No video

अस्मिता विदेश उड्नै लाग्दा किन आयो चिज संगको प्रेममा खटपट Asmita va Chij live dohori

  Рет қаралды 780,128

Premika Rodhi Ghar

Premika Rodhi Ghar

Күн бұрын

watch new Nepali live dohori in song Jaam Sustai By Asmita Dallakoti & Chij Gurung only On Premika Rodhi Ghar Official's KZbin Channel.
#AsmitaDallakoti
#ChijGurung
#livelokdohori
#livedohori
Song :- Jaam Sustai || जाम सुस्तै
Original music:- basanta thapa
Live Dohori Artist :- Asmita Dallakoti & Chij Gurung
Presenter:- Sushma Shahi Thakuri
----------------------------------------------------------------------
© Premika Rodhi Ghar, 2021
Subscribe us KZbin:-
tinyurl.com/u2...
All the Audio and Video rights of this Music Video is owned only by Arati Media Pvt. Ltd.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed.

Пікірлер: 446
@nandabahadur9419
@nandabahadur9419 2 жыл бұрын
चिज गुरुङ र अस्मिता दल्लाकोती को यति राम्रो जोदि कलाकार मा पनि रात्नितिक लाय र छुताय जस्तो छ खल्लो लाय छ
@kesabprasad9174
@kesabprasad9174 2 жыл бұрын
दोहोरी त धेरै शुनिन्छ तर यी दुबै जोदि को जस्तो अरु मा मज्जै आउदैन चाहे रोमान्तिक पर्शङग मा हवोश या सिरियश मा बधाइ छ हजुर हरु दुबै लाई
@atmaramgautam9533
@atmaramgautam9533 2 жыл бұрын
अस्मिता डल्लाकोटी र चीज गुरुङ को दोहोरी अत्यन्तै मार्मिक हुन्छ नसिधिय हुदोहो लागिरहने असधे राम्रो जोडी छ योजोडि जिन्दगीको जोडी बनोस् यो मेरो शुभकामना
@khemgurung9538
@khemgurung9538 2 жыл бұрын
नमस्ते सम्पुर्ण म चिज भाई र अस्मिताको यो पिडादायक दोहोरिले आशु नै अयो जे होस भबिश्यमा रियाल जोडी हेर्नू मन छ सुभकामना छ❤️🙏
@bibishaprasaithakuri7425
@bibishaprasaithakuri7425 2 жыл бұрын
लाईभ दाेहाेरीमा चिज गुरुङ र अस्मिता ठल्लाकाेटि उत्कृष्ट कलाकार हुन । बिषयवस्तुमा डुवेर निकाल्ने ती शब्द अनि त्यसकाे फराकिलो अर्थ भाव धेरै मर्मस्पर्शी छन अस्मिताकाे शब्द स्वर प्रति उच्च सम्मान छ ।
@sardamahat5277
@sardamahat5277 2 жыл бұрын
अति मिठो शब्द सोर दुबै जना को अनि यो राम्रो जोड रियल मा देख्न पाइयो स आहा
@yubarajlimbu1268
@yubarajlimbu1268 2 жыл бұрын
सधे रमाईलो रमाईलो मिठा मिठा माया पिरती गित गाउने आज किना बिछोडको टुक्का प्रहार गरियो मन मोटाब भयो कि क्या हो नरमाईलो लग्यो।
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
मुसि बहिनी र चिज भाइ को यति राम्रो साङेतिक जोडि चिज भाइ लाई एक्लै पारेर अस्मि Uk जादा हामी दर्सक हरु लाई सारै खल्लो महसुस भाको छ
@ashapunmagar5109
@ashapunmagar5109 Жыл бұрын
👌🥀🌹♥️🌺🌺🌺🌺🌺🥀💃
@sahadevthapa8647
@sahadevthapa8647 2 жыл бұрын
Dohori patisparda malai sarahi ramro lageo chij bhai & Dallakoti baini ko harek sabda maa maulikta jhalke ko xa.
