Yakthungma Kanchhi | याक्थुङ्मा कान्छी | Ankit Babu Adhikari, Sunita Thegim | MV - 2020

  Рет қаралды 1,509,094

ARTMANDU

ARTMANDU

Күн бұрын

Пікірлер: 1 100
@artmandu
@artmandu 18 күн бұрын
आर्टमाण्डूको भर्खरै रिलिज भएको "मखमली" - Movie Song [ऊनको स्वीटर] हेर्नको निम्ति kzbin.info/www/bejne/eZi5gp5-htaBhKs
@khadkaofficial7846
@khadkaofficial7846 4 жыл бұрын
नेपालको पुर्बीभेग को राई ,लिम्बू र छेत्री ,बाहुन को एक अर्काको माया प्रेम र संस्कार र समस्कृति लाई १००% न्याय गरेको गीत लाई धेरै बधाई तथा सुभकामना यहाँ कुनै भेदभाब छैन एतिराम्रो समाज मा कैले पनी कुनै दलालको आखा नलाग़ोस यो सम्बन्ध येतीकै क़ायम रहोस सुभकामना 🙏 नमस्ते , सेवारो , सेवा
@SBRAI10
@SBRAI10 3 жыл бұрын
👍
@phurbadong8237
@phurbadong8237 2 жыл бұрын
🙏
@ruparai1776
@ruparai1776 Жыл бұрын
@drtimsina523
@drtimsina523 4 жыл бұрын
यस्ता गित हरु चाडैं हिट हुदैनन् । लोकप्रिय हुन्छन् जिबन्त हुन्छन् जुन बर्शौ सम्म मानिस हरुको मन मुटुमा बसिरहन्छ । हरेक पटक केहि फरक नौलो शैलीका गितहरु सिर्जना गरिरहनु भएको छ आशा छ तपाईं हरुको यो संगीतको यात्रा निरन्तर चलिरहन्छ ।
@artmandu
@artmandu 4 жыл бұрын
नेपालको बहु-सांस्कृतिक विशेषतालाई समानताको दृष्टिकोणबाट हेर्दै निर्माण गरिएको यो नया कोशेली अब दर्शक-श्रोताहरुकै हातमा। आफुलाई लागेको प्रतिक्रिया खुलेर दिनुहोला। आशा छ 'के माया लाग्छ र?' र 'तीनपाते' लाई यहांहरुले दिनुभएको स्नेह यो पालि पनि जारी रहने छ। सब्स्क्राइब गर्न भने नभुल्नुहोला है?
@bhangeridon3825
@bhangeridon3825 4 жыл бұрын
Ekdum kadaa jaand jastai limbuni ko😍😘
@sanjogkhadka762
@sanjogkhadka762 4 жыл бұрын
Really good
@princejaiswal3085
@princejaiswal3085 4 жыл бұрын
Ramro xa.....chalxa yo pani....👍
@setochaya1161
@setochaya1161 4 жыл бұрын
Wow
@mausamimbung
@mausamimbung 4 жыл бұрын
सहमत!!
@SunitaThegim
@SunitaThegim 4 жыл бұрын
Artmandu प्रती हृदय देखिनै कृतज्ञ छु | अब भने यहाँहरुको माया र साथको अपेक्षा राख्दछौ ❤️
@bhangeridon3825
@bhangeridon3825 4 жыл бұрын
Kati mitho voice hajurko😍
@kuberrai5702
@kuberrai5702 4 жыл бұрын
😍😍😍😍
@bishamingnam1290
@bishamingnam1290 4 жыл бұрын
Hami tapai saga chu..💓💓💓. What a lovely voice 💓💓🙏🙏🙏
@nigwaphago7437
@nigwaphago7437 4 жыл бұрын
❤️❤️❤️❤️
@wiseman6402
@wiseman6402 4 жыл бұрын
Wow, superb song. I have become your fan since timro mutuma song. u r so talented,Best wishes for ur future.
@sazahshrestha8346
@sazahshrestha8346 4 жыл бұрын
सिङ्गो इतिहास बोकेको किराँत कल्चर नेपालको सारै राम्रो लाग्छ मलाइ नि ।।।
@amiithan4992
@amiithan4992 4 жыл бұрын
It's not Kirat it's Limbu culture hope you'll understand the differences gradually
@sazahshrestha8346
@sazahshrestha8346 4 жыл бұрын
@@amiithan4992 लिम्बू कल्चर राई कल्चर दुबै लाई समेट्छ हैन र किराँत कल्चरले ?? कस्तो खाल्को लिम्बु पर्नुभयो तपाईं चै ??
