अर्जुनलाई देश विदेशबाट युवतिको अनेक प्रस्ताब आउन थाल्यो । Help

  Рет қаралды 350,187

Rangin Tv

Rangin Tv

Күн бұрын

#Viral_photo_arjun_bk #RanginTv
नयाँ प्रतिभा कोही हुनुहुन्छ र केहि घटना घट्यो भने सिधा सम्पर्क गर्नुहोला ☎️9803469766 / 9861296721
सूचना बिभाग दर्ता नं. - १९२३/०७६-७७
**------------**----------------**
© Rangin Tv. All Rights Reserved.
**------------**----------------**
तपाईहरुमा केहि नयाँ प्रतिभा छ जसलाई मिडियामा प्रष्फुटन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला हामी तपाईलाई भेटेर तपाईमा लुकेर रहेको प्रतिभा लाइ उचित प्रचार प्रसार गर्नेछौं !
******
अथवा तपाइको छर छिमेकमा केहि घटना घट्यो भने पनि हामीलाई सिधा सम्पर्क गर्नुहोला हामीले समाजमा हुदै गरेका घटनाहरुलाई सिधा प्रसारण गर्नेछौं !
******
अथवा तपाईहरु संग समाजलाई सकारात्मक संदेश दिने र युवालाई सहि मार्ग निर्देशन गर्ने सामाग्रीहरु छन् भने पनि सम्पर्क गर्नुहोला हामि त्यस सामाग्रीलाई श्रब्य दृश्य मा रुपान्तरित गरेर संसारभर पुग्ने गरि प्रचार प्रसार गर्नेछौं !
******
**---------**------------**
Facebook : / rangintvnepal
Follow us on Twitter: / tvrangin
Website: www.rangintvnep...
**------------**----------------**
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 334
@RanginTv
@RanginTv 4 жыл бұрын
अर्जुनलाई देश विदेशबाट युवतीको फोन | आउँन थाल्यो यस्तो प्रस्ताब | रक्षा बन्धनमा जुट्यो सहयोग kzbin.info/www/bejne/l5y9pmprgbiBZrc
@devekumar8968
@devekumar8968 4 жыл бұрын
Ramro kam garnu bhax sayog le ramro hos hjr sir ma mansik hirday rog anek bimar bat pidit xu je kura kam garda birsane bani man ma kura kheli rahane tenson line bimari bat pidit xu apreson garn napauda dukhi xu hjr lai ramro hos raxya bandan ko sabai janalai suvakamna xa sano sayig ko khacho xa
@devekumar8968
@devekumar8968 4 жыл бұрын
Ramro sanga bolna ni sakdin sat dine kohi xain aafanti bhayeni yeklo xu plz sayad mero bolilai sabaile grina garxan hola tesaile saport garn khosdain ma ke garu
@rajkumaripun3874
@rajkumaripun3874 4 жыл бұрын
अर्जुन भाई को बोल्ने। शैली पनि कति मिथो र मेहेनती पनि हुनु हुदोरहेछ भाईको अब सुख को दिन ऑउछ चिन्ता नगर्नु होला,!
@श्रीश्रीमणाल
@श्रीश्रीमणाल 4 жыл бұрын
कसैको बुडीले छोडे अनीष्ट आउछ अर्जुनको बुडीले छोडे उमंग आयो जसको कोई छैन उसको भगवान छ
@chitrapun2855
@chitrapun2855 4 жыл бұрын
100%...🙏🙏🙏....