@dineshchemjong9531
@dineshchemjong9531 2 жыл бұрын
सबै भन्दा मलाई मन पर्ने जोडी।आवाज उतिकै मिठो, रूप को के बर्णन गर्नु ,शब्द चयन र गायन सैली अती उत्कष्ट।शालिन स्वाभाव यो जोडी 3 करोड नेपालीको लागी नमुना भन्छु मत।यो जोडी कहिले नछुटोस।
@hitgurung5840
@hitgurung5840 2 жыл бұрын
हैन कस्तो भाबुक बनायो चिज भाई र अस्मिता बैनीले यो गित गए पछि । जो सबै स्टेजा म छ सबै भाबुक भएको देखे झन दुबै भाई बैनीलाई कस्तो भ होला । मेराे त आखाँ बाट आसु झरेको चलै पाईन २ परेवाको जोडीलाई छुट्टाई दिए । जस्तै जब परेवाको जोडि कुनै कारण बस छुट्टिनछ नि एक हप्तासम्म खोजेको खोजैइ गर्छ । एक अर्क म । यो मने म आयोजकले ठिका गरेन । चिज भाईको अति मायाँ छ हैइ तपाई म जब आफ्नो मान्छे टाढाँ हुन्छ। केटा मन्छे म यो हुन्छ ।मलाई लाग्छ अस्मिता त्यस्तो वाल केटि हैन बुजाकी छे । के गर्ने हाम्रो देशको स्थितीले गर्दा छुटिनै पर्ने भबिष्यको लागि भ पनि ।६ महिना पछि फर्किन्छ । नेपाल त्यस पछि । चिज बाट नै मति र अस्मिता बाट नै मति बाज ९+९=१८ बाज बजाए र धुमधाम संग बिबाह गर्नु पर्छ । चिज भाई र अस्मिता को । ९+९=१८ मति बाजको खर्च म बेर्हछु हुन्न । भगवान ले पनि कसरी मिलएर पढाएयो हो । यो दुई जोडीलाई जताबाट हेर्दा पनि चिटीक परेको देख्ने दुबैलाई गितको शब्द वा टुक्क पनि बाट निकाल्छ । मिल्ने पनि कस्तो मिल्ने क्या
@kumarlimbu3304
@kumarlimbu3304 2 жыл бұрын
सारैइ सिरेसली गाना पो राइछ प्रागतिको सुभकामना दुबैइ जनालाइ
@gangagurung7330
@gangagurung7330 2 жыл бұрын
चिज सर को र असमित बैनि को जोडी अस्दै रामो लग्छ मलाई
@prembahadurgurung2129
@prembahadurgurung2129 2 жыл бұрын
सारै मन छुने मार्मीक दोहोरी दुबै जना लाई धेरै-धेरै बधाई छ।..आब दुबै जना बैबाहिक जीवान मा बाधिएर सफल हुन हेर्र्न मन छ शुभकामना…..👍🏻💐
@sommagar7580
@sommagar7580 2 жыл бұрын
अब त चिज र अस्मिता को दोहोरी सुन्न नपाइने भयो 😢😢नरमाइलो हुने भो
@dipakthapa3065
@dipakthapa3065 2 жыл бұрын
चिज भाई र अस्मिता बहिनि भए को सबै कार्यक्रम त अति रोचक नै हुन्छ खास UK आउनु पर्न यि जोडि हो मलाई UK मा यो दुई जोडि कार्यक्रम हेरनु मन लागे को छ अब तमुधि UK मात्रा नभैइ सबै मिलेर अस्मिता बहिनि यहि छ चिज बोलाउनु पर्यो।
@amarthapa7972
@amarthapa7972 2 жыл бұрын
It is true
@padamnamjali2721
@padamnamjali2721 Жыл бұрын
211q22
@karnagurung960
@karnagurung960 2 жыл бұрын