@amiithan4992
@amiithan4992 4 жыл бұрын
@@sazahshrestha8346 that's your choice and it's my right to differ because limbu is completely different from Rai and we like to retain our identity & culture as such thanks
@sazahshrestha8346
@sazahshrestha8346 4 жыл бұрын
@@amiithan4992 त्यो तपाइँको स्वतन्त्र अधिकार हो तपाई किराँत हुनुहोस् या हिन्दु या बुद्ध धर्मवलम्बी या क्रिश्चियन या मुस्लिम धर्मवलम्बी ।।।
@limbudevraj6580
@limbudevraj6580 2 жыл бұрын
Yakthung limbu aren’t kirat
@milankhatri2755
@milankhatri2755 4 жыл бұрын
सम्पुर्ण टिम, Artmandu, अनि हाम्रो कामलाई मन पराईदिनु हुने सम्पुर्ण दर्शकहरुमा आभार व्यक्त गर्दछु। #तिनपातेलाई जस्तै मन पराईदिनुहुन्छ भन्ने आशा छ। As a actor कतिको न्याय गर्न सके प्रतिक्रिया दिनुहोला।।
@bhangeridon3825
@bhangeridon3825 4 жыл бұрын
Superb brother you are brilliant as an actor.
@surgemsaboo2576
@surgemsaboo2576 4 жыл бұрын
Great da 😇😇😇😇 ati man paryo hai hajurko act and all combinations ...badhai cha hai whole teamlai
@shivakunwar5018
@shivakunwar5018 4 жыл бұрын
Tipical acting🥂
@aerotechnepal1629
@aerotechnepal1629 4 жыл бұрын
You have done a great job in Teenpate and this song... Hope to see you in more videos in the coming days..
@kalyankhadkaofficial3655
@kalyankhadkaofficial3655 4 жыл бұрын
as superb as tinpate.... waiting for more videos.
@sushantgautam23
@sushantgautam23 4 жыл бұрын
के गर्या केटा हो । कत्ती मज्जा मज्जाको काम हो के अंकित दाई ,नबिन जि,कौसल,सर्दूल मज्जा आयो लौन मिठो मिठो मिठो
@shristeegc2251
@shristeegc2251 4 жыл бұрын
I am Chhetri and my husband is Limbu, we had a happily arranged marriage. I can relate this song so much hehe. Love this song! It touched my heart ❤️❤️
@weisyfurr8175
@weisyfurr8175 4 жыл бұрын
Ambo arranged po...wow
@thakurihthakuri932
@thakurihthakuri932 4 жыл бұрын
Mero Vauju Limbuni sarairamailo ko 🇳🇵🇳🇵🇳🇵💓💓💓🇳🇵🇳🇵🇳🇵💓💓💓
@Sajangrg69
@Sajangrg69 3 жыл бұрын
we need intercaste arranged marriage in nepal. my gf is chettri too
@doslergang2972
@doslergang2972 3 жыл бұрын
I am chetteri bt my gf is limbu don't know ...😅 What will happen in future 😭..
@doslergang2972
@doslergang2972 3 жыл бұрын
@Secrets of Himalaya Chamling mtlb ???
@priyalimbu6225
@priyalimbu6225 4 жыл бұрын
My pleasure to work with the whole Artmandu Team and Sunita limbu dee❤️ Hope we’ve given justice to this beautiful characters🙏😊
@bhangeridon3825
@bhangeridon3825 4 жыл бұрын
You are really beautiful and your acting is also very natural.The way you smile at him wow just wow..Really talented our yakthungma kanchi😍
@recikalimbu3651
@recikalimbu3651 4 жыл бұрын
very very nice deee
@limboosubin197
@limboosubin197 4 жыл бұрын
Yakthungma kanchi is all mine 😌 peniba get out 😌😘 Priya always 🤭😜
@aerotechnepal1629
@aerotechnepal1629 4 жыл бұрын
beautiful act.
@sikchaksewa3898
@sikchaksewa3898 4 жыл бұрын
Nice act sis
@mausamimbung
@mausamimbung 4 жыл бұрын
एकदम मीठो भिडियो कन्सेप्ट,हार्दिक शुभकामना ब्याक्त गर्दछु! बास्तवमा हाम्रो जस्तो समावेशी समाजमा यस्ता कथा हरु स्वभाविक हुन्।
@phurbadong8237
@phurbadong8237 2 жыл бұрын
❤️🙏
@abinashrijal4739
@abinashrijal4739 4 жыл бұрын
Finally our music are representing our culture our people and our country NEPAL❤️❤️
@hollywoodmovies1856
@hollywoodmovies1856 4 жыл бұрын
Exactly
@tikahanglimbu5114
@tikahanglimbu5114 4 жыл бұрын
संगीत निकै खोज मुलुक लाग्यो गज्जब छ राम्रो लाग्यो अघि बढ्नु होला शुभकामाना धेरै अर्गानीक लाग्यो
@PublicNepalHd4345
@PublicNepalHd4345 4 жыл бұрын
Nabin chauhan/ankit babu adhikari. गैर लिम्बू भएर नि लिम्बू कल्चलरलाई ठ्याक्कै उतारेको छन। सेल्युट यार।।👮‍♂️👮‍♂️
@ugallimbu8793
@ugallimbu8793 4 жыл бұрын
यो गीत हेरिसके पछि मेरो साथी मेरो बाहुन साथी ले भन्न थाल्यो कि लिम्बुनि केटी मन पर्न थाल्यो!!!! such a amazing song!!! दिनमा दुई तीन पल्ट नसुनी चित्त बुज्दैन!!! thanks for whole team making this sweet song!!!💐💐💐💐💐💐
@foreignlife701
@foreignlife701 4 жыл бұрын
हाम्रो समिदायमा बास्तबमै यस्तो छ । छेत्री बाहुन हरुले राम्री राम्री लिम्बुनि सबै माया जालमा फसाएर बिहे गर्छन तर लिम्बुहरु सङ्ग छेत्रीनी बाहुन्निहरु माया जालमा फस्न मान्दैनन् ! यसरी भएना अब लिम्बुहरु सङ्ग प्रेम गर्दा पनि हुन्छ भनेर सम्झाउ आफ्ना छोरिचेलिलाइ अनि मात्र बराबर हुन्छ 😂😂। समग्रमा शब्द सङ्गीत भिडियो कथा सबै राम्रो छ concratulation to the entire team 👌👍️❤️🙏.
