शरणार्थी प्रकरणः ओलीकै पालामा गडबडी भयो, दोषी भए भोग्न तयार छु | Arzu Rana with Jibram Bhandari

  Рет қаралды 157,212

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 927
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
मञ्जु खाँण लुकाइयो आरजु राणा बचाउन टोपबहादुर रायमाझी लुकाइयो 'बा' बचाउन कुरो क्लियर छ, भ्रष्टाचारीलाई किरा परोस्☹️
@soyatakarkithapa5308
@soyatakarkithapa5308 Жыл бұрын
हावामा गुलेटी नहान्नुस ... • 'बा' तेहि मान्छे जसले टोप ब. लाई ठिसमिस गर्दे। • टोप ब. प्रक्राउ परेको पनि ४ घण्टा भै सक्यो त। • भुटानी शरणार्थीलाई सेटल गराउने पनि 'बा' नै हुन जसले एक लाख भन्दा बढी भुटनिजलाई अमेरिका पठाईदिएर नयाँ जीवन दिए। • राम्रो कामको चही कहिल्यै प्रशंसा गर्नुभाको छ ? दु:खि आत्मा नबनौं।
@lokthakurathi6921
@lokthakurathi6921 Жыл бұрын
​@@soyatakarkithapa5308 अर्का को status कपि गरेर हाल्ने लाई त्यस्तो कुरा के थाहा बरा
@VijayRana-lz8rs
@VijayRana-lz8rs 8 ай бұрын
Arju rana k rana ho hajur
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
कहिल्यै चुनाव नै नजितेको तर श्रीमानको आशीर्वादले ३ पटक सांसद बनेका आरजु राणा र, मन्जु खाँण देशको खतरनाक धमिरा हुन् 🙄☹️
@deepakshahi6021
@deepakshahi6021 Жыл бұрын
😅😂😂😂😅
@raajveergautam9863
@raajveergautam9863 Жыл бұрын
Dhamira ???? aarju raaana phd holder highly intellectual with aroogant attitude .... Woosko attitude follow garna nakhoja Woosko phd jastai phd hasil garna khoja . KZbin ma comment garerw desh banni vaya ta ...
@manaharkajiyogal3248
@manaharkajiyogal3248 Жыл бұрын
​@@raajveergautam9863 ❤?ल
@domasherpa7507
@domasherpa7507 Жыл бұрын
Thats true
@UttamBastakoti-xr4hw
@UttamBastakoti-xr4hw 27 күн бұрын
😊😊
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl Жыл бұрын
साउदीको कानुन सापट लिएर , नेपालमा पनि भ्रष्टाचार गर्नेलाई फाँसी दिनुपर्छ
@samyogitarana2564
@samyogitarana2564 Жыл бұрын
👍👍👌👌👌
@suraz555
@suraz555 Жыл бұрын
एकदम सहि कुरो गर्नुभो।।।
@chandrabahadurlimbu8345
@chandrabahadurlimbu8345 Жыл бұрын
अार्को देशको कानुन सापटी हुदैनन् । हिन्दुराज्य र हिन्दी धर्म लाई हटाएर , नेपाली राज्य र नेपाली धर्म स्थापना गरुँ गराउँ। भ्रष्ट अाचारण समाप्त हुन्छन्। मुर्ति मा खोलामा र प्राकृतिक अोडाड्मा पैसा चढ्नउनु,फकिर जोगी पिताम्बरे लाई दान दक्षिना दिनु नै भ्रष्टअाचरण हो %%%
@abisekmagar8959
@abisekmagar8959 Жыл бұрын
यो लाई साउदी को कानुन लियर फाँसी दिय हुन्छ भ्रष्टाचार सबै को दुश्मनी हो पापको घरा भरी सक्यो अब नेपाली जन्ताले चुप लागेर बदैन
@milanthapa6011
@milanthapa6011 Жыл бұрын
भो अरब मुलुकहरूको कानुनको कुरा नगरुम... सर्बप्रथम त साउदीमा देशको राजनीतिक, प्रशासनिक तथा सरकारी कामकारबाहीको विषयमा यसरी खुलेर कुरा राख्न पाईने प्रेस स्वतन्त्रता नै छैन। तेसैले त्याँहाको कानुन भाको भानी... न तपाईले यसरी खुला अन्तर्वार्ता हेर्न, सुन्न पाउनु हुन्थ्यो न यसरी कमेन्ट गर्नै।
@girijaghimire1754
@girijaghimire1754 Жыл бұрын
आर्जु लाई नि जेल हाल्नु पर्छ
@subasmansinghbasnet9086
@subasmansinghbasnet9086 Жыл бұрын
Teri Hajuraama Prachanda Ki Buhari, Chori lai Pani Jail Haal
@pushparajadhikari674
@pushparajadhikari674 Жыл бұрын
भाउजु लाइ पहिलो पटक संवादमा सुने उहाँको सम्वाद सुन्दा उहाँ को बारेमा बजारमा फैलिएको जुन हल्ला छ त्यस्तो लागेन उहाँ को बोल्ने सैली शान्त नम्र मर्यादित असाध्यै मनपर्यो । धन्यवाद,
@surjebhattachan7284
@surjebhattachan7284 Жыл бұрын
पत्रकार ज्यू यो अली नाटक भएनर? कति पाउँनु भयो? १२ भाई मध्य को एक हजुर पनि हो भन्ने थाहा भयो। भाउजु लाई १०० मा कल गरेर बुझाइ दिनुहोस।
@BoharaNaresh377
@BoharaNaresh377 Жыл бұрын
स्वर्णिम किन रिसाको टिकेट नदिएर गगन किन रीसाको मन्त्रीमण्डलमा देउवाले भाग नदिएर अमरेश किन रिसाएको सभासद्को टिकट नदिएर 😂 Common यार यत्तिको बुझ्न कुन विज्ञता हासिल गर्नु पर्दैन। अन्धभक्त नबनुम देउवा दाहाल ओलिको जतिको यी यी नयाँ भनाउँदाको छैन भएपछि भविष्यमा तारिफ गरौंला। #avoidcurroption
@gaganjungshah446
@gaganjungshah446 Жыл бұрын
लाजले पनि शरम मान्ने दिन आए जीवरामजी!
