Thank you so much, Isha for sharing your incredible journey with us. Your resilience is truly inspiring. If you haven't already, please consider subscribing to our channel to not miss out on more inspiring stories like Isha's. Don't forget to like and share this video to help spread Isha's powerful message further. Thank you for watching! 🥰😍🤩
@antymest58987 ай бұрын
Ok bro, but how to send money on tap tap with your code?
@HarkaLopchan7 ай бұрын
If you have already installed the app and sending money first time then there is an option “Add Promo Code”, once you tap on this you can enter “harka” promo code. Thanks!
@MamataThapa-m4i7 ай бұрын
plzz daju kasari contact garne hajurlai ma sanga dherai kura x plzz😢😢
@HarkaLopchan7 ай бұрын
@@MamataThapa-m4iprofile ma contact number cha.
@gayatriwagle14497 ай бұрын
Pls malai pani bolaunu na
@premadhunganadhungana46167 ай бұрын
बाबा र आमा सङै देख्ने चाहाना हरेक छोराछोरी को हुन्छ❤️❤️
@ramugrg7 ай бұрын
जीवनको यो दर्शन कुनै विश्वविद्यालयमा पढाई हुदैन । आजसम्म साना-साना कुराहरु केलाएर भनेको मैले कुनै शिक्षित भनिने विद्धानहरुबाट सुनेको छैन । संघर्ष, भोगाई र अनुभवबाट प्राप्त गरेको ज्ञान र सीप निकै गहकिला र प्रभावकारी हुन्छन् । इशा बहिनीको हरेक कुरा मलाई चित्त बुझ्यो ।
@BinduNp-x7b7 ай бұрын
Ijpp😊p😊😊
@YubaBhujel7 ай бұрын
एक दम सहि
@krishnakarki23297 ай бұрын
एक दम सहि
@sabitathapa74427 ай бұрын
Bela aankha bats aansu aayo pattai vayena🙂🙂🙂
@bishnubhattarai99296 ай бұрын
एक दम सही भन्नुभयाे बहिनी❤❤
@krishnabahadurbohara59607 ай бұрын
समयको खेल अनि जिन्दगीको उतार चढाब सङ्गै यो बहिनीले धेरै ज्ञान् बटुलिएकी रहेछन सायद जीवन मा पनि यसरी नै कति रात भोकै सुत्नु भयो होला रुवायो😢😢 तपाईंको यथार्थले।कसैको जीवन मा पनि यस्तो चोट न परोस।
@raksharai24437 ай бұрын
मोती अधिकारी पछि दोस्रो बबाल पोडकास्ट...यो बहिनी धेरै फ्रान्क लाग्यो, Wish you for your better future ahead BAINI.
@JinaLimbu-eq5mz7 ай бұрын
Voice bolne saili pani milne k feri uhako.yad aairako.thiyo thyakkai hjrko.camment dekhe😊😊
@ishapariyar26067 ай бұрын
