Рет қаралды 49,292
थाहा/Thaha Research
/ thaharesearch
Edited by: Gajun thapa magar
/ jun_zzz_
Researched by: K.Dhanush
/ k.dhanush911
Like&Follow us on Facebook / thaharesearch
Listen us on spotify Podcast
podcasters.spo...
Website: www.thaharesearch.com
Follow us on Instagram
/ thaharesearch
के बैंक मा ब्यापारी तथा उद्योग पति (ठुला घराना) ले लगानी गर्नु अथवा बैंक नै संचालन गर्नु ठिक हो ?
एसका धेरै उत्तर हुनसक्छ तर धेरै जस्ता देश मा ठुला उद्योग पति तथा ब्याप[री हरु लाई बैंक मा लगानी गर्न भने निषेध गरिएको छ | बैंक मा लगानी भएको वा बैंक को संचालक बनेको ब्यापारी तथा उद्योगपति ले बैंक मा जम्मा गरिएको रकम आफ्नो स्वार्थ पुरा गर्न दुरुपयोग गर्छन | बैंक बाट जोखिम पूर्ण तथा कम दाम को धितो राखेर उनीहरु ले अर्बौ ऋण लिन्छन र यसरि बैंक मा पैसा जम्मा गरेका जनता हरुको बचत जोखिम मा पर्न जान्छ भनेर ठुला ठुला ब्यापारी तथा उधोगपति हरु लाई बैंक मा लगानी गर्न दियिदैन
अर्को कारण भनेको यसले ऋण सिमित घराना हरु मा मात्र प्रवाह हुदा धनि र गरिब बीच को दुरी पनि निम्ताउछ | हाम्ले पनि हाम्रै आखा अगाडी देखेका छौ हाम्रा मधेस का दाजु भाइ तथा दिदि बहिनि हरु मिटर ब्याज मा ऋण लियर फसेको | धेरै ले आफ्नो विबाह वा अन्य कुरा को लागि ऋण लिनु भएको थियो होला तर हामी कुरा गर्दै छौ कृषि को
कृषि का लागि बैंक बाट सजिलै ऋण न पाएको कारण आज धेरै जस्तो किसान हरु ऋण साहु महाजन र लघुवित बाट ऋण लिन बाध्य भएका छन् |
र पछि धेरै ब्याज का कारण उहा हरु को हालत के भएको छ त्यो त हामीले देखेकै छौ |
सिमित घरना ले मात्र बाणिज्य बैंक ऋण को लाभ लिने हो भने किसान तथा साना उद्यमी महँगो ब्याज मा अन्य संस्था तथा साहु महाजन बाट ऋण लिन बाध्य हुन्छ अनि धेरै ब्याज दर का कारण ऋण को दलदल मा फस्दै जान्छन र धनि झन् धनि र गरिब झन् गरिब हुदै जान्छन
There are different opinions on whether it is okay for businessmen and industrialists to invest in the bank or run it. However, in many countries, big businesses are not allowed to invest in banks. This is because businessmen who invest in banks or become bank directors may misuse the money deposited in the bank to fulfill their personal interests. Moreover, big businessmen and industrialists taking large loans from banks by keeping less mortgage put the savings of the people who have deposited money at risk.
Another reason why it may not be okay for businessmen and industrialists to invest in banks is that it can create a gap between the rich and the poor. Limited households may get the benefits of commercial bank loans, while farmers and small entrepreneurs may be forced to take loans from loan sharks and microfinance institutions due to the lack of easy loans from banks for agriculture. This can lead to high-interest rates, and people may get stuck in the swamp of debt, making the rich richer and the poor poorer.
श्रोत
www.facebook.c...
www.capitalnep...
• हो म डन नै हो... दुर्ग...
nagariknews.na...
agricensusnepa...
www.himalkhaba...
nagariknews.na...
nepalsamaya.co...
www.onlinenepa...
www.ratopati.c...
ekantipur.com/...
abhiyandaily.c...
web.archive.or...
www.laxmisunri...
www.youtube.co...
www.himalkhaba...
• धनी व्यापारीको पोल्टाम...
drive.google.c...
aarthiknews.co...
bizmandu.com/c...
ekantipur.com/...
www.corporaten...
golyangroup.co...
kathmandupost....
www.livemint.c...
www.ukaalo.com...
www.beemapost....
ekantipur.com/...