Рет қаралды 2,331
Tyo sarad ritu ko paat- Timi Sangai // 𝗔𝗽𝘂𝗿𝘃𝗮 𝘁𝗮𝗺𝗮𝗻𝗴
𝗡𝗢𝗧𝗘‼️We don't own anyrights of this songs as all the credits goes to the respected song owner and singer 🙏👇💯
✅️𝗦𝗶𝗻𝗴𝗲𝗿 𝗔𝗿𝘁𝗶𝘀𝘁: 𝗔𝗣𝗨𝗥𝗩𝗔 𝗧𝗔𝗠𝗔𝗡𝗚
Official channel link 👇🔔
👉 / @apurvatamang
✅️𝗦𝗼𝗻𝗴 𝗔𝗹𝗯𝘂𝗺: 𝗧𝗶𝗺𝗶 𝗦𝗮𝗻𝗴𝗮𝗶
Original song video 🎧👇
👉 • Timi Sangai - Apurva T...
───────────────
𝐇𝐚𝐬𝐡𝐭𝐚𝐠🏷🏷
#apurvatamang #timisangai #lyrics
××××××××××
𝙇𝙔𝙍𝙄𝘾𝙎 🍁
माया अनौठो यो किन
मुस्कान मेरो यो थाम्नै सकेन
भन्नु त धेरै छ तिमीलाई
तर किन खै केही भन्नै सकिन
तिमीलाई पनि यस्तै हुन्छ र
कि मलाई सम्झि तिमी सपना बुन्छौर
त्यो शरद ऋतुको पात
त्यो चिसो जुनेली रात
यो अस्ताउँदै गरेको घाम
तिमीसँग हेर्न पाउ
त्यो शरद ऋतुको पात
त्यो चिसो जुनेली रात
यो अस्ताउँदै गरेको घाम
तिमीसँग हेर्न पाउ
शब्द नै पुग्दैन वर्णन गर्नलाई
भन्नै नसकिने बुझ्नु
पहिलो माया नभए
मेरो अन्तिम हुनु
सधैँभरि अंगाली राखनु
त्यो शरद ऋतुको पात
त्यो चिसो जुनेली रात
यो अस्ताउँदै गरेको घाम
तिमीसँग हेर्न पाउ ( ×2 )
सधै भरी सधै...
───────────────
If you guys enjoy our video then hits the Like & Subscribe button for our upcoming content, till now thanks for visiting our youtube channel
God bless you all......
♡´・ᴗ・`♡