@raajveergautam9863
@raajveergautam9863 Жыл бұрын
Laaj kina manni ? Laaj ko satta padha phd gara KZbin ma comment garere desh bandaina
@aausmasunar554
@aausmasunar554 Жыл бұрын
मन्जु र बालकृष्ण तिम्रो र बुढा चेला त होनी। राणा को धेरै बखान न गर ।
@madhavkhatri7809
@madhavkhatri7809 Жыл бұрын
पुरै अन्तर्वार्ता हेरियो,प्रायोजित रहेछ भन्ने ठम्याइ छ।
@sahasgm2274
@sahasgm2274 Жыл бұрын
सुनियोजित अन्तर्बार्ता हो । आर्जुले सबैलाई पैसोले पुर्दियेपछी सकिगो नि😊
@junggurung4914
@junggurung4914 Жыл бұрын
पढेका मानिस बोलाई बाट नै थाहा हुन्छ।
@BhupendraBShahi
@BhupendraBShahi Жыл бұрын
आरजु राणालाई लगाएको आरोप सही हुनजस्तो लागेन!
@yamBhujel-i7b
@yamBhujel-i7b Жыл бұрын
एउटा महिला कसैको बुढी छोरी बुहारी हुन्छ तर यो समाज ले महिला लाई कसरी खुट्ता तान्छ यो उदाहरण यहाँ पाइन्छ ।
@nidhashimoktan1487
@nidhashimoktan1487 Жыл бұрын
Khutta taneko chhaina ho Arjule nai every time ma dhulo netako wife vhanera hideko chha
@Aankh2232
@Aankh2232 Жыл бұрын
देशको नागरिकता बिक्रि गरि देसद्रोह गर्नेलाई टुँडिखेलमा झुन्ड्याउनु पर्छ
@nishashrestha7509
@nishashrestha7509 Жыл бұрын
😢अहिलेसम्मको मुख्य भ्रष्टाचारीको नाईके देउवा ,ओलि , प्रचण्ड ,माकुने ,बाबुरामे नै हो यो सबैलाई थाहा भएकै हो तर के गर्नु देशको साचो यिनिहरु संगै हुनु दु:खद 😥😥😥यिनिहरुलाई नै जिताएर पठाउने दलका झोले नै दोषि छन अरु के भनु सबै झोलेलाई बधाई 👏👏👏👏😡
@DeepMusic50
@DeepMusic50 Жыл бұрын
कुरा पढाइ र गफ सुन्दा त शेरे लाई पाँच चोटि प्रधानमन्त्री बनाउन भन्दा यिन लाई बनाउन पर्ने जस्तो छ त
@BetterNepal11
@BetterNepal11 Жыл бұрын
She might be corrupted or what , that's other matter.. i am amaze how perfectly she gives her answer as like diplomat.
@sabinatiwari4110
@sabinatiwari4110 Жыл бұрын
Now I am clear about her .Thank you Jib Ram ji clearing from this rumour.
