"दु:ख साटम्ला सुख साटम्ला अब जिन्दगी सँगै काटम्ला" हजुरहरु हाम्रो परिवार हुनुहुन्छ, यहाँहरु सबैलाई हाम्रो जिन्दगीको अत्यन्तै महत्वपूर्ण पलको खुशी साट्न चाहन्छौँ, यहाँहरुको माया, आशिर्वाद हामीमाथि रहिरहने अपेक्षा गर्दछौँ, यो गीत तयार पार्न सहयोग गर्नुहुने सम्पूर्ण टिमका साथीहरुलाई आभार प्रकट गर्न चाहन्छौँ।
@Thapaofficial1563 ай бұрын
Pahilo daiko coment mero matra xa rati 1:30 baje hai❤❤
@Thapaofficial1563 ай бұрын
Pahilo like mero xa dai dada Arjun ❤❤
@AnilKunwar-t6c3 ай бұрын
Maile greko ho paila@@Thapaofficial156
@ASENTERTAINMENTNP3 ай бұрын
धेरैराम्रो लाग्यो मलाई यो गीत हजुर हरु कस्तो लाग्छ प्रतिकृया दिनुहोला साथै साथ सपोर्ट पनि गर्नु होला। अर्जुन दाई को कति मिठो स्वर अहा दाई धेरै शुभकामना छ तपाई लाइ all the best luck dai . Big fan daju 😮
@rajubasnet21203 ай бұрын
मलाई लाग्छ श्रीमान श्रीमती भयेसी अब केही चाहिन्दैन जस्तो जे पनि सहन सकिन्छ हामी नि येस्तै छौ
@ShantiShreePariyar3 ай бұрын
बैबाहिक जिवनको धेरै धेरै शुभकामना प्यारो जोडी,, भगवान सधै दाहिने रहनु भएको होस। सधै ओठमा मुस्कान को लहर यसरी नै खेली रहेको होस यो सुमधुर गीत गीतले पनि सबैको मन जित्न सफल होस शुभकामना ❤️❤️❤️🙏🙏🙏
रियल विवाह प्रोजेक्ट लाई यस भिडियोमा प्रस्तुत गर्नु भएकोमा खुशी लागेको छ सापकोटा बन्धुको नाताले र गोत्र्या भाइ बन्धुको अझ आत्मीय नाताले गर्दा झनै वैवाहिक जिवनको दुबै लाई बधाई शुभकामना व्यक्त गर्दछु❤🎉❤ Very Happy Married life both of u god blessing to u❤🤗
@SherBahadurRanaOfficial3 ай бұрын
जब देबि घर्ती दिदिको आवाजमा आयो "दियौ मुटु झिकी हजुरको हातमा हजुरैको जिम्मा भयो हाम्रो घरको आत्मा "दुख साटे है छोरी सुख साटेहै अब जिन्दगी संगै काटे है। छोरिको मन न हो जतिनै राम्रो घर श्रीमान पाए पनि जन्म घर छोडने बेला मन थाम्न कति गार्हो हुन्छ होला।अनि आमा बाबाको मन कती चिन्ताले सताउछ होला। यो समाजाको रितिनै यस्तै चली आएको छ।बैबाहिक जीवन सुखमय रहोस शुभकामना छ नया जोडिलाई❤🎉
@sureshacharya25103 ай бұрын
अर्जुन सापकोटाको खुबिलाई मान्नुपर्छ । आफ्नो विवाहको भिडियो लाई आफ्नो कुसल कला बाट म्यूजिक भिडयोमा समाहित गरि इतिहास रच्न सफल भएकोमा!
