Congratulation to alll Today is a big surprise and all of you are so excited and happy so i think sugar is in tea and pickle with dal rice and vegetable and the combination of tarak meheta ka olta chasma while eating ❤❤
@jyotiPathak-e1i2 ай бұрын
धेरै खुसि लाग्याे हामी सबैलाई बधाई छ ।।।
@pandayshannepalkuwait20872 ай бұрын
सात बर्से अस्ठलिया बासाइको क्रम मा अप्ग्रेड हुँदै गिरु को पाचौ कार मलाइ मन परेको र मैले रोजेको कार भिडियो मा बिसु को एक्साइट्मेन्ट लेभल नेस्ट नै लाग्यो,घर मा साधन भित्रीदा खुसी हुनु स्वभाबिक हो निरु ले एक्साइट्मेन्ट नदेखायपनी निरुको मन्द मुस्कान बाट मैले आजको को भिडियो मा सबै भन्दा खुसी निराजन लाई पाय।। भ्लग सारै राम्रो र रमाइलो छ आमा अगाडि लागेर गरेको काम सधै सफल र राम्रो हुन्छ कर्म चारी हरु को बढुवा हुदा झै सानो तहबाट अप्ग्रेड हुँदै पाचौ तह को कार मा मा पुगेको मा गिरुलाइ बधाइ छ यसरी नै प्रगतिपथ मा खुड्किला हरु चड्दै जानू भगबान सङ प्रार्थाना गरेका छु।। घर मै 3 वोटा कार हुदा हुँदै यो कार मा बिशु को यति सारै एक्साइट्मेन्ट सायद बाबा ले रोजेको भयर होला.. र खुसी हुनु र खुसी बाड्नु बिशु को सकारात्मक सोच सधैको हो र आजको भिडियो मा पनि छ।। भ्लग मा आमा को खुसी नानी को अबोधपन ,निरुको खुसिको माधुर्यता सरु को गदगद र गिरु को भित्र भित्रै लुकाउन खोज्दा खोज्दै मुहार मा छ छल्कियको गौरब हेर्ने लायक को छ त्यो भन्दा अझै लायक बिशु को एक्ट्रा ओर्डिनरी एक्साइट्मेन्ट ले भिडियो लाई अति रमाइलो बनायको छ।। काका लाई पुस अप गरेर साहस दियको मा निरु लाई धन्यबाद हामी ले जे गर्दा पनि सकारात्मक उर्जा दिने ,हर पक्ष बाट साथ सपोर्ट र हौसला दिने हाम्रो भगबान आमा प्रती नमन🙏🙏
@pandayking39352 ай бұрын
सुभ समय नया समय ख़ुशी सुखी समय हासो भीत्रीए को दिन सबै मा ख़ुशी को बधाई 👏👏सपना हरू मीठो मीठो देखे को थीए यो माहोल घर मा आऊन रैछ ❤ हरेक दिन हर पल सुख सानती ख़ुशी को कामना परिवार मां love u all❤️🙏 फेरी पनी सबै मा बधाई ❤️👏🙏🌹
@sitatiwari35732 ай бұрын
♥️♥️♥️♥️♥️♥️♥️
@pandayshannepalkuwait20872 ай бұрын
निरु को लुक्स मौनता र यो पर्सनालिटी साचिकै नेक्स्ट लेभल को छ।। मिस्टर नेपाल मा भाग लिन मात्र होइन जिताउन पनि तैयार थिय र निरु ले इन्ट्रेस्ट नदेखायपछी मात्र जबर्जस्ती गर्न नचाहेको हो।। यदि भाग लिन मानेको भय जिताउने जिम्मा सहित पठाउन चाहेको थिय अब उमेर हुँदै गयो र मेरो पछुतो पनि।।❤❤
@sarudevkota88732 ай бұрын
Finally ❤❤🎉🎉
@pandayshannepalkuwait20872 ай бұрын
हामी यस्तो सम्म गर्थेउ कि वारि मा मकै खन्ने समय हुन्थ्यो हामी दाजु भाइ दिदी बैनी बारिमा काम गर्दै गर्दा आमा कराउनु हुन्थ्यो लाहुरे दाइ आयर पसिना निकालेर काम गरेको छ तपनी जा तर हामी सधै भन्ने गर्थेउ तैले काम गर्ने होइन तैले हामी ले काम गरेको हेर मात्र तैले हेर्दा हामिलाइ इनर्जी आउँछ कथा लाग्न सक्छ तर यो बास्तबिकता हो।। हुनत 8 दिदी भाइ मा सबै प्रती माया बराबर नै छ तर हामी सबैले कान्छो लाई कुनै काम मा नलगायर ठूलो बनायको कुरा चाहिँ सत्य हो।। पछि एक समय यस्तो आयो कान्छो को कृकेट खेल्दा टाइट भयको कम्मर को मासु