Moti diju ta ak mahan aama ho ❤ma khusi xu mahan aama sanga malai compare garda❤
@JinaLimbu-eq5mz7 ай бұрын
@@ishapariyar2606 hjrko jiban kahani saga dherainai mel khayo meroni baba momi sanaima xutinu vako kaile momisaga kaile babasaga base tara aileta no with both them lots love dd😘😘
@shreeramthapa94787 ай бұрын
सबैजना बाबू आमाको यस्तै बुझ्ने छोरी होस ❤❤❤🎉🎉🎉
@ishapariyar26067 ай бұрын
Thank you ❤hajur
@Nischalrana056 ай бұрын
छोरि मात्र हैननि दाइ बाबु आमाले पनि यो भिडियोबाट धेरैकुरा बुझ्नुपर्छ
@keshabrajpaudyal95957 ай бұрын
दुख कमाएर जीउनुपर्ने निम्नमध्यम वर्गका सबैले भोग्नैपर्छ,चाहे जुनसुकै पेसामा लागेका मानिस हुन्।कलाकारले मात्र होइन बहिनी।❤
@seerjughimire53227 ай бұрын
कति परिपक्क कुरा गरेको यो बहिनिले कति असल कति राम्रो कति शुद्ध बोलेको कति मिठो बोलेको।
@ompariyar35407 ай бұрын
तपाइको जीवनीले मलाई सारै रुवायो। मेरो बाबु नानी लाई धेरै मिस गर्छु ।।
@ManojManoj-kk2fk7 ай бұрын
सबैको आफ्नो आफ्नो भोगाई हो ,,मेरो लागि सबै कुरा आमा बुवा हो (भग्वान ) तर यस्को मत्लब सबैले त्यहि मान्नुपर्छ भन्ने छैन ! कति छोराछोरिको जिन्दगि आमा बुवाको बिछोड्को कारण नै डामाडोल भएको हुन्छ ! सबैले बाउआमाको माया पाएको हुदैनन् 😢 जसले जे भोग्छ उसले त्यहि अनुसार बुझेको हुन्छ ! निक्कै भावुक बनायो ईशी बैनिको कुराले ,,खैर जे भयो त्यसलाई गुनासो नगरि बांकि जिन्दगि एक्दमै उज्जवल बनाउनु ❤
@deepagurung90147 ай бұрын
मान्छे बाहिरबाट हेर्दा सबैजना कति हासिलो रमाइलो देखिन्छ तर मान्छै पिछे सबैको फरक फरक कहानी र संघर्ष हुदो रहेछ यो कुरा चाहिँ Harka's Podcast हेरेपछी छर्लङ्ग भयो ।
@sandhyabudha72317 ай бұрын
मान्छे सानो भयो भने कति बुझेकी कुरा आहा दामी लाग्यो 🙏🙏🙏♥️❣️❣️❣️
@harishtiruwa47937 ай бұрын
जिन्दगी मा आज पहिलो चोटि कसैको इन्टर्बिउ पुरै हेरे।। ❤❤
@phulmayakisan7857 ай бұрын
म पनि धेरै जान मन छ दुबै दुनियाँको हेपाइ अनि आलोचना अनि बारम्बार चरीत्रमा औला उठाउने धेरै छ्न मेरो जिन्दगीमा यो कुरामा दोस मेरि आमालाइ दिन्छु किनकि आमाले राम्रो सस्कार दिएको भए आज म यो अब्स्थामा हुने थिएन सायद
@motiadhikari72767 ай бұрын
Sabai Aama buwa lai ystai bujani chhori milos ❤️❤️❤️❤️❤️❤️
@kalpanarai80337 ай бұрын
Hajur ko interview maele hereko thiya dd.❤❤❤.
