राम्रो काम गर्नु भयो क्याप्टेन साप।हामी नेपाली हाम्रो सस्कृती हाम्रो गौरब।
@ياربحققليحلميريتالايوش3 жыл бұрын
Ok
@sanjivyakkha8355 жыл бұрын
प्रेरणादायी कार्यका लागि धन्यवाद विजय दाई ।
@sarmilapokharel48385 жыл бұрын
धन्यवाद विजय सर हरेक नेपालीको मनमा बस्न सफल भइसेको छ खूसि लाग्यो ।
@jitendrakayastha94645 жыл бұрын
हाम्रो सन्स्कृती र परम्परालाइ जोगाउँ।।देशको पहिचान त्यो देशको सन्सकृती र परमपराले झलकाउ छ।।।अति सुन्दर ।।
@ghalerajalamjung78525 жыл бұрын
Bijaya sir real son of nepal 🇳🇵 hatss of u dai Jay Chandra Surya
@kulbdrghalan96845 жыл бұрын
पाइलट देखि किसान सम्म स्यालुट छ तपाईलाई।।
@durgabk1284 жыл бұрын
सर 🙏🙏👏👏👏👏👏👏👏💃💃💃💃💃💃💃🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐
@bhaktabahadurparajuli14415 жыл бұрын
आम्मामा हो रमाईलो भएछहै बिजय सर बेसि तानातन नगर्नुहै खाडिमा बसेका नेपाली हाम्रै चन्द्र सुर्यको पर्खाईमा छौ !
@AjambariTV5 жыл бұрын
एक सच्चा नेपालीले हेर्नै पर्ने वास्तविक रोपाई....
@premrajbastola6835 жыл бұрын
badhai xa bijay sir hajur jasto manchhe nepal ma aaru pani bhaye desh ko bikash hunethyo i always salute for you
@sharwankumarchhetri52995 жыл бұрын
Respect ✊ you Vijay Lama Sir ❤️❤️❤️🙏🙏🙏 जय चन्द्र सुर्य
@syangjalithitooofficial5 жыл бұрын
हाम्रो क्याप्टेन विजय दाजु साँच्चै नै रमाइलो र नेपाली जनताको लागि साहसी,सहयोगी हुनुहुन्छ..दाजु गर्व गर्छु म तपाई हामी नेपाली जनताको लागि कत्ति महान व्यक्ति हुनुहुन्छ भनेर, हामी नेपालीहरु पनि को भन्दा को कम छैनन् भनेर उडाउन देखि लिएर गुडाउन सम्म सक्ने हिम्मत छ भनेर तपाईले हाम्रो सानो देश नेपाल लाई विश्वमै चिनाउनु भएको छ, हल अहिले म यो भिडियो दुबई बाट हेर्दै छु ल.. जय चन्द्र,सूर्य जय नेपाल.🇳🇵
@yourselfyourself26015 жыл бұрын
नामै काफी छ पाइलट बिजय लामा सरको कामको त कुरै छोडौ उहाँ जति ईमानदार देशभक्त कोही सायद छैन जय होस बिजय लामा सरको
@cheftamang25365 жыл бұрын
Dherai ramailo lagyo , you are great Vijay Da.
@begambahadur92805 жыл бұрын
आदरणीय बिजय लामा सर हजुर को हलो जोटाइ रमाइलो छ है बिजय लामा जि
@tilakkhatri92115 жыл бұрын
Wow great Captain Bijaya sir kahile aaksh ma ta kahile khetbarima man harara khushile aakha rasaya
@khadgaghimire50775 жыл бұрын
बिजय लामा सर ! हजुर यो देश को great man !!
@krishnathapa65014 жыл бұрын
जय चन्द्र सूर्य सबैको रमाइलो पल देख्दा खुसी लाग्यो सदै यस्तै खुसी देख्न पाइयोस्
@bikashshrestha62715 жыл бұрын
Salut xa sabai jana lai बिजय दाइ खुब रमाईलो हुनुहुदो रहेछ खुसी लाग्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@माम्बातामाङ्ग5 жыл бұрын
बिजय लामा मामा जि लाई लल्सो फ्यफुला हल अहिले म कुवेत बाट हेर्दै छु मामा जि र धेरै रमाईलो
@saritathapa99345 жыл бұрын
कति राम्रो सोच बाबा बीजय लामा को हजुर को जस्तो मन नेता को भय नेपाल नमुना नेपाल नै हुन्छ
@roshantmg60055 жыл бұрын
Great respect you Vijay dai....you are real hero of Nepal....you are the intiatiave of every things n you don't have selfish feeling but.....you have strength to mingle anywhere n everyone...which has made us so proud....God bless you !!!
