Рет қаралды 19,527,253
"Aparibhasit" performed by Swar.
Written/Composed: Swapnil Sharma
Music produced by: Rohit Shakya
Drums: Gautam Tandukar
Bass guitar : Suramya sthapit
Music Video produced by :- Fuzz Factory Productions
Director: Rohit Shakya
Shot by: Prasiit Sthapit
Starring:
Swapnil Sharma
Rohit Shakya
Gautam Tandukar
Trishala Gurung
Editor : Rohit Shakya
Colorist : Manjit Lama
Production supervisor : Sanjay Subedi
Logistics & line-production: Smookie Phuntsok Thakuri Gurung
Make up : Trishala gurung
Styling : Ranju Swaran Gurung,
Crane Operator : Anil magar
Special thanks :
Smookies Adventure
Pokhara Musical House
Tsewang Bista
GD Rai
Pema Rigzin
Chintan Rajbhandari
Media Port
Bobby Abraham
Samir shrestha
Follow us: / project.swar
Instagram: / project.swar
भ्रम नै होस् मनको खुसी नै छु म
माया धेरै धेरै गर्छु , तर अर्थ केही छैन
भावनाहरु पोखुँ पनि अधिकार छैन
तर, यो नमान कि भावना नै छैन ।
तिमी कल्पना हौ, बास्तबिकता मा छैनौ
मेरो भ्रम हौ , परिभाषित मैले गर्न सक्दिन
तिमी मेरा, हरेक चाहना अनि बाहना हौ
मेरो मन भित्रका हरेक खुसी हौ
मेरो सपना भरी तिमी तिमी नै छौ
मेरो जीवन भरी तिमी रहनेछौ
मेरो मृत्यु सँ ङ््गै, तिमी पनि मर्नेछौ !
हौ सपना मलाई बिउँझाइदेउन
हौ चाहना तर केही चाहन्न
भ्रम होस तर खुसी नै छु म
यो माया हो तर अर्थ केही छैन
मेरो मन भित्र का हरेक खुसी हौ
मेरो सपना भरी तिमी तिमी नै छौ
मेरो जीवन भरी तिमी रहनेछौ
मेरो मृत्यु सँ ङ््गै ,तिमी पनि मर्नेछौ
भ्रम नै होस मनको तर खुसी नै छु म
अस्पष्ट हुन् उदाशी होस तर
मनका डरलाग्दा ति भावना होलान्
मुटुमा राखीसके तर ।
मेरो मन भित्र का हरेक खुसी हौ
मेरो सपना भरी तिमी तिमी नै छौ
मेरो जीवन भरी तिमी रहनेछौ
मेरो मृत्यु सँ ङ््गै तिमी पनि मर्नेछौ |
#swar #swapnilsharma #rohitshakya #fuzzfactoryproductions #gautamtandukar