❤अहिले छाडा गीतले मात्र प्रसय पाई रहेको अवस्थामा एऊटा मौलिक भाका सुन्न पाइयो सफलता को शुभकाना❤ अभय जि❤🎉
@dilkumarirai37322 күн бұрын
यो गीत असाध्य मिठो र राम्रो भएर होला यु के सम्म आइपुगेको छ । रामदले गीत गाउने समयमा यही गीतले ख्वार्लप्पै खाई दियो । ये मिठो गीत प्रती समस्त टिमलाई बधाई र शुभकामना💚💜
@PramilaRai-v8n15 күн бұрын
जती सुनेपनी धित नमर्ने , नाचौ नाचौ लाग्ने छ । गीत कार सँगीतकार गायक सबैलाइ बधाई छ । अझ यस्ता मनमुटु मा बस्ने गीतहरु जन्मीरहोस है शुभकामना ।🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@kamalashrestha-eb4vo22 күн бұрын
आहा दाई 🙏सफल ता को सुभकामना ❤️ 🥀यसपालीको तिहार अति रमाइलो गरियो 😊
@Raiayush197720 күн бұрын
गित बनोस त यस्तो दस चोटी सुने धित मर्दैन अहिले मकाउमा छु आउने तिहारमा नेपाल गएर ६ घन्टा नाच्ने मन छ यो गितमा धन्यवाद गित सर्जक ज्युहरु लाई🙏🙏🙏
@kailashtilung307123 күн бұрын
अति नै मार्मिक अनि मन छुने वास्तविक मनै रुवाउने लोकभाका साच्चै नै रमाईलो गीत ❤️❤️❤️👌👌👌🙏🙏🙏
@kiranrai604721 күн бұрын
पर्देस बसेर यो गित सुन्दा खेरी तिहारमा आफ्नो गाउमाई छु जस्तो लागियो अतिनै मिथो सब्दको साथ्मा ओर्जिनल आवाज मा सुन्न पाउदा येक्दम आनन्द आयो हजुर हरु सम्पुर्न लाई विशेष धन्नेबात्🙏🙏🙏❤
@KhagenRai-yt6er26 күн бұрын
अजम्बरी गीत को लागि सम्पूर्ण टिमलाई धयबाद🙏 सारै मिठो 👏👏👏👏👏
@abhishekpakharin813222 күн бұрын
यस्पाली को तिहार पुर्बेली राई दाजै हरुले हल्ला यो है ❤❤❤
@HemRodung23 күн бұрын
मौलिक लय मौलिक भाका सवै चिज मा मौलिक्ता झल्काउने निकै नै उट्कृष्ठ गित। धेरै पटक सुनेर पनि सुन्ने धोको मेटिएको छैन। धन्यवाद गायक गायिका सर्जक सङ्गितकार सम्पूर्णलाई।यस्तै गितहरु निरन्तर लिएर आईरहनुहोला❤️👌🙏🤗
@Santosh-pdl22 күн бұрын
आहा !! कति मीठो ❤❤
@bipasarai948923 күн бұрын
मन छुएको आफ्नो माटोको आफ्नो भाकाको शब्द संगीत लोक भाका 🙏🙏🙏
भाइ यो गित बनाको २ बर्ष भन्दा बडि भयो कहिले के नमिल्ने कहिले के नमिल्ने बल्ल बल्ल समय मिल्यो!धन्यवाद भाइ मीठो कमेन्ट को लागि तपाईंहरूको साथ सपोर्ट ले नै हो मैले अझै राम्रो राम्रो भाका हरु तपाइहरु माझ लिएर आउने हौसला मिल्ने छ
गित धेरै राम्रो छ सोल्ठी हजुर🙏🙏 यस्तै प्रस्तुती सधै आइरहोस हामी माझ सुनी रहन पाउ🙏🙏🙏🙏🙏
@sharandahal76285 күн бұрын
रैथाने संगीतले सजिएको अनि मिठो लोक भाकामा गाइएको उत्कृष्ट आवाज सहितको जति सुन्यो उति सुनौ सुनौ लाग्ने गीत । यस गीतका गीतकार,संगीतकार,गायककार लगायत सम्पूर्ण टिमलाई धेरै धेरै बधाई । यस्तै राम्रा राम्रा गीतको लागि अग्रिम शुभकामना पनि !!!