@santoshgomdenofficial9985 жыл бұрын
बिजय सर धेरै रमाईलो हुनुहून्छ
@183Astropankaj5 жыл бұрын
बिजय सर लाई हृदय देखिनै अभिनन्दन यो पो रोपाइ हो नि ।छिटो राजनिती मा आउनुहोस सर नेपाल का धमिरा नेता हरुले देश खोक्रो पारिसके।
@rinkurs23875 жыл бұрын
आहा कति राम्रो अनि कति रमाईलो म त नेपाल मै भय जस्तो अनुभब भयो
@bikramlama17364 жыл бұрын
अत्यन्तै रमाईलो लागो यो भिडियो हेरेर फेरि फेरि पनि यतै भिडियो हरु हेर्न पाऊ
@pradipoli70675 жыл бұрын
Woww this man is realy true hearted man i ever seen in my life..huge respect bijay lama sir✌✌
@yaamsomaremagar11405 жыл бұрын
रमाइलो.... सलुट बिजय सर।।🙏🙏
@kamalacharya73215 жыл бұрын
किसानीको छोरो जति सुकै ठुलो पाइलट भएनी आखिर खेती किसानी भएर हलो समाएर जोत्दा छुट्टै गर्व अनि रमाइलो है । बधाई छ क्याप्टन साहेब ।
@bhupenderaale75605 жыл бұрын
रमाइलो त आफ्नै गाउँमा हुन्छ तर के गर्नु बाध्यताले घर छादेर हिदनू परछ खै के खै के
@nirajandangi54085 жыл бұрын
Sai kuro garne bhau hujarlaii badhai xa
@kjanaksoni71425 жыл бұрын
मैले यो माथि कमेन्ट परदा खेरि नै मन चस्क खायो। किनकि म पनि। बिदेशय को छु
@kumarilimbu67654 жыл бұрын
good
@bhojnathbasnet11345 жыл бұрын
अती रमाइलो लाग्यो असार १५ तेही माथी पाइलट बीजय लामा जी
@AmanAman-pq5tq5 жыл бұрын
Ek dam ramailo lagyooo yo videos herda thank you sir
@nirvayshenn80875 жыл бұрын
Captain saab!! Good job!!
@nishanthapa53395 жыл бұрын
कति रमाईलाे भकाे हाे हामी नि यसरिनै धान राेपिन्छ
@sahassaru90475 жыл бұрын
Hamile pani ropinx dhan
@bhombahadurbishwa1705 жыл бұрын
आहा कति रमाइलो बिजय सरको 🇳🇵🇳🇵
@shahinavin29575 жыл бұрын
नेपाली अामाकाे सच्चा सपूत विजया लामा सरलाइ सलाम हजुर जस्ताे सपूत देख्दा छाति फुलेर अाउछ
@kamalthapa10035 жыл бұрын
Aaha Bijay lama sir katti ramailo!!!
@purnalama62685 жыл бұрын
Wow! salute u vijay sir... world class captain रोपाइँमा हलो जोत्दै । जिवनको धेरै पाटो बुझ्नुहुन्छ तपाईं।
@nabindraadhikari63725 жыл бұрын
सधैं सम्मानित रहने व्यक्ति । सलाम छ सर
@amitmagar25745 жыл бұрын
Wow awesome ekdamai khusi lagyo
@krishnatamang29975 жыл бұрын
रमाइलो त गाउँघरमै हुन्छ अरु ठाउमा यतिबिती कहाँ हुन्छ र त्यहीँ भएर सबैलाई धेरै धेरै सम्झेको छु र सबैलाई खुसीयाली धेरै धेरै धन्यवाद?
