सारै राम्रो गीत मन छुने गित गाउनु भयो आमा लाई सम्मान गरौ।
@deepapariyar5786 Жыл бұрын
साह्रै मन छोयो हरेक आमासँग हर प्रकारका दुख र संघर्ष अवश्य नै हुन्छ आफ्ना बेदनाका भावहरू आफ्नै छोरासँग कमैले पोख्न पाउछन धन्य हुनुहुन्छ हजुर❤❤❤❤
@ParbatiNeupane-m3b6 ай бұрын
छोरा छोरी ले पिडा बुझ्ने भए भनि बाच्न सजिलो हुनेरहेछ
@b-techcomputerhousedocumen1151 Жыл бұрын
आमाले मौका पाएको भय प्रख्यात दोहोरी गायीका बन्नुहुदो रहेछ, शब्द पनि कति जान्नुभाको❤❤ आमा छोरा बुहारी सबै कलाकार कति गजबको परिवार!
@JPTnapal Жыл бұрын
😭😭😭😭😭😭
@BasantaBasyal-er5ht10 ай бұрын
❤😊😊@@JPTnapal
@pashupatirawat7108 Жыл бұрын
हर्दा हेर्दै आँसु झरेको पत्तो नै पाईन आमा को माया सन्तान प्रति अपार हुन्छ ❤❤❤❤ मेरो पनि आमा भैदिए कति खुसी हुन्थे तर आफ्नो यो सँसार मा आमा नै छैनन धेरै धेरै धन्यवाद शक्ति दाई र आमा लाई ❤❤साँदै यसरिनै हासि खुसी दिनु आमा लाई 😂😂😂😂😂
@sushilakc9023 Жыл бұрын
😢😢😂😂❤❤🎉
@PrithviRai-h9y Жыл бұрын
आमा भन्ने त सोयम भगवान को रूप हो यो दोहोरी हेरेर नरुंने को होला तपाईं आमा छोरा लाई आदर्श सम्मान गर्छु
@shivashrestha727 Жыл бұрын
धेरै यस्तै गितहरु हेरियो तर किनकिन यो गित सुन्दा मन थाम्न सकिएन😢 आमा भन्ने शब्द किन यति धेरै प्यारो लाग्छ
@padhamshahi1794 Жыл бұрын
आमाको आशीर्वाद र छोराको मायाँ सधै भर रहि रहोस मैले त आँसु थाम्नै थाम्नै सकिन आमा र छोराको माया सबैको यस्तै भय हुन्थ्यो धेरै धेरै शुभकामना छ हजुर आमा छोरालाई ❤❤❤🎉🎉
@sarmila-z7x Жыл бұрын
साच्चै कति महान् हुन्छन् आमा आफ्नो सन्तान को भविष्य को लागि हजारौँ पीडा लुकाएर जिउनु हुन्छ 😢😢😢
@ranjanamarahata9157 Жыл бұрын
हेर्दाहेर्दै कति बेला आँसु खस्यो पत्तो भयन आमा छोरा को मार्मिक यथार्थ काहानि ले मुटु भकान्नियो 😢😢😢 सारै राम्रो छ भाग 2 पनि छिटोभन्दा छिटो हेर्न पाउ शुभकामना जुवाइसाब
@pradipgrgsirubari8191 Жыл бұрын
गित सुन्दा धरधरी आँसु आयो , आमा लाई सधैं खुशी राख्नु , बिहे गरेपनी आमाछोरा को माया सधैं यस्तै होस , आमाजी लाई प्रणाम छ !