@Anup.Tamang7 ай бұрын
sahi didi
@MamataThapa-xy2bi7 ай бұрын
कति बेला आँसु आयो थाहा नै भएन्😭😭😭😭मेरो भाग्यमा नि ममि हुनुन म 1 बर्षको हुँदा बित्नु भयो😭आफ्नो जन्म दिने ममि नहुदा कति पिडा भोग्नु पर्छ 😢भोगेको छु ,ममि बिना र दिदिबहिनी नहुदा त कति पिडा हरु गुम्साएर बस्नु पर्छ परेको लाई थाहा हुन्छ🙏🙏😥😥
@SitaThapa-pn4gk2 ай бұрын
आँसु रोक्नै सकेन बैनि !हरेक मान्छेको आ आफ्नो दुख र भोगाई हुन्छ हिम्मत नहार्नु बैनि हेप्नेहरुलाई प्रगति गरेर देखाउनु अबको दिनहरुमा कहिले पनि रुन नपरोस
@SurajThapa-h6l6 ай бұрын
अती राम्रो अती सुन्दर बिचार बहिनि तिमी ले जस्तो साथ दिने बुडी सबै को भाग्य मा होस्
@SitaThapa-pn4gk2 ай бұрын
जो भाग्यमानि छ उस्ले मात्र पाउछ हजुर जस्तो बुझ्ने मान्छे
@jharanarai56447 ай бұрын
बैनिको सो चप्रति मेरो सलुटछ बैनिको हरेक सब्दले दुनियाको मन छुएकोछ हरेस नखानु साथिको साथ छिट्टै लिएर अगाडी बढ्नु मेरो शुभकामना छ। है बैनिलाई.....।
@dbthapa70407 ай бұрын
इशा बहिनी कति ज्ञानि कुन शब्दकोष बाट एत्रो शब्द निकाल्योउ हामिलाइ पनि ज्ञान् सिकायौ
@ishapariyar26067 ай бұрын
Mero katha betha ra gumsayara rakheko kura hun dai❤
@DambarSinghmagar4 ай бұрын
वाउ बैनिको साहस बाट सबैले सिक्नजरुरी छ
@beenasharma45757 ай бұрын
आ आफ्नो भोगाइ हाम्रो चाही सबै भएरपनि जन्मदिने बावुले सौतेनी भन्दा तल्लो स्तरको ब्यबहार आफ्ना ५ संतान र श्रीमतीलाइ आजको दिनसंम गरी नै रहनु भएको छ ! कता पोखौ यी कथा ब्यथाहरुलाइ !हामीजस्तै अरू देख्दा मन कस्तो कस्तो हुदो रैछ😢😢
@sajalaadhikari22467 ай бұрын
Hami nai raixau aavagi 🥹🥹
@sunarnanu23807 ай бұрын
कति मिठो बोली ! कति दुख लाग्दो जिबन कहानी !
@NetraDamai-g3k6 ай бұрын
अति नै जिवनमा महत्त्वपूर्ण को कुरा गर्नु भयो बहिनी हिम्मतिलो हुनुहुदो रहिछ र बुध्धिमानी पनि प्रगति को कामना बहिनिलाई 🙏🙏🙏🙏🙏🙏🙏
@RfjcyCshhvui3 ай бұрын
Be happy be care mata pita sangai vae ramro hunthyo thankyou jaya hos
@keshabrajpaudyal95957 ай бұрын
जीवनबाट निराश नहुनू,जीवनको अर्को नाम संघर्ष हो बहिनी।
@ngpagalgamingff4 ай бұрын
राम्रो छ अझै राम्रो गर्दै जाउ बहिनी 👍️👍️
@binitalama35667 ай бұрын
बैनी को कुरा सहि हो तर आमा जति नै नराम्रो भय नि आमा ले जति नै नराम्रो गल्ती गरेनी आमा 🙏🙏आमा नै हुन 🙏🙏आमा सदै माहन हुन्छिन र आमा को स्थान मा कोइ हुन सकिँदैन 🙏🙏
Right!!! aama kasto mahan ta sansarma k x ra? dherai pida saher aamale santanko lagi bacheko hunx aama!!
@PabitraLimbu-j3h7 ай бұрын
Right ❤❤❤
@BishnuTamanG-ew1bj7 ай бұрын
Vanna sajilo vojnelai tha hunxa Vagwon NI galta hunxa galat xa tw galat xa Aama vanerw hunxa
@HimalRanaff5 ай бұрын
Right
@dhandhan66327 ай бұрын
मोती अधिकारी पछि पुरै interview इसा परियार को हेरियो,सार्है राम्रो लाग्यो ❤❤❤❤
@mandirasharma5827 ай бұрын
आफ्नो जन्म दिने आमालाई यति धेरै हेला नगरेको राम्रो हुन्छ। उहाँले तपाईंको लागि नै कति दुख गर्नु भएको होला । पैसा कमाउन सफल भएका मा निकै घमण्ड भएको देखिन्छ।तर आमाको माया गर नानी ।
@seesamkishan6584 ай бұрын
innocent mature chha bunu be strong bana la ani bihe gari khushi bhayara basnu love you ani timro kalakarita jiban falos fulos shubhakamana chha
@parvatigurung28157 ай бұрын
नानी तिम्रो जिबन मा अब सधै राम्रो मात्रै होस
@MadhuPaudel-q8lАй бұрын
Kati ramro bichar baini ko khoi hamro sasnkar ma kina jat vat ko kura vako hola sarai dukha lagx yo sab dekher 😢😢
@Jun-lm4el7 ай бұрын
आफुलाई समल्नु होला बहिनी, यस्तै हो संसारको नौ टंकीहरु Be strong be positive 👍
@bhimrajrai57807 ай бұрын
बहिनी बाबा आमा र सानो आमा प्रतिको सदभाप प्रती सम्मान। तपाईको भोक्त भोगी जिवान र अनुभप प्रती सलाम। जात त मानिसले बनाएको हो। तर तपाईको सोच र बिचार सन्सारकै सर्बश्रेष्ठ छन। आत्माबलमा कहिले कमि नआवस उज्वल भबिस्यको हार्दिक शुभकामना।
@DevikaKulung-l4y4 ай бұрын
दुख सबैसङ्ग हुन्छ सहन सक्नुपर्छ र सकिन्छ पनि हजुरको त्यो संघर्षलाई उच्च कोटि छ। धेरै कुराले मन छोएको छ मेरो जसमध्येको 2 कुराहरु 1. धेरै आँसु झार्यो भने त्यो आँसु value less हुन्छ। 2. परिवार सबैले थाहा पाएको कहिले नि टुट्दैन।(हो यो कुरामा म मान्छु मेरो पनि हुनुहुन्थ्यो मैले उहाँ नै हो मेरो पाट्नर सोच्थे परिवारसङ सबै चिन्जान भेटघाट हुन्थ्यो साह्रो गाह्रो पर्दा उहाँको घर नै गएर आफुले सक्ने जति सहयोग गर्थे । 4/5 बर्षको हाम्रो सम्बन्धमा ब्रेकप त कति हुन्थ्यो हुन्थ्यो तर पनि परिवारसङ्गको त्यो कनेक्सनले गर्दा आशा गर्थे मेरो मान्छे फर्केर म सङ्गै सम्बन्धको लागि आउनु हुन्छ भनेर न भदै आउदै जाँदै आउदै जाँदै भइ रहन्थ्यो। तर जुन 11 तारिकको दिन देखि उहाँ प्रती विस्वास गर्ने ठाउँ कुनै रहेन त्यसैले पुरै छुटिम जस्तो अवस्थामा पनि मैले नै जबर जस्ती बोलाउथे अनि बोल्थिम जब मैले बोलुमम न भनेर फोर्स गर्न छाडे त्यसपछी उहाँ आउनु भएन म सङ्ग बोल्न अनि सम्बन्धमा रहन। हामी एक अर्काप्रती नबोले पनि उहाँको परिवारसङ्ग छुट्न सक्दिन बोल्छु अझै भन्छु उहाँको आमा आप्पालाई आमा आप्पा, हाम्रो घर, हाम्रो खेती, कामहरु के कसरी गर्दै हुनु हुन्छ, व्यवहार कसरी मिलाउदै हुनु हुन्छ, सबै कुरा हुन्छ) तर उहाँ सङ्ग कुरा हुदैन मलाई हाम्रो सम्बन्धको एउटा कथा बनाउनु मन छ। दिदी तपाइँको संघर्षसङ्गै मेरो हुन नसकेको/ बनाउन नसकेको उहाँ @ashokbantawarai9105 सङ्गको सम्बन्ध सम्झेको छु। Strong भएर सधै अगाडि बढनु होला अनि छिटै विबाह गर्नु भएको कुरा सुन्न पाम 🙏❤️
@nirajanshahi55807 ай бұрын
सबैको सफल्ता को पछाडी संघर्ष को कथा लुकेको हुन्छ।सलाम छ तपाइलाइ माहान नारी कस्तो राम्रो सोचबिचार।🙏🌺
@ishapariyar26067 ай бұрын
Thank you ❤
@sharmahemant2986 ай бұрын
उत्तम अति उत्तम। अत्यन्तै ब्यवहारीक कुरा । सारै राम्रो बिचार !
