बागलुङेको भेट कोहलपुरमा भए पछि Resham Nirdosh VS Anupa Thapa | Vayo Vet Kohalpuraima Live Dohori -83

  Рет қаралды 511,157

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

सुमधुर स्वरका धनी लोकप्रिय लोक दोहोरी गायक रेशम निर्दाेष र सुमधुर स्वरकी धनी गायिका अनुपा थापा मगर बिचको भयो भेट कोहलपुरैमा भाकामा निकै रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ ।
कृपया हेरेर साथ दिनुहोला साथै सेयर गर्न नभुल्नुहोला धन्यवाद ।
=======================================
🎼 Original Song by: Bhyo Bhet Koholpuraima
=======================================
Jiban Thapa, Jogendra KC, Laxmi Neupane & Durga Gurung
=======================================
=======================================
#Resham_Nirdosh #Anupa_Thapa #Sarangi_Sansar
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 83
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Resham Nirdosh - Baglung
VS
🎤 Anupa Thapa - Baglung
Supporter Male Singer:
🎤 Aayush Pariyar - Pokhara
🎤 Manshing Khadka - Surkhet
🎤 Kamal Kumar BK - Baglung
Supporter Female Singer :
🎤Suman Thapa - Syanja
🎤 Jharana Pun - Rolpa
🎤 Anita gurung
Musician Team :
♬ Sarangi : Balaram Gandharva - Dang
♬ Harmoniyam : Pawan Bhat - Argakhachi
♬ Flute : Purna Thapa - Myagdi
♬ Madal : Suman Sunar - Surkhet
♬ Madal : PN Saila - Salyan
Technician Team :
♬ Recordist/Mix :
🎥 Camera/Edit : Tarakanta BK - Baglung
Management :
♬ Padam Bishwakarma - Baglung
=======================================
✌ Special Thanks !
=======================================
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
KP Kumar Jalan
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
☞ www.tufannews.com
Subin Adhikari
All rights of this video are with Sarangi Sansar & (Tarakanta BK)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bishwakarm

Пікірлер: 354
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
सुमधुर स्वरका धनी लोकप्रिय लोक दोहोरी गायक रेशम निर्दाेष र सुमधुर स्वरकी धनी गायिका अनुपा थापा मगर बिचको भयो भेट कोहलपुरैमा भाकामा निकै रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ । कृपया हेरेर साथ दिनुहोला साथै सेयर गर्न नभुल्नुहोला धन्यवाद ।
@sangeetpremiisagar8490
@sangeetpremiisagar8490 4 жыл бұрын
पासपोर्ट हरियो मा लिउनु परेयो Dipika v/ s resham
@rabindralamasl852
@rabindralamasl852 4 жыл бұрын
Madal vaan sudar garnu paryo
@manikarai3547
@manikarai3547 4 жыл бұрын
Dami x hi dami
@user-ol2yz5jj1c
@user-ol2yz5jj1c 4 жыл бұрын
रेशम जिको स्वोर मा कुनै खोट लाउने ठाउँ छैन एस्तो मीठो भाका मजा आयो
@hioppo6046
@hioppo6046 4 жыл бұрын
मलाई त रेशम निर्दोषले गायको सारै मन पर्छ हो
@gopalsubedi9217
@gopalsubedi9217 4 жыл бұрын
रेशम निर्दोष को म जस्तै Big fan हाजिर गरौं ल।।।।।।
@urmilarai2701
@urmilarai2701 4 жыл бұрын
No 1 ma ma pani hu.