@durgapokhrel6923
@durgapokhrel6923 Жыл бұрын
वाहा भाउजू अाेठे दर्शन त निकै अायाेनि। हात्तिकाे दात। अनि काहा,काहा गय साइबर क्राइम दर्ता का लागि अनि कसन यस्ताे सम्यन्त्र, कस्ले सुधार्ने,अाफुलाई परेपछि बल्ल थाहा पायौं
@murariniroula8345
@murariniroula8345 Жыл бұрын
नेपालका राजनीतिक नेतृहरु मध्ये यो अन्तरवार्ताका आधारमा आर्जु देउवा अब्बल नारी देखिइन। शेर ब. देउवा संग जोडिएको भ्रष्टाचार कान्डमा यिनलाई रङ्गे हात नसमाए सम्म यी बाट प्रमाण प्राप्त हुन गाह्रो छ। यिनी त सबैभन्दा असल र स्वच्छ लाग्छ यो अन्तर्वार्ताबाट । गगन थापा नै माथ खालान जस्तो छ।
@lokrajjoshi8588
@lokrajjoshi8588 Жыл бұрын
मुख्य भ्रष्टाचार को नाइके यहि हो
@nepaliawaz
@nepaliawaz Жыл бұрын
First of all, Arju was not elected by people. You were granted this post by your husband's political power. How did you and your family manage to become billionaire in this short period of time with your level of income. Diverting the case of corruption into misogyny is your psychology.
@factnlogic8676
@factnlogic8676 Жыл бұрын
Dr Arju ले भ्रष्टाचार गर्यो या गरेन त्यो वस्तुस्थिति,तथ्य तपसिलमा राख्दै,यो भिडियो हेरेर उहाँ विचारणीय एवं उहाँप्रति साच्चिकै सम्मान जाग्यो🙏💐 पुरुष प्रधान समाजका आम नेपालीह नारीहरुले धेरै सिक्न जरुरी छ।
@s________p
@s________p Жыл бұрын
नमस्कार सबैलाई❤🙏❤ enough is enough. नेपाली जन्ताले इतिहास धेरै हेरि सके। यिनिहरुलाई धेरै पटक सत्तामा पुर्याईसके।। त्यसको बदला यिनिहरुले देश खोक्रो पारी खाई सके। त्यसैले अब ऐतिहासिक यात्रा तय गरौ।। ताकी यिनिहरुलाई सत्तामा होइन!कारागार पुराऔ!! दु:खका साथ भन्नू छ।जन्ता सचेत बन्नु छ।।यिनिहरुलाई त्यो ठाउँ सम्म पुर्याउने दोषी त हामी नै हौ!!धन्यवाद🙏
@bikkybay-gv2iv
@bikkybay-gv2iv Жыл бұрын
यसले कुरा लुकाउदै छे यसलाई छानबिन गर सरकार भ्रष्टाचार लाई फासी दे
@raajveergautam9863
@raajveergautam9863 Жыл бұрын
Sabai kura timilai jo thah rahexa . Timi tw youtube section ma navayerw high court ma huna parne . Padha padha ..woo jastai phd liga ..... KZbin ma comment garerw desh bandaina
@ghansaru8874
@ghansaru8874 Жыл бұрын
सेर भन्दा यो मेम कडा लाग्यो।पुरै सुने यो interview.
@HamiBalbalika
@HamiBalbalika Жыл бұрын
पाप धुरिबाट कराउछ भन्थे भाउजु !🙏
@govindashrestha9885
@govindashrestha9885 Жыл бұрын
Ghar mha ni testai xa ki herum haii hamro ni
@HamiBalbalika
@HamiBalbalika Жыл бұрын
@@govindashrestha9885 एकदम राम्रो कुरा गर्नु भो, त्यो सबले मनन गर्ने कुरा हो तपाई पनि गर्नुस ल मित्र !
@galoppinghorse9174
@galoppinghorse9174 Жыл бұрын
Amazing!!! She is a very crafty and smart thriller writer. She comprehensibly plots, smartly fabricates, timely scribes punches, beautifully puts turns. But she bluntly has had no idea about the climax. May I ponder over the climax? It will end with that the MADAM 'X' shall be booked with enormous evidences against her, i.e. confessions of the convicted characters, retrieved phone-call details based upon her commands and other communications, and over all ultimately shall prove two proverbs: (i) 'Karmayanyam Vadikaraste ma phaleshu kadachan' (ii) Paap dhuribaata karaunchha'. Attention, Mr. Shovit Basnet, a script is ready of your level here upon which you may make a Dhansu Nepali Film.. Best wishes to the aspirant writer and one of the most talented directors of the Nepali Filmdom.
@mingmasherpa6758
@mingmasherpa6758 Жыл бұрын
Euta aarko jhole ...le khokdai cha
@crystalclear2819
@crystalclear2819 Жыл бұрын
@@mingmasherpa6758 pakhey english bujhdainas k lekhey cha tw holass arju ko chak chatney jholy
@galoppinghorse9174
@galoppinghorse9174 Жыл бұрын
@@mingmasherpa6758 Raamraree paDHNUHOS , Hajur. Nabujhnu bhaera ta JHOLE bhanna bhyaaeko holaa. Mero Unicode block garidiekaa chhan natra Nepalimaa nai lekhinthyo. Hajurlaai gaali garekomaa muree-muree Dhanyabaad.
@haribista921
@haribista921 Жыл бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊
@bardhanbhandari5984
@bardhanbhandari5984 Жыл бұрын
@Galopping Horse, she is a great orator but she has a long way to be a promising politician, forget bout being a good human being. It is people like her who should be held responsible for nepotism and dynasty clan. It isn't necessary that just coz your hubby is a politician, she has the capacity and ability to be one too.