@suraz5557 ай бұрын
यो नानिको कुरा एकदम सहि लाग्यो।
@ghalrai19167 ай бұрын
Love u baby narunu hola jindaki bhaneko dukhko auta angsa nai ho, sangharsa garnu hola, kam garnu parchha, parinam 1 ghanta pachhi dekhinchha, nagare kehi hunna baini, Kura sune tapai ko u r so great hunu hunchha I love u so much.
Isha bainee, though she is too young, her practical experience in life and the way she surfaced her opinions, feelings, emotions and thoughts look like she is matured enough with good deal of expertise. I wish her a better future and keep up the same spirit in the years ahead . Best of luck bainee, Isha!
@punamrai9986 ай бұрын
Kastho ramro yar yo baineko soch omg love you baine❤❤❤❤
@bikrampariyar97686 ай бұрын
समयले सबै सिकाउने रैछ बहिनी, Best wishes 💐💐
@Ekmahangrai4 ай бұрын
Mahab bichar chelie ❤
@tarathapa23977 ай бұрын
आज सम्म कै सबै भन्दा रुवाउने इन्टरभ्यू यी बैनी को धेरै रोए म पनि सुरु मै रोए😭😭😭😭सबै को जीवन मा एउटा न एउटा समस्या पीडा हुन्छ बैनी।बा आमाको गलत निर्णयले पछि बच्चा बच्ची को भबिस्य मा नराम्रो असर पर्छ भन्ने कुरा भोग्ने लाई मात्र थाहा हुन्छ।😥
@kabitasunuwar85257 ай бұрын
Aaj samma kasiko interview suru dekhi last samma hereko thiyn Tara aaj yo Didi ko here ruy pani 😢😢😭😭😭
@chamlingchamling77437 ай бұрын
ईशाले आट गरेर यी फटाहाहरूको कुरा गरेकोमा पुर्ण समर्थन छ
@bimalaaryal13807 ай бұрын
धेरै धेरै राम्रो बिचार बैनी को
@shantiranabhat67677 ай бұрын
नेपालमा ठग्ने पर्बिर्ति धेरै छ ।
@Tilakbahadurgurung7 ай бұрын
❤Good sochahi bainiko kati ramro kura sabai kura khulasta paridine isha pariyar baini ko dherai ramro ajhai agadi goko hernu pau😍👍️
@SitaramShrestha-xd7fv6 ай бұрын
Wow ❤❤❤❤❤so nice inspiring interview..god bless u Bahini Isha...
@mayagiri63087 ай бұрын
कति बुजकी चेली आफू सहि सत्य भएपछि भगवान ले पनि पालो दिन्छ भनेको तिमिलाइ पुगेको छ नानी धेरै अगाडि बढ्नु।
@mohanprasain12697 ай бұрын
I like the way she is and honesty ❤. Solute to yours big heart 💐
@premazimba81917 ай бұрын
Wow..beautiful..Isha nanu...brave girl..tapai ko yo interview le..bujne young chori haru lai..ekdam ramro lessons melne cha.vanne asha rakheko chu..thank you so much..be blessed n happy always..
@ganeshkhawas78857 ай бұрын
सधै सुन्ने गर्थे .. सधै .. छोरा छोरिले नै आमा बाबा लाई रुवाएको हुन्छ ..... प्ल्ज त्यो बाबा आमा .... यदि हजुर हरु छुटिदै हुनु हुन्छ भने एक चिटी छोरा छोरी को भबिस्य हेरिदिनु होला सोच्नु होला .... ❤❤❤❤❤
@chamlingchamling77437 ай бұрын
आमाको पनि ईच्छा हुन्छ नि सामाजीक काम गर्दै खुसी हुन्छ भने किन आफ्नो बिचारमा लादेर आमाबाबाको बिरोध गर्नु मातृदेव भव आमाले सन्तानको खुसी सुखको लागी हरपल प्राथना गर्छ तर सन्तानले आमाको गल्ती देखाएर चित्त चै देखाउन हुदैन आमा भाग्यामानी हो तर आमाबाबुको दोष देखाउने सन्तान अभागी हुन
@ghumphirvlogs7 ай бұрын
अति मन छुने कथा ईशा बहिनी को
@premsunar24147 ай бұрын
Kura yakdam sandarvik uthaunu vo life is straggler ❤❤❤❤
@kalpanalamichhane93857 ай бұрын
जिन्दगीमा एकपटक सबैलाई दुःख आईपर्दाेरहेछ तर हिम्मत नहारि अगाडि बढ्न सिक्नु नै सफलता रहेछ❤❤
@SharmilaGurung-gq9qj7 ай бұрын
Kati ramro soch
@suryaalinentertain7 ай бұрын
Pura video here man xoyo..jiwan ma भएको सत्य तीता मीठा कुरा हरू ले..you are really strong beautiful woman..dherai पहिले बाट nai follow गर्थे.. यो interview le jhan ठूलो fan vaya..❤❤God bless you.
@ishapariyar26067 ай бұрын
Thank you ati derei mayako lagi
@suryaalinentertain7 ай бұрын
@@ishapariyar2606 😍 ♥
@bips44356 ай бұрын
बहिनिलाइ सम्मान छ यसरी खुलेर आफ्नो संघर्श को कथा सुनाउने आतं हर कोहिमा हुदैन 🙏🙏🙏🙏
@IshwarThapa6 ай бұрын
छोराछोरीले टन्न पैसा कमाय भन्दैमा सहरमा घर बनाइ दिन्छौ सहरमा बस्नुस भन्ने भनेको मानेनन भनेर नवोल्ने नहेर्ने भनेको बेकुपी पन हो त्यो सहरमा बनेको सुनको महल भन्दा गाउको छाप्रो त्यो यक घुगा फल्ने खेत नै प्यारो हुन्छ। बुवामा जहाँ बस्छन् खुसी हुन्छन् तेहा राख्नु नै माया हो । छोराछोरी ले भनेको बाउआमाले मान्ने होइन बाउआमाले भनेको छोराछोरी ले मान्नुपर्छ । बाउआमाको गल्ती देखाउने रुदै दुनियाँलाई सुनायको पनि खासै राम्रो होइन ।
@naumayarana33207 ай бұрын
God bless you nanu ❤
@bishnusanthury68527 ай бұрын
Samayeko khel ho baini ajai himmat ka sath agadi badnu 🎉🎉🎉🎉
@jeevanpariyar41677 ай бұрын
Grand salute for great thinking Isha Sister 🙏🏽🙏🏽🙏🏽🙏🏽 Good luck All the best Ahead day💐💐💐💐
@user-bindubhusal7 ай бұрын
आमा त आमा नै हो नि जिउदा भगवान यसरी आमालाइ दोस लगाउदा अल्लि राम्रो लागेन छोरा छोरी को हजार गल्ती हरु लाई पनि तेहि आमा ले लुकाउछिन भने आज आमाको गल्ती लाई यसरी भन्नू अल्लि राम्रो लागेन
@KristinaGurung-iz8pw7 ай бұрын
God bless you ❤
@mayarana6627 ай бұрын
Sarai man xoyo nanu hajur ko sabda harule kun bela ashu khasexa thahai paina ❤
@Rajkirant7 ай бұрын