@gurgain2013
@gurgain2013 4 жыл бұрын
so nice
@GOPALGAUTAM1098
@GOPALGAUTAM1098 4 жыл бұрын
आहा क्या मिठो गीत रेशम निर्दोष जिन्दावाद जिन्दावाद ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@thakurigamingnp5922
@thakurigamingnp5922 4 жыл бұрын
0@@gurgain2013
@ganeshbaniya9649
@ganeshbaniya9649 4 жыл бұрын
@@urmilarai2701 g.e
@dalpun1231
@dalpun1231 4 жыл бұрын
यो सारङ्गी सन्सारले मादल मा सुधार ल्याउन सकेन प्रोग्राम राम्रो छ तर मादल अलि झ्याम झ्याम बज्यो र बजाउने मान्छे भए कति रमाइलो हुन्थ्यो होला
@jbpre8163
@jbpre8163 4 жыл бұрын
दामी दुबै जनाको। दोहिरीको fan हरु यता ल
@buddhilankapati516
@buddhilankapati516 4 жыл бұрын
लोकप्रिय कलाकार रेशम निर्दोष स्वार र शव्द निकार सम्मान
@lokendrareule8652
@lokendrareule8652 4 жыл бұрын
दाेहाेरी अनि भाका राम्राे रेशमले गायकाे गित नराम्राे हुने त कुरै भयन .... काेहलपुरमा भेट भएर शुरु भएकाे यात्रा नाैलाे मान्छे भेट भयाे बिभिध कुराकानी गर्दै काठमाण्डाै पुग्नु भाे... घर साेधियाे बाग्लुङ्गे ..यति लामाे यात्रा नाैलाे मान्छे सँगकाे भेट तर नाम थर त साेधियन नि रेशम भाइ ..... परिचयकाे पाठ राम्राे हुन्थ्याे
@bhimbahadur5852
@bhimbahadur5852 4 жыл бұрын
मनभित्रको कलाकार रेशम निर्दोश अथवा रास्ट्रका अग्रज कलाकार ले सेलिब्रेटिमा चिन्न नसकेका भनौदा हरु दुख लाग्छ 😂😂😂तर रेशम सर हामी पब्लिक को हिर्दय मा हुनुहुन्छ साथै अब्बल मोया छ ❤️❤️❤️🌷🌷🌷👌👌👌
@महाननेपाल-प8ग
@महाननेपाल-प8ग 4 жыл бұрын
मलाइ धेरै मन पर्ने गीत नारायन राइमाझी लछ्मी दिदी अनि जीभन थापाको भयो भेट कोहोलपुरै मा
@chhavimagar7468
@chhavimagar7468 4 жыл бұрын
रेशम भाइको त के बयान गरम र म सङ्ग कुनै शब्द नै छैन अति सुमुधुर सोरको धनी जति सुनो सुनिरहुझै लागिरहने महिला तर्फबाट अनुपा भन्दा सुमन ले गाएको भए अति अझै राम्रो हुने थियो all the best ....Love..you..alls🌹🌹🌹🌹🌹🥀🥀🥀🥀🥀
@binitagrg2342
@binitagrg2342 4 жыл бұрын
दोहोरी भनेको यस्तो हुनु पर्छ !👍️👍️
@akashbardewa8302
@akashbardewa8302 4 жыл бұрын
Supper broo
@johangurung728
@johangurung728 4 жыл бұрын
रेशम sir क्या मख्ख पार्दिनु भो सोल्तिनी हरुलाइ क्या खुबी छ दोहोरी गाउने सलाम छ्🙏🖐️
@sangeetpremeedhanishor1120
@sangeetpremeedhanishor1120 4 жыл бұрын
रेशम दाजूको फ्यान जति यता दाखिल हौत
@ombhitrakoti8213
@ombhitrakoti8213 4 жыл бұрын
Dherai ramro dohori dubai jana ko bejod prastuti.
@madhugnawali9386
@madhugnawali9386 4 жыл бұрын
जहाँ हाम्रो रेसम निर्दोष त्येहा हामी अजै खुलेर गाउनु रेसम भाइ परेको म पुरै जिम्मा लिन्छु यो गित हेर्ने सम्पूर्ण लाई नम्सकार भन्न चाहन्छु
@sabitapandey6980
@sabitapandey6980 4 жыл бұрын
रेसम जि को गाउने सहेलि सारै मन पर्छ
@surajbk5433
@surajbk5433 4 жыл бұрын
रेशम निर्दोश हाई हाई😘😘😘
@sabitrakhadka931
@sabitrakhadka931 4 жыл бұрын
रेशम जिले हँसिलो मुद्रामा गायिकाको गित सुन्दै अनुहारमा हेरेरै गितको टुक्का बनाउनु हुन्छ र मज्जाले जबाफ दिनुहुन्छ यो खुबीलाई म सलाम गर्छु 🙏👏😍
@manojbisokarma2741
@manojbisokarma2741 Жыл бұрын
L❤❤ll
@DevNarAyaNCpr375
@DevNarAyaNCpr375 4 жыл бұрын
अति मीठो लागियो ल्यात्मक शैली मा सब्द चैन अनि भ्वाइस पनि उस्तै ! यस्को भाक 2 हुन पर्नी जहाँ सम्मा पुगेको छ तेहि बाट ! दुबैको उस्तै उत्कृष्ट छ !जति सुने पनि सुनाउ सुनाउ लाग्छ 2 बनोस दुबै जानाको कुनै खोट नलाग्ने छ
@chakratamang7493
@chakratamang7493 4 жыл бұрын
म सारङ्गी संसारको हरेक एपिसोड हेर्ने दर्शक अनि सुन्ने स्रोता हु । यस एपिसोडमा दुबैजनाको प्रस्तुति अत्यन्तै सुमधुर लाग्यो साथै वास्तविक जिवनसंग मेल खाने प्रस्तुति दिनु भयो दुबैजनाको साङ्गितिक यात्रा सफल होस हार्दिक शुभकामना !!!
@bikramsaru9245
@bikramsaru9245 4 жыл бұрын
सार्है राम्रो दोहोरी सुन्न पाइयो आज
@ketangurung9557
@ketangurung9557 4 жыл бұрын
अहिले केटामा रेशम जस्तो कोहि छैन दोहोरिको बास्सा
@chhantyaldipak1649
@chhantyaldipak1649 4 жыл бұрын
रेशम दाईको शब्द अनि स्वर दुबै राम्रो 👍️👍️
@prakashbardewa522
@prakashbardewa522 4 жыл бұрын
यो दोहोरी ले त म आफाइ नै बस को यात्रा मा छु जस्तो लाग्यो यस्तैयस्तै दोहोरी सुन् र हेर्न पाउँ साराङगी सन्सार बाट
@thapamanbahadur8858
@thapamanbahadur8858 4 жыл бұрын
अनुपा जतिको सुन्दरी गाईका लोकदोहोरी क्षेत्र मा कोहि छैन।।।
@प्रकाशढकाल-ब5ण
@प्रकाशढकाल-ब5ण 4 жыл бұрын
रेशम निर्दोस भाईको निकै मीठो अाबाज छ हजुरको अावाजले पुराना शैलीमा दुखी पिडीका मुगलनि गित मागेको छ देशमा मिठा शब्द खोजेर गित निकालनु होला नेपाली समाजमा राम्रो छाप रहने छ
@tekbahadur9494
@tekbahadur9494 4 жыл бұрын
मादल भएको छैन है इन्द्र्नी जस्तो हुनुपर्छ मादल है कार्यक्रम ठिक 100% मादल मा अलि सुदार हुनुपर्छ है।।।।
@thammethamme5952
@thammethamme5952 4 жыл бұрын
रेसम भाइ पहिलात सिदा सिदा थेय अहिलेता आलि छ्टु हुँदै जानू भाकोछ्न बैनी आलि पेल्नु बैनि
@prem-magar5624
@prem-magar5624 4 жыл бұрын
अनुपाको पहिलो दोहोरी हेरे तर रामो गाउदो रैछिन राम्रो लाग्यो राम्रो छ।
@jagatbudhachettri3662
@jagatbudhachettri3662 3 жыл бұрын
कोहोलपुरमा भेट भयको गीत गाउदा घर बाग्लुङ नभन्दा राम्रो हुन्थ्यो।दैलेख, सुर्खेत वा सुदुरका कुनै जिल्लाको नाम लिदा अझ राम्रो हुने थियो।तर मीठो छ दोदोरी सबैलाई धन्यवाद
