Рет қаралды 3,627
News Presenter: Niraj Raj Joshi & Roshani kathet
Headline -7PM
१. चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, सन्तुलित आएको लगानीकर्ताको टिप्पणी, अर्थतन्त्र चलायमान र बैंकको कर्जा प्रवाह वृद्धि हुने अपेक्षा
मौद्रिक नीति सार्वजनिक
२. सदन र सडकबाट सरकारलाई दबाब दिने प्रतिपक्षीको रणनीति, गलत कामको खुलेरै प्रतिवाद गर्ने तयारी, कमजोर विपक्षी नठान्न चेतावनी
प्रतिपक्षको रणनीति
३. सङ्क्रमणकालीन न्याय टुंगाउन गठित कार्यदलको बैठक निष्कर्षविहिन, विवादित विषय नेतृत्वलाई जानकारी गराइने,सोमबार पुन बैठक
निष्कर्ष निस्केन
४. उच्च पदस्थ जोडिएका भ्रष्टाचारका काण्ड अघि बढ्नेमा संशय, राजनीतिक हस्तक्षेपले अनुसन्धान प्रभावित, निश्कर्षमा पुर्याउन वर्तमान नेतृत्वलाई विज्ञको सुझाव
अनुसन्धान अघि बढाउ
र
५. भव्य समारोहका बीच आज पेरिस ओलम्पिकको उद्घाटन, नेपालबाट सात खेलाडी सहभागी, रेल लाइनमा भएको आक्रमणले हाइस्पीड रेल सेवा प्रभावित
खेल महाकुम्भ
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc