असारे विकासमा नाममा गोजी भर्ने खेल हुन्छ | NEWS TALK | Uma Shanker Prasad | Binay Kumar

  Рет қаралды 461

Kantipur TV HD

Kantipur TV HD

16 күн бұрын

हरेक वर्ष जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँछ । साउन १ बाट सुरु हुन्छ- बजेट कार्यान्वयनको चरण । सबै अर्थमन्त्रीले बजेट ल्याउँदा खर्च र राजस्व बढाउने दाबी गर्छन् । अर्थतन्त्र चलायमान बनाउने ठूला ठूला भाषण गर्छन् । तर न अपेक्षित बजेट खर्च हुन्छ न कार्यान्वयन हुन्छ । अर्को बिडम्बनाको कुरा के हो भने आर्थिक वर्षको अन्तिम समयमा बजेट खर्च गर्ने प्रवृत्ति छ । आर्थिक वर्षको अन्त्यमा बजेट किन खर्च गरिन्छ ? बजेट खर्च गर्ने क्षमता नपुगेको हो वा सरकारी नीतिमै समस्या छ यिनै विषयमा कुरा गर्दै राष्ट्रिय योजना आयोगका पूर्वसदस्य उमाशंकर प्रसाद ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
kzbin.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер
Русалка
01:00
История одного вокалиста
Рет қаралды 7 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 56 МЛН
Now THIS is entertainment! 🤣
00:59
America's Got Talent
Рет қаралды 38 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 52 МЛН
How AI has evolved over the past decade
26:49
The Indian Express
Рет қаралды 10 М.
Русалка
01:00
История одного вокалиста
Рет қаралды 7 МЛН