@binitakhanal5627 Жыл бұрын
सारै राम्रो आमा छोरा को दोहोरी।सधैं भरी अपार माया होस् परिवारमा।😍😍मन छुने गीत आँसु रोकिएन विगत को पल सम्झेर😢😢
@urmiladawadi6208 Жыл бұрын
साहै मन छुनी गरेर आमा छोराको गितले धेरै रुवायो ❤❤
@gitakhanal8157 Жыл бұрын
Shakti vai roko dekhesi jhan aasu aayo. Aamako maya ra aashirbadle family sabaiko uchha pragati hoss❤❤
@teksaud1082 Жыл бұрын
आमाको माया सन्तानप्रति अपार हुन्छं, निस्वार्थ हुन्छ।।😢😢😢love you aama ❤❤❤❤
@maheshchand164710 ай бұрын
कति मिठो गित गाउनु भयो आमा🙏🙏 सुन्दा सुन्दै आसुनै आयो
@sukbahadurgurung5322 Жыл бұрын
तिम्रा आमा छोरा र हाम्रो आमा छोराको जीवन कहानी उस्तै रैछ, जे थ्यो त्यै पस्के जस्तो लाग्यो र असाध्यै मन छोयो। थैन्क यु यस प्रस्तुतिको सवै जनालाइ ।
@sostikasapkota3961 Жыл бұрын
सारै मन छोयो यो दोहोरि हेर्दा सफलता को सुभकामना शक्ति दाइ र आमा लाई ❤❤❤❤😊
@sitaadhikari3189 Жыл бұрын
❤❤❤🎉🎉🎉🎉🎉 darsan aama
@munabc1247 Жыл бұрын
कस्तो आँसु आयो कति राम्रो बुझ्नी परिवार हो अस्मिता कति भाग्यमानी यस्तो परिवार पाउनि
@ramprasadpoudel787 Жыл бұрын
हरेक पटक हेर्दा पनि किन यति आँसु आको छ आमा र दाइ को गीत ले
@kamalasaud5853 Жыл бұрын
मनै थामिएन यो दोहोरी हेरेर हेर्दा हेर्दै आँसुको वर्षा बयो आमा नरुनुहोस् माया गर्ने छोरा बुहारी हुनुहुन्छ ❤❤❤❤❤❤❤❤❤
@sitaneupane4330 Жыл бұрын
Sarai man chuna gita❤❤❤❤❤❤❤❤
@NanuKhadka-ln2sw Жыл бұрын
The t5ttt5) t6r u UFC tq
@yasodachaulagain2387 Жыл бұрын
गित सुन्दा सुन्दा आँसु झरेको पतै भयन ❤सफलता को सुभ कामना आमा ❤🎉
@SushmaKhanal-ot2sg Жыл бұрын
पहिला को कुरा लिएर अहिले मन नदुखाउनु पहिला दु:ख थियो होला अहिले त सुख छ नि 😥❤️दु:ख पछि सुख सबैलाइ आउछ दादा😊❤️ हजुरहरूको आखामा आशु देख्दा मैले पनि आफ्नो आखामा आशु रोक्न सकिन🥺💗 हजुरहरूको सधै राम्रो हुदै जाओस यहि छ शुभकामना ❤️😊
@subhadraadhikari3617 Жыл бұрын
आँखा बाट आसुको बर्सात भयो अति नै मार्मिक दोहोरी आमा छोरा को 😢❤❤
@riddikarki8755 Жыл бұрын
आमा प्रती सम्मान प्रकट गर्दछु आमा छोराको दोहोरी गितले मन छोयो मेरो त 🙏🙏🙏
@shivakandel6194 Жыл бұрын
गोदारको आमाछोराले रुन बाध्यबनाय अश्मिता कस्तो परिवार मा जिडिनपुगेछ यतिमिठो दोहोरी गाउने आमाछोरानै धेरै राम्रोछ ❤❤❤
@mishreeshrestha6367 Жыл бұрын
आमाको मन साच्चै नै महान हुन्छ, निस्वार्थ माया भनेको आमाको मात्र हुन्छ हार्दिक नमन🙏🙏🙏
@manishachapagain2349 Жыл бұрын
ppppĹLĺlĺllllllppppaaaaaaa
@rameshkhan9942 Жыл бұрын
nj 7:35n.