@mechikalikhabar3 ай бұрын
आशिर्वाद छ नव जोडीलाई❤❤
@yamunasunar48003 ай бұрын
धेरै धेरै शुभकामना नया जोडीलाई ❤❤🎉🎉
@YetranathSapkota3 ай бұрын
म चाहिँ समिक्षा अधिकारी बुनुको ठुलो फ्यान । अरु को को हुनुहुन्छ लाईक गर्नुस है कमेन्टलाई
@BadalGhimire3 ай бұрын
बधाई छ मेरा प्यारा भाइ बुहारीलाई ❤❤ सुखद दाम्पत्य जीवनको शुभकामना ❤❤ god bless both of you 🎉
@kshitizkhanal663 ай бұрын
Big fan Badal Ghimire ❤ aglo tare bhir
@pratishasilwal7593 ай бұрын
लास्टमा त कति रोए मत😢 सदा खुशि हुनु, सुन्दर जोडिलाइ धेरै धेरै शुभकामना ❤❤❤
@upadhyaydeepak7202 ай бұрын
होर
@MukuSubediOfficial3 ай бұрын
मित्र अर्जुन सापकोटा र प्यारी भाउजु दिपा सिम्खडा दुबैलाई बैवाहिक जिवनको शुभकामना छ ! यो गितमा मैले पनि छायॅाकनको भुमिका निर्वाह गर्ने अवसर पायको छु, के-कस्तो लाग्छ सबैले हेरेर सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहोला ❤ माया गर्नुहोला ❣️ जय गित जय सॅगित 🎵
@PerfectRealEstate03 ай бұрын
राम्रो छ।
@Arbindrabista3 ай бұрын
Dhari ramro xa sar
@Alone-q6d3 ай бұрын
Handsome my bro
@ArjunSapkotaOfficial3 ай бұрын
धेरै धेरै धन्यवाद यो मायाको लागी..❤
@ASENTERTAINMENTNP3 ай бұрын
Arjun Sapkota dai hijr ko dherai Maya lagxha dai ma Ashish chinu vayo aha❤❤
@Thapaofficial1563 ай бұрын
Um❤
@GuriMaya3 ай бұрын
Thank you 😊😊😊
@BhojRaj-h4e3 ай бұрын
दामी छ मेरो भाइ
@garimachapagain-k2k3 ай бұрын
@@ASENTERTAINMENTNP maile chine hoi arjun dai ley nachineni brorther lai
@HemantaKanchhaRasaily3 ай бұрын
हार्दिक बधाई बैबाहिक जिबनको प्यारो साथी उत्तर उत्तर प्रगति को कामना 🎉🎉🎉🎉🎉🎉
@ganeshkhatri0103 ай бұрын
Daju hjr KO sarangi KO dherai thulo Fan xu❤❤
@tpvlog1.23m23 ай бұрын
जब देबि घर्तीका आवाज र शब्द हरु आए अनी विदाई कार्यक्रम सुरु भयको 😢त्यो बेला आशु नझार्ने कमैहोलान ❤😢 बैबाहिक जीवनको शुभकामना ❤
@DeveshwariDevi-w4j3 ай бұрын
Umm k sarai Mon khayo
@samirsunar-ji8ts3 ай бұрын
अर्जुन सापकोटा र समिक्षा बहिनीका फ्यानहरु यता आउनु हाेला।अर्जुन दाजुलाइ नयाँ बैबाहिक जिबनकाे सफलताको शुभकामना🙏🙏🙏🙏🌹🌹❤️👌🌺🥀
@DilipbudhaMagar-h9h3 ай бұрын
म देबि दिदिको पनि ठुलो फ्यान हुम कर्तो 😂😂
@ShivaSinjali3 ай бұрын
देबि घर्ती का फ्यान हामि
@prativabisankhe3 ай бұрын
❤❤❤❤❤❤
@BaidikMantraSlokBhakti3 ай бұрын
🕉️ भक्ती (Song k liye mujhe follow kare }🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@bedusarumagar3238Ай бұрын
❤म निकै ठुलो Fan सर्जक को ❤सुभकामना अनि हार्दिक बधाइ ❤जय गीत जय सङ्गीत ❤
@pabitrasharma19973 ай бұрын
श्री कृष्ण राधाको जस्तो जोडि र यो उदारणीय प्रेम कहिल्यै पनि निराश मा नहोस ! दुबैजना लाई शुभकामना ! देश को गहना @Arjun Sapkota र निडर नारी @Dipa Simkhada दुबैको सह्कार्य उत्कृष्ट छ ! 😍😌❣️❤️
@basudevbhusal5465Ай бұрын
ho ni hai hjur
@santoshsinghdhami-xr8bq3 ай бұрын
दुबै दाइ भाउजु लाइ बैवाहिक जिवनको सुभकामना ❤❤
@gobindaaryal65823 ай бұрын
अर्जुन सापकोटाको गीत आयो भनेपछि हुरुक्कै भएर आउने जति यता हजुर हुम त दुवैजनालाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना। गीतका शब्दहरू अति मुटुमै चसक्क लाग्ने खालका जस्तै कठोर मान्छेको पनि यो भिडियो हेरेर आखा नरसाउने को नै होला र❤❤❤
@tomlalsubedi3573Ай бұрын
नव जाेडीलाई बैबाहिक जीवनकाे हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । गीत अनुपम छ ! असाध्यै राम्राे लाग्याे, मन छाेयाे !!