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 Жыл бұрын
नेताहरु खराब होइनन् ! यिनिहरु बिदेशी दलाल , हत्यारा , चोर भ्रष्टाचारी हुन् भन्ने कुरो जान्दाजान्दै पनि यिनी हरुलाई नै भोट् दिएर पटकपटक जिताएर ठाउँमा पुर्याउने भेडा जनता हरु खराब हुन् ! मुख्यतया गोर्खा, डडेल्धुरा र झापाका भेडा जनता हरुको कारणले देश र देशका जनताले दुख पाइरहेका छौँ !😢😢😢
@gyankhadka4077
@gyankhadka4077 Жыл бұрын
जीव राम सर मुख कुल्ला गरेर नुहाएर मात्र अरुसंग बाल्नु होला
@BelGurung-x7c
@BelGurung-x7c Жыл бұрын
जिबराम भन्डारी जि याे लाज पचेकाे लाई आन्तरबार्ता लिनु भन्द छिटाे पुलिस काे जिम्मा लगाई दिए देश काे भलाे हुन्छ
@sunitashrestha-nf5fe
@sunitashrestha-nf5fe Жыл бұрын
पैसा लिएर अन्तर्वार्ता लिएको हो
@asimkhadka1211
@asimkhadka1211 Жыл бұрын
यस्ताे भष्टचारिलाई अन्तरबार्ता पत्रुकार।
@samsubedi7830
@samsubedi7830 Жыл бұрын
Very strong woman 😮 so smart intelligence
@shreekantadhikari2583
@shreekantadhikari2583 Жыл бұрын
नाङ्ग्रेस को "छाँया सरकार" की "पम्फा देबी भाउजू" लाई एउटै प्रश्न : नेपालमा करोड हुँदै अर्ब रुपैयाँ भ्रष्टाचार गर्ने लाई र बलात्कार गर्ने लाई सर्वश्व सहित मृत्युदण्ड दिने ब्यवस्था को वकालत किन गर्नुहुन्न???
@ekrajdhamala5393
@ekrajdhamala5393 Жыл бұрын
सेटिंगको अन्तर्वार्ता
@khilbahadurtamang8080
@khilbahadurtamang8080 Жыл бұрын
12 भाइ को प्यारो भाउजु अरजु
@nepgaming5629
@nepgaming5629 Жыл бұрын
उहाँकाे कुरा सुन्दा त गलत कतै लाग्नुहुँदैन। अनि के छ याे देशमा ???? सबै जना लहै लहै हाे त
@firantejodi67
@firantejodi67 Жыл бұрын
Being a psychologist she is well known how to tackle the scenario.
@nimasherpa4848
@nimasherpa4848 Жыл бұрын
How to manipulate...
@saritapathak3596
@saritapathak3596 Жыл бұрын
Exactly
@kabibajgain7211
@kabibajgain7211 Жыл бұрын
The worst women who takes promise upon her own son that I have ever seen till my life !!!
@nirmalathakur6193
@nirmalathakur6193 Жыл бұрын
Very good interview
@jaya6453
@jaya6453 Жыл бұрын
Yo mahila corrupt ho Masang proof xa
@bibekregmi7474
@bibekregmi7474 Жыл бұрын
सक्छौं भने पुरै सुन । अनि धारणा बनाउ । छ हिम्मत ?
@manirairai3638
@manirairai3638 Жыл бұрын
देसकै सबैभन्दा भ्रष्ट आइमाई हो यो ।एसलाई जन्मकैद को सजाय दिनु पर्छ।
@ccjoshijoshi2350
@ccjoshijoshi2350 Жыл бұрын
EXCELLENT interview Lots of respect for aarju maa'm
@shambhupdpokharel4686
@shambhupdpokharel4686 Жыл бұрын
गिरिजाप्रसाद प्रम भएपछि सुजाता जर्मनीबाट आइन् तब काङ्ग्रेस भताभुङग भयो । जब शेर बहादुर शक्तिमा आए त्यसपछि आरजु हाबी भइन अनि काङ्ग्रेस भताभुङगको अबस्थामा जादैछ । आरजु राणालाइ काङ्ग्रेस समाप्त पार्न सुनियोजित रुपमा बिबाह गराइएको हो । आरजुको मुख्य उद्देश्य काङ्ग्रेस समाप्त पार्नु हो यो अन्तरबार्ताले पनि यिनको काङ्ग्रेसको प्रति कस्तो धारणा रहेछ भन्ने प्रष्ट हुन्छ । वीर बलायर किशोर राठौर मोहन बस्नेत नागेन्द्र राय विश्व पौडेल उमेश श्रेष्ठले कसरी जिल्ला एबं क्षेत्र परिबर्तन नै गरेर टिकट दिइयो । तिनीहरुलाई तपाइले जबरदस्त गरेर टिकट दिएको हो ।
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
आगामी लोक सेवा आयोगको प्रश्नः 🤔 घुस लिने र, दिने दुबै राष्ट्रका सत्रु हुन् भने छोराको कसम खाने र, छोराको कसम खुवाउने चाहिँ को हुन् .? 😮🤭😜😆😂
@raajveergautam9863
@raajveergautam9863 Жыл бұрын
Hajur padhnus phd garnus KZbin ma comment lekherw desh bandaina
@Cthulhu8781
@Cthulhu8781 Жыл бұрын
याे आइमाई लाई अलिकति पनि लाज नलाग्ने रैछ।
@omirana155
@omirana155 Жыл бұрын
Heartly Thanks.💐💐💐💐💐💐
@mithupaudel8376
@mithupaudel8376 Жыл бұрын
सहि र यर्थाथ छान बिन हाेस।
@mohangurung9857
@mohangurung9857 Жыл бұрын
I found Arju rana very talented lady who never utilize her talent for the country in positive manner .