@סיסהטאמאנג
@סיסהטאמאנג 4 жыл бұрын
Sahi vannu sahi vannu vayo sir
@श्रीश्रीमणाल
@श्रीश्रीमणाल 4 жыл бұрын
@@סיסהטאמאנג समाजदेखापरेका छन दुखित घटना
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
यथार्थ
@hirakalabc
@hirakalabc 4 жыл бұрын
सबैलाई धन्यवाद छ । यस्तो हो नि नेपाली हरूको सहयोग । भोलिका दिन हरुमा हामीहरु लाई पनि समस्या पर्दा यस्तै माया गर्नु हाेला है । गर्नु हुन्छ भनी पूरा आशा लिएको छु । मन परेमा यता 👉लाइक 👈 गर्नुहोस । 👇👇👇👇🇳🇵🙏
@khimgotameofficial9357
@khimgotameofficial9357 4 жыл бұрын
अर्जुन भाई अब तपाईंको दिन आको छ यो मौका किस्मत र छोरालाई कहिल्यै नभुल्नु नमात्तिनु यसरी नै असल र सरल काम गर्दै अघि बढ्नु अब पनि त्यो बुढि को पछि नलाग्नुहोला पहिला पनि मौका दिनुभएको थियो तर पनि बानि उस्तै भयो अब मेहनत गर्नु 🙏
@manbahadurthapa5728
@manbahadurthapa5728 4 жыл бұрын
अर्जुन भाई जिन्दगी म कैहिले हर नखनु ल - किना कि हामि मर्दको छोरा भएसि गरे र देखउनु पर्छ ::; I am From in India very good you are work . Arjun bro
@sukdevpariyar499
@sukdevpariyar499 4 жыл бұрын
धन्यवाद अर्जुन भाई , तपाईको मेहेन्त र असल काम ले सबै नेपालीको मन जितेको छ, यो बिस्वास लाई न तोडनुहोला भाई
@ambarthapa3788
@ambarthapa3788 4 жыл бұрын
वर्तमान हेरेर कसैलाई पनि हेला नगर्नु भविष्य कसैले पनि देखेकाे हुँदैन भन्ने कुराकाे अाज पुष्टि भएकाे छ।यहाँहरु,बाबू र बाबाकाे बाँकी जीवन सफल रहाेस् शुभकामना!
@romkumar6832
@romkumar6832 4 жыл бұрын
बधाई छ सर हामी हजुकाे साथ मा छाेेेे, कडा मिहिनेती बानि अति राम्रो
@मायापौडेल
@मायापौडेल 4 жыл бұрын
धेरै राम्रो बिचार अर्जुन दाइ को अनि सयोगी मन हरुलाइ हृदय देखि सेलुट धन्यवाद छ
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 4 жыл бұрын
शिक्षाको भन्दा अनुभवी ज्ञानकाे जिन्दगीमा ठूलो महत्त्वपूर्ण हुन्छ।सहयोगी नेपाली मनहरू सबैलाई करोडौंको नमन छ र मिडिया सबैलाई लाखौंलाख सलाेट छ ।
@rakhimanbk5856
@rakhimanbk5856 4 жыл бұрын
अर्जुन बाई तपाईं साँच्चिकै महान छोरा अजैप्रगतिको कामना
@deepakkunwar2911
@deepakkunwar2911 4 жыл бұрын
यो दाईलाइ पक्क पनि भगवानले साथ दिने छन् तिमीले चालेका पाईला हरु एक कदम पछि न हटोस अघिनै बडानु सपना साकार हुन धन्याबाद
@mayasanu9971
@mayasanu9971 4 жыл бұрын
अब जर्जुन दाजुको खुसिको दिन अाउदै छ अाफ्नो साथै छोराको लागि ख्याल गर्नु भको लागि सलाम छ अ, दाजु😘😘😘💁‍♀️💁‍♀️💁‍♀️🌷🌷🌷
@surojrolpali8671
@surojrolpali8671 4 жыл бұрын
सहयोगी मन लाई धेरै धेरै धन्यवाद छ
@tekbdrranamagar1403
@tekbdrranamagar1403 4 жыл бұрын
hami nepali ko man dekera sarai khusi pani lagcha.. kati sojha chau hami, kati mankari chau hami, kati karunamaye chau hami, kati sahayogi chau hami,, love u nepal and love u nepali people..