@sumimagarofficial
@sumimagarofficial 4 жыл бұрын
रेशम रेशम रेशम जता नि रेशम वाउ कति मिथो सोर शब्द ❣️❣️❣️🙏🙏💝💝😘
@thammagar9374
@thammagar9374 4 жыл бұрын
Reshan bhaiko ma bug fan ho bahini pani utaiko parnu bhayexa Dubai janalai badhai & thank you best of luck
@ketangurung9557
@ketangurung9557 4 жыл бұрын
Bug mine what😜😜😜😜😜
@girilkd3274
@girilkd3274 4 жыл бұрын
कपालु कोरेर पछिको अति उत्कृष्ट दोहोरी प्रस्तुत भको छ।। जति प्रसंशाका शब्द जोडेपनी कम नै हुन्छन। रेशम दाइको गाउने शैली स्वर अनि शब्द मा यति मिठास पन र सभ्यपन छ। सल्युड छ रेशम दाइ।
@Durganiraj2044
@Durganiraj2044 4 жыл бұрын
वा रेशम ब्रो कडा छ ल प्रस्तुति
@sumanrai7420
@sumanrai7420 4 жыл бұрын
सारङ्गी सन्सार्को सम्पुर्ण परिवार र सम्पुर्ण कलाकार हरुलाइ धेरै धेरै धन्यवाद 🍇🍇🍇🍇अतिनै मिठो अनि कहिल्यै नमर्ने पुरानो नहुने गितको भकामा दोहोरी ल्याउनुभयेकोमा 💓💓💓💓💓💓
@nischalghartimagar638
@nischalghartimagar638 4 жыл бұрын
रेशम निर्दोस i lov तपाइँको भ्वाइस क्या बाट छ तपाईंको भ्वाइसमा💖
@urmilarai2701
@urmilarai2701 4 жыл бұрын
Resham dai ko face dekhna sath vidio open garne jati yeta hajir hum ta. Ma ta Resham da ko deep fan hai sab sunxu atti ramailo lagxa .
@amarthapa452
@amarthapa452 4 жыл бұрын
सारै मिठो सोवर को धनी रेसम भाई गर्व लाग्छ
@shekharchand4718
@shekharchand4718 4 жыл бұрын
Verry nice
@rajkumarshrestha7983
@rajkumarshrestha7983 4 жыл бұрын
शुरूबाट अन्त्य सम्म सार्है राम्रो लाग्यो यस्तै स्तरिय दोहोरी कमै मात्र सुन्न अनि हेर्न पाईन्छ र फेरी फेरी पनि सुन्न अनि हेर्न पाईयोस रमेश जी र अनुपा जी लाई स्तरिय दोहोरी प्रस्तुत गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद साथै सारंगी संसार परिवारलाई पनि धन्यवाद ।
@grpkonlinecreation3260
@grpkonlinecreation3260 4 жыл бұрын
झरना दिदीको हासो चाहिँ होके,,उडाइदेउ नेपालको धुलो चाइना पुर्याइदेउ😊🖐️🖐️💘❤️
@thapaanju2607
@thapaanju2607 4 жыл бұрын
रेशम भाईको गित छुटाउन मन लाग्दै धेरै राम्रो छ
@anujdhakal9911
@anujdhakal9911 4 жыл бұрын
नगरकोट दोहोरि साझ कि गायिका सुमन थापा धेरै सम्झाना छ है
@yembahadursirpali3582
@yembahadursirpali3582 4 жыл бұрын
सलोत छ यो सुमधुरो सोरको धनी रेशम निर्दोश अनि साथै सारङगी ससाँरलाई
@k-sir
@k-sir 3 жыл бұрын
हैट! बुटवलबाट बाग्लुङ हिडेकी नानि काठमाण्डौ घुमाएको याद आयो😅😅😅 मेरै काहानि गाईदिए जस्तो😂😂😂 याद दिलयो
@ketangurung9557
@ketangurung9557 4 жыл бұрын
केटीको स्वर राम्रो छैन र भाका पनि राम्रो मिलाको छैन रेसम Is Best Qnd Excellent👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️🤘🤘
@shivasapkota4908
@shivasapkota4908 4 жыл бұрын
भाकाको शब्द छुट्यो जस्तो लायो दिल बस्यो कुरैमा म भुले मायालु तिम्रो सुरैमा