Www ahile ko chldo baldo dubai jana lai badhai chha utkrist sor ra utkrista geet sunna payo dhandebaad chij sir and asmita baini
@balkumarrai7345
@balkumarrai7345 2 жыл бұрын
अब चिज र अस्मिता दुई जानाले रियल बिवाहा गर्नु पर्यो दामी जाेडि जम्छ
@najarmanghalan1507
@najarmanghalan1507 2 жыл бұрын
अाजकाे दाेहाेरीमा सधै हसिलाे चिज गुरुङ सारै सिरियस देखिन्छ किन हाेला😭😭
@bedanaraee7540
@bedanaraee7540 2 жыл бұрын
जति राम्रो दोहोरी त्यती राम्रो अस्मिता र चिज गुरुङ्को जोडी।
@narendragurung494
@narendragurung494 2 жыл бұрын
मिठो भाकामा उत्कृष्ट प्रस्तुती दिने दुबै भाई बहिनी चिज र अस्मितालाई धेरै धेरै शुभकामना छ।
@rahullamshal5384
@rahullamshal5384 2 жыл бұрын
अस्मिता र चिज भाइको जोडि सइ हो
@purnsaudpurnsaud2816
@purnsaudpurnsaud2816 2 жыл бұрын
दुबै कलाकार लाई मेरो अनुरोध छ ! पछी को सात जुनि कस्ले देख्या छ र तर यो जुनिमा बिबाह होश है!
@deepakdarlami3240
@deepakdarlami3240 2 жыл бұрын
कति मर्मिक गित अब ६ महिना पछि यसै को भाग २ आओस।🙏🙏🙏🙏🙏
@charitrachhetri7983
@charitrachhetri7983 2 жыл бұрын
अब बिबाह गर्नुपर्छ चिज गुरुङ + अस्मिता बहिनी ले , मेरो शुभकामना छ है छिटोछिटो अब ढिलो भयो ।
@gyandahal9196
@gyandahal9196 2 жыл бұрын
Bihe garyo bhane ta jhagada Suru huncha...geet haina...😁😀🤣
@mayanebal5468
@mayanebal5468 2 жыл бұрын
राम्रो छ दोहरी चिज भाई र बैनी अस्मिता को जीडी राम्रो सुहाउछ
@jimgurung8275
@jimgurung8275 2 жыл бұрын
Raamrai thiyo raamrai hola jasto lagi raheko thiyo tara aajako yo geet sunera geetma matra simit hoki yethartama ho malai lagchha own thoughts pokhaya jasto lagchhu Jim Gurung Hounslow London uk
@hemkarki3033
@hemkarki3033 2 жыл бұрын
यो गितमै सिमित होस रियल बिहे होस कामना यहि छ
@krishanathapa7428
@krishanathapa7428 2 жыл бұрын
वा अति गहकिलो शब्द सकिएकाे था है भएन
@sabinvlog9658
@sabinvlog9658 2 жыл бұрын
मनै कटक्क हुने शब्द चयन गरेर गाउनु हुन्छ ।तपाइहरुको दोहोरी एकदम मन पर्छ ।अनि जोडी पनि एकदमै सुहाएको प्राथाना गर्छु रियल जोडी होस भनी।
@krishnapun6512
@krishnapun6512 2 жыл бұрын
Chij. Ko ra Asmita ko jodi. Nahune bhayo. Ki Ke ho.
@karunatamang2625
@karunatamang2625 2 жыл бұрын
yo gitle sarai man chhoyo feri feri yasto yasto git lyaunu pareu chij dai ❤❤❤❤❤
@yamangurung3085
@yamangurung3085 2 жыл бұрын
Ekdam marmik Dubai ko pragati ko kamana xa..!!!
