection of these candidates are not matching in any aspects . Improve your selection in future . Mr Badal height is not matched
@pandabrajkarki4877
@pandabrajkarki4877 5 күн бұрын
Jariwana cash ma tirne bebastha huna parxa. Austrelia hera.
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 8 күн бұрын
Thula Thula Neta ko mukh Bat kasta kasta Bhasa Boli Aayako chha HAJUR Neta ko Lagi pani........ Huncha ra HAJUR
@ramprasadbaskota2441
@ramprasadbaskota2441 7 күн бұрын
येस्ता बडाललाइ बोलाएर गम्भीर बिसयमा छलफल गर्नु बेक्कार
@KalibahadurK.c-id7pq
@KalibahadurK.c-id7pq 8 күн бұрын
Pratibad nagari tamasa matrai herney ho bhaney sabai rastrabadi marey hunchha
@chandrachattri1071
@chandrachattri1071 5 күн бұрын
यो सामाजिक सन्जालमा मनपरी गाली ब्यजती बोल्ने लेख्ने चरित्र हत्या गर्नेलाइ हदै सम्मको कानुन ल्याओस यो अराजक गतिविधि गर्नेहरुले एक दिन देसलाइ द्वन्दमा लैजान्छ बेलैमा कडा कानुन ल्याओस
@ghanshyamdc5013
@ghanshyamdc5013 7 күн бұрын
rajnitk dal daka vay pani khi banuhudin thei ho thik
@IndraBohara-i1b
@IndraBohara-i1b 8 күн бұрын
2/4 Agasi
@ruplaloli370
@ruplaloli370 7 күн бұрын
Yo mula😂 kp ko xahuro ho😢
@RajendraGhimire-u9h
@RajendraGhimire-u9h 8 күн бұрын
Yo amale ayo bhani runa paenna bhanthyo sahi rahex dalal chor rahex
@YamranaMagar-r2b
@YamranaMagar-r2b 7 күн бұрын
Yo sabai suruwat Amale batai vako ho aaru lai j boldani hune aaafulai bolda ris hune?
@Mrknowall_re
@Mrknowall_re 8 күн бұрын
येा हावा केसब बडालले सहकारी भांडबैलेा बनायेा , येा असक्षम मान्छेलाई बीस्वास नगरैां।
@bharatdahal314
@bharatdahal314 8 күн бұрын
Tetro gumera desh ra jantalai k garis khoi hamileta thaha painauta
@shalikkafle1711
@shalikkafle1711 8 күн бұрын
netale boleko chai k ho NI hajur baje.khali lok tatra vaner hunxa .hajur.
@RajendraGhimire-u9h
@RajendraGhimire-u9h 8 күн бұрын
Yo mujhi kesab chor lai ke intervu ma lyako hola yesle ramro kura garna kahilai janeko xin
@user-us2jz5vl9u
@user-us2jz5vl9u 8 күн бұрын
Katali jal hal. Cha
@Rajendra_Vlogs-jr8gw
@Rajendra_Vlogs-jr8gw 7 күн бұрын
राडिका बान्हरु
@kajigajmer4154
@kajigajmer4154 8 күн бұрын
Emale tanashai ho hamilai pahilai tha thiyo afule ulti kam garne kanunko pryoga dhula lai naxune sanalai xani xani samaune Ani janatalai frustrations vayo esto Nagar bhrastachar Nagar vannu loktantra vumaune timiharu haina ra
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН