बाग्लुङ्गकि बैनी सिम्रन गीत रेकर्ड गर्न काठमाडौँ गइन्। खुशीको खबरले भावुक भईन सिम्रन Simran Pariyar

  Рет қаралды 375,383

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

Пікірлер: 762
@rajmagar5646
@rajmagar5646 Жыл бұрын
अब यी नानी गायिका बनिन पक्का।धन्यवाद भोजराज दाइ।गाउघरमा लुकेको प्रतिभाहरुलाइ बाहिर लेराइदिनु हुन्छ तपाईं महान हुनुहुन्छ।
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
कला प्रतिभा र दुख पाएका कयौं दुखी गरिबहरुलाई सहयोग गर्ने सच्चा पत्रकारितालाई हामी सधै साथ समर्थन गर्न चाहान्छौ ।
@TORAN935
@TORAN935 Жыл бұрын
हामी लाई य्स्तै सन्चार कर्मि चाइएको हो
@publiceye064
@publiceye064 Жыл бұрын
भोजराज सर लाई सलाम छ 🙏 अनि बै नि सिम्रन लाई नयाँ गितको शुभकामना 🎉❤
@prakashraaz1774
@prakashraaz1774 Жыл бұрын
Bhoj Raj sir laai salute xa 🙏🙏🙏.simran sis go ahead 🎉🎉🎉🎉
@yamunapradhanang5303
@yamunapradhanang5303 Жыл бұрын
नानीलाई धेरै धेरै शुभकामना! उज्ज्वल भविष्यको कामना।
@prasismgrgamer5984
@prasismgrgamer5984 Жыл бұрын
X2 t Zee zee by 1:07
@kalyanishrestha1052
@kalyanishrestha1052 Жыл бұрын
भोजराज भाईलाई पनि धेरै धेरै धन्यवाद छ , यस्तो ओझेलमा रहेको प्रतिभालाई उजागर गर्दिनु भयेको छ धन्यवाद छ ।
@opendrasada710
@opendrasada710 Жыл бұрын
शुभकामना छ बैनिलाई उत्कृष्ट गीत छानेर दिनु बैनिलाइ भोजराज दाइ।
@roshanbista3749
@roshanbista3749 Жыл бұрын
सिम्रन नानुलाई धेरै - धेरै सुभकामना नयाँ गीत रेकर्डिङगको लागि 👌👌👌👌👌👌👌
@ThammanSunar-ci8yc
@ThammanSunar-ci8yc Жыл бұрын
अब को आगामी दिनमा अझै धेरै सफलता को शुभकामना छ सिम्रन बहिनी लाई अब देखि सिम्रन बहिनी बाङ्लु को सान र गहना हो हजुर लाई धेरै धेरै शुभकामना छ
@maheshkumarsunar9666
@maheshkumarsunar9666 Жыл бұрын
धेरै धन्यवाद भोजराज सर बैनि लाई शुभकामना 🎉🎉🎉🎉
@anujbanjara6039
@anujbanjara6039 Жыл бұрын
शुभकामना छ नानु लाई,नानु को उज्ज्वल भविष्य को कामना🙏
@rukmanrukman6232
@rukmanrukman6232 Жыл бұрын
गित रेकर्ड गर्न काठमाडौँ भन्दा नानि कति खुसि भाको मेरो मनलाइ नै भाबुक बनायो भोजराज सर लाइ 🙏🙏🙏🙏🙏💞💞💞💞💞💞
@BikramSinjali-cq8zw
@BikramSinjali-cq8zw Жыл бұрын
बैनीलाई 100000 शुभकामना लगायत बैनीकाे बुवा ममी साथै कलेजकाे प्रिन्सिपल र त्यो भन्दा पनि बडि भाेजराज दाईलाई झन 10000000 शुभकामना है हाल म ktm बाट।
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
सिम्रन नानीको संगितिक भविस्य उज्ज्वल रहोस्❤ शुभकामना भोजराज सर लाई धन्यवाद साथै शुभ यात्रा
@pingaladevibhujel2063
@pingaladevibhujel2063 Жыл бұрын
❤❤
@sureshrai6089
@sureshrai6089 Жыл бұрын
गुरुले कति राम्रो आशिर्वाद दिनुभएको ❤❤❤
@sheshbhattarai7770
@sheshbhattarai7770 Жыл бұрын
भाेजराज भाइ ! देशका कुना काप्चामा लुकेका प्रतिभालाई उजागर गर्ने तपाईंकाे प्रयाशलाई प्रशंसा गर्दै हार्दिक नमन !!!! सिम्रन नानुलाई पनि उज्वल भविष्यकाे लागि शुभकामना । यात्रा सुखद रहाेस् ।
@pgurung789
@pgurung789 Жыл бұрын
सफलता को सुभकामना ..सिमरन बैनी लाई ❤🎻🎤
@kalibahadur8233
@kalibahadur8233 Жыл бұрын
अति राम्रो काम सिम्रन बहिनीको भबिस्य उज्ज्वल बनाेस कामना गर्दछु भन्दै पत्रकार भाेजराज थापालाई सलाम छ 👌👌👌👌
@dipendradhakal1153
@dipendradhakal1153 Жыл бұрын
सलाम छ भोजराज सर. गाउँ गाउँमा लुकेको प्रतिभा हरू लाई बाहिर लेराइदिएको मा
@tarabdr.basnet8384
@tarabdr.basnet8384 Жыл бұрын
सफलताकाे शुभकामना साथै मिडियालाई पनि धेरै धेरै धन्यवाद
@bisworai8138
@bisworai8138 Жыл бұрын
Waaaa naniko geet sunera mero आँसु नै आयो 😭😭❤
@arpanghale1641
@arpanghale1641 Жыл бұрын
सांगीतिक सफलताको अग्रिम शुभकामना सिम्रन बुनु , तिम्रो यो आवाजमा साच्चिकै दम छ , अनि धेरै धेरै धन्यवाद मेचि कालिका जुझारु पत्रकार भोजराज थापा ज्यु लाई नि...
@pradeepkc1958
@pradeepkc1958 Жыл бұрын
नेपालकै मेरो गुरुआमा तारादेविको झझल्को मैले पाएर पहिलोपटक भोजराज भाईले भेटेको बेला हेरेर कमेन्ट गरेको थिए ! आज साकार भएको महशुस भयो। धन्यवाद भोजराज भाइ!❤❤❤❤
@Avelentsurendra13
@Avelentsurendra13 Жыл бұрын
भोजराज सर लाई सलाम छ।अनि सिम्रन बैनी लाई नयाँ गीतको सुभकामना 🎉❤
@kalikapahari5182
@kalikapahari5182 Жыл бұрын
Good news congratulations nanu 🎉saphalatako pahilo sidi good luck 👍 Bhojraj bhai lai pani dherai dherai dhanyabad 💐
@TaraTamang-z9d
@TaraTamang-z9d Жыл бұрын
भोजराज शर को जय यस्तै यस्तै काम गर्नु होला।जय होस् तपाईं को।
@RegbahadurKhatri
@RegbahadurKhatri Жыл бұрын
Best off luck bunu song supper dupper hit hos ❤❤❤❤❤❤❤ bhojraj sir bainilai yauta song record garanune mony bainiko vius bat pani aayo ❤❤❤❤
@ShrawanTamang-yr8cn
@ShrawanTamang-yr8cn Жыл бұрын
भोजराज सर लाई सलम छ। सिम्रान बैनिको नयाँ गीत को शुभकामना।।
@byans3sina
@byans3sina Жыл бұрын
Good job पत्रकारहोस त यस्तो हुनु पर्छ धैरै राम्रो sir ... भगवान्ले साथ देउन तपाईंलाइ
@kalyanishrestha1052
@kalyanishrestha1052 Жыл бұрын
मैले पढेकै स्कुलमा पढ्ने रहिछिन् , हाम्री बैनी सिमरनको उज्ज्वल भविष्यको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ।❤❤
@जीवनराईजीवन
@जीवनराईजीवन Жыл бұрын
🎉धेरै राम्रो नानि एकदम मिठो आवाज उज्ज्वल भविष्यको कामना छ बैनि सिम्रन
@sudipbaral9254
@sudipbaral9254 Жыл бұрын
100%Good तपाईं धेरै राम्रो हुनुहुन्छ। ❤❤राम्रो काम।
@SitaGc-jn6qg
@SitaGc-jn6qg Жыл бұрын
Saanu Nanu Laie Dheraie ashirbad ani agrim Suva kaamana xa Dheraie Mitho voice ra Mitho sumadhur aawaje hasilo chehera best of luck Bainee ❤❤❤❤❤❤❤Lovely safalta ko Dheraie Suva kaamana xa 🎉