@raajveergautam9863
@raajveergautam9863 Жыл бұрын
Not in politics but ngos/ingos through she is always at front for ladies and girls
@pradipkumarpoudel365
@pradipkumarpoudel365 Жыл бұрын
भरसक यिनको केहि गल्ती छैन! यदि गल्ती गरेकी रैछिन् नै भनेपनी यिनलाई कारबाही गर्ने शासक जन्मेको छैन नेपालमा; जुद्दशमसेरकि नातिनी हुन् यिनी! क्या! 😎
@kokaikokaihyaaammaa1058
@kokaikokaihyaaammaa1058 Жыл бұрын
समाजमा कति misogyny छ भन्ने कुरा त comments padhera थाहा हुन्छ
@bahadurdahaltilak560
@bahadurdahaltilak560 Жыл бұрын
विद्वान नारी नेपालको प्रधानमन्त्री बनाउनु पर्छ उहाले नेपालको मुहार फेर्नु हुन्छ आशङका नगरौ ❤❤❤
@ramrajpandey8957
@ramrajpandey8957 Жыл бұрын
मान्छे बेच्ने त्याे नि पैसा खायर अझ मारेकाे छैन भन्छे😬😬
@OG-zh6su
@OG-zh6su Жыл бұрын
Her answer were incoherent and out of topic. Just that she answers in a mix of English and Nepali therefore sounds sophisticated. Amazing she has taken the country for a ride till now.
@navarajbaniya5748
@navarajbaniya5748 Жыл бұрын
के शेर बहादुर देउवा ले देशमा कुनै बिधी बिधान लागु गराएका थिए?
@faninarayansigdel2865
@faninarayansigdel2865 Жыл бұрын
सबैलाई चेतना भया! नेपाली काङ्ग्रेस पार्टी अब माननीय चन्द्र भण्डारीजी अथवा उहाँ जस्तै ईमानदार लायक नेताकाे नेतृत्वमा उहाँको स्वविवेकबाट प्रस्ताव गरिने नेताहरूकाे अग्रसरतामा मात्रै चुनावमा जान सक्ने देखिन्छ । होइन भने हरेक स्वाभिमानी नेपाली नागरिक नेकाकाे समर्थक भनेर चिनिन भन्दा त मर्न पनि गाैरव ठान्नेछ।नेकाकाे सदस्य भनेर चिनिन त साह्रै लजाउनेछ। अब पनि यदि अपराधी जमात कै चकचकीमा नेका चुनाव मा गयाे भने जनजनले उनलाई बेसरी थुक्नेछ।त्यसपछि अपराधी जमातकाे परिवार जनजनकाे अकल्पनीय घृणाकाे ढलमा पुरिएर आजीवन रुँदै पछुतो मान्दै ज्यूँदै मरेतुल्य हुनेछ । सबैलाई चेतना भया।
@sajuchapagain1491
@sajuchapagain1491 Жыл бұрын
हरेक भरषटाचार र नक्कली सरणारथि प्रकरणको अनि रभारत सग मिलेर देसलाइ खोक्रो सिरिलङका बनाउने मुख्य नाइकेअारजु राणा देउवा नै हो।
@haribista9761
@haribista9761 Жыл бұрын
कुलीन र सामन्त राणाकी छोरी भएकोमा उहाँले पटक पटक गर्व गरेको देखियो , उहाँको भाषाशैली, हाउभाउ, बिचार र सोच नै नेता बन्ने बाटोमा यो सब भन्दा ठुलो अवरोध हो ! यसको बिपरित शेर बहादुर हलो जोत्ने किसानको छोरा मात्रै होइन सामान्य नेपालीको जीवनशैली र आचरण बोकेको मान्छे हो तर आरजुलाई बिबाह गारेदेखी शेर बहादुरले आफु ठकुरी भएको दाबि गर्न थालेका छन !