@birkhaab7674
@birkhaab7674 4 жыл бұрын
बाबु भनेको अर्जुन जस्तो हुनुपर्छ सलाम छ अर्जुन
@purbeliprayascom
@purbeliprayascom 4 жыл бұрын
छाेरा ना छाेरि मन त सबै नेपालिनै त हाेनि... यस्तो अवस्थामा कस्काे मन रुदैन र????
@upendrabista2035
@upendrabista2035 4 жыл бұрын
दधिइछ अर्जुन भाइ तिमीलाइ
@krmuskanofficial9849
@krmuskanofficial9849 4 жыл бұрын
आफ्नो श्रीमती घरमा हुँदा हुँदै अर्कै श्रीमती लाई ताप कसेर हिड्ने पुरुष मित्रहरू ले केही पाठ सिक्न जरुरी छ अर्जुन भाइ बात #krmuskancentury
@nanuthapa5133
@nanuthapa5133 4 жыл бұрын
👏👏👍🏻👍🏻👍🏻🙏🙏🙏👌👌👌❤️❤️❤️❤️
@fileliraikhane2872
@fileliraikhane2872 4 жыл бұрын
Sae vanu vi
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
अर्जुन भाइलाई सहयो गर्ने सहयोगी मनहरुलाई सलाम छ🙏🙏 भाइ तपाईंको जीवन असल बनोस।
@haripk8850
@haripk8850 4 жыл бұрын
अँजु सलामछ तिमिलाई जेबाेलिराछै सहिबाेलेका छै सहयाेगि दिजुलाई रसबैलाई सलाम छ
@bbbnews1637
@bbbnews1637 4 жыл бұрын
गुड लक अर्जुन जी 🌹
@rajunepali8789
@rajunepali8789 4 жыл бұрын
Real Hero arjun bk
@malakhadka5867
@malakhadka5867 4 жыл бұрын
Goodof luck Arjun Bhai
@pemalama934mama3
@pemalama934mama3 4 жыл бұрын
Sahayogi man harulai dhanyabad xa 👍👍👍
@rdstar8469
@rdstar8469 4 жыл бұрын
महान बाउ तर जिन्दगीको गाेरेटाे मा
@saralathapa6154
@saralathapa6154 4 жыл бұрын
Arjunko budilai samjhaune tarika kati ramro bt budi khattam lagyo
@manishsasan3886
@manishsasan3886 4 жыл бұрын
अर्जुन जस्तो माहान बाउ पाउनि कति भाग्यमानि बाबु
@sumanmallathakuri1075
@sumanmallathakuri1075 4 жыл бұрын
ल है अर्जुन ब्रो,तपाईं को दुःख र विश्वास लाई हेरेर धेरै ठाउँ बाट साथ संयोग आएको छ फेरि भोलि गएर सुख पाएर कुलत लागू पर्दाथ मा न फस्नु होला।तपाईं ले अझै राम्रो काम गरेर नेपाली जनता को मन जित्नु पर्छ,,,,
@hiratamang589
@hiratamang589 4 жыл бұрын
Sabai sahayogi manharulai naman bises patrakar dajulai salute
@mamatamgr6550
@mamatamgr6550 4 жыл бұрын
Wow wow nice 👍 all the best
@suzzanmagerti8619
@suzzanmagerti8619 4 жыл бұрын
Arjun sir good thanking
@BThree22
@BThree22 4 жыл бұрын
सम्पुर्ण नेपाली दाजुभाइ हरु मेहनत गरौ चोरेर नखाउ माया गरौ कहिले घृणा नगरौ सम्मान गरौ चाहे कालो चाहे गोरो चाहे जस्तोसुकै होस अपमान कहिले नगरौं तिम्रो देश नेपाल मेरो देश नेपाल हामी सबैको देश नेपाल आज निक्कै खुसी लागेको छ अर्जुन ले मलाई पैसा दिनुस गरिब छु भनेर बाटो मा मागेको त होइन नि त्यो त मेहनत ले पाएको हुन किनकि अर्जुन दाइले मेहनत गर्नु भयो कतिपय बाबा लाई घृणा गर्ने हरुलाई सिकाउनु भयो कि बाबा भनेको हाम्रो प्राण हुन र हाम्रो हौसला बढाउने शक्ति साली हुन स्वयं म आफैले मेरो बाबा लाई घृणा गर्थे आज मेरो बाबा लाइ मिस गरि राछु मिस उ बाबा त्यसैले साथीहरू सबैले सम्मान गरौ र अर्जुन दाइलाइ राम्रो बाटो र हौसला दि अगाडि बढाउ अनि सानो बाबुलाइ पढ्न लेख्न स्कुल पनि हालिदिनु पर्छ अब 4 बर्ष भैसके छ बाबू पनि😍😍❤️🙏
