"अर्काइभ भिडियो" || Ep 0 4|| गण्डकी यात्रा -२०७६ || आनन्दराज त्रिपाठी || Udhyog Rai || Rai Udhyog

  Рет қаралды 69

Rai Udhyog

Rai Udhyog

Күн бұрын

प्रस्तुत भिडियो वि.सं. २०७६ साल मंसिर १९ गते बिहिबारको दिनदेखि २५ गते बुधबारसम्म (तद्अनुसार ५ डिसेम्बर २०१९ देखि ११ डिसेम्बरसम्म) तत्कालीन नेविसंघ महामन्त्री एवं युनेस्को क्लब तथा संघसंस्थाहरुको राष्ट्रिय महासंघ अध्यक्ष (हाल समेत) र गत ०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनबाट तनहुँ जिल्ला अन्तर्गत भानु नगरपालिकाको प्रमुखमा निर्वाचित आनन्दराज त्रिपाठी दाइसँग गरिएको बागमती -गण्डकी प्रदेशका विभिन्न जिल्लाको साताव्यापी भ्रमणका क्रममा खिचिएको हो । उक्त भ्रमणका क्रममा गण्डकी प्रदेशका महत्वपूर्ण जिल्लाहरु गोरखा , तनहुँ र लमजुङका अधिकांश भुभाग र बागमती प्रदेश अन्तर्गतका धादिङ , चितवन र नुवाकोट गरी ६ जिल्लाका विभिन्न स्थानहरूमा मोटरसाइकलका माध्यमबाट पुगेका थियौं ।
हामी पुगेका महत्वपूर्ण ठाउँहरुमध्ये यस भिडियोमा हामीले पार गरेका विभिन्न नदिहरु र केही पहाडी बाटोहरुको दृश्य मात्रै समेटिएको छ । जसअन्तर्गत दरौंदी , चेपे , मर्स्याङ्दी , पाउँदी , नाउँदी , चुँदी , त्रिशुली लगायतका नदिहरुमाथि निर्मित झुलुङ्गे पुल पार गर्ने क्रममा लिइएका भिडियोहरु रहेका छन् । मध्यपहाडी लोकमार्गको थुप्रै खण्ड पार गर्दै त्यस आसपासको जनजीवन र महत्त्वपूर्ण प्राकृतिक एवं धार्मिक- सांस्कृतिक सम्पदाहरु नजिकबाट नियाल्ने सुअवसरका लागि आनन्द दाइलाई यहीँ भिडियो मार्फत् विशेष आभार व्यक्त गर्दछु ।
अपलोड दिनाङ्क : २०८१ आषाढ २१ शुक्रबार , टोखा काठमाडौ

Пікірлер
Synyptas 4 | Жігіттер сынып қалды| 3 Bolim
19:27
२०८१/०२/०४
46:56
Rai Udhyog
Рет қаралды 211
Nepal: on the Brink | Deadliest Journeys
49:09
Best Documentary
Рет қаралды 1,6 МЛН