@sonikab.k5408
@sonikab.k5408 4 жыл бұрын
Resham nirdosh ko gayaki n swor sarai man parx malai
@mayabasyal4284
@mayabasyal4284 4 жыл бұрын
अनुपा काे ठाउमा सुमन ले गायकाे भय केटा केटि दुबैकाे राम्राे हुने थियाे अझै प्रयास गर्नु पर्ने देखिन्छ अनुपा थापा काे
@thapamanbahadur8858
@thapamanbahadur8858 4 жыл бұрын
अनुपा पछील्लो समय को सुन्दरी साथै चर्चित गाइका हुन। मजा आयो
@topiclungeli2911
@topiclungeli2911 4 жыл бұрын
जाउ है घुम्न मेरो गृह जिल्ला कोहलपुर
@amarsing7186
@amarsing7186 4 жыл бұрын
फेरि यो दोहोरी लाई यहि बाट सुरु गर्नु होला ktm पुग्नु भाछ अब के हुन्छ सुन्न मन लाको छ ।अति रमाइलो गर्नु भयो बाग्लुङ बाट थान्कोट सम्म मार्त भयो अब पूरा हेरने मन छ
@tamangpratiksha1570
@tamangpratiksha1570 4 жыл бұрын
रेस्म दाइ को सोर चैइ काती मिठो हो हो
@tilakbhusalbhusal5067
@tilakbhusalbhusal5067 4 жыл бұрын
मलाइ पनि सुनिरहन मन थियो
@aaratiale1744
@aaratiale1744 4 жыл бұрын
ekdam ramro xa dohori feri pani estai ramro ramro dohori liyera aaunu saragi sansar
@durgadarlami6869
@durgadarlami6869 4 жыл бұрын
रेसम दाजु को आवाज धेरै मन पर्छ। ❤❤❤❤❤🌹
@indranicegoodsinghamen8152
@indranicegoodsinghamen8152 4 жыл бұрын
सारै राम्रो लाग्यो आजको दोहोरिसम्पुर्न तिम लै देरै धन्नेबाद छ
@yamsingh5399
@yamsingh5399 4 жыл бұрын
रेशम त रेशमै हुन् अझै साथमा शितल गुरुङ पनि रहिछन्
@shaghimire1051
@shaghimire1051 4 жыл бұрын
एक दाम नै मन छुने शब्दमा गैयको दोहरी धन्यवाद गायक रोशन निर्धोस र गाहिका लगायत सम्पुर्ण सारंगी संसार तिmलाई।
@angelghartimagar5929
@angelghartimagar5929 4 жыл бұрын
रेशम भाईकाे स्वर सङै अनुहार पनि कति राम्रो हाेला है
@baburambabu8598
@baburambabu8598 3 жыл бұрын
सारैनी दामी छ नाईट को यात्र गरेको दिन याद आएयो रमाईलो छ
@punamghimire1614
@punamghimire1614 4 жыл бұрын
Aaha kati mitho ani mileko geet
@खोजचितवन
@खोजचितवन 3 жыл бұрын
केटिलाई कसरी लाइनमा ल्याउन पर्छ रेशम जि लाई थाहा छ।सारै सभ्य र सुमधुर दोहोरी
@dipenkuwar6606
@dipenkuwar6606 4 жыл бұрын
बल्ल देख्न र सुन्न पाइयो क्या मिथो दोहोरी
@manbahadurthapa4631
@manbahadurthapa4631 4 жыл бұрын
राम्रो प्रसङ्ग ठमेलको आयो
@tikaramsenchury7053
@tikaramsenchury7053 4 жыл бұрын
सबैलाई धेरै धेरै धन्यवाद ।आज अलि रमाइलो खाले गित सुन्न पाइयो।
@hombk6307
@hombk6307 4 жыл бұрын
आजको गीत पनि एकदमै मन परेयो र अल्लि बाध्यबादनहरु त्यती राम्रो संग नसुनेको महसुस गरेको छु त्यसलाई अल्लि सकिन्छ भने सुधारने कोशिश गर्नु होला धन्यवाद ।
@sunilstha6396
@sunilstha6396 4 жыл бұрын
अनुपा को सुर नै लागेन गीत मा
@ramkishna8346
@ramkishna8346 4 жыл бұрын
दाेहाेरी त समग्रमा राम्रो तर रेशम काे माईक समाऊने स्टाईल अल्ली बढी भयाेकी ...