@jamalali6702
@jamalali6702 2 жыл бұрын
Sakxau vane dhukhne mutu ferdeu sarai man paryo yo tukka
@melamchimelamchi1224
@melamchimelamchi1224 2 жыл бұрын
मलाई यो जोडीको गित अती मन पर्छ खोजी खोजी हेर्ने गर्छु अब ६ महिना पछि अस्मिता नेपाल फर्के पछि फेरी जोडी जमेर बिबाह भएको हेर्न पाईयो् भगवान सँग यही प्राथना गर्छु दिनहुँ।
@janakgurung9888
@janakgurung9888 2 жыл бұрын
@Melanchi / तपाई हरु भ्रम मा नपर्नु होला है / अस्मिता को BF अर्कै छ हो /
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा सारै रमाईलाे अस्मिता जानू भन्दा पहिलै काे दाेहाेरी अाज अायकाे रहेछ अब यस्तै दाेहाेरी चिज दादा अनि अस्मिता काे दाेहाेरी 6महिना पछि मात्र हेर्ना पाईन्छ बधाई छ सम्पुर्ण लाई
@janakgurung9888
@janakgurung9888 2 жыл бұрын
आहा यो जोडी को जुन गीत ले पनि मन चसक्क बनाई दिन्छा / बेस्ट couple अहिलेको live दोहारी छेत्रको
@chhantakarki258
@chhantakarki258 2 жыл бұрын
सारै मनै छुनि दाेहाेरि आजाकाे सुनद सारै आनद लागाे
@lavamogarmogar8939
@lavamogarmogar8939 2 жыл бұрын
अति राम्रो जोडी अरुको अँखा नलागोस है
@deepakdarlami3240
@deepakdarlami3240 2 жыл бұрын
छत्त्र साही र काजल जोशी को जस्तै चिज भाइ र अस्मिता को जोदि छितै देख्न पाए हुन्थयो ।सुभ रहोस दुबै भाइ बैनी को जिन्दगी को यात्रा।
@ishwarkumarshrestha1336
@ishwarkumarshrestha1336 2 жыл бұрын
Ma jiban ma kasaiko fan vayA vane tyo chij r asmita ko😍😍😍
@abiral123
@abiral123 2 жыл бұрын
यो जोडि रियल मा बिहे भयको हेर्न मन छ
@mohanpakhrin9263
@mohanpakhrin9263 2 жыл бұрын
आजको दोहोरीले सारै भावुक बनायो तर यो जोडी गीतमा जस्तो नहोस आउने दिनमा दुवै जनाको उत्तरोत्तर प्रगतिको कामना best wishes 😊❣️
@laxmijaisi2424
@laxmijaisi2424 2 жыл бұрын
राम्रो
@mithukafle6295
@mithukafle6295 2 жыл бұрын
धेरै राम्रो बैनि अस्मिता र भाई चीजको दोहोरि
@krishnapun6512
@krishnapun6512 2 жыл бұрын
Very nice 👍 song thank you so manchhe
@krishnapun6512
@krishnapun6512 2 жыл бұрын
Derai Ramro xa thank you so manchhe
@tekgurung8993
@tekgurung8993 2 жыл бұрын
One of the best couple..next song khile sunna pauneho….???