@randomshorts6799
@randomshorts6799 3 жыл бұрын
Ka mannu hou kaaa mannu..... Dukha lagdo. Kura garnu vo.... Maile manoarako 8 maina vo limbuni laai 😌 agadi nai yes vanya thi vane aaba aaune maina ma ghorlay xoro. Janmauthi 😜
@NepleseElite
@NepleseElite 2 ай бұрын
Hahahahahahahah😂😂😂😂
@Grow.channels
@Grow.channels 4 жыл бұрын
Awesome & Brilliant नेपाली माटोको शुद्ध गीत संगीत । यो हो नि गीत । मन नै प्रसन्न प्रफुल्ल भो । धन्यबाद ! सबै टिम लाई यत्ती मिठो पस्किनु भको मा
@MayaCheng24
@MayaCheng24 4 жыл бұрын
हाहाहाहा, शब्दहरु र भिडिओ हेर्दा सार्है हासो लाग्यो। सार्है राम्रो छ गित र कलाकारहरुको अभिनय नि सार्है राम्रो छ। सुनिता थेगिमको भोईसको चाहिँ फ्यान नै हो।
@नविनवनेम
@नविनवनेम 4 жыл бұрын
संस्कार र संस्कृति यसरी नै विकास गर्ने हो ।अरूको मात्र विरोध गरेर अघि बढ्न सकिन्न । आफ्नोलाई बढाउन दोस्र समाजलाई पनि सहभागी गराएर विकासमा टेवा गराई समतामुलक समाज निर्माण गर्नु पर्छ । समग्रमा धेरै राम्रो छ ।
@liladharadhikari3250
@liladharadhikari3250 4 жыл бұрын
हाओ, छुयो नि हौ, साह्रै पो त 💕💗❤️. अलि आगाडि जान्मेरो पो बिग्र्यो त !😃🌻💗💕❤️
@limbuloken
@limbuloken 4 жыл бұрын
धेरै धेरै मन पर्यो समय सान्दर्भिक गित रहेछ बिषेश त सुनिता थेगिमले हाम्रो यो लिम्बू कल्चर सस्कृतिलाई जगेर्ना अनि माथि उठाउने धेरै राम्रो काम गरेको छ नोगेन.....
@yuwaraajkatwal1389
@yuwaraajkatwal1389 4 жыл бұрын
यो टिमलाई जेल चलान गरियोस । धेरै राम्रो राम्रो गित निकाल्न थाल्यो😍😍। यु गाइच आर वाउ !वाउ! वाउ !वाउ । गो अन है यस्तै यस्तै । मैले तिनपाते ५०० पटक सुने होला । यो पनि १०० पक्कै पुग्यो पछिलादिनमा😍😍😘
@Heart.sound12
@Heart.sound12 3 жыл бұрын
यस्तो सस्कृति अादानप्रदान हुने खालको गित बनाउने,गाउने,video बनाउने ,video खेल्ने सबै सबै मन पर्यो यस्तै उत्कृष्ट गित अझै पनि Artmandu baata अावोस सबैमा शुभकामना
@heemuulimbu9106
@heemuulimbu9106 4 жыл бұрын
वाउ.....ट्रेन्डिङमा 1 मा पक्कै हुनेछ यो गाना ढुक्क हुवौ है ......❤️💖
@MayaCheng24
@MayaCheng24 4 жыл бұрын
Hope so. तर नेपाल्अमा मिनरल वाटर भन्ने टाइप को गित मात्र ट्रेन्डिङमा आउँछ।
@wiseman6402
@wiseman6402 4 жыл бұрын
This song is superb, must go viral. Best wishes for the guys.