@Thegreenscreenkid911
@Thegreenscreenkid911 Жыл бұрын
सबै मिलेर अार्जुलाई सुनपानि छर्किदै छन।।। जीवराम सर सत्यसंबाद मा सत्य अाेकल्लिन त अार्जुले?😢
@janakkc4661
@janakkc4661 Жыл бұрын
डा.आर्जु राणा देउवा जागरुक प्रतिभावान र भगवान प्रति आस्था राख्ने महिला भैकन पनि ज्यादै बिबादको भूमरीमा परिरहनुमा के कमजोरीले काम गरिरहेको छ बुझि नसक्नु छ। कतै राष्ट्रिय स्वार्थमा उहाँको जति ध्यान पुग्नु पर्ने थियो त्यो पुग्न नसकेर पो हो कि ? सहि ढंगले आफ्नो ब्यक्तित्व निर्माण गर्ने हक सबैलाई छ। साच्चिकै राष्ट्रको स्वार्थलाई ध्यानमा राखेर कार्य गर्दै जाने हो भने त्यस्तो बिबादको भुमरीमा परिरहनु पर्ला जस्तो लाग्दैन।
@sharadashrestha2212
@sharadashrestha2212 Жыл бұрын
Smart,zentel n capable woman
@wolip1
@wolip1 Жыл бұрын
आर्जुबाट भ्रष्टाचार को कुरा बाहिर निकाल्ने आस गरिएको थियो । जिबरामजी ले आर्जुको बर्णन र इतिहास मा पुरा सम्बाद सक्नु भो ।
@ashoklama8655
@ashoklama8655 Жыл бұрын
यिनी अपराधीहरु आफुले गरेको गल्ती स्विकार्न तयार छैन यिनिहरु मर्ने बेला किरा परेर मर्नु भन्दा अरु विकल्प छैन
@mahendrasamarung.7574
@mahendrasamarung.7574 Жыл бұрын
तँ जस्तो सत्ता मा 😂😢😅😊 बसे पछी हालत यहीं हुन्छ सर्पको बहस गर्नेको दिमाग तँ हो?
@narayanbudhathoki5984
@narayanbudhathoki5984 Жыл бұрын
jibram sir pls yesto manxe lai tapai ko tv ma नबोलाउनुस यो नारि नेपालको अहित चाहने आइमाइ हो
@subasmansinghbasnet9086
@subasmansinghbasnet9086 Жыл бұрын
Prachanda Ki Buhari, Chori Chai Alik deserving Candidate holan
@narayanpoudel5114
@narayanpoudel5114 Жыл бұрын
सहि छ आरजुको तर्क बिरोधि हरुलाई चादिको जुत्ताले प्रहार ।
@bibekkarkee8987
@bibekkarkee8987 Жыл бұрын
She is very intelligent.
@sureshji8334
@sureshji8334 Жыл бұрын
यो बोंची आईमाईको गफ सुन्ने फुर्सद भएन । बोली सुन्दा र बुद्धि देख्दा पढेलेखेकी आईमाई जस्तो क छैनी । यो बुढीले के राजनीति जानेकी छे ?
@chetanabhurtel3483
@chetanabhurtel3483 Жыл бұрын
भ्रस्ट महिला सिधै जेल हालौ
@BhimSooryavanshi
@BhimSooryavanshi Жыл бұрын
नेपालमा भ्रस्टाचार को नाइके यै हो। जनता नै अगाडि आउनुको बिकल्प छैन।
@boharadambar
@boharadambar Жыл бұрын
I feel proud with you lady Sudur Paseem is really lucky to get you as a daughter of law hawa gaf ma aarop laago khana ta sab khancha alle lop hunu its ok
@yogeshsigdel2925
@yogeshsigdel2925 Жыл бұрын
म काँग्रेस नभए पनि मलाई त निकै चलाख र पावरफुल या भनौ काम गर्ने सक्ने क्षमता भए कि महिला
@Time2723
@Time2723 Жыл бұрын
देउवा परिवारको जिला डडेलधुरा गएर हेर्नुस् अनि था पाउनु हुन्छ आरजु केही गर्ने खालको महिला हो कि पैसाको लागि मर्ने हो ।
@aloneBoy-cs8ej
@aloneBoy-cs8ej Жыл бұрын
dr arzu rana deuba is a great woman ❤
@nirmalchettri7000
@nirmalchettri7000 Жыл бұрын
मेरो यो जिज्ञासा पढिन्छ कि पढिन्न तर मलाई जिवराम सर शीत सारै चित्त दुखाइ छ , तपाई पनि भेदभाव गर्ने मानिस मा पर्नु हुदो रैछ। कसरी भने , जब नेता वा उनिहरु का आसेपासे को अन्तर्वार्ता लिनु हुन्छ तब तपाईं राष्ट्रिय पोशाक लगाउनु हुन्छ , अन्तरवार्ता गर्ने कोठा अरु नै हुन्छ उनी हरुको स्तर अनुसार को गर्नु हुन्छ । तर जब कुनै बौधिक , राज्नितिक विशेषज्ञ को अन्तरवार्ता लिनु हुन्छ तब फरक ठाउमा एउटा खिया लागेको , पुरानो टेबल राखेर साधारण पोसाक मा देखिनु हुन्छ। यो भेदभाव चै किन होला सर । राजेन्द्र बानिया, भूषण दाहाल, दिल भुषण सर को अन्तर्वार्ता मा येस्तो भेदभाव छैन , चाहे त्यो ठुला हुन या सर्वसाधारण सबैलाइ समान हैसियत अनुसार व्यवहार गर्छ्न।
@societytodayify
@societytodayify Жыл бұрын
When Min Biswakarma was defense minister, she received 7 crore, rs from Fasttrack related contractor, before it was given to Nepal Army. Some of these contractors are today almost homeless as one of them keeps giving interview on KZbin. So arju has many ways to obtain bribes. She has a lot to answer. She is innately corrupt.