@dilakkaucha5431
@dilakkaucha5431 Жыл бұрын
धेरै धेरै शुभकामना, सफल्ताको कामना, धेरै अगाडि पुग्नु, हाम्रो बाग्लुङ्गे चेलीलाई
@binakarthak6936
@binakarthak6936 Жыл бұрын
Best of luck Ninu 💐❤😇❤🎊🎉😘
@rabibaral9333
@rabibaral9333 Жыл бұрын
साङ्गगितकाे मुहान बाग्लुङ काे भुमि ,साङ्गतिक क्षेत्रमा सफलताको लागि ,हार्दिक शुभ कामना सिम्रन ।
@sukmayamagar3580
@sukmayamagar3580 Жыл бұрын
यो नानी को स्वरले ❤❤ ठाउँ पाँने भयो धेरै खुशी लायो भोजराज दाइ लाई धन्यवाद ❤🎉❣️😘
@bisrambhul2888
@bisrambhul2888 Жыл бұрын
बैनी गीति छिटै सुन पाम र सधैं ठूलो होइन ज्ञानी मान्छे बनु ours waiting for us song sister र भोजराज दाजु धेरै धेरै धनयवाद गाउँघरमा लुकेका प्रतभाहरु खोज्नु हुन्छं सधैं यस्ता यस्ता राम्रा काम गर्दै जानु सफलताको शुभकामना दाजु ❤
@MuskanBudha-t8q
@MuskanBudha-t8q Жыл бұрын
भोजराज सर लाई सलाम छ। अनि बै नि सिम्रन लाई नयाँ गितको शुभकामना छ।❤
@sommagar101
@sommagar101 Жыл бұрын
Thank you for supporting Bhoj raj bhai.
@YkRawal
@YkRawal Жыл бұрын
छिट्टै सुन्न पाइयोस् शुभकामना🇳🇵🇳🇵🙏🙏
@kumar_skb
@kumar_skb Жыл бұрын
भोजराज सर एउटा माध्यम हो मेहनत आफै गर्नु पर्छ सङ्गीत छेत्रमा उज्ज्वल छ बहिनी को।धेरै शुभकामना नानी भोजराज सर भगवान हुन असल पत्रकार हुन❤❤
@Ranaranamgr
@Ranaranamgr Жыл бұрын
खुसी को आँसु नै आयो 😢धेरै धन्यवाद हजुरलाई।बैनीलाई सफलता को सुभकामना ❤
@pramishananu5807
@pramishananu5807 Жыл бұрын
Best of luck baini 🎉
@purnasunam676
@purnasunam676 Жыл бұрын
ल शुभ यात्रा प्यारी बैनी । सफलता को अग्रिम शुभकामना।
@dbgurung9475
@dbgurung9475 Жыл бұрын
धेरै धेरै बधाई छ सिम्रन नानीलाई र सफल्ताकाे शुभकामना छ। र साथै भाेजराज जि लाई पनि सिम्रन नानीलाई यति ठुलो सयाेग र अप्सर दिनु भएकोमा भाेजराज सर जि लाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏🙏
@ranasotanja7710
@ranasotanja7710 Жыл бұрын
शुभकामना सिम्रन नानी।❤
@dilbahadurgc8932
@dilbahadurgc8932 Жыл бұрын
हामी अत्यन्तै खुशी छौ हामी मात्र न भएर बाग्लुङ जिल्ला मा फेरि अर्को नया कलाकार जन्मिएको महसुस भएको छ।सर्बप्रथम त भोजराज दाजु लाई धेरै धेरै धन्यवाद बाग्लुङ सम्म आएर नयाँ प्रतीभालाई सबै माझ पुराइदिनु भएको मा
@dipendrasendang8132
@dipendrasendang8132 Жыл бұрын
एकदमै खुसीको कुर हो । चाडै सुन्न पाइयोस् बुनुको को नयाँ अनि पहिलो गित । हार्दिक बधाई साथै शुभकामना
@triratnashakya6114
@triratnashakya6114 Жыл бұрын
स्वर का धनी सिम्रन बैनी उज्जोल भविष्य कामना गर्दछु 🥰🥰❤️❤️🙏🙏
@givindamanshrestha9669
@givindamanshrestha9669 Жыл бұрын
हार्दीक बधाई तथा सफलताको शुभकामना सिम्रन नानि
@kumarthapa6622