@surajsinghsaudsurajsinghsa7671
@surajsinghsaudsurajsinghsa7671 4 жыл бұрын
Ramro vayo arjun bai lai goods newz
@mixedvideo4994
@mixedvideo4994 4 жыл бұрын
Arjun daju happy raksha Bandhan hai dada🤠
@rahamatali
@rahamatali 4 жыл бұрын
U r great father in the world arjun bro we r respect u bro
@karankausal8345
@karankausal8345 4 жыл бұрын
great arjun and xora❤️❤️
@elanoshrestha9707
@elanoshrestha9707 4 жыл бұрын
Dhannebad arjuna ji hajur jasto baba ra sriman hunu drimati katti vhagemani ho hamro lagi sadai agibadirahanus
@youtubechannel8780
@youtubechannel8780 4 жыл бұрын
धेरै राम्रो
@aliali-de7ub
@aliali-de7ub 4 жыл бұрын
Manako dhani hamro nepali sabaijan 🙏🙏🙏
@manojb.k485
@manojb.k485 4 жыл бұрын
महान छ नेपाली हरु को मन
@sureshsuncheuri9401
@sureshsuncheuri9401 4 жыл бұрын
Nice dhandeba sayogi man haru lai dhandebad media karmi sabailai
@rakhipaul173
@rakhipaul173 4 жыл бұрын
Arjun good man
@nabinmalati9673
@nabinmalati9673 4 жыл бұрын
Rangin TV lai dhanebad
@purnapatyal585
@purnapatyal585 4 жыл бұрын
साचै हाम्रो नेपाली मन कही नरम छ है कसैलाई दुख पर्दा छितै सयोक मिल्छ पत्रकार मित्रहरुलाई पनी धेरै धेरै धन्नेबात हजुर हरुकै कार्नले गर्दा यो सहयोक मिलेको छ
@ratnatmg5766
@ratnatmg5766 4 жыл бұрын
Handsome Arjun vai....you are really brave .......keep it up .....all the best
@riturasaili2759
@riturasaili2759 4 жыл бұрын
कति छिटो राम्रो भयछ्न अर्जुन
@surajkathayat7567
@surajkathayat7567 4 жыл бұрын
Good job sir🥰💓💕
@kumargharti1371
@kumargharti1371 4 жыл бұрын
सल्युट दिदिबहिनी साथीभाईहरु
@bimalatamang3162
@bimalatamang3162 4 жыл бұрын
Patrakar jyu le chhora ko lagi milera basnu hola budi sanga feri milna sakyo bhane bhannu vo. Testo chahi nagarnu hola hai Arjun jee. Ekchoti dhoka dine le sadhai dhoka dinxa. All the best👍
@karunarai6097
@karunarai6097 4 жыл бұрын
Arjun vai dherai Ramro hunu hun x
@laxmikarki5959
@laxmikarki5959 4 жыл бұрын
Drive ramro siknu vae,gari khanu parx,all the best vae
@dawasherpa9656
@dawasherpa9656 4 жыл бұрын
Good thinking arjun sir
@princerabiofficials3131
@princerabiofficials3131 4 жыл бұрын
छोरा होस त अर्जुन जस्तो। सिक्नु पर्छ उहाँ बात हामिले केहि
@ratnatmg5766
@ratnatmg5766 4 жыл бұрын
Great Arjun Vai
@aryantamang1731
@aryantamang1731 4 жыл бұрын
Dherai ramro soch raexa arjun dada ko 🙏🙏🙏
@birendrachaudhary8529
@birendrachaudhary8529 4 жыл бұрын
सहयोगी मन लाई धेरै धेरै धन्यवाद
@tankashahi4148
@tankashahi4148 4 жыл бұрын
अब तेस्ति अाइमाइ ल्यायाे भने अर्जुन बिक लाई बेस्सरि गालि गर्नु पर्छ सबैले
@s.ksaahib2544
@s.ksaahib2544 4 жыл бұрын
Ok
@MarichmanMarichman
@MarichmanMarichman 4 жыл бұрын
Best of luck arjun sir.