@official-qu8ty
@official-qu8ty 2 жыл бұрын
Chij gurung को अनुहारमा खस्सै खुशी देख्दैन म किन होला अरु बेला दोहोरी गाउदा धेरै खुशी देख्ते तर आज धेरै नर्मस देख्छु मेरो जिज्ञस्या
@reshamgc4981
@reshamgc4981 2 жыл бұрын
Asmita uk jana lagera hola ni😭
@pradipthapa8803
@pradipthapa8803 2 жыл бұрын
लाईप दोहोरी मिठो छ आस्मित र चिज भाईको इउके साथैमा लानु प्रथ्योनी बैनि
@sertamang1064
@sertamang1064 2 жыл бұрын
Ati utkrist prastuti dubai janalai dherai2 shuvakamana sampurna team lai nyano maya💕💕🙏🙏
@chandrbohora1053
@chandrbohora1053 2 жыл бұрын
गिद निको छ तर अस्मिता बहिनी को ठुलो फेन हो दोहोरी च्यानपियान देखि भोट कति हो कति बिड्म्बना आज सम्म कहिल्य पनि लाइक कमेट गरेको छैन ।।
@kalpanalama6769
@kalpanalama6769 2 жыл бұрын
बिचरा दुबै को माया यहाँ देखियो। छुटेर बिदेशी हुदाँ 😘😘😘😘😘😘
@krishnapun6512
@krishnapun6512 Жыл бұрын
❤very nice picture ❤sweet. Song ❤ I. Laek and Sweet Love 💕 ❤ thank you so manchhe ❤
@ombahadurmalla9573
@ombahadurmalla9573 2 жыл бұрын
यस्तो खतरा दोहोरी गायर ६ महिनाको लागि चिज लाई यक्लै परि गको रहिछ यी दुई जनाको दोहोरी मा पलस पोइत भनेको नै गाउदा सिरेस भयर गित्को पात्रो मा दुबेर गाउने दुई जनाको जीवन मा मेल खायर माया गारेको होकि होकि जस्तो गरि गाउने दुई जना लाई शुभ कामना
@yogprasadgurung6557
@yogprasadgurung6557 2 жыл бұрын
यो दुई जनाको दाेहाेरिमा साँच्चिकै भएको घटना जस्तो लाग्छ जहिले पनि एकदमै मन डुबेर हेर्छु
@brysontamangpakhrinbriggs1771
@brysontamangpakhrinbriggs1771 2 жыл бұрын
छुट्ने बेला झन भावुक बनायाे।उत्कृष्ट प्रस्तुति दुवै जनालाई उत्तर उत्तर प्रगतिको कामना सवै भन्दा Best जाेडी मेराे लव यु दुवै जनालाई ठुलो फ्यान वेद ब तामाङ्ग 👩‍❤️‍👨🤹‍♀️🙏💗💗
@rambam3657
@rambam3657 2 жыл бұрын
Kharka 5 days ago अस्मिता र चिज को अन्तिम दोहोरि सुनियो अब दोहोरीमा विराम लगाउछु |सारै मन रुने दोहोरि प्रस्त्याएउ यस्तै तुक्काले प्रीठक बनाउछ र हेर्न मन लागथ्यो शुभकामना दुबैलाई |
@jaspaija2362
@jaspaija2362 2 жыл бұрын
मेरो उत्कृष्ट जोडी चिज र अस्मिता को दोहरी सुन्दा छुट्टै आनन्द आउछ 👍👍👌👌✅✅😍😍
@babagurung8557
@babagurung8557 2 жыл бұрын
Chij bhai ra asmita baini darsak haru ko chahana xitai pura garnu parxa hai.
@MRJ.Magar6404
@MRJ.Magar6404 2 жыл бұрын
अागामि दिन हरू मा याे जाेडि सहिसलामत रहि रहेस्।र सधैं देख्ना पाईयाेस्।💏💏💏💏
@shreeramchand4634
@shreeramchand4634 2 жыл бұрын
ज्यन टाढा भएपनि यी जोडीको माया गाढा रहोस् र छिट्टै विवाहको भोज खान पाईयोस यही छ २०७९ सालको शुभकामना ल।
@arjungurung9860
@arjungurung9860 2 жыл бұрын
संगै हुँदा पनि किन मन्दिर धाउनु पर्यो, anyway very nice song. all the best both of you guys.