@durgakc2884
@durgakc2884 4 жыл бұрын
Anupa baini ko fan vaye Aja dekhi
@nagenderbahadurjithapa7060
@nagenderbahadurjithapa7060 Жыл бұрын
Dhannebadanupathapakatimithogitsuniyo
@magarhira3409
@magarhira3409 4 жыл бұрын
wow सुमन थापा like
@sandeshthapa5319
@sandeshthapa5319 4 жыл бұрын
Rashem nirdos ko git yauta pane chutaunay gareko China Bast of luck
@chhabipabitrasanskar1127
@chhabipabitrasanskar1127 4 жыл бұрын
सुरूदेखी अन्त्यसम्म हॉसेको हॉसेई भएँ बाई गज्जब लाग्यो।
@ShreeRam-lp7me
@ShreeRam-lp7me 4 жыл бұрын
खतरा रैछिन बागलुगे चेलित निरदोशको त कुरैनगरउ मलाईत सारै मन परछ
@sudhirsha4921
@sudhirsha4921 4 жыл бұрын
इन्द्रेणी भन्दा राम्रो बनाउनु पर्छ यो युटुब च्यानल
@ranjupoudel7780
@ranjupoudel7780 4 жыл бұрын
अति मिठो स्वरका साथै उत्कृष्ट शब्द ले सबै को मन मस्तिष्क मा बस्न सफल रेशम निर्दोष को सफलताको मुरि मुरि शुभकामना
@jitendra6742
@jitendra6742 4 жыл бұрын
सारै रमाईलो दोहोरी अत्ति आनन्द आयो सुनेर अब एक चोटि बबिता बानिया जेरि र रबिन लामिछाने लाई ल्याउन पर्यो
@subashgurung7304
@subashgurung7304 4 жыл бұрын
सरै राम्रो रमाइलो छ
@sunilstha6396
@sunilstha6396 4 жыл бұрын
मादल बजाउनी हरुको दम भएन
@prakashkhadka9150
@prakashkhadka9150 4 жыл бұрын
रेशम जी को सोर चाइ धेरै मन पर्यो
@nareshmahatchhetri1088
@nareshmahatchhetri1088 4 жыл бұрын
Namaskar sarangi sansar paribar lagayat sampurnama dohori sarai ramro ani ramailo xa jaya sarangi sansar jaya lokdohori feri dipak vs baburam ko vet garaunu na hjr kapalu korerama
@arjunlimbu8811
@arjunlimbu8811 4 жыл бұрын
हतारो लागिसक्यो भयोभेट कोहल्पुरैमा दोहोरि
@priteimgurung1526
@priteimgurung1526 4 жыл бұрын
धेरै धेरै धन्यवाद साराङ्गी सन्सार परिवार लगायत सम्पूर्ण गायक गायिका धेरै राम्रो छ प्रोग्राम तर मादल अल्लि झ्याम झ्याम वजाउने गर्नु पर्यो कमल सर
@sarathientertainment4707
@sarathientertainment4707 3 жыл бұрын
रेशम दाइ को स्वर मा नै जादु छ।
@bhuwanacharya3690
@bhuwanacharya3690 4 жыл бұрын
Dami lagyo nice nirdosh and anupa
@dthapa4921
@dthapa4921 3 жыл бұрын
Nice dohori Resham Bhai ko ma biggest fan hu Anupa baini ko sowor atti mitho raicha best of luck Bhai ani baini
@sangeetpremiisagar8490
@sangeetpremiisagar8490 4 жыл бұрын