@prasadlimbu47845 жыл бұрын
गाउँघर नै रमाईलो हुन्छ बाटोघाटो र बजारको ब्यावस्था भएदेखि । बधाई छ पवर मिडियालाई
@narjunggurung5535 жыл бұрын
क्याप्टेन विजय लामा सरको नाम सुउन्न साथ यत्ती गर्व लाग्छ , ५५ सालको यो उमेरमा पनि अझै नव यौवनको जोस जाँगर देखेर अत्ति खुशी लाग्यो ।
@tekkarki96644 жыл бұрын
Our Lama ji is great icon for develope our country i salute him
@badrineupane12884 жыл бұрын
I am really salut for you Amazing you are a great Vijaya sir
@midoriinternational41905 жыл бұрын
Vijaya sir salute you !! your are such a great person
@rajushrestha35585 жыл бұрын
You Are Great bijaya dai. DESH chalaune MANCHE hunu parne ho. Plane chalaune MANCHE hunu bho.
@yoyoyoyo17625 жыл бұрын
क्याप्टेन जि अर्को साल चाहिँ हाम्रो गाउँ तिर रमाइलो गर्नु पर्छ है
@bishnulama15905 жыл бұрын
Ekdam ramailo lagyo good job
@gamvirbhujel5455 жыл бұрын
देश र झन्डालाई कति माया गर्नु हुन्छ विजय सरले सलाम छ
@begambahadur92805 жыл бұрын
हजुर जस्तो वरिष्ठ पाइलोट ले पनि किसान हजुर को मन जितन सफल हुनु भएको निकैनी खुशी लाग्यो खेती किसान गर्दा को मजा बेग्लै हुन्छ नि बिजय लामा जिउ
@जुनेलीरातपराइकोसाथ5 жыл бұрын
वावा सलाम सर बिजय लामा जि माहान ब्यति
@manbahadur31475 жыл бұрын
real son of nepal.
@chimmy53615 жыл бұрын
बडो रमाइलो लाग्यो,नमस्कार बिजय जि हजुरलाइ,देश चलाउने पाइलटहरुले गमलामा धान रोपे जहाज उडाउने हजुरलाइ हिलोमा साक्क्ष्यात किसानको रुपमा र कृषिप्रधान देशको नागरिकको रुपमा देख्न पाउँदा गर्व लाग्यो,,
@frozentamang42315 жыл бұрын
लास्सो फ्याफुल्ला हेप्पी असार पन्ध्र बिजय दाई। and good luck dai
@tarzantamang15045 жыл бұрын
Sarai ramailo garnu vayaxa vijay dai le khusi lagyo
@RameshRamesh-fu2qb5 жыл бұрын
Dherai ramroo kura garnu bhayo bijya sir le
@jivanmagar78934 жыл бұрын
प्रतेक दिन प्रतेक नया देशमा पाइला टेक्ने व्यक्तिले जोतेको रमाइलो लाग्यो ! बिजयलामा बाट यो देशका ठुलानेता हरुले केइ सिकुन ! जतिनै माथी पुगेपनी हामिले आफ्नो पुर्खा बिर्सिनु हुदैन !बाचियो भने नेपाल आयर यसरिनै रमाइलो गर्न मन छ ! जय चन्द्र सुर्य
@saradalamichhane75605 жыл бұрын
Wow manxe vaneko Bijaya lama jasto hunu parxa ani hunxa desh maa pragati unnati salut xa hajur lae
@parkashkhatri20944 жыл бұрын
सलाम छ पाईलट सर लाई
@pokhrelbeg26955 жыл бұрын
जे होस् नेपाल का असली हिरो हुन क्याप्टेन विजय लामा र Dr सुरेन्द्र केसी
@fireblade31355 жыл бұрын
ओहो सारै रमाइलो पो भएछ,
@karnalivision5 жыл бұрын
wow bIJYA LAMA हाइ हाइ
@shantarai63635 жыл бұрын
अरु सब ठिक लाग्यो। हिलोमा फुटबल खेलेको चाहिँ धेरै हासो अनि रमाइलो लाग्यो।। जे होस हामिले पनि हेरेर रमाइलो गरिउ है😂😂😂😂
@changename68005 жыл бұрын
रमाईलो अनि तपाईँको नेपाली पन र नेपालको माया प्रति व्यक्त गर्ने शब्द नै भेटिन मैले जय चन्द्र सूर्य वियाज दाई अनि असार पन्ध्रमा रोपाईमा रमाउनु हुने सम्पूर्ण नेपालीहरुलाई एक पटक शुभकामना प्रदान गर्न चाहान्छु।
@pabitrarai67835 жыл бұрын
पाइलटको हातमा अनौ..👌👌
@milanlovemilanlove4 жыл бұрын
मन होस त बिजय सर को जस्तो नेपाली
@anjukarki57105 жыл бұрын
Bijay sir salute real nepali pann xa tapaima
@premdewan3pd5 жыл бұрын
Wow Bijay lama sir great to see your action for ASHARE ropai...