@durgabudhathoki8364 Жыл бұрын
@@rameshkhan9942 o
@kcmina1706 Жыл бұрын
कति एथार्थ छ आमा छोरा को माया नरुनुस्न आमा अनि सक्ति भाइ हजुर हरु रुदा म पुरा गित सुन्न अल्लि गारो भयो फेरि मलाई यो सक्ति भाइ पहिलै देखि मन पर्छ सफलता ले सधै सिखर छोउस सक्ति भाइ आमा लाइ नमस्कार छ है
@rojinasijapati1310 Жыл бұрын
आमाको मन साच्चैनै माहान हुन्छ मैले यो गित हेरिरहदा मेरी आफ्नै आमाको दु:ख सम्झिए सम्मान छ हरेक आमाहरुलाई शक्ति दादा र अस्मिता दिज्जु आमालाई कहिले नरुहाउनु होला उहामा मैले मेरी आमा देखे love u mom ❤❤❤❤
@MinaAcharya-ez5ks Жыл бұрын
आमाको कलालाई मानु पर्छ ❤❤❤🙏🙏🙏🙏🙏🙏
@jharanadhakal944210 ай бұрын
😢😢😢😢😢
@sumanneupane725 Жыл бұрын
सार्है मर्मस्पर्शी दोहोरी आमा छोराको उच्च सम्मान छ आमालाई आमाको मन कहिल्यै नरुवाउनु होला
@chakgurung3175 Жыл бұрын
अति इमोसोनल दोहोरी सफलताको शुभकामना
@ramagautam7149 Жыл бұрын
कस्तो राम्रो मन छुने गित शुभकामना शक्ति दाइ आमा 🙏😦🙏😦😓😓❣️
@YanksuVlogs Жыл бұрын
सारै मन छुने गित गाउनु भयो आमा छोरले हजुरहरूलाई धेरै धेरै धनयबाद ❤❤❤❤❤❤❤
@chantsgaming Жыл бұрын
साहै मन छुने शब्द र अति मिठो शोर दिदी अनि शक्ति भाइको 👏👏👏
@dilmayamizar644 Жыл бұрын
अतिनै मन रोयो😥😥ग्यानी आमा को ग्यानी छोरो तेस्मा झन बुहारी पनि अतिनै प्यारी मिलेको परिवार सफल्ताको सुभकामना हजुर हरुलाइ😍😍
@amritapaudyal473 Жыл бұрын
कति राम्रो मन छुने शब्द आमा काे आमा प्रती सम्मान 🙏🙏🙏🙏
@shobhakhanal8253 Жыл бұрын
मेरो जस्तै कहानी रैछ सुन्दा सुन्दै आँसु बलिन्द्र भयाे मेराे पनी आफ्नै अतीत का दीन हरु अगाडी झल्कियो यसैले मन भकानियो बधाई छ सम्पूर्ण कलाकारहरु लाई ❤❤❤❤❤
@TsumitraThapa Жыл бұрын
यस्तो गाउने शक्ति र आमा पहिल्यै काहा हुनु भको थियो।अस्मिता संघ बिबाह भए पछि बल्ल चिनियो।अर्को पार्ट पनि हस आमासँग
@ritukunwar5227 Жыл бұрын
आमाको माया सन्तानप्रति अपार हुन्छ निश्वार्थ हुन्छ😪love you aama💋❤️❤️
@SitaDeviTiwari-n4s Жыл бұрын
सरै राम्रोगीत बाबु मन थाम्नै नसकीनेआमा छोराको गीत
@narayanibhattarai3553 Жыл бұрын
आमालाई उच्च सम्मान छ।कति मार्मिक दोहोरी आँखा बाट आँसु झर्न रोकिएन
@sangitapokharel607 Жыл бұрын
आफ्नो सन्तान प्रती आमाको माया अनि छोरो टाडियला भन्नी सुर्ता अति मार्मिक शब्द को लागि आमालाइ सम्मान छ
@lalitabist8166 Жыл бұрын
आमा हजुर लाई जीउ गरेको छु आमा आसीरबाद दीनु होला कती मीठो गाउनु भाको हो गीत सुन्दा सुन्दै गर्दा आसु झरेको थाई पायन🎉🎉🎉❤❤❤
@sushilakc9023 Жыл бұрын
😢😢🎉🎉😂❤❤❤😂
@sushilakc9023 Жыл бұрын
😢😢🎉🎉😂❤❤❤😂
@SapanaMagar-bd4sh Жыл бұрын
