Рет қаралды 42,785
कहिले एमाले त कहिले कांग्रेसको बुइ चुढेर सत्ताको नेतृत्व सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पद यतिबेला धरापमा छ । असार १७ गते मध्यरात कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सहमति भएपछि एमाले सरकारबाट फिर्ता भइसकेको छ । तर एमाले-कांग्रेसको सत्ता समीकरण कुन प्रयोजनको निम्ति भयो भन्ने बहस यतिबेला संसदमा चलिरहेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews