Рет қаралды 60,529
अर्पण शर्माको मेमोरि पावर बढाउने सरल तरिका र उनले अहिलेसम्म केके गरे | Arpan Sharma Memory Tips 2022
विश्वकै सबैभन्दा तेज स्मरणशक्ति भएका व्यक्ति हुन् अर्पण शर्मा । उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा लेखिएको छ ।
एक मिनेटभित्र ४२ वस्तुहरुको नाम क्रमवद्ध रुपमा सम्झेर उनले २०७१ सालमा विश्व कीर्तिमान बनाएका हुन् ।
संसारमा नेपालीहरु ‘बहादुर’ भनेर चिनिन्छन् । तर, अर्पणले यसमा चित्त बुझाएनन् । नेपालीहरु बलमा मात्र होइन, बुद्धिमा पनि अब्बल छन् भन्ने दुनियाँसामु सावित गरिदिएका छन् उनले ।
अर्पणकै शब्दमा उनले यो स्मरणशक्ति जन्मजात पाएका होइनन् । योगध्यानको बलले आफ्नो दिमागलाई तिखारेका हुन् ।
Connect with us
►Instagram:
►TikTok:vm.tiktok.com/ZSJCM5dMQ/
►KZbin: / @karnalimedia
► Facebook: karnalinewst...
©2021KarnaliNewsTV™