sarangi sansar malai derai mon parxa aaba derai nai herne garxu aaba Resham nirdosh rw Dipika boyambu magar ko pakalu koderw jastai gari पासपोर्ट हरियो गाउनु परेयो plzz resham v/ s Dipika Song पासपोर्ट हरियो plzz Ahile fubai bat herdai xu
@गुन्जबहादुरपौडेल
@गुन्जबहादुरपौडेल 4 жыл бұрын
आहा आज पुरानो गित भाखा मा सुन्दा मलाई त निकै रमाईलो लाग्यो धन्यवाद गायक गाईका र अरू सम्पुण लाई
@omghale4865
@omghale4865 4 жыл бұрын
दुबै जना रेशम निर्दाेश र बैनी अनुपा काे दाेहाेरी राम्राे लाग्याे ! प्रगतीकेा शुभकामना छ ।
@Dispair_redditStories
@Dispair_redditStories 4 жыл бұрын
Anupa Thapa कति राम्री के है
@tulbadur9671
@tulbadur9671 4 жыл бұрын
दुबै जान बागलुगे हरूलाई समन छ गलकोट हाला कतार बाटा
@hubbhubb151
@hubbhubb151 4 жыл бұрын
sarangi Sansar मा रेशम निर्दोस को दोहोरी आय जति न छुताई हेर्ने गरेको छु बधाई सम्पुर्ण लाई
@shivadolakhali6386
@shivadolakhali6386 4 жыл бұрын
बल्ल बल्ल हेर्न पाइयो,
@amarthapa7972
@amarthapa7972 4 жыл бұрын
Hamro Syangjali Sundari cheli Suman Thapa sanga mauka mile ma dohori gauna sing judaune dhoko chha Samayele Sath diye ma.Anupa Thapa ani Reaham jee ko dohori ati asal lagyo wishing u all the best,
@poudelsumi7416
@poudelsumi7416 4 жыл бұрын
Vary vary nice dhori geet
@dharmeshkumar9794
@dharmeshkumar9794 4 жыл бұрын
रेशम निरदोश जि को दोहोरी सधै नछुटाई हेरने गरछु र सारगि संसार लगाईत संम्पुण टिमलाई विशेष धन्यबात
@prembk9915
@prembk9915 3 жыл бұрын
अब के भन्ने होला जबाफ आउला भनि सन्दै सिद्दि पो सकेछ सारै मीठो लाग्यो
@krishnauchai8524
@krishnauchai8524 4 жыл бұрын
Ati mitho sor ka dhani baglungya bhai baini ko dohori superrr lagyo.
@Bharat12331
@Bharat12331 4 жыл бұрын
बाध्यबाधन पनी त राम्रो नै छ नी साथीहरु।
@gangagurung8204
@gangagurung8204 4 жыл бұрын
🌷🌷🌷Dubdai dubdai gham gayo dadaima chahinna batti timi bha aadaima🌷🌷🌷wow kati ramro sabda chayen dherai dhannebad both of you keep it of🙏🙏🙏🙏
Spongebob ate Patrick 😱 #meme #spongebob #gmod
00:15
Mr. LoLo
Рет қаралды 21 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 276 МЛН
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 46 МЛН
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 126 МЛН
Spongebob ate Patrick 😱 #meme #spongebob #gmod
00:15
Mr. LoLo
Рет қаралды 21 МЛН