@silalimbu1257
@silalimbu1257 4 жыл бұрын
I think so😘😘😘😘😘
@nabin2237
@nabin2237 4 жыл бұрын
बहुत गज्जबको आर्गानिक र समावेशीय गीत लाग्यो। अभिनय तेस्तै जोडदार। 👍👌 #सुनिता थेगीम बहिनीको स्वरको को कुरै नगरौं। 👌 समग्रममा एकदम राम्रो छ keep it up 🤘 🌹. सुनिताको यो बिचको अलाप awesome 👍
@चाैतारीटिभी
@चाैतारीटिभी 4 жыл бұрын
राम्रो अन्तर सांस्कृतिक समिश्रण । यस्ता समिश्रण धेरै हुनु जरुरी छ गीत संगीत , खाद्यान्न अनि सम्बन्धमा ताकि जातपातको अस्तित्व नै नहोस् । यस्तै सटिक प्रस्तुतिहरु लिएर आउनु होला । सबैजनालाई धन्यवाद ।
@raijeebit5001
@raijeebit5001 3 жыл бұрын
गाना राम्रो। त्यो भन्दा अझै यो कन्सेप्ट अनि प्रस्तुति मन देखि नै मन पर्यो। सल्युड, पिनिबा कान्छा बाबू अधिकारी सर& आर्टमान्डु।
@pusparazs
@pusparazs 3 жыл бұрын
Wow wonderful dil jeet liya. Watching from kangada Himanchal India Jaya Gorkha Jaya Greater Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BishalPun
@BishalPun 4 жыл бұрын
This story somehow resembles every love story of Nepalese. Our culture and castes so diverse but we live in peace together.
@bobbyshah3450
@bobbyshah3450 4 жыл бұрын
सार्है राम्रो लाग्यो गित, कलाकारहरुको अभिनय नि सार्है प्रसंशनिय छ। उत्तरोतर प्रगतिको सुभकामना हजुरहरुलाइ।
@yamuna0803
@yamuna0803 4 жыл бұрын
Malai mero mami ra daddy ko story yaad ayo.. Mero mami pure chettri ho ani daddy rai suruma kinda problem vayorey family(mamiko side) ma tara ahile sabbai accept garnu hunxa. Mayale sansar jitxa
@ashishsubba8074
@ashishsubba8074 4 жыл бұрын
Sachiv jiu hoina.. 4 number😀
@anilbeghalimbu472
@anilbeghalimbu472 4 жыл бұрын
@@ashishsubba8074 🙄🙄😄😄😄
@anishakafle8179
@anishakafle8179 4 жыл бұрын
milan khatri💗💗 उहा को अभिनय सारै मन पर्याे। आगामी दिनमा यस्तै राम्रो पस्तुति हामीले हेर्न पाउने आसा राखेका छौ।😍❤️☘️💐
@sagunshreerg7447
@sagunshreerg7447 4 жыл бұрын
कति सरल कति मिठो के, 👌उफ्फ्फ्फ म त अवाक भए... 😲 नबिन तपाइ कुशल निर्देशक सङै कुशल लेखक पनि हुनुहुन्छ त्यो प्रमाणित भयो । तपाइको लेखन- शब्दहरु, गायक-गायिका ज्युहरुको स्वर , म्युजिक फ्युजन अनि मिलन दाइ र सुन्दरी नायिका बहिनी सब- सब पर्फेक्ट ... 👌 याक्थुङ्मा कान्छी म जस्तै लाग्यो हेहे अनि मेरै जिवनको कथा नै झल्झली देख्छु त 😉 सधै भरि यसरी नै राम्रो कामहरु गरिरहनु होला शुभकामना छ मेरो हृदयभित्रबाट ।🙏 ❤️🍀
@PositiveFanOfAlresh
@PositiveFanOfAlresh 4 жыл бұрын
वाह फेरि पनि जात्तिकै राम्रो गीत र भिडियो हेर्न पाइयो ।सुरु देखि अन्त्य सम्म निकै आकर्षक र मुहारमा हाँसो छाइरह्यो। अब त अर्टमाण्डू च्यानल लाई एक्काईस तोप को सलामी दिनै पर्यो।🙏🙌💓💓यो गीत लाई पनि धेरै माया,💕💕💕🥰🥰😘😘
@topendrakumarlimbu3039
@topendrakumarlimbu3039 4 жыл бұрын
सहअस्तित्वको एउटा गतिलो उदाहरण हो । Heart touching...
@gaurab1013
@gaurab1013 3 жыл бұрын
बिस चिठ्ठी हाले फसेन एउटै म भएर पिनिबा । touched heart🥺
@bipanasubba6130
@bipanasubba6130 2 жыл бұрын
अझैपनि समाज ले सहर्ष अन्तरजातीय बिबाह लाई स्विकारे काे जस्तो लाग्दैन ।यदि यस्तो हुदाे हाेत एकदम राम्रो हुनेथियाे हाेला😔😊❤️
@keshablimbu9546
@keshablimbu9546 4 жыл бұрын
जे होस् हाम्रो पिनिबा साथि लाई नि किरात कल्चर मा राम्रो देखिएको छ
@amitrai1081
@amitrai1081 4 жыл бұрын
मन छोयो।निकै राम्रो सृजना।Thanks to enter team.