@HBRai-yk3zs
@HBRai-yk3zs 2 жыл бұрын
अस्मिता ज्यू यूके बाट कहिले फर्कनु भयो? यी जोडीको दोहोरि प्रस्तुति सुन्न अति ब्याकूल थिएँ, आज सुन्न पाईयो, खुशिको सीमा रहेन। दोहोरीको मंचबाट यथार्थ कहानी पोखेको होकि के हो ? तपाईँहरूको बियोग नहोस् कहिल्यै भनि कामना गर्छु। उहाँहरूदुवैकोएक सपना भए बिपना बनोस् भनि आन्तरिक हृदयबाट शुभकामना ब्यक्त गर्दैछु 🙏🙏।
@chakgurung3175
@chakgurung3175 2 жыл бұрын
जति सुन्यौं उति सुन्न मन लाग्ने कस्तो जादू हो
@MrHomPun
@MrHomPun 2 жыл бұрын
सब्द अति मार्मिक अस्मिता डल्लाकोटी धेरै अब्बल भइसकिन दोहोरी गित को सब्द उत्तर दिनुमा हार्दिक बधाइ छ चिज साथै अस्मिता दुबै जोडी लाई अब छिट्टै विबाह भयो रे चिजकाजी गुरुङ्ग र अस्मिता डल्लाकोटी भनेको सुन्न पाउ !!!
@ghimire.kanchhaghimire1460
@ghimire.kanchhaghimire1460 2 жыл бұрын
अस्मिता र चीजको साथ चुट्नु हैन कि जुट्नु पर्छ सबै को चाहान हो हामी सबै को
@user-dy4mq2dj4c
@user-dy4mq2dj4c 2 жыл бұрын
सधै चिज चाई हासेर गाउने मान्छे अाज धेरै निरास छ
@dillikumarshrestha4360
@dillikumarshrestha4360 2 жыл бұрын
जहिले पनि अति सभ्य सब्द र सटिक जवाफ प्रयोग गर्ने चिज र अस्मिता बहिनि लाई धेरै धेरै शुभकामना !
@RajKumar-ou8ge
@RajKumar-ou8ge 2 жыл бұрын
आहा यो जोड़ी को अस्मिता 💓 चिज़ गुरु जी हार्दिक बधाई सर लक्ष्मी को अस्मिता 💓💖😍💞 को हजुलाई है हात पछाडी को हार्दिक शुभकामनाएं छछछछछछ
@rudrabgurung2508
@rudrabgurung2508 2 жыл бұрын
We miss Bainee hope you miss Chij grg for Dohori couple
@kabirammagar
@kabirammagar 2 жыл бұрын
चिज गुरुङ र आस्मिता बहिनी को जोडि धेरै राम्रो छ ❤❤❤❤
@binodnaubag4711
@binodnaubag4711 2 жыл бұрын
लु बधाई तथा शुभकामना !
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 жыл бұрын
सँचिकै प्रेम जोडिरहिछ चिज गुरुङ भाइ र अस्मिता डल्ला कोटीबैनिको अस्मिता डल्लाकोटी बैनिलाई बिदेस बोलाउने हरुले चिज गुरुङ भाईलाई नी साथै बोलाई दिनुथियो अस्मिता बिदेस उड्नेदिन आउदै गरेकोे हुनाले बिचार चिजि गुरुङ अत्यन्तै भाभुक भएको दिएकाछंन अस्मिता नानू चिज गुरुङलाई धोका नदिनु जिबन साथीको नाता जसरी नी जोड्नु ल
@movieshorts607
@movieshorts607 2 жыл бұрын
Chij bro plz DNT hearting asmita just love her
@mahendrashah5934
@mahendrashah5934 2 жыл бұрын
मनै देखि सम्मान तथा चाडै दुबैको एक भाको हेर्न पाउ
@AmitSapkotaOfficial
@AmitSapkotaOfficial 2 жыл бұрын
आहा कती मीठो 💐
@Mel_ody_yt
@Mel_ody_yt 2 жыл бұрын
Man chhune dohari geet.pida ma pani maya lukeko chha. Real jodi dubai ko fan haruko chahana.
