Рет қаралды 57
अाज बाबुलाई पेपरकाे गितार बनायरदेकाे धेरै खुसिभयाे,अनि ज्ञान पनि हासिलभयाे कि गितार कसरी बनाउन सकिन्छ भनेर ,यदि हजुरहरुलाई पनि याे भिडियो मनपर्छ भने मेराे च्यानललाई subscribe गर्न नभुल्नु होला हजुर धन्यवाद 🙏🙏🙏
#nepaltopvlog
#guitar
#गितार