@Mr.Suzoan
@Mr.Suzoan 4 жыл бұрын
Jati choti herda pani chittai nabujne, pheri herum herum lagne.... Me going deep and deep in the story after every watch.. Music video to next level #artmandu
@aindrabk9352
@aindrabk9352 4 жыл бұрын
याक्थुङ्मा कान्छी र पिनिबा कान्छोको यो गीतले अझ पनि समाजिक भेदभाव न्युनिकरण गर्न अवश्य सहयोग पुग्नेछ ।।👍👍
@yozanapuri
@yozanapuri 4 жыл бұрын
तपाइहरुको नेपाली संगीत प्रमोट गर्ने तरिका एकदम राम्रो छ तर यो बच्चाहरको मायाप्रेम देखाउने काम चाहि आगमी दिनमा नर्गुहोस्
@aaronlalshrestha9100
@aaronlalshrestha9100 4 жыл бұрын
Thank you so much Artmandu for including me as the child singer in this music video.
@aayushbelbase978
@aayushbelbase978 4 жыл бұрын
Babu❤️
@nerdyrocker50
@nerdyrocker50 4 жыл бұрын
You have such a beautiful boy..... All the best for your future 💕
@manishadhikary218
@manishadhikary218 4 жыл бұрын
Who are you btw😂
@raisantosh6199
@raisantosh6199 4 жыл бұрын
Keep it up dear. We oll gonna support U. ❤️🤟
@sonikadangol9552
@sonikadangol9552 4 жыл бұрын
@@manishadhikary218 that's disrespect
@saugatentertainment
@saugatentertainment 4 жыл бұрын
So different than the trend. Jolly song tara goosebumps nai goosebumbs. Vocal gets straight to the heart. So excited to watch the Tik Tok flood on this. :-) Lots of love Ankit dai. Best wishes. ❤️
@maheshpathak8266
@maheshpathak8266 4 жыл бұрын
निक्कै मन पर्‍यो यो गित। आर्टमान्डुलाई आभार यति राम्रो गीतको लागि।
@chemjonglimbu9192
@chemjonglimbu9192 4 жыл бұрын
शब्द चयन एकदमै मन पर्यो । सबै राम्रो छ । सबै टिमलाई बधाई छ ।
@davidjones2861
@davidjones2861 4 жыл бұрын
हजुर, लिम्बुहरुको सन्स्कृतिमा भयेको धेरै कुराहरुलाइ सबै माझ ल्यायेको छ। फेरि रचना गर्ने चाहिँ लिम्बू होइन रे, कसरी लिम्बू सन्स्कृती बारे यति धेरै था पायेछन रचनाकारले।
@tamangchhiring1719
@tamangchhiring1719 4 жыл бұрын
थुक साथी नेपाल मा हुन्छ ।जुन कुरा तपाईं लाई थाहा ।
@chemjonglimbu9192
@chemjonglimbu9192 4 жыл бұрын
@@davidjones2861 लिम्बू समाजमा जन्मेर हुर्केका गरै लिम्बुहरुले लिम्बू भाषा लिपि पनि राम्रै लेख्छ्न बोल्छन । धेरै जात जाती बसोबास भएको ठाउमा । म पनि तामाङ भाषा , राई बान्तवा भाषा राम्रै बोल्छु जातले म लिम्बू भए पनि ।
@davidjones2861
@davidjones2861 4 жыл бұрын
@@chemjonglimbu9192 hajur tyahi ta. Sarhai raamro lagyo git.
@arpansubba2764
@arpansubba2764 4 жыл бұрын
गित यति मिठो छ कि सुनी रहु जस्तो भिडयो पनि दामी छ फरक सैलिको गित।
@rabinkhadka7749
@rabinkhadka7749 4 жыл бұрын
नौलो, समय सान्धर्भिक , मिठो , सारै मन पर्यो👌👌👌💙💚
@narenlimbu9089
@narenlimbu9089 4 жыл бұрын
एकदम रमाइलो लाग्यो,हिजो आज धेरै आधुनिकताको गित संगीत अनि भिडियो हरु हेरिरहेको यो अबस्थामा यो बेग्लै नयाँ पन को आभास मिलो tq Artmandu ,,best wishes all the team
@sujantamang8479
@sujantamang8479 4 жыл бұрын
wow wow,,, no words to describe this piece of art, No sexualizing,no unnecessary drama ,just the true culture of Nepal. great job guys...it's a masterpiece..
@king19-z
@king19-z 4 жыл бұрын
हामी लाई नि पिनिमा कान्छी ले हेरेनी हुने नि।।।हाउ।।।नमस्कार सेवारो।।एक दम राम्रो।।।।
@keshabkatuwal2779
@keshabkatuwal2779 4 жыл бұрын
being belonging from FarEstern part of nepal...i am very much close to kirati culture sakela...i remembered my home town.