आमा लाई समान छ आफनाे सन्तान प्रती कति माया हुन्छ याे दाेहाेरी सुन्दा धर धरी राेएकाे पतै पाएन भाग दुई पनि सुन पाईयाेस छितै शक्ति भाइ
@sohitabohara Жыл бұрын
कति छिटो आसु झर्छ आँखा बाट आमा को माया जस्तो अरु माया का पाइन्छ यो धर्तिमा जति गाली गरे पनि त्यो भन्दा झन माया गर्नु हुन्छ miss you आमा 😭😭😭😭😭😭
@bhumasen487 Жыл бұрын
अति मनछुने गित गाउनु भयो आमा र शक्तिभाई उतर उतर प्रगति कामना छ भाई शक्ति ❤️
@puskalsharma293 Жыл бұрын
याे दाेहाेरी पुरै हेन्ना मलाई गाराे भयाे अाशु राेक्ना नै सकिना अाशु थाम्नै गाराे भयाे यति राम्राे दाेहाेरी गाउने अामा लाई सलाम छ अामा अामा भन्दा ठाेलाे काेहि छैनै अामा काे शब्द शब्द ले अाशु राेक्ना गाराे भयाे😭😭😭😭😭😭😭
@Boy-sigma123 Жыл бұрын
अतिनै मन छुने शब्द सफलताको शुभकामना हजुरहरुलाई अनि आमा प्रति सम्मान🙏🙏🙏❣️❣️❣️❣️
@shantipaudel1030 Жыл бұрын
Heart touching song .❤
@ShresthaSita-ee7ff Жыл бұрын
अाहाँ कति मीठो स्वारले गाउँनु भएको अामा छोराको गित 🎉🎉🎉
@laxmighimire9319 Жыл бұрын
आमालाई र सक्ति दाइ लाइ धेरै धेरै सुभकामना छ ❤❤❤❤
@rupabhandari7504 Жыл бұрын
सन्सार सबै चिज पाइनछ आमा भन्ने सब्द कहिले पाईदैन ।।आमा लाई सम्मान गरम ❤❤❤❤❤❤❤❤ मोनै छोयो दिन पायाको भय आमाको सब्द काफि छ ❤❤❤❤छ सम्मान छ ।।❤❤❤❤❤❤
@Anitashrestha-e9d Жыл бұрын
महान आमा हार्दिक नमन❤❤❤❤❤❤
@sushiladawadi9586 Жыл бұрын
आँसु झरेको थाहा भएन मन छोयो यहाहरु दुबै लाई नमन !! बेस्ट प्रस्तुती आमा🙏🙏
@miraadhikari1501 Жыл бұрын
सबै आमा छोरा को माया यस्तै होस् सबै छोरा हरु यस्तै बुझ्नि हुन्
@heerabk8958 Жыл бұрын
आमाको आशीर्वाद र छोराको मायाँ सधै भरा रहि रहोस म त आँसु थाम्नै सकिन 🙏💕
@chadnijoshi1806 Жыл бұрын
मनै भकानिएर आयो यो दोहोरी हेर्दा 😭😭साचिकै आमा भगवान हुन आमा को जस्तो निस्वार्थ माया कसैको हुदैन आमा को मन 😭
@radhadawadi9012 Жыл бұрын
❤❤❤सारै राम्रो कुन आमाको मन नरोला र
@KopilaAdhikari-g5m Жыл бұрын
सारै मन छोयो यो गित ले सफलताको शुभकामना ❤
@LaxmiAcharya-b8k6 ай бұрын
हामी मान्छेलाई जति नै भएको जस्तो देखिए पनि एउटा न एउटा अभावले सताउने रहेछ बरै आमा प्रति उच्च सम्मान❤❤❤
@sitathapa9257 Жыл бұрын
आमा र शक्ति जि को पार्ट 2 चायो भन्ने कोको हुनुहुन्छ हाजिर हुम त
@SitaramTimalsina-n3n Жыл бұрын
पार्ट2 नहेर्ने पार्ट1 ले त यति धेरै होए धेरै याद आयो आमा को हाल कुवेत 😢😢😢😢
उआमा लाइ हार्दिक नमन 🙏 अनि @shaktikumar godar bhai तेस्तो गित गाउनु भाको छ । सायद यो गित हेर्नि हरु कसैको आखा ओभानो छैन होला।
@gayatrijoshi1767 Жыл бұрын
सारै मन रोयो आमा छोराको यो मार्मिक हृदय बिधारक बेदनाले भरियको गितले ❤❤फेरि पनि आमा छोराको अर्को भाग सुन्न पाइयोस सलाम छ महान आमालाइ अनि सधै सबैको आशीर्वाद रहोस ज्ञानि अनि असल शक्ति बाबुलाई ❤❤❤❤❤