@ArjunSapkota-fan183 ай бұрын
मन पर्ने गायक तथा संगीतकार अर्जुन सापकाेटा दादा लाई वैवाहिक जीवनको शुभकामना 🎉❤❤❤
@BhupendraBudhathoki3 ай бұрын
एकदमै मनछुने गित सम्पुर्ण टिमलाई धेरै धेरै बधाई र सफलताको शुभकामना ❣️ करोड क्लबमा पुग्ने छ अवस्य यो गित ❣️🌹
@sudurdarpanmedia3 ай бұрын
बिदाइको क्षण अति भावुक लाग्यो 😢😢😢सफल दाम्पत्य जीवनको शुभकामना ❤❤❤
कस्सम देवि घर्ती दिदिकाे अावाज अाउने बित्तिकै आसु झरेको पतै भएन😢😢😢 वैबाहिक जिवनको धेरै धेरै शुभकामना🎉🎉 प्याराे जाेडिलाई...❤❤❤❤❤God bless both of you🎊😘
@Manishbhandari_official3 ай бұрын
आहा साह्रै मिठो गीत । दाई अर्जुन र भाउजु दिपा दुबैलाई वैवाहिक जीवनको शुभकामना छ। ❣️ करोड क्लबमा जाओस् यो गीत धेरै धेरै शुभकामना 🎼 धेरै धेरै माया गर्दिनु होला सबैले
@Purnakumarranjit293 ай бұрын
आहा कति मीठो गित,शब्द र संगित सार्है मन पर्यो करोडौं भ्यूज पाउन सकोस सफलताको अग्रिम शुभकामना 🇳🇵❤️
@ramharirai45743 ай бұрын
अर्जुन भाइ वैवाहिक जिबन को मंगलमय शुभ कामना ❤❤❤❤❤❤
@jibanpandey84753 күн бұрын
अर्जुन दिपा दुबै खास लाग्छ 🎉🎉🎉धेरै शुभकामना
@rebikaacharya57913 ай бұрын
Sachikai bhagyamani hunuhunxa hajur haru jasko maya success vayo❤❤congratulations 🎉my favourite person ❤❤
@LilaGhataniLilaGhatani3 ай бұрын
आहा गीत भनेको यस्तो पो हुनु पर्छ सबै मिलेर गीतलाई training number 1 मा ल्याउन पर्यो ❤️🤗😊
@BimalaGiri-o8u3 ай бұрын
बैबाहिक जीवन को सुभकामना अर्जुन सपकोटा दादा❤❤❤
@asmitamarasini95222 ай бұрын
😓😭😭😭❤❤
@KalpanaBistaOfficial3 ай бұрын
नमस्कार म कल्पना बिष्ट आहा गित होस त यस्तो फरक स्वाद फरक लय अनि शब्दमा उतिकै मिठास यो गितले पनि आफनो स्थान कब्जा गरोस् सबैले धेरै भन्दा धेरै माया गर्दिनु होला आदरणीय दादा अर्जुन सापकोटा अनि भाउजु दुबै जनालाई वैवाहिक जीवन को मंगलमय शुभकामना ❤🙏
@KalpanaBistOfficial-l5d3 ай бұрын
❤❤❤
@shankarbahaduroffical4253 ай бұрын
शधाबार आहा!❤ सफलता सगै वैवाहिक जिबन को शुभकामना 🙏
@आकांक्षाभट्टराई3 ай бұрын
बिदाई को पल मा कतिबेला आशु झर्यो थाहै भएन 😢❤ बैवाहिक जीवनको शुभकामना दाई भाउजुलाई ❤🎉
@binitasimkhada87073 ай бұрын
गित हेरेर फेरि रोए म .. मुटुभन्दा प्यारि बहिनिलाई बिदाई गर्दा आँसु रोक्न नसकिने रहेछ । तिमी मेरो गर्व र माया हौ,। यो पल शब्दहरूमा बयान गर्न सक्दिन , तिमीलाई सधैं खुशी र सफलताको शुभकामना। मेरो कष्ण जस्तै ज्वाई साहेबलाई परिवारमा स्वागता छ । बैनिलाई सधै यसरिनै खुसि राखिसेला॥♥️♥️
@ChandraKc-gt8rg3 ай бұрын
Nice