@GorkhaMetal-b6x
@GorkhaMetal-b6x 5 ай бұрын
please hami yakthung limbu lai kirati navandinu hola. kirat ra kirati ko name ma limbu ko pahichan khosinu khojdaixa .
@RazJa_official_555
@RazJa_official_555 3 жыл бұрын
यो गीत गाउने गायक गायिका अनि यस्तो कॅन्सेप्ट मा video। बनाउने सबै प्रति मेरो नमन अत्ति नै राम्रो लाग्यो ❤️❤️❤️❤️ मलाई नि एउटी यक्थुमा कान्छी चाइयो 😜🤤
@sumanadhikarigongabu633
@sumanadhikarigongabu633 4 жыл бұрын
मनै सितल भयो यार । आश्रकेधाङ |
@PrabeshAryalNP
@PrabeshAryalNP 4 жыл бұрын
The Ethnical Satires, reflecting disputes of village/rural communities are too lovely. Another masterpiece of Artmandu.
@PrabeshAryalNP
@PrabeshAryalNP 4 жыл бұрын
The Lyrics is at next level, the direction is also legendary. Fully satisfied.
@indrasinjali820
@indrasinjali820 4 жыл бұрын
Aura Lea in the history of Nepali Folk songs specifically picking up the essence of Eastern Nepal . There is Nepali pure aura in lyrics. I would like to request to go to the Gandaki Belt too. Wishing you all the best...
@lawatidhan6495
@lawatidhan6495 4 жыл бұрын
अबिनय यति really लागेकोछ।।।।wowwwwwwww
@aanvismom8297
@aanvismom8297 4 жыл бұрын
एक पछी अर्को लगातार एकदम राम्रो प्रस्तुति congratulation bro
@rachanapaudel8335
@rachanapaudel8335 4 жыл бұрын
सारै सुन्दर सिर्जना। मनको भित्रि तह नै आनन्दित बनायो।
@user-ux1zt4tw8j
@user-ux1zt4tw8j 4 жыл бұрын
Wauh the lovestory is too beautiful 🥰,Love between brahmin boy and yakthungma Girl🥺❤Epic One
@bhaskarmainalisharma3611
@bhaskarmainalisharma3611 Жыл бұрын
धेरै राम्रो गीत किराँती र खस संस्कृतिको मिश्रण यही मिश्रणले नै हाम्रो समाजमा एकता ल्याउन सक्छ।।
@neupnembang
@neupnembang Ай бұрын
Yakthung sanskriti hai kirati haina
@bhaskarmainalisharma3611
@bhaskarmainalisharma3611 Ай бұрын
@neupnembang जानकारी दिनु भएकोमा धन्यवाद 😊
@rupensubba
@rupensubba 4 жыл бұрын
The tune of the song is very catchy.. vocals by sunita and ankit is top notch and character portrayed by priya and milan is awesome.. hope this song will be a trend..👏👏👏👏👏
@limbubirdhawj2250
@limbubirdhawj2250 4 жыл бұрын
Lau jata auta farak khalko geet po launu bhayexha akdam unik lagyo dami xha
@kishankishan4535
@kishankishan4535 4 жыл бұрын
Love sunita thegim singing. I have noticed her since timro mutuma. She is really talented, needs more exposure.
@naughtyknight7384
@naughtyknight7384 3 жыл бұрын
Are daju aakha kholnus yar 🙏🙏 pura bahunle chyabrung ra limbuni bajairacha hajurharu chai ultai taarif gardai hunuhuncha. Ma chai bahun harule culture mathi attck gareko dekhchu tapai chai beautness dekhnuhuncha
@flokihelga2971
@flokihelga2971 4 жыл бұрын
तपाई हरुले सारै राम्रा राम्रा गितहरु निकालनु भयको छ । एक्दम आभारी छु |🙏🏽
@ujjwalrijal1056
@ujjwalrijal1056 2 жыл бұрын
Ma dhankuta tira chhu. Yaha gaauma euta limbuni kt last manparya chha. Yesto belama yesto geet thyakkai sune. Khusi lagyo. 😁😁😁
@pawangadtaula9045
@pawangadtaula9045 4 жыл бұрын
होइट! पुरै सुम्निमा वाला फिल पो आयो तोऊ । दामी गीत ।। डल्लै इलाम सम्झायो यार 🤎🤎
@shitallimbu1091
@shitallimbu1091 4 жыл бұрын
Such a versatile singer Sunita Thegim❤️❤️❤️ what a wonderful message to share👍
@krishnakhadka190
@krishnakhadka190 4 жыл бұрын
Yo geet herda sachikai mera bigat ka din harulai yaad dilaidiyo aasa xa artmandu le feri feri ramro ramro geet lyaudai janxa
@mr.binodscreations8527
@mr.binodscreations8527 4 жыл бұрын
It's slow killer type of song,,,first time I feel it's just good but after I love to listen it again and again...words just wow reality talking style....story is different and interesting....the wow part for me,,,when everytime tears come on my eyes,,,the moment shows deep Nepali Limbu culture....Is when four couple dance on Limbu girl voice and two of main character romance just wow.... Word manche lai maan parako is 😍😍 Good job by artmandu team and the people I know I want to congratulate Mr.Nabin Chauhan dai and Milan khattri dai.....😊😊
@zuks8184
@zuks8184 4 жыл бұрын
Exactly
@SitaTumkhewa5199
@SitaTumkhewa5199 4 жыл бұрын
आर्टमान्डुलाई धन्यवाद ।गीत दाम्मी लाग्यो ।
@saurabhsapkota1321
@saurabhsapkota1321 4 жыл бұрын
I have a Girlfriend ,she belongs to Rai community but I am Brahmin .And We donot belong to same ethnicity but we love each other souls♥️
@konchenggogoi1392
@konchenggogoi1392 3 жыл бұрын
You should not love her... You should not marry her. Marry your ethnicity girl
@saurabhsapkota1321
@saurabhsapkota1321 3 жыл бұрын
@@konchenggogoi1392 Okay:)
@sumitchettri7905
@sumitchettri7905 3 жыл бұрын
@@konchenggogoi1392 why ASSAMESE interfare in our gorkha matter ?