@shantapoudel4975 Жыл бұрын
कति दुख गरेर यहाँ सम्म पुराउनु भयो आमा अब हजुर खुशी हुने दिन आयो आमा😢आमा त आमै हो कस्तो रुन आयो
@aishwaryaadhikari5167 Жыл бұрын
कति मार्मिक यथार्थ भोगाइलाई समेटेर प्रस्तुति गर्नु भयो हजुरहरु प्रती हार्दिक नमन गर्दछु। कतिपय कुरा मेरो आफ्नै जिबनसग मेल खायो ।यो दोहोरो सुन्दै गर्दा हेर्दै गर्दा कति बेला आँखाबाट आसुको धारा खस्यो पत्तै भएन ।हामी सबैले आगामी दिनमा फेरि येस्तै दोहोरोको अपेक्षा गर्दैछौ। धन्यवाद !❤️❤️
@HimaniSanjyal3 ай бұрын
कठै बरा आमाको सब्दले मेरो मन रोयो😢😢😢😢😢😢😢
@kamalasaud5853 Жыл бұрын
सारै मन दुख्यो शक्ति भाईको आँखामा नि आँसु देख्दा ❤❤❤❤❤❤❤❤❤❤❤❤
@gajendradahal5049 Жыл бұрын
मान्छे पनि राम्रो विचार पनि राम्रो आफ्नो भोगाइ, सुख दुखका कुरा गर्दैगर्दा आँसु झर्नु स्वभाविक हो मान्छेको मनै त हो।
@AmritaOli-r6w Жыл бұрын
मन थाम्नै सकिना 🙏🙏🙏सलाम छ आमालाई
@suchanakc1575 Жыл бұрын
आमा भन्ने शब्द नै कत्ति प्यारो 😢आशु नै थामिएन।।।आमाको मायाअपरम्पार छ हजुर❤❤❤😢❤❤
@SunitaKhatri-l7t Жыл бұрын
हेर्दा हेर्दै आँखा बाट आशु खसेको पत्तै भएन आमा लाई यस्तै धेरै माया गिरि रहनु होला ❤❤❤❤
@bishnubk828 Жыл бұрын
हामी पनि आमा छोरा मात्र छौ यहि गीत साहार छ मेरो पनि सारै राम्रो ❤❤
@asnitaadhikari Жыл бұрын
हुन त बिगतको कहानि धेरै को पिडादायि नै होला तर म आफुले नभोगे पनि एक रात आमा सँग बसेर ती तितामिठा कुरा गर्दा हामी आमा छोरीको आँखामा पनि यस्तै आशुको भेल आएको थियो आज यो दोहोरी हेरिरहँदा पनि आँशु रोक्न सकिन 😭 यति मार्मिक दोहोरी हामिमाझ प्रष्ट्याउने हजुरहरुलाई उच्च सम्मान ब्याक्त गर्न चाहान्छु 🙏
कति मीठो मार्मिक गित हो सबैलाई रुवाउनि मन छोयो 😢😢😢
@SovaMagar-oc2nn Жыл бұрын
अामा अाफु पनि रुनु भयाे हामीलाई पनि रुवाउनु भयाे कति मार्मिक सब्द अामाकाे 💝💝💝😭😭😭😭
@sitathapa9257 Жыл бұрын
❤आँसु रोकिएन आमा प्रती उच्च- सम्मान 🙏💐😊
@sushilatimalsina51911 ай бұрын
Ama talant asal xora.❤
@sirjanadhakal5519 Жыл бұрын
आँसु नै थामिएन😢 एकदम राम्रो छ🙏🙏❤️
@nishachhetri6182 Жыл бұрын
आँखा बाट आँसु झरेको पत्तै पाइन सफलताको सुभकामना❤❤❤❤❤❤
@SuntalaAidi4 ай бұрын
मन थाम्नै सकिन हामो परिवारसंग मेल खाने गितले मुटु छोयो ।मेरो आमाको र दादाको पीडा सम्झी 😢❤😭 miss you dada and aama🙏🙏❤
@bhimlalshrestha-im2et Жыл бұрын
आमाको रिन त हामिले तिरेर कहिले सकिन्न आमा प्रती कोटि कोटि सम्मान
@karinabhusal1180 Жыл бұрын