@frozn2290
@frozn2290 4 жыл бұрын
Innocent face xa k arjun bro ko....lots of luv....sadhai healthy rahanu n xora pne..💖💖💖💖💖💖💖
@viralonline8892
@viralonline8892 4 жыл бұрын
Arjun bk dai lai Maya garne jati le yata like garnu...
@sanjusrp2823
@sanjusrp2823 4 жыл бұрын
Ramro lagyo hjr good job
@shivraj7774
@shivraj7774 4 жыл бұрын
Yo vedeo herda Dhere Dherai khushi lageyo
@kamallahaddori5026
@kamallahaddori5026 4 жыл бұрын
धेरै धेरै बधाई छ सहयोगी हरु मा
@santarambalami7575
@santarambalami7575 4 жыл бұрын
nepali man ta sachikai tholo hundo raix jay Nepal
@sangitashrestha4166
@sangitashrestha4166 4 жыл бұрын
U r good human and father👍👍👍👍
@aryantamang1731
@aryantamang1731 4 жыл бұрын
Dherai ramro🌹🌹
@arjunxetry137
@arjunxetry137 4 жыл бұрын
एउटा राम्रो भयो भने अर्को लाई सम्झाउन सकिन्छ इनि हरु दुईवटा को गल्ती छ लोग्ने स्वास्ने को झगडाले बाबुको बिजोग भयो
@bimala3131
@bimala3131 4 жыл бұрын
हो है हुन्त तर बुढी को गल्ती छ किन कि छोरा मान्छे जे खाए नि सानो चुरोट खानेले त छोराछोरी लागि केही गर्न सक्दैन उसले पिटेयो रे गाजा जाड राक्सी खायो कुट्यो भनेर जानू उसको गल्ती छ किन कि बिहे भै सकेपछी अर्काको भैसकी सि 2 जना भैसकेसी के हुन्छ के हुन्छ 2 जाना को झगडा परालको आगो भनिन छ यस्ता कुरालाई मन्मा राखन पर्छ अनि सहनसिल्ता मानवबिएता को आवश्यक छ मान्छे को जात भएसी मानवीय भएसी त्यो गल्ती महिलाको छ यदि बाबा को गल्ती भए यसरी छोरा बोकेर रेक्सा चलाउन रहर त थिन होल केटा मान्छे को मन ढुङ्गा हुन्छ भन्छ्न तर मलाई लाग्छ हुदैन हो हुन्छ त केवल आफू को हु र के गर्न पर्छ भनेर आफुला नचिन्नेले गर्छ्न । so sorry hjr laai reply bhaix so sorry la
@arunsadsmile7239
@arunsadsmile7239 4 жыл бұрын
Such a honest man
@chandramayagurung6136
@chandramayagurung6136 4 жыл бұрын
You people see his wife's condition? She is the real victim. He is making people fool. He is playing a drama to earn money.