@janakchamling47421 күн бұрын
धेरै बर्ष पछि सुन्न पाइयो । धेरै खोजी काॠ गरियो तर भेटाउन सकिएको थिएन । सर्जक हरु प्रती हार्दिक बधाई छ
धेरै समय पछि पियोर अर्गनिक पुर्बेली गित सुन्न पाईयो सारै आन्नद लाग्यो💓💓💓
@koteshworbbsm750124 күн бұрын
पूर्वेली गीतहरुमा एउटा अर्को अजम्बरी गीत थपिएको छ ।😘❣
@Anil-Rai-Vlogs-4822 күн бұрын
आहा यस्तो गित trending #01 सम्म पुग्नुपर्छ है । हार्दिक शुभकामना
@DilliSunuwar-zf6el22 күн бұрын
सुभ कामना राज राई अनि सबै टिम प्रती । तपाईहरुको यति राम्रो गाउँ घरको मौलिक्तालाई झल्काई प्रस्तुती गर्नु भयकोमा उच्चसम्मान अनि सेलुट छ भन्न चाहन्छु । र आगामी दिनहरुमा पनि यस्तै गितहरु सुन्न पाई रहु ।
@PadhamSunar20 күн бұрын
सारै राम्रो प्रस्तुति सम्पूर्ण टिमलाई हार्दिक बधाई छ 🙏🙏🙏
मैले यो गीत खुब खोजीमा थिएँ बल्ल फेला पर्यो!!हाम्रो पुर्बेलि भाकामा सजिएको सुन्दर गीत❤❤❤❤
@rajrai566427 күн бұрын
शेर तथा सब्स्क्राइब पनि गर्नु होला
@khejirai968824 күн бұрын
साच्चिकै जति सुन्यो तेती मीठो सब्द सैली लय मा गीत बनाउनु भयो राज भाई । स्वार कति मीठो बधाई तथा शुभकामना छ है भाई ।❤👏 धेरै भिज्वाल त मेरै गाँउ रिचुवाको पो रहेछ । अनि मैले पनि यो गीत यसपाली सोर सुकुन्जेल गाए नी यु के देउसी भैलो कार्यक्रम मा ।😃
@hbrai23 күн бұрын
निक्कै मीठास लाग्यो। बधाई इनिङ शुभकामना बाम।
@rameshadhikari243824 күн бұрын
यो गीत खोज्दा खोज्दा गरियो अहिले बल्ल आयो ५ दिन मात्रै भयो धन्यबाद सम्पूर्ण टीम लाई 😮
@ramthakuri870625 күн бұрын
गीत सुन्दै भिडियो हेर्दा ज्यान प्रदेशमा भए पनि तन मन गाउँ मै पुग्यो 🇳🇵❤️❤️ हजुर हरुको समुर्ण टिम लाई शुभकामना 🙏🙏
@kumarshrestha671026 күн бұрын
अझ प्रगतिको कामना छ भाइ । ❤❤❤❤
@SunilRai-m8u29 күн бұрын
हाम्रो अम्बोलेहरूको संस्कृतिहरू इतिहासहरू हाम्रो कल्चारहरू परिवेश परिभाषा हाम्रो सपेट्नुभएको रहेछ धेरै धेरै राम्रो छ यस्तै अरु अगाडि बढ्दै जानुहोला। तपाईँहरूको सबै टिमलाई धेरै धेरै हृदयबाट अभिवादन धन्यवाद भन्न चाहन्छु। अम्बुले भाषी हाम्रै हो परिवेश परिभाषा मौलिक धर्ममा अम्बुले राडो 🙏🙏♥️♥️❤️👍👍
@rajrai566427 күн бұрын
धन्यवाद साथ सपोर्ट गर्नु भयो
@RairabiKumar-ub6oe24 күн бұрын
जिऊ बाम् नमस्ते विशेषगरी वाम्बुले उदयिमान गायक गायिका राज राई तथा एलिना बैनीलाई यति राम्रो गितकाे लागि हार्दिक बधाई तथा सांङ्गितिक उज्वल भविष्यकाे हार्दिक शुभकामना छ।
@AnilGhimire-jj4yk27 күн бұрын
कान लाई र दिमाग लाई यक्दमै आनन्द आउने geet धेरै समय देखि खोजिराको थिय यो geet बल्ल भेटियो🙏धन्यवाद सर्जक ज्यु🙏
@rajrai566427 күн бұрын
धन्यवाद हजुर एति मीठो कमेन्ट गर्नु भयो❤
@roshanrai162124 күн бұрын
दामी छ धेरै मन पर्यो र खुशी लायो गाउँघर रै रमाइलो छ
@rajkumartilung195329 күн бұрын
ल है असाध्यै राम्रो लाग्यो ❤❤❤❤❤❤❤ आफ्नो संस्कार संस्कृति अनि चलि आएको लोक भाकालाई समय अनुसार जीवित राख्नको लागि लागि पर्नु समुदायिक विकासमा आफ्नो समय खर्चिनु भावि पुस्ताको लागि मात्रै नभएर राष्ट्रिय स्तरमै परिचित अमर अवस्य बन्न सफल हुनेछ।