@kamanapokharel3329
@kamanapokharel3329 Жыл бұрын
Arju deuwa executive lagyo uha ko knowledge wise broad spectrum raixa ...such ladies can make reform in nation if they work in positive ways and mindset
@narendraadhikari4247
@narendraadhikari4247 Жыл бұрын
मैले सधै इनलाई गलत सोच्थे तर ईनि साचिकै राम्रो सोच भयकी महिला रैछन सबैले पुरै सुनेर मात्र cmt गरम
@rameshwordangol4057
@rameshwordangol4057 Жыл бұрын
चोख्याउन खोज्ने अर्को एउटा फेरी थपियो
@dibyagiri5861
@dibyagiri5861 Жыл бұрын
अाफ्नाे पारिवारिक इतिहास आरजूज्यूले संस्मरण लेख्नुपर्छ किनभने कतिपय तथ्यहरु नेपालीले थाहा पाउनु पर्छ।
@krishnabaral2124
@krishnabaral2124 Жыл бұрын
कयौंपटक प्र म बने के गरे? देश कङ्गाल भयो
@himalikhabar1564
@himalikhabar1564 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली 🎉😢आर्जु महाभ्रष्टी
@cricket.cricket123
@cricket.cricket123 Жыл бұрын
police should do fair investigation
@bhimtimilsina7813
@bhimtimilsina7813 Жыл бұрын
प्रस्न क्रता को कडा प्रस्न गर्ने सैलि भयन।अलि दरो भयर कडा प्रस्न सोधपुछ गर्नु पर्ने तर भयन ।
@rajbikramshah2002
@rajbikramshah2002 Жыл бұрын
सत्य एक मात्र छ। There is Only One truth; ☝️ नबिराउनु, नडराउनु ...
@maxisku896
@maxisku896 Жыл бұрын
म एउटा आम सर्बसाधरण नेपाली नागरिक हो मैले राजनीति सम्बन्धि केहि जानेबुझेको छैन तर मेरो अन्तर हृदय ले के भन्यो भने आर्जु भाउजुले रचेको यो खेल र एक्कासि मिडियामा आउनु को रहस्य चै के हो भने १.आफ्नै आफन्त लाई बोल्न लगाएको र झुठो अडियो रेकर्ड गरेर फोरेन्सी चेक गर्ने उजुरी दिने २.आफू भारत हुँदै सिङ्गपुर गएको झुठो समाचार बनाउन लगाएर एक्कासि मिडियामा आउने ३. आफू निर्दोष हुन यो खेल हो ?४. बास्तबिक अडियो त्यो प्रहरिको हातमा हुनुपर्छ कि गायब भै सक्यो छानबिन होस है।।।
@ashokgurung3366
@ashokgurung3366 Жыл бұрын
भ्रष्टाचारी लाई किरा परोस
@avishekpandey4477
@avishekpandey4477 Жыл бұрын
कम्युनिस्ट बनेर कमाउनिस्ट बन्न पुगेकाहरु सत्ताको स्वाद बारम्बार चुसी रहि रहेका नरपिचासहरु भाषा धर्म सस्कार सस्कृती र परम्पराको बिकृत रुपका खानी बन्दै गर्दै गरेका र कमाउनिस्ट हुन नसकेकाहरु पार्टी छाडेर अवसरमा बाच्न चाहानेहरु समाजको परम्परा विरोधी गतिविधी गर्ने चाहे काङ्ग्रेस कम्युनिस्ट र मधेशवादी दल खोलेर झुटमा लुटको धन्दामा सम्लग्न मतियारहरुका कारण अपराधी गतिविधीका मतियारहरु यो मुलुकका शत्रुहरु हुन परम्परावादी सस्थाको रुपमा चित्रीत नेपालको राजसस्थालाइ बदनाम गराएर सत्तालिप्सामा उद्धत पार्टी र नेतृत्वले मागिखाने भाडो बनाइएका मतियारहरु आतन्ककारिको बैसाकी टेकेर उभियकाहरुको हालिमुहालिमा बाच्न उद्धत ब्यक्तित्व मासु भात रक्सी र पैसामा भोट साट्नेहरु हाम्रो नेपाली समाजका कुपात्रहरु सुपात्रका शत्रुहरु हुन यी तत्वबोधको अन्त्य नगर्दा समेत मुलुक र जनताले सत्य सनातन बौद्धिक धर्म सस्कार सस्कृती भाषाको कत्लेयाम बनाउन उद्धत स्वदेशी विदेशिका दलालको मिलेमोतोमा बिकृत समाजको परिकल्पनामा हतियारको राजनिती गर्नेहरु अपराधी गतिविधिका मतियार बन्दाको परिणाम आजको परिस्थितिको ज्वलन्त उदारण बन्दैगर्दा मुलुक र जनताले दुखद पाउनु स्वभाविक पक्षहो।