@kumarthapa6622 Жыл бұрын
सुभकामना बागलुङको बैनि❤❤❤
@ammarbahadurshahi3631
@ammarbahadurshahi3631 Жыл бұрын
साच्चिकै पत्रकार हजुर जस्तै हुनु पर्छ सर धन्यवाद 🎉🎉🎉🎉
@bimalsunar8165
@bimalsunar8165 Жыл бұрын
सफलता को शुभकामना बुनु ❤️❤️
@AshishMallaThakuri
@AshishMallaThakuri Жыл бұрын
Congratulations & Best Wishes Hajur Heart Touch Voice And Singing ❤🎤🎹🎶🇳🇵
@devitmagaryoutubechannel6730
@devitmagaryoutubechannel6730 Жыл бұрын
सुभकाना छ सिम्रन बैनिलाई छिठै बैनिको गित सुन्न पाउ म पेरिस बाट हेरिराको छु भोज राज सर लाई नि धेरै धेरै धन्यवाद छ ❤❤❤❤❤
@rajuthapa1349
@rajuthapa1349 Жыл бұрын
सिम्रन बैनि best of luck. timro geet sunnna hami aatur chhau❤
@dhanjusunar6370
@dhanjusunar6370 Жыл бұрын
सिम्रन नानीलाइ संगीत यात्राको धेरै धेरै सुभकाम्ना ।from Baglung Golkot
@padamrashaili2850
@padamrashaili2850 Жыл бұрын
तिम्रो भबिस्य सदै उजालो रहुस भोज राज सर लाई धेरै धेरै सुभ कामान छ
@narendrathapa7504
@narendrathapa7504 Жыл бұрын
सर्बप्रथम त बैनिलाइ सफलताको शुभकामना छ साथमा भोजराज सर मेरो प्यारो बाग्लुङमा पनि आएर लुकेको प्रतिभा उजागर गर्ने कोसिस गर्नु भो धेरै धन्यबाद गाउले प्यारि बुनु ले धेरै प्रगति गर्नु ❤❤❤❤
@omprakashbk8118
@omprakashbk8118 Жыл бұрын
Bhojraj sir lai derai derai thank you show much hajur marfat nai nanu le geet ko offer paunu bhayo yo din lai kahilai birsanu hudaina utar utar pragati ko kamana gardachu best of luck ❤❤❤❤❤❤
@nawarajgurung1030
@nawarajgurung1030 Жыл бұрын
Wish you all the best future nanu❤👏
@umagurung2807
@umagurung2807 Жыл бұрын
Good luck your future bahini
@loveislifes.kyoutubechanne2581
@loveislifes.kyoutubechanne2581 Жыл бұрын
Best lock bahini ramrwo pargati garnu hai❤❤❤❤
@deepakgalami1529
@deepakgalami1529 Жыл бұрын
सर्बप्रथम भोजराज सर धन्यवाद अनि सिम्रन बैनी लाई नयाँ गित को लागि शुभकामना बाटो मा रमाइलो गर्दै गएको भलग पनि हाल्नु है सर
@NanduRawat-j4h
@NanduRawat-j4h Жыл бұрын
Vhojraj dai nai ko hjr avhivhaak salaam
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
शुभकामना सिम्रन बैनिको प्रतिभा सारै राम्रो छ।
@DdLimbu
@DdLimbu Жыл бұрын
धेरै धेरै बधाई छ नानुलाइ सफल्ता मिलोस कामना छ 🌷🌷💖💖🌷🌷
@nepalitiktok2072
@nepalitiktok2072 Жыл бұрын
सुभकामना छ। धेरै पर्गती भको धेक न पाइयोस विशेष गरि भोज राज दादा लाई धन्यवाद
@hindikahaniya31
@hindikahaniya31 Жыл бұрын
bhojraj sir is great nani Lai dherai dherai subhakamana xa Naya geet ko lagi
@tilakpandey1764
@tilakpandey1764 Жыл бұрын
Thank you so much Bhojraj Sir, great job 👏👏. Best of luck Nanu Simran 👏👏
@MadhuRawal-qr7pd
@MadhuRawal-qr7pd Жыл бұрын