@lachimolala1774
@lachimolala1774 4 жыл бұрын
Sadhai ramro prastuti lera aunu huncha...loved the concept, lyrics , melody, and looks like Milan Khatri will never disappoint us with his expression 🙏🏻🙂...Priya limbu ❤️
@Yangchennnnn
@Yangchennnnn 4 жыл бұрын
What a beautiful song and video .... Great music ... Lyrics.... Concept.. I love limbu culture very much.... Thabk you Artmandu for this video.
@budhahangnembang3603
@budhahangnembang3603 4 жыл бұрын
हौ पिनिबाले बिताउने भो त याक्थुङ्मा तरेमालाइ ।
@sabu4283
@sabu4283 4 жыл бұрын
Yo gana ma dherai story chha jaat bhat kihe haina maya ma 💝bich bich ma limbu vasa mix chha sound so good 😊 hello peniba 🤣🤣🤣🥰🥰🥰
@gullyboy2649
@gullyboy2649 4 жыл бұрын
कति राम्रो गित हौ सुनिरहु जस्तो लाग्ने। best of luck for u guys.
@prakrity_11
@prakrity_11 4 жыл бұрын
jati sunda pani sunum sunum lagney .. kati ramro ❤
@arpansubba2764
@arpansubba2764 4 жыл бұрын
अहिले सम्म को उत्कृस्ट भिडियो लग्यो👌👌👌👌👌👌😍😍😍😍😍😍😘😘😘😘😘🙏🙏🙏
@sanjanasurisuri3758
@sanjanasurisuri3758 4 жыл бұрын
Thanks Artmandu team for giving opportunity to my daughter Sanjana Suri as an female child playback singer. Music composition is fantabulous. God bless you all.
@riteshkhanal584
@riteshkhanal584 4 жыл бұрын
God bless your daugther Anil sir👍Awesome vocal
@shahidchauhan3707
@shahidchauhan3707 4 жыл бұрын
You have made my day again and touched my heart deeply, another master piece after Teen Patey, I hope and wish if you can make video song on inter-religion marriage also. Thanks for bringing Nepali culture to the world.
@humagurung7732
@humagurung7732 4 жыл бұрын
For a second, i felt like m watching some kind of theatrical act. Sarai ramro ❤️
@asmitalimbu5278
@asmitalimbu5278 4 жыл бұрын
Woow very nice song ani dhun harupani katiramro ktlai luga harupani milayera laidiya xa tara tyo byako jodima kantha vaye ramro hunthyo hamro limbuko😍
@narubhahadur5112
@narubhahadur5112 4 жыл бұрын
More chance should be allotted to both actor and actress their chemistry is superd,no words can describe. Hei all those who sang and contributed we salute them. Multi -cultural/ethnicities Nepali ko sadhai jai hos! We are one and ever same. Yeti ramro lagkieou.
@Keshabkafle-e6x
@Keshabkafle-e6x 4 жыл бұрын
हैट् बाजे!गीति साहित्यमा अन्तरजातीय प्रयोग😃😃राम्रो
@virenmoktan518
@virenmoktan518 4 жыл бұрын
Song bahut pasand aya mujhe. This is heart melting song.. ❤ love from India
@ojvlogs8540
@ojvlogs8540 4 жыл бұрын
यो गीत सुनेर र video हेर्दा मलाइ पनि लिम्बुनि ब्या गरुम गरुम जस्तो लाग्यो होउ।।😋🙏☺️
@subhashlimbu7095
@subhashlimbu7095 4 жыл бұрын
Launa eti mitho creation.. Ahaa mithho vocal... New idea Mann paryo.. 💟💟💖👍
@dineshgiri5441
@dineshgiri5441 4 жыл бұрын
मिठो शब्द मिठो संगीत को मिश्रण , बधाई छ
@rksquarefanclub4249
@rksquarefanclub4249 4 жыл бұрын
Ankit and Sunita's voice are the best part of this song ! Video is as expected ! Hats off to Artmandu ! Spotify ma Pani Sunna paiyos !