लाई खुकुलो पार्न मिसन अस्पताल पाल्पाको डक्टर ले तपाइको भाइ लाई जति सक्नु हुन्छ एक्सरसाइज गराउनु जरुरी छ भन्यो तब उस्को स्वास्थ्य को लागि म सङै काम मा हिडाल्न लागे तर कान्छो ले काम गरेको देख्दा पनि मेरो आखा सधै रसाइ रहन्थ्यो।। एकसर साइज कै लागि बाइक चड्ने मान्छे लाई साइकिल चडेर हिनाय यी सब कारण हरु मात्र माया का हुन।। पढाइ मा अब्बल भयको ले पनि होला मैले मेरो अध्ययन अपुरो यात्रा गिरु बाट पुर्ण गराउन चाहान्थे।। एउटै भाडोबाट खायका हामी हरु अबस्थाले समुद्र वार पार बनायको छ तर यो मन सदा साथ भयको महसुस गर्छ।। कान्छो लाई नया कार को लागि हार्दिक बधाइ तथा सुभकामना छ। जीवन का अबस्यकता हरु तीन प्रकार का हुन्छ्न १.अत्याबस्यक बस्तु हरुको आबस्यकता २.आबस्यक बस्तु हरुको आबस्यकता ३.बिलासिता का बस्तु हरुको आबस्यकता हुनत गाडी घोडा लाई हामी बिलासिताका बस्तु हरु भनेर पडेको हो तर तिमी हरुको लागि गाडी अत्यावश्यक नै हो किनकि काम मा जान आउन बिना गाडी सम्भब नै छैन र बिना काम कुनै पनि आबस्यकता को पुर्ती हुदैन ।। त्यसैले गाडी तिमी हरुको अत्यावश्यक आबस्यकता भित्रै पर्छ।। अस्ट्रेलिया को तिमी हरुको घर मा आमा को आगमन पछाडी धेरै प्रगतिका बाटा हरु खुलेका छन हामी प्रतक्ष देखिरहेका छौ। त्यसैले त म भन्ने गर्छु आमा हाम्रो भगबान हो जस्ले हामिलाइ जीवन दियो जो आफू भोकै बसेर हामिलाइ खुवायो।। जय सम्भो त जस्तो हेन्सम हन्क लाई तेरो प्रसनालिटी अनुसार को सुहाउने कार बल्ल घर भित्रीयको महसुस हामी ले गरेका छौ।। कार निकै राम्रो छ मेरो च्वाइस को गाडी नराम्रो हुने कुरै भयन किनकी हर कार सम्बन्धी प्राय जनरल नलेज म मा छ।। हार्दिक बधाइ गिरु सुभकामना शुभ आशिर्वाद र माया।। सेफ ड्राइभ जय सम्भो🙏
@pandayshannepalkuwait20872 ай бұрын
कान्छो हामी सबैको कति सम्म को प्यारो छ त्यो हामी 7 जना ले भनेरै भन्न सक्दैनौ, दिदी बैनी को केन्द्र दाजु भाइ को केन्द्र जे केही गरम कान्छो ले के भन्छ, हुनत कान्छोलाइ भारी बोकायर म जिम्मेवारी बाट उन्कन खोजेको अबस्य होइन तर सधै यस्तो लाग्छ कान्छोलाइ अगाडि बडायर उस्को पछि म आँखा बन्द गरेर हिड्न सक्छु ,यसरी आँखा बन्द गरेर हिड्दा मलाइ खाडल मा परियोस या नदिमा बगियोस साचिकै गुनासो गरम्ला जस्तो कैलै लाग्दैन।। हिजो हामी जुन किङ र म एउटा बिसय मा कुरा गर्दै थियौ मेरो कुनै बिसयमा इक्षा जाहेर गर्दा दुबै जना दाजु भाइ ले यो गर्नु पर्ने काम हो हुन्छ दाजु भने अनि दुबै जना ले कान्छा ले के भन्छ केरे उसङ सल्लाह गर्नु जहाँ सम्म राजी नै हुन्छ त्यैपनी उस्लाइ सोध्नु।। सोध्न त सकेको छैन ऐले सम्म किनकी हामी माया र बिस्वास मात्र गर्दैनौ कान्छो लाई हामी डराउछौ पनि।। समय पर्खेर बसेको छु मौका मा बोल्ने हो। भाइ हो माया छ हेप्छु तर यो मात्र होइन उस्ले लियको जिम्मेवारि लाई हामी आदर पनि गर्छौ डराउनु हार्नु होइन डराउनु आदर गर्नु हो।। दाजु ले भाइ सङ हार्दा र भाइ ले दाइ सङ हार्दा कैलै हार हुदैन यी दुबै कुरा मा जित छ।। अन्त हार जित होला परिबार र दाजु भाइ मा हार नै जित हो र जित नै हार हो।। यानेकी हामी यो कुरा सहि छ भन्दा भन्दै पनि निडायक कान्छो हुन्छ हाम्रो परिबार मा यो हाम्रो परिबार सत्य कुरा हो।