@diwanraikoyu
@diwanraikoyu 2 жыл бұрын
अब 6 महीना दोहोरी खासई हेरिन्दैना...
@user-nd3od6hp6y
@user-nd3od6hp6y 2 жыл бұрын
चिज गुरुङ र आस्मिता बहिनी को जोडि धेरै राम्रो छ 🇳🇵🇳🇵❤️❤️❤️❤️
@manugurung6019
@manugurung6019 2 жыл бұрын
एकदमै मर्म स्पर्सी गीत दुबै जनाको जय होस् अब ६ महिना पछि समयोगान्क सुन्न पाउने आसामा छु।
@kumargurung7351
@kumargurung7351 2 жыл бұрын
Jodi ko dohori herna sarai ramailo hunthyo Haresh nakhanu chij sar agardi badai janu 👍👍👍👍
@aayanneupane5173
@aayanneupane5173 2 жыл бұрын
Aahaa kati मीठो भाका मा मार्मिक दोहोरी 💕 हार्दिक सुभ कामना
@manbahadur5487
@manbahadur5487 2 жыл бұрын
चिजकाे पहिलाे टुक्कामै अस्मित मुसुक्का हास्दा हामीलाई अानन्द लाग्छ।
@krishnapun6512
@krishnapun6512 2 жыл бұрын
Chij. Ko. Asmita Ko sath biba hun xa bhane ko ta. Balpale ko keta shag bhaye xa
@Krishna-yl1bh
@Krishna-yl1bh 2 жыл бұрын
@@krishnapun6512 kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@dipanepali1463
@dipanepali1463 2 жыл бұрын
सारै मनदुखेकाे रहेछ बिछाेड भयरहाेलला
@krishnapanday1708
@krishnapanday1708 2 жыл бұрын
Akdam utkrista shbdama gaunu bhayo dherei dherai dhanbad nambar 1 jodi
@bedbahadurchaudhary1297
@bedbahadurchaudhary1297 2 жыл бұрын
अत्यन्तै उत्कृष्ट दोहरी शुभकामना छ।
@avig731
@avig731 2 жыл бұрын
यो प्रेमीका रोधी घर मा chij र अस्मिता को मन वटै प्यारको भवान को शब्द हरूको वर्षा भएको छ तर अस्मिता बहिनी chij lai chhodera टाढा हुनुहुन्छ फेरि हामी प्रत्यक्ष मा chhau यो जोडीको दामदर दोहरी herna
@hiiisyster
@hiiisyster 2 жыл бұрын
किन यति धेरै सिरियस हाे दुबै 🎤🎤🎤🎤
@kalpanalama6769
@kalpanalama6769 2 жыл бұрын
यो लास्ट गित होला।😘 इ दुबै को मलाई पनि😘😘😘 आज धेरै रुनु मन लागो
@lalumagar3749
@lalumagar3749 Жыл бұрын
Chij And Asmita Lovely Jodi
@ngolochij8848
@ngolochij8848 2 жыл бұрын
बिल्कुल बिल्कुल म पनि यहि अनुरोध गर्छु कि दुवै जनालाई संगै देख्न पाउ !!! सुहाउँदो जाडी छ हजुरहरुको
@sanjayarai9042
@sanjayarai9042 2 жыл бұрын
कहिले हामीले बधाई दिन पाउने हो यो जोडिलाई ।
@vijaygurung9215
@vijaygurung9215 2 жыл бұрын
No 1 my favorite couple ❤❤ chij ra asmita lai lyaunu vayeko ma sushma ji lai deyrai deyrai dhanneybad
@hosthapa3173
@hosthapa3173 2 жыл бұрын
चिज भाइ र अस्मिता बहिनी को गीत मा अतीत का हृदय बिदारक कथा मा आधारित स्वर मा भावुकता, दएनिए बिछिप्त बाहिरिएको छ। खोइ के भनु सके सम्म हामी सवैको चाहाना एक भैदिएको भए हुने भन्ने हाम्रो मुल्यता हो। सुभकामना!