@sandeshlimbu2992
@sandeshlimbu2992 4 жыл бұрын
❤❤❤❤❤❤❤❤yo honita eak arkako saskirtilai samman garnu nai thulo dharma ho sabai jana parti ma samman garna chahanxu🙏🙏🙏🙏🥰🥰🥰
@wanglimbu7747
@wanglimbu7747 3 жыл бұрын
Ekdam naya pidiko geet,video jasto lagyo.👍👌👌..aba limbu kta le bahuni kti lai maya gareko dekhounu paryo part 2 ma😁😁
@shekharlimbu853
@shekharlimbu853 3 жыл бұрын
malai ta aaris lagera, yaar thoit !!! ka limbuni jun: ka bahunni
@yourajchettri2001
@yourajchettri2001 4 жыл бұрын
Love it💕 yo geet le chitta bujhyo yeti vayesi bujhne le jaat ko ved vau ta gardai nan mero ni gf limbu fmly bataixa💕💕💕😊😘😘😘
@bhangeridon3825
@bhangeridon3825 4 жыл бұрын
yo geet ko pani tik tok banauna paryo Artmandu.Theek thikai geet chai jabarjasti hit banauchan jata sukai bhela parera, yo geet pani garnuvpary hajur.Ramro songs haru pani garnu parcha..Ramro banako chu bhanera matra hunna kasari git banaune tira pani lagnu parcha jasto lagcha..Ma eklai le release bhayedekhi herdai chu..sabai ko mobile bata herdai chu ..maile 1k garein hola😂😘😍
@sanjitalimbu5343
@sanjitalimbu5343 4 жыл бұрын
While listening this song I feel very proud to be limbuni really this song is so amazing and the voice of Sunita thegim so so magical really you guys nailed it😍❤️❤️😘
@naughtyknight7384
@naughtyknight7384 3 жыл бұрын
Bahunle chyabrung ani limbuni bajauda k ko proud feel vako hau🤣🤣🤣 hamro Rai haruko chindo touch matrai gareko video banayeni katidinthe, chelibeti lai manpari vannuta paraijaos
@konchenggogoi1392
@konchenggogoi1392 3 жыл бұрын
Limbu, Rai Tamang etc our Mongoloid girls should not marry Non-Mongoloid Nepalis..
@sumitchettri7905
@sumitchettri7905 3 жыл бұрын
@@konchenggogoi1392 ow TAI AHOM ? This is not your THAILAND.
@susmathapamagar768
@susmathapamagar768 4 жыл бұрын
आहा खुबै राम्रो 👌👌👌👌
@nurumanrai3632
@nurumanrai3632 4 жыл бұрын
All I know is ankit babu adhikari always come up with unique song...does not matter how frequently he he does
@achos5415
@achos5415 3 жыл бұрын
Ankit Babu Adhikari , Hajur lai voice of Nepal batw chineko , still one of the the best voice ever seen in Nepali music industry. ❤️👏
@thamsuhangdipesh2625
@thamsuhangdipesh2625 4 жыл бұрын
पिनिबा कान्छा के भन्छ भन्छ लिम्बुनी कान्छी लान्छु भन्छ है हाहाहा😍😍😍
@nikesology566
@nikesology566 2 жыл бұрын
Best thing about this song is peniba kanxa and yaktumbha kanxi sang beautifully , being brahmin community and purbeli hami bahun vayeni hami ek xau purba tira hamro gau thau ma ek aapas ma bihe bari ni vako x khan pin chad bad we share with each other love nepal 😍
@Random.mixnepal
@Random.mixnepal 4 жыл бұрын
आजकल youtube मा रिलिज हुने गित हरु अलि कति हेरेसी बाकी हेर्नै मन लाग्दैन तर artmandu बाट कुनै गित रिलिज हुदैछ भ्न्दा नि बेचैनी बढ्छ त्यो गित हेर्न अनि सुन्न्💓💓💓
@anushalimboo3744
@anushalimboo3744 4 жыл бұрын
So proud to be a yakthungma . All kudos to sunita tgegim💓❤💓❤ need a lot of such songs .
@naughtyknight7384
@naughtyknight7384 3 жыл бұрын
Bahunle chyabrung ra limbuni bajauda yesto Yakthumba hunuma prideness. Im proud of your sojhopan🙏🙏🙏
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
EKDEV LIMBU - SOLTINI [OFFICIAL MUSIC VIDEO]    Prod. B2
11:36
Ekdev Limbu
Рет қаралды 1,7 МЛН
#superhit Nepali song #trending #viralsong#nibedita vlog
20:28
Nibedita vlog
Рет қаралды 444 М.
Pahuna Hajur
8:19
Ashish Mahar - Topic
Рет қаралды 61 М.