@redderssredder72
@redderssredder72 Жыл бұрын
I really laughed my head off !! No wonder shes got a PhD in psychology !! 😅
@raajveergautam9863
@raajveergautam9863 Жыл бұрын
KZbin ma cment garerw phd napaine ...garo xa ....yaha
@romabalami9963
@romabalami9963 Жыл бұрын
Lol . I also guess so😅😅
@factnlogic8676
@factnlogic8676 Жыл бұрын
dangerous judgement 🤣🤣🤣 बाब्रे🙏🙏🙏🙏
@buddhaneverest
@buddhaneverest Жыл бұрын
Explain ?where you can't get along with her opinion?
@avishekpandey4477
@avishekpandey4477 Жыл бұрын
राजनितिलाइ व्यापार गर्ने अपराधी गतिविधीमा सम्लग्न ब्यक्तिनै सुकिला मुकिला बन्दैगर्दा सिधा साधा जनता पिल्सिएर मिल्कियर रक्सी भात मासु र पैसामा बिकाउका साधन बनाउने सत्ता स्वार्थले मात्र सिन्डिकेटमा भागवन्डाको इशारामा राज्यका अङ्गलाइ ब्रीकफेसमा सरुवा बढुवा र नियुक्ती गर्ने अपराधी गतिविधिको सदासदाकैलागी अन्त्य गरायौ योनै सत्य सनातन बौद्धिक समाजको उन्मुक्ती हो पापी र नर नारी पिपासुहरुलाइ नरकको बासको प्रायचित गर्न बाध्य बनाउने प्रयासमा कठिबद्ध बनौ।
@Bikramthakuri999
@Bikramthakuri999 Жыл бұрын
Very strong. Every answer sounds genuine and rational .. good to see such a strong lady in Nepal 🇳🇵.. Whatever .. may the justice prevail
@USAjaynepal
@USAjaynepal Жыл бұрын
धिक्कार होस्।
@zitathapa7093
@zitathapa7093 Жыл бұрын
Do you eat rice or shit ??
@raymonshrestha7049
@raymonshrestha7049 Жыл бұрын
Yo aaimai lae jhundaunu parxa.
@kamalkunwar8503
@kamalkunwar8503 Жыл бұрын
Qatar ko ticket payera bukeko ta haina yo jhole le
@bikashkarki5659
@bikashkarki5659 Жыл бұрын
Agreed 👍👍👍
@sabrinakhadka8731
@sabrinakhadka8731 Жыл бұрын
यो भ्रष्ट र पापी आइमाइ हो
@9841bal
@9841bal Жыл бұрын
भ्रष्टाचारिले भ्रस्टाचारिलाई मन पराउछ स्वभाबिक हो ।
@rajutamang2558
@rajutamang2558 Жыл бұрын
arzu राणाकाे पाटिमा भस्टचारि गर्नि अनि गुड पाटि छन, यसकाे कुरा सप झुट हुन, यस्लाई छिट्टै जेल हाल्नु पर्छ अनि देश राम्राे हुन्छ।।।
@mansinghthagunna9460
@mansinghthagunna9460 Жыл бұрын
चाेर नेताहरु सधै आफू जाेगिने कुरामात्र गर्छन
@chetanabhurtel3483
@chetanabhurtel3483 Жыл бұрын
देश विगार्ने भ्रस्ट भाईरस महिला सिधै जेल कोच्नु पर्छ ।
@kissnachhetri5034
@kissnachhetri5034 Жыл бұрын
भ्रष्टाचारिलाई फासि दिने कानुन बनाउनुपर्छ।
@pralladadhikari2721
@pralladadhikari2721 Жыл бұрын
NGO नै ठीक छ,बरु राजनीति त्यागेर अगाडी बढनु मै कल्याण छ, चुनाव जित्न गाह्रो छ ।
On Air With Sanjay #235 - Dr. Arzu Rana Deuba
1:20:56
Sanjay Silwal Gupta
Рет қаралды 44 М.
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 11 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,5 МЛН
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 6 МЛН
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 11 МЛН