अाहा सारै राम्रो दाेहाेरि फेरि पनि यहि भाकामा मामु शीत गाउनु हाेला हुनत म जति काे राेयकाे हाेला तर पनि मन थामेर हेरेकि थिय सबै दाेहाेरि सबै टिमलाई सुभकामना फेरि पनि दाेहाेरि सुनन पाईयाेस 😭😭😭😭😭😭😭😭
@bharatipokharel3765 Жыл бұрын
शक्ति भाइ र आमा प्रतिनिधि मुलक मात्र हो ।कयौ आमाहरु भनाइ छोरा छोरी प्रति यहि छ ।
@durgarimal7239 Жыл бұрын
मन छुने दोहोरी साथै आमालाई नमन🙏🙏
@mirakhatiwada3005 Жыл бұрын
हेर्दा हेर्दै कति बेला आँसु झरो पत्तो नै पाइन ❤❤❤आमा यति गियानी छोरा हुनु हुन्छ नरुन❤❤❤🙏🙏🙏🙏
@rajankattel8984 Жыл бұрын
❤❤❤❤❤
@KamalaPun-f3i Жыл бұрын
Dherai ramro xa aama xorako dohori song forever best of luck 👍🙏
@AlishaGurung-yo9hk Жыл бұрын
सम्मान छ आमा अनि भाइ लाइ❤❤
@bimukharel Жыл бұрын
हेर्दाहेर्दै आसुआको थाहै भएन कति मन छुने गित्🙏🙏🙏❤️❤️
@sachitapandey3949 Жыл бұрын
धेरै राम्रो दाई अनि मामी ❤❤ फेरि पनि हजुरहरुको दोहोरी हेर्न पाम 🙏🙏🙏
@sakuntalapanditpoudel7631 Жыл бұрын
मन छुने दाेहाेरि साथै अामालाई नमस्कार ❤❤❤
@sushantsubedi2321 Жыл бұрын
सबै गीत हेरदैजधा कस्तो रुन आयो आखिर आमा त आमानै होनि😢😢😢❤❤❤🙏🙏
@sapanathapa7226 Жыл бұрын
सानो मन न गर्नु अामा यति धेरै माया गर्नु हुने छारा हुनु छ तेति नै माया गर्नि बुहारी हुनु छ 💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜🤔🤔🤔🤔🤔🤔🤔💞💞💞💞💞💞💞💞💙💙💙💖💖💖💖💖💗💗💗💗💗💗💗
@razunepal8964 Жыл бұрын
Thankyou so much all team beautiful song miss you ama ❤❤🥰🥰🥰💐💐🌹💓💓😍😍😍🎈🎈🎈
@saritakkadel184 Жыл бұрын
Aaha kati manxune dohori sadhai safaltako suvakamana Shakti sir and asmita madam sadhai aamalai Khushi dekna ani sadhai yestai mitho aawajma dohori sunna paiyos jaya geet jaya sangeet ❤❤❤❤❤❤
@kamalashrestha4732 Жыл бұрын
कतिको वास्तविक झल्केको छ ।अअमालाई खुसी अनि सुखी राख्नु😭😭😭😭😭😭
@shaktikumargodar389 Жыл бұрын
हामी आमाछोराले रुदै गाएको दोहोरी हजुरहरु चाहि नरोइ हेर्नुस है | ❤
@krishnanepali9789 Жыл бұрын
हजुरहरु आमा छोरा रोए पछि हामिले पनि आँसु थाम्न सकिएन । कतिखेर आँसु खसेछ पत्तै भएन।
@bijayabashyal8270 Жыл бұрын
Hami pani royau😢😢 kati marmik
@anjugautam8412 Жыл бұрын
Sarai runu vo ni hamali ni dharai ramro xa hajur haru lai suvakamana xa 19:59
@amritadevkota7082 Жыл бұрын
ramro geet amma xora
@bhagawatipokharel4195 Жыл бұрын
Real aasu saga khaaha rokana sakinax ra vai hajur ko bhanda pahela aasu aako thyo myaro
@subhadrachaulagai9374 Жыл бұрын
आहा सारै मार्मिक गित आमा छोरा को धेरै रुय 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@samyog-_-99 Жыл бұрын
गित सुनदा यति रोइन जिबनमा परेको कति रामो गित ❤❤❤❤❤❤❤❤❤