@ganeshdhakal4793 ай бұрын
अाहा वास्तविक अनि सुन्दर प्रसतुति, सँगै वैवाहिक जीवन काे शुभकामना❤
@ChetanGharti-g1f3 ай бұрын
अर्जुन जि ले बिहे कै लागि यो गित तयार पार्नु भएको रैछ अर्जुन जि को गित तेसै पनि राम्रो भै हाल्छ नि।।❤❤❤
@RatnaThapa-i2v3 ай бұрын
प्रिय भाइ अर्जुन बैबाहिक जीवन को हार्दिक हार्दिक मंगलमय शुभकामना छ ❤❤❤❤❤❤
@netrabasnet87943 ай бұрын
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु अर्जुन सापकोटा जि 🙏🙏🙏 अनि म्याम लाई 🙏🙏🙏🙏💐💐💐💐💐
@DrBishnuMurtiBhattarai3 ай бұрын
निकै मिठो सृजना ❤❤❤❤बधाई अर्जुनजि हजुरहरु दुबै जनालाइ बैबाहिक जिबनको❤❤❤❤❤
@swastikakarki53193 ай бұрын
आहा कति मिठो गित ❤ हजुरहरुको यो माया सधै येस्तै रहिरहोस 😍😘❤️
@cricpariwar3 ай бұрын
म जस्तै ५ चोटी हेर्ने को होला अत्यन्तै उत्कृष्ट गित 😮😮 वैवाहीक जिवनको शुभकामना
@PurkheBaa3 ай бұрын
भाइ बुहारीलाई बैवाहिक जीबनकाे शुभकामना ❤❤ 🎉
@sunilchhidalofficial3 ай бұрын
नयाँ जिबनको धेरै धेरै सुभकामना मेरो दाजै😊😊😊❤❤❤❤❤
@pritamregmi9403 ай бұрын
बधाई सुभकामना बैबाहिक जीवनको अर्जुन दिपा साथै अर्गानिक सिर्जना को लागि सफलता को सुभकामना 🎉🎉🎉🎉❤❤❤
@bipultimilsena98183 ай бұрын
आहा कती मिलेको जोडी ❤❤ अती मिठो स्वर र गित पनि 🤘❤️ दुवै अर्जुन दाई र दिपा भाउजूलाई वैवाहिक जीवनको शुभकामना 🎉🎉🎉❤❤
@anjaanmoogar81193 ай бұрын
मैले गीत पनि सुने भिडियो पनि हेरे हरेक शब्दले मन छोयो भिडियो को हरेक पल ले मन जित्यो कथावस्तुमा दम छ यार शुभकामना छ नयाँ जिन्दगीको 🎉
@prabin11113 ай бұрын
बधाई छ अर्जुन दाई र सबै टिमलाई❤ अति मीठो आवाज मा नयाँ गीत ❤🎉
@Nischal-Thapa42123 ай бұрын
बैबाहिक जीवनको अन्गन्ति सुभकामना दाजु अर्जुन सापकाेटा लाई ❤
@ManishaRai-b2n3 ай бұрын
Samikshyako sor mithox❤❤❤❤
@jiblalparajuli62683 ай бұрын
10 पटक भन्दा बेसि हेरें, धित मर्दैन। good luck राजा😘😘😘
मलाई औधी मन पर्ने सुमधुर स्वरका धनी गायक अर्जुन सापकोटा लाई बैबाहिक जिबनको हार्दिक शुभकामना अनि आशीर्वाद । यो सुन्दर जोडी जुनी जुनी सम्म कायम रहोस्🌹🌹❤️❤️
@baltamang90383 ай бұрын
दम्पती जीवनको सुरुवातलाई बधाई सँगै सफलताको शुभकामना।। गीतको शब्दले भने झै होस।। एक अर्काको माया र साथ सपोर्ट गर्दै एक मुठी सास हुन्जेल सम्म विवाद उत्पन्न नहोस् सुन्दर जोडीकाे।।
@Gamerup1-g9mКүн бұрын
Very nice video and song
@Bikramghimire3 ай бұрын
बैवाहिक जीवनको धेरै धेरै शुभकामना साथि ♥
@DolSharma3 ай бұрын
तिमी बुंगा ले कहिले गर्नु हो साथी
@RamprasadKafle-z4x2 күн бұрын