सर्ब प्रथमत हर्क आस्याङलाई धेरै धेरै धन्यवाद अनि बधाईको साथमा उच्च प्रगतिको शुभकामना बिदेशमा नेपालिहरुको पिडात कति कति तर कुनै पोख्ने ठाउँ थिएन आज तपाईको यो प्ल्याटफर्ममा आफ्नो दुख सुख पोख्ने अवसर मिलेको छ त्यो अत्यन्तै राम्रो कुरा हो। मैले धेरैको पोडकास्ट हेरे धेरैको कथा सुनियो तर अरु भन्दा प्रस्ट लय बद्द मत्लब कुनै कुराहरु तलमाथी नगरी सुन्न आनन्द लाग्ने कथा चाहिँ इशा बहिनिको लाग्यो इशा बैनिलाई पनि सफलताको शुभकामना तर संघर्ष आफैले गरे पनि संघर्सको बेला जस्ले साथ दिन्छ त्यस कुरालाई चाहिँ appreciate गर्नु पर्छ है म आफै पुगे म आफै गरे भन्न चाहिँ अलि असोभनिय हुन्छ। हो आफैले संघर्ष गरेको हो तर जे भए पनि सानो होस या ठूलो साथ त साथ होनि हैन .... any way best wishes isha baini.
@Anup.Tamang7 ай бұрын
Thank you so much for your beautiful comments and for liking, watching, and subscribing to our channel. We are dedicated to bringing you more stories of struggle, motivation, inspiration, success, and the realities of life and many more. Your continued love and support mean the world to us, and we promise to keep delivering more beautiful stories in future. Please stay with us as always. Thank you - Anup
@damberlama3947 ай бұрын
You are really inspiration of other ,, go bless baini
@dilurajamajhi71387 ай бұрын
बैनीको बोलीले सारै मन छोयो
@ashok.ghising2227 ай бұрын
You are great daughter respect
@sobitasunar867 ай бұрын
यो माहान सोच्च लाई सलाम बहिनी❤❤❤❤❤❤❤
@Pabiitra-fr1jx7 ай бұрын
Kati mitho boli kati dukha laagdo jiban kahaani
@DurgaThapa-j1z7 ай бұрын
Same mero mamu 😢i miss you mamuy 😢
@neksanrai50437 ай бұрын
Isha baini yo are such a preety full and nind blowing and understanding girl ❤️ i love it kati bujakari hunu hudo raixa khusi lagyo ❤️❤️🙏🏿
@aashapbhujel14317 ай бұрын
Interview .herda herdhai aasu aay0
@poonamgc91687 ай бұрын
Vagwan Mero xora xori yestai janmiyosh ❤❤.love you miss u sis .abako dinma sadhai ramrohos.
@ShovaAdhikari-k2m7 ай бұрын
Yasto chore sabai lai melos vagaban ❤️❤️
@monnasubba52596 ай бұрын
Stay Strong and always be patient
@binabk86297 ай бұрын
I respect you dear sis😍🥰
@shivsharma66167 ай бұрын
I really like your broadcast be strong i telling you as a brother you’re very strong God bless you
@kumaridirghashahi88387 ай бұрын
सहयोग गर्यो गर्यो आखिर मा उस्कै इज्जत फाल्दिन्छ
@Rincheñnnn7 ай бұрын
💯% right
@Limbu_Ganesh6 ай бұрын
Part 2 chahiyo yo bainiko.
@PranitaGurung-v2p7 ай бұрын
Best wishes sister from Darjeeling ❤
@razukshetri35697 ай бұрын
एक घन्टा २० मिनेट को video हेर्द सम्म non stop आख बात आसु झरिरयो एशा बैनी
@ishapariyar26067 ай бұрын
😞😞😞
@kiranchhetri37 ай бұрын
Isha pariyar didi ko sangrasha kahani sunda na ramailo himmat na hara nani🙏🙏