@subbakanchha1350
@subbakanchha1350 2 жыл бұрын
शब्द पनि कति बजनदार प्रयोग गरेका हुन हामी त क्ल्पना पनि गर्न सकिँदैन। हरेक कोण बाट पर्फेक्ट सुहाउने जोडि हरु लाई चटक्कै छुट्याएर लाने पापी आयोज्क हरु
@abiralshivaduti801
@abiralshivaduti801 2 жыл бұрын
आहा दोहोरी!! हृदयस्पर्शी, अति नै मार्मिक । प्रत्यक्ष दोहोरीको अब्बल जोडी । उत्तरोत्तर प्रगतिको सुभकामना दुबैजनालाइ।
@magurung01
@magurung01 2 жыл бұрын
चिज अस्मिता एकदमै मिलेको जोडी ई दुई को जस्तो उत्कृष्ट दोहोरी कोही को पनि छैन अत्यन्त उत्कृष्ट दोहोरी
@kamalakumarilamtari8171
@kamalakumarilamtari8171 2 жыл бұрын
Jodi milxa geetle bhane jasto nahosh 🥰🥰🥰
@hastathapa1367
@hastathapa1367 2 жыл бұрын
malai pani chij ra asmita ko dohori saarai man parxa jodi pani raamro laagxa
@karnakhadka8074
@karnakhadka8074 2 жыл бұрын
यो दुई जोडी को बिबाह होस ल्😍🤩🍇🍍🍉🥁🎻🎺🎹🎸🎷🎤🏆️🎖️🏆️🎖️🎀🎊🎉
@mayagurung1184
@mayagurung1184 2 жыл бұрын
Chij r asmita ko jodi dherai ramro
@kalakharka4358
@kalakharka4358 2 жыл бұрын
अस्मिता र चिज को अन्तिम दोहोरि सुनियो अब दोहोरीमा विराम लगाउछु |सारै मन रुने दोहोरि प्रस्त्याएउ यस्तै तुक्काले प्रीठक बनाउछ र हेर्न मन लागथ्यो शुभकामना दुबैलाई |
@gaduramdhakal7470
@gaduramdhakal7470 2 жыл бұрын
000000000000
@gamayapun8220
@gamayapun8220 2 жыл бұрын
P
@atmaramgautam9533
@atmaramgautam9533 2 жыл бұрын
अस्मिता डल्लाकोटी नानी युके उदेसी चीज गुरुङसँगको दोहोरी सुन्न नपाएर छ्ट्पती भैराछ छमहिना पनि छ वर्ष जस्तो लागिराछ
@shantoshdhingal7696
@shantoshdhingal7696 2 жыл бұрын
मनैदेखि सम्मान नमन लोकदोहोरी क्षेत्रकै विशेष यो जोडीलाई। आशा राख्छु यस्तै यस्तै लाखौ दोहोरी सुन्ने, हेर्ने र नाच्ने सौभाग्य सारा नेपाली लोकदोहोरी प्रेमीहरुलाई मिल्नेछ। अझै धेरै प्रगति सफलताको कामना।
@gurungpradip354
@gurungpradip354 2 жыл бұрын
म कहिलै दोहोरि हेर्दिन तर मलाई दुबै जनाको love मा माया स्पर्सिमार्मिक शब्द हरु छ सुन्दा हेर्दा दुबैको दुबै जना गहिरो प्रेममा दुबेको जस्तो देखिन्छ मेरो नि आखा बात आसु आयो दुबै जना सगै बिबाहबन्दन बादिएको देख्न पाम 😭😭😢❤️
@hsiaihxhsus9846
@hsiaihxhsus9846 2 жыл бұрын
एस्को भाग 2 पनि चाहाइयो
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 34 МЛН
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 39 МЛН