@rajrai566429 күн бұрын
यति राम्रो सल्लाह सुझाव को लागि धेरै धेरै धन्यवाद ❤❤❤❤
@susmitakatwal866129 күн бұрын
Hjr haruko sath rw support le gardaa hamilae ni hausala miliraa xa thank you 😊
@harpalbaraili841018 күн бұрын
न्याय पुर्ण पुर्बेली भाका त्यसमा पनि राज राइको आवाज लामो समये पछि राज राइको Come back भयेकोमा खुसि लाग्यो।❤❤❤
@bikashgurung345022 күн бұрын
Yo geet le okhaldhunga ko praye sabai gau ko deusi lai kharlappai pareko dekhiyo. Dherai ramro cha. ❤❤❤❤❤
@BashuPoudel-q2l20 күн бұрын
यति राम्रो पुर्वली भाका धेरै समय पछि हेर्नु सुन्नु पाईयो
@BO8TE22 күн бұрын
Dhilo Aayo Kada Aayo Daii❤
@alenrau692925 күн бұрын
tiktok भेटेको खाेज्जा खाेज्दै youtub मा बल्लतल्ल आज भेटे शब्द संगित लय स्वर video सारै राम्रो छ याे पूर्बेली गीत सम्पूर्ण टिमलाई बधाई छ ।❤❤❤
@Suryadaya03229 күн бұрын
लौ अनेक अनेक बधाई तथा शुभकामना ल्याउनु भएछ अत्यन्तै खुसि लाग्यो मनै हुरुरु उडाइलाने भाका ❤❤❤❤❤❤
@tekrajlanghali404622 күн бұрын
साह्रै मिठो पुर्बेली भाका। सुन्दा आनन्द मिल्ने। जति सुन्यो उति सुनिरहन मन लाग्ने। धन्यबाद सम्पुर्ण टिमलाइ यति मिठो गितको लागि।
@oppod414627 күн бұрын
जती सुने पनि कहिले नअघाउने आहा दामि हुर्र्र्र हामी पुर्बेलि❤❤❤❤
@janamkirati224 күн бұрын
आहा कति मिठाे भाका बल्ला-बल्ला पाए टिकटक मा मात्रै पाएकाे थिए❤️
@dipakchaulagai179424 күн бұрын
हजुर ले यो गित लाई ओर्जिनल भोईस मा समर्पण गर्दिनु भएकोमा बिशेश धन्यवाद raj rai लगाएत सम्पुर्ण टिम लाई गित एकदमै राम्रो छ र आगामी दिन मा पनि एस्तै खालको भाका हरु ल्यानुहोला शुभकामना 🎉🎉❤🙏🙏@Tokyo japan🇳🇵🇯🇵
@RamailoVlog22 күн бұрын
एकदमै मीठो पुर्बेली भाका😘😘😘
@narendragurung57922 күн бұрын
ओखलढुंगा पुगेको जस्तो लाग्यो सुन्दर पुर्वेली लोक दोहरि ।
@prasiddha-dx6ud15 күн бұрын
ma ne asti vakhar ako okhaldhunga bata tara yo geet le malai thiar ko deusi bhailo haru yaad garyoo❤❤❤❤❤❤❤
@kulchandrasharma893616 күн бұрын
सारै सुन्दर छ सारै मिठो पूर्वेलकी; आफू पनि पूर्वेली ओखलढुंगे नै परियो
@talbahadurthapa223325 күн бұрын
Sabai purbeli haru yeta tera hajir hum Hai ❤Thiar ko deusi bhailo ma khub nacheo yo geet ma ❤❤❤
@SherpaTiger27 күн бұрын
आहा!कति रमाइलो मनै आनन्द बनाउने पुर्वेली लोक भाका सुन्न पाइयो खुशी लाग्यो।आजकल यस्ता मौलिकता बोकेको गित कहाँ सुन्न पाईन्छ र आगामी दिनमा पनि यस्तै रमाईलो गित हरु सुन्न र हेर्न पाउँ मेरो प्यारो ओखलढुंगा बाट हेर्दै छु।
@rajrai566427 күн бұрын
धन्यवाद हजुर यति मीठो साथ सपोर्ट र कमेन्ट गर्नु भयो
@bishnushrestha760222 күн бұрын
राम्रो गित रहेछ हाम्रो गाउको। अर्गानिक ।
@kulrajrai17 күн бұрын
बधाई टिमलाई ❤❤❤
@sandeshkcsandeshkc530624 күн бұрын
50 चोटि भयो सुनेको मन भरियन❤❤❤❤
@gopalrai107019 күн бұрын
अति राम्राे ।मनमुटु छुयाे
@HdvHdv-s1i20 күн бұрын
दामी शुभकामना धेरै राम्रो छ वाउ बबाला छ सबैभन्दा ऊर्जा गित राम्रो छ भिडियो दामी दामी 🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@SAYAREM21 күн бұрын