नयाँ जीवनको सुभकाम❤❤❤
@GiriRajGaire-lh3tt3 ай бұрын
आहा कति मिठो गित हाेला जति सुनेनी शुनिरा न मन लाग्ने ❤❤
@Riteshghataneofficial3 ай бұрын
आहा! अब्बल क्षमता भयको।मान्छे हो अर्जुन्💙🙏
@Tekbhadurpariyar15653 ай бұрын
लोकप्रिय चर्चित लोक दोहोरी गायक अर्जुन सापकोटा ज्यु लाई बैबाहिक जिवनको धेरै धेरै सुभकामना
@LalitaChhetri-x8x3 ай бұрын
Arjun dada ko geet man parni koko hunux ❤ congratulations dada voli ko din hru ma aaije ramro ramro geet suna paiyos ❤️❤️best of luck 🤞🏼🤞🏼 dada
@SujanKanx3 ай бұрын
अति राम्रो जोदि छ यो जोदि कहिले न छुतोस र कसाइ को आँखा न लागोस देस को गहाना हर्जुन जिउ लाई र नया बुहारी लाई नया जीवन को सुभाकामाना छ
@sagarbhandari18803 ай бұрын
Arjun दाईको हरेर गित नछुटाई हेर्ने जति हाजिर हुनुस है❤🎉 Lots of love pyaro Arjun Dai❤️🩹🤟
@sagarsarita15943 ай бұрын
हरेक गीत मा धुन चाइ मनै छुनी राख्नु हुन्छ बधाई छ नया जीवन को🎉❤
@Lamahiprankvideo1232 ай бұрын
Wow babal song n video🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@DebusapkotaDeb3 ай бұрын
सफल दम्पत्य जीवनको धेरै धेरै शुभ आशिर्वाद भतिज अर्जुन लाई गित पनि राम्रो बनेको छ साङ्गितिक क्षेत्रमा अझै उन्नति प्रगति होस् फ़ेरि पनि धेरै धेरै शुभ आशिर्वाद तथा शुभकामना
@shyamgautam51613 ай бұрын
बधाई छ अर्जुन सर दाम्पत्य जीवनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 🎉🎉🎉🎉❤❤❤
@gitathapa52533 ай бұрын
भिडियो १० पटक हेरे तर मन अघायन वैवाहिक जीवन को शुभकामना !!
@Prakashji19913 ай бұрын
Wow aba feri yo git le desh khanxa ❤🎉
@Tekkhadka203 ай бұрын
यो रुने part मलाई मात्र होकी अरूलाई नी मन नपर्ने हो ,रुने part आयो कि आँखा बाट आँशु निसिकीहल्छ 😢😢किन होला
@DineshKc-yg7pu3 ай бұрын
गित चाइ बबाल अायाे हई अर्जुन दाइ ल बदाई छ दुबै जनालाई अब का दिनहरु सुखमय बिताेस 🙏🎉🌹
@bhuwanspkt75553 ай бұрын
Ramro geet badhai xa naba jodi lai❤🔥
@ShivaSinjali3 ай бұрын
आहा जब देबि घर्ती मगर को आवाज आउँछ अनि मन छुन्छ सुरिलो भाका अनि सुरुलो स्वर्ले 😢❤❤
@jiblalparajuli62683 ай бұрын
गज्जब वास्तविक भिडियो बन्यो है! यो त सांगोतिक इतिहासमा रेकर्ड नै होला सायद! भाइ arjun को जोडिलाइ धेरै धेरै शुभकामना।😍😍😍
@tilakramadhikari-p4y3 ай бұрын
वैवाहित जीवन को हार्दिक शुभकामना सहित यो गीत सफल होस् शुभकामना 💘
@SuzanKhadka3 ай бұрын
नव जोडीलाई बैबाहिक जीवनको हार्दिक शुभकामना छ है।
@sureshkc58323 ай бұрын