@nawraj1428
@nawraj1428 4 жыл бұрын
Good arjun
@ramzeeramdam8825
@ramzeeramdam8825 4 жыл бұрын
Thanks to all helping hands lai
@gdiifhh3265
@gdiifhh3265 4 жыл бұрын
Wowowowowo dada good bless you bro and soon♥️❤️❤️🧡🧡
@karanpegnimagar
@karanpegnimagar 4 жыл бұрын
बिगत सम्झिदाँ अर्जुनको भन्दा ठुलो कहानी मेरो पनि छ।हिजो जस्तो थिएँ अाजपनि उस्तै छु। मेरो पनि छोरा छन् सानैमा उस्को अामाले छाडेर गएपनि मैले बाबुको लागी कुनै कुरामा कमी हुन दिएको छैन।यस्तै हो बाँच्नुपर्छ अनेक भोग्न अनि देख्न पाईन्छ।अर्जुन हजुरले पनि हरेस नखानु होला।
@sunitashrestha1116
@sunitashrestha1116 4 жыл бұрын
Wow wow dada looking hancy god bless you
@amitlohorungraiofficial
@amitlohorungraiofficial 4 жыл бұрын
Yesto mayalu mann nepali haru prati garva malai...I salute to All sahayogi nepali mann haru.
@salomilama1606
@salomilama1606 4 жыл бұрын
Thanks for supporting him Mero daju, Vai, dd ra baini sabai Jana lai
@Aamna2058
@Aamna2058 4 жыл бұрын
बदाई छ भाई
@premmoktan348
@premmoktan348 4 жыл бұрын
Good job
@gautamibishwakarma7475
@gautamibishwakarma7475 4 жыл бұрын
धेरै राम्रो छ भिडियो हजुर सुपर
@thamitekbahadur8406
@thamitekbahadur8406 4 жыл бұрын
सैहो अर्जुन जि
@thamansunar8370
@thamansunar8370 4 жыл бұрын
Handsome my lovely brother
@amitluitel4837
@amitluitel4837 4 жыл бұрын
Super hero Arjun bro
@leelamanirokamagar2151
@leelamanirokamagar2151 4 жыл бұрын
wow Ekdam Ramro
@jerrybrother938
@jerrybrother938 4 жыл бұрын
Justice for Arjun dada.plz don't upset.
@jayandranembang7038
@jayandranembang7038 4 жыл бұрын
Good thank you sir 🇳🇵🇳🇵🇳🇵
@sumirai3252
@sumirai3252 4 жыл бұрын
Kati mhan brother hunu hudo reexa ❤️
@mohanrosaili401
@mohanrosaili401 4 жыл бұрын
Good job sir hajur la salaam ch god bless u
@manishalama4960
@manishalama4960 4 жыл бұрын
Verry good
@dharmarajrai7752
@dharmarajrai7752 4 жыл бұрын
Wow Arjun dai
@nojshrifepun7009
@nojshrifepun7009 4 жыл бұрын
Good job Brother.
@santatamang4044
@santatamang4044 4 жыл бұрын
sahayogibman haru laivderai dhayabadh...riksako photo dekhada kheri chai really heart touching
@shedoesntknowwhy_3897
@shedoesntknowwhy_3897 4 жыл бұрын
God bless you bhai
@rosanmagar5196
@rosanmagar5196 4 жыл бұрын
Saru didi kati mahan hununxa
@gobindamagar161
@gobindamagar161 4 жыл бұрын
धेरै राम्रो छ सबै लाई यो भिडियो हेरेर मेरो नी मन रसायो
@bikenaupane2414
@bikenaupane2414 4 жыл бұрын
All gare khanu bro thastx ho sancar
@chunautirai3629
@chunautirai3629 4 жыл бұрын
Kati ramro soch bichar xa arjunko aama navaye pani tyo babule babako kakh paunu dherai lucky xan babu ❤️❤️
@nandsaud7662
@nandsaud7662 4 жыл бұрын
Arjun is a innocent guy let’s support him
@ganeshramdam2013
@ganeshramdam2013 4 жыл бұрын
Good bro.runu hudeyna aba life banaunu parxa .time sadhey ekey hunna.good luck.sahayogi man lai naman..
@sundarsunar5601
@sundarsunar5601 4 жыл бұрын
Soo good
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 59 МЛН
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 50 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26