आज त घरैमा भोलि काहा हुने यस्तो पुर्बेली गितले मनै छुने 😭😭😥😥
@dipentertainment420022 күн бұрын
एक दमै मीठो अर्गानिक पुर्बेली लोक भाका😘💝😍
@Megh_7010 күн бұрын
अत्यन्त मिठाे भाका यहाँहरू सबैलाई सम्मान छ🙏🙏
@rabigajurel735121 күн бұрын
अभय दाइको स्वर धेरै राम्रो
@RKRsangkuАй бұрын
एकदम राम्रो लाग्यो गीत । बधाई छ सम्पूर्ण संगीत परिवार लाई।
@ramkharel123822 күн бұрын
गजब मीठो शुभकामना ❤️❤️🙏🙏
@milanacharya846020 күн бұрын
यो गित को पर्खाइ मा थिए आज धेरै खुसी छु❤❤
@SanitaRai-f6n23 күн бұрын
एक दम मिठो गित ❤
@RaniBLCreation21 күн бұрын
लु म त यो गित अनिल को्यु राई दाइले फेसबुमा शायर गर्नु भएको देखेर youtube सम्मा खोज्दै सुन्न भिडियो हेर्न आए है एक दमै राम्रो गित संगीत बनेको रहेछ सारै मिठो पुर्बेली भाका ल्याउनु भएछ सारै खुसि लाग्यो साथै गित पनि मिठो लाग्यो सम्पूर्ण टिम लाई बधाई तथा सुभकामना! 🎉🎉🎉
@chamlingryee427720 күн бұрын
सारै मिठो गित जति सुने पनि सुनिरहन मन लाग्ने 👌🏻👌🏻🙏
@manjulohoni173921 күн бұрын
मन मा धेरै तनाव भयन आनन्द आउने जति सुन्दा नी नअगाउने गित
@phadindrarai2154822 күн бұрын
Sarai mitho vaka❤ Congratulations Alina baini and teams
@picture40318 күн бұрын
गीत उत्कृष्ट छ❤🎉।video चाहिँ मन परेन।
@Yamjit-E255524 күн бұрын
तिहारमा जताततै घनकिएको गीत🤩
@narayankatwal277220 күн бұрын
जाहा गयेनी हजुर पुर्बै रमाइलो
@missionrai644426 күн бұрын
राज दाजुलाई सेवा नमस्कार ❤ खोटाङ उदयपुर ओखलढुङ्गा जिल्ला हजुरकै सृजनाले दसै,तिहार र मेला बजार रमाईलो गरेको देखे म पर्देशबाट पनि धेरै धेरै धन्यावाद 🎉 र तिहार अझै सकेको छैन हाम्रोमा गाएर बजाएर रमाईलो गर्दै छन सञ्जाल मार्फट हेर्दै छौ पर्देशबाट 😊😊❤❤
@prasiddha-dx6ud15 күн бұрын
haiii❤❤❤❤❤
@NumaRai-official22 күн бұрын
सम्पूर्ण टिमलाइ हार्दिक बधाई ❤❤❤❤
@bistadhanu12 күн бұрын
झन् सुन्यो झन् राम्रो बेशी गाईको गोठ.... असाध्यै मीठो भाका। फिमेल भोकल त ओहो कति चै मिठो हौ । सलल बगिरहेको लिखु खोला जस्तै कन्चन आवाज । इयरफोन लगाएर ठूलो आवाजमा सुन्दै बेडमा पल्टिएर यस गीतको आनन्द लुटियो । शव्द लय अनि स्वरको संयोजन वास्तवमै उत्कृष्ट लाग्यो । गीतको माधुर्यता र गहिराईमा चुर्लुम्म डुब्दा डुब्दै गीत सकियो । यस गीतमा प्रत्यक्ष संलग्न ब्यक्तित्व र कलाकार पनि समावेशी हुनुहुन्छ । राई, कटवाल ढुङ्गेल लगायत मिलेर यस्तो कालजयी पूर्वेली भाकालाई जन्म दिनुभएको छ । तपाईहरु सबैलाई सतत् नमन् छ मेरो तर्फबाट ।
@dibyarai29723 күн бұрын
पुर्बेली को सान पुर्बेली गीत ❤️❤️❤️❤️
@praladrai851624 күн бұрын
लु बधाई तथा सुभकामना अगामी दिन हरुमा पनि अझ तिखारिए आउनु होला राज सर,फेस्बुक खोले बोलको गित अति मन पर्छ,सधै मिठो प्रस्तुति को अपेक्षा गरि रहेने छु,फेरि अग्रिम सुभकामना🙏🙏🙏🙏
वाउ कति मिठो पुर्बेली यो गित को लिङक please गायक राज राई जि अनि यो टिम को अर्को पुर्बेली गित को अपेक्षा यो भाकाले सबै को मन जित्न सफल होस् all the best time🙏🙏👌👌👌