@grgsocialyoutube76385 жыл бұрын
बिजय दाईं लाई म बुरूनाई बाट सलाम छ सारै खुसी लाग्यो
@ramkrishnanepalinepaliramk34674 жыл бұрын
Good khusi lagyo
@rambasnet6705 жыл бұрын
विजय लामा ज्यु लाई जय चन्द्र सुर्य
@santeegurung9524 жыл бұрын
Vijay sir kardau nepali ko salam xa jai Chandra surya.
@purnajivanakela96084 жыл бұрын
हाम्रो क्याप्टेन बिजय लामा ज्यु लाई बधाई छ ।
@gyanendrabhandari82805 жыл бұрын
mr vijaye lama great
@hgccxgcx72855 жыл бұрын
Sarai ramroo Bijay sir
@tikaramgiri17485 жыл бұрын
यो हो नि त नेपाली को पहिचान।
@Dani-ElleTay7655 жыл бұрын
garib gurbha ko hero B Lama
@zooraison67225 жыл бұрын
वावो बिजय सर सलाम
@baniyakanchabaniya2705 жыл бұрын
क्याप्टेन साब कति रमाइलो
@alelalbahadur5015 жыл бұрын
आहा कति रमाइलो । गाउँ घरमा नै हुर्की बढेको मानिस हरु नै स्वस्थ र बलिया हुन्छन् नै । वरिष्ठ pailot गाउँ मा गयेर रमाइलो गर्नु भयेको देखेर खुशी लाग्यो र बचपनको याद आयो है
@Lal_sunar9995 жыл бұрын
Great captain ❤❤👍👍👍
@prameshwornyaupane13135 жыл бұрын
बिजय लामा मेरो मन पर्ने ब्यक्तित्व हुनु हो । उहाँले देश र नेपाली जनताको माया गर्नु हुन्छ । उहाँ जस्तो बढिमा १५ जना जतिको आबस्यक छ । नेपालमा। रोपाइ दिबसको शुभकामना सबै नेपाली जनतालाई। नाच राम्रो छ । आफ्नो सस्कृतिको जगेर्ना गरौ ,सुर्य चन्द्र कहिल्यै नझुकाउ।
@Sharmaofficial11944 жыл бұрын
Dherai dherai ramro hamro vijay sir🤗🤗
@learnwithrudraanjalimishra18605 жыл бұрын
Ashad 15 celebration .sir u prove Nepali real.
@rajeshlama13704 жыл бұрын
Great thing good job 👍 Jai nepal 💖🌍
@mayamaya92075 жыл бұрын
धेरै राम्रो 👌👌👌👌👌👌👌
@g1rai4975 жыл бұрын
क्याप्टेन लामा सर अति दामी
@sachinsubha56165 жыл бұрын
बिजय सर साच्चै कै महान मिथिला आमाको एक सपूत हो। सलाम छ।
@romnathchaulagain64085 жыл бұрын
Wow so amazing.
@arcesgamer68405 жыл бұрын
Love you cpt lama
@abhimanyulimboo13635 жыл бұрын
U r great Parsons
@lnachary76424 жыл бұрын
क्या रमाइलो बिजय लामा सर ।
@gurugyammy96135 жыл бұрын
real nepali hero bijay lama
@dipaale29245 жыл бұрын
Hamro desko saan hamro desko hero salute xa hamro desko hero lai
@pratimanepal33965 жыл бұрын
Wow!super man
@user-ig7qz1rd1n5 жыл бұрын
Love u Bijaya sir***** Our live legend salute!!!
@iamone51514 жыл бұрын
अाहा! राम्रो लाग्यो ।पूरा अर्गानिक नेपाली देखिनुभयो
@pawankdka56813 жыл бұрын
Huge respect to great person of Nation.# Vijay dai.❤️🙏 jay chandra surya.
@haatabc68214 жыл бұрын
बिज लामा सरको यो काम को निकौ खुसी लाग्छ उहाँ ले चलायको पिलेन मा बस्ने ठुलो धोको छ जय चन्द्र सुर्य