Wow samikchya Adhikari ko aawaj sarai ramro lagxa malai jasle je bhane ni badhai xa all tem lai❤❤❤❤❤
@SunilBhusal-c7x3 ай бұрын
जस्तो मान्छे थियौ भाइ तेस्तै बुहाही भित्रयौ बधाइ छ भाइ सुख दुख मिलेर बस्नु यहि छ मेरो सुभ कामना प्यारो मान्छे❤❤❤
@cbshahi10823 ай бұрын
हार्दिक बधाई तथा नब दाम्पत्य जीवनको हार्दिक शुभकामना अर्जुन जी 🎉🎉
@thepsc13 ай бұрын
म चाहिँ दिपा दिदीको फ्यान हो है, अब भेना नि चिनियो, गायक हुनुहुदो रहेछ, दुबैलाई बधाई तथा शुभकामना ❤️
@madhushyam12603 ай бұрын
Yrr this song is outstanding ❤❤❤❤❤ .. ma bhi apni shaadi ma lgaungi fabulous 🤩🤩🤩😊
@HamroDr3 ай бұрын
कति राम्रो गित ❤❤❤🎉
@AnilYadav-d9r3 ай бұрын
कति राम्रो गित जति हेरेपनी रेर्ने मन लाने
@kalpanaghimire25343 ай бұрын
Kati mitho geet❤❤❤Touched every line!! 🌺
@dipendrapaudel90743 ай бұрын
प्रिय भाइ Arjun sapkota लाई बैवाहिक जिवनको शुभकामना❤️❤️❤️ अनि यतिमिठो गितकोपनि सफलताको शुभकामना ❤❤❤
@SirjanaTimsina113 ай бұрын
अर्जुन सापकोटा र प्यारि भाउजू दिपा सिम्खडा दुबै जना लाई बोहिबहिक जिबनको शुभकामना ❤❤❤
@Mkteachandfan3 ай бұрын
राम्रो गित नब जोडिला बधाइ तथा सुभकामना🎉
@Prabinstha442 ай бұрын
Very nice song parkash sapkota dami cha ho dai❤❤🎉🎉 congratulation both of you❤❤🎉🎉
@devamalla17813 ай бұрын
कति राम्राे गित 100 पटक सुनिसके अझै चित्त बुझेन
@krishnabhandari75123 ай бұрын
वैवाहित जीवन को शुभकामना दाइ भाउजू सगै मन छोयो यो गित ले😢😢😢🙏🙏🙏👌👌
@SangeetNepal13 ай бұрын
शुभकामना ❤
@UrmilaUpreti-o1n3 ай бұрын
10 choti herdani dhit marena kati mitho geet pyaro vai baini lai dherai badhai xa❤️❤️❤️
@chhabi_vlogs3 ай бұрын
❤❤बधाई तथा शुभकामना ❤ हेर्न सुरु गरियो है ।❤ आफ्नो बिहे त खै कस्तो भयो भयो ❤अरु को बिहे हेर्दा ❤ कुनै ठाउँ मा आफूलाई राखेर महसुस गरे 😭❤️
@LaxmiLamichhane-i9i11 күн бұрын
🎉🎉वैवाहिक जीवनको बहुत शुभकामना प्रेमिल जोडीलाई 🎉
@namrajkhanal52653 ай бұрын
सबैभन्दा बढी मनपर्ने कलाकार 🥰
@beepanakc74043 ай бұрын
एक पटक हैन पटक पटक सुन्दा पनि मन नै भरिएन आहा क्या राम्रो गित 🥰❤
@Hemrajyogi203 ай бұрын
नमस्कार सम्पुर्णमा❤️🙏 अडियो देखि भिडियो सबै एकदम राम्रो बनेको छ सबैले साथ सपोट माया गर्दिनु होला।
@Khuli1002 ай бұрын
Who notice shibu😂😂congratulation both of you😊
@JayprakashKhandwal9 күн бұрын
Hye
@SarswatiRegmi-p7xАй бұрын
क्या दामी गित सारै मनपर्यो ❤❤
@Sabitri-ir1zs3 ай бұрын
यो खुशी संधै अमर रहोस् दुवैजनालाई सफल दाम्पत्य जीवनको शुभकामना❤