Bhoj Raj sir great Simple man great work
@ayushroka94
@ayushroka94 Жыл бұрын
युटुबेहरुको चटक के विधि हो एउटा बिद्यार्थी लाई लिनको लागि नसोधी गाको होला त 😂 जे होस सिम्रान बैनिको भोइसमा भने सारै दम छ बधाइ बैनी 😍😍😍😍😍😍😍😊
@BinodSita-x7h
@BinodSita-x7h Жыл бұрын
Best of luck baini simram (bardewa pariyar)khusi lagyo👍️👍️🎉🎉🎉💪💪💪❤️❤️🎈🎈
@Nanu-yonzan
@Nanu-yonzan Жыл бұрын
धेरै धेरै शुभकामना सिम्रन सिस्❤️❤️👍️
@prembdrgurung5318
@prembdrgurung5318 Жыл бұрын
good luck baini🎉🎉🎉🎉
@nirupokhareli7590
@nirupokhareli7590 Жыл бұрын
Thank you bhoj raj bhai. Congratulations simran nanu.
@teksingh3773
@teksingh3773 Жыл бұрын
Good job bhojraj daju👍👍👍
@CdP150
@CdP150 Жыл бұрын
La badhai xa simaran bahini 💝💝 Ujwal vabisyeko ko suvakamanaa 🤗🤗 Bhoj raj sir laai man hirdaye dekhi naman 🙏🙏
@anjanakhadka8302
@anjanakhadka8302 Жыл бұрын
Congratulations sister❤lot's of love😘😘❤😘❤
@sunilbudhathoki6836
@sunilbudhathoki6836 Жыл бұрын
उज्ज्वल भबिस्यको शुभकामना Mrs simran pariwar❤🤔
@kumarpokhrel6708
@kumarpokhrel6708 Жыл бұрын
Great job bhojraj sir good luck baini
@pujakhadka2501
@pujakhadka2501 Жыл бұрын
राम्रो गाउनु बुनु सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
सिम्रन नानीको गित पर्खेर बस्ने म, जस्तै अरु 😊 को-को हुनुहुन्छ✌️ best of luck simran❤
@RegbahadurKhatri
@RegbahadurKhatri Жыл бұрын
Ma pani xu bahini simranko song kati kher aaula bhaner parkher baseko xu ❤❤❤
@chandrakalalimbu3207
@chandrakalalimbu3207 Жыл бұрын
एति चाँडै गाउने माउका पाउनु भएकोमा बैनिलाई धेरै धेरै शुभकामना ‌💐
@surajsubba1589
@surajsubba1589 Жыл бұрын
हो एस्ता लुकेको कलाहरुलाई दिने हो अबसर तपाईको काम राम्रो छ भोजराज सर good luck बुनु लाई
@Tukmanpunmagar-bn4lp
@Tukmanpunmagar-bn4lp Жыл бұрын
धेरै धेरै बधाई छ बैनिलाई बैनिले सोचेका कुरा सबै शफल होस एहिछ मेरि सुभकामना म हाल साउदि अरब देखि हेर्दै छु
@kazigurung746
@kazigurung746 Жыл бұрын
Huge respect Bhojraj ji to help and support for new talent.
@dhirajadhikari5946
@dhirajadhikari5946 Жыл бұрын
Best of luck nani ❤ thanks bhojraj g
@baburamwagle3872
@baburamwagle3872 Жыл бұрын
सुभकामना बैनी लाई र भोजराज सर को त्यो योगदान को कदर गर्द्छु।
@ghyalpyashi4725
@ghyalpyashi4725 Жыл бұрын
She has bright future in Nepali industry
@subashchaudhary2888
@subashchaudhary2888 8 ай бұрын
Simran ji ko voice chahi lastai dammi xa ho malai ta lastai man paryo
@iamrockrock9745
@iamrockrock9745 Жыл бұрын
Sarai ramro layo simian baini ko geet sunera vagwan ko kripa rahos bainilae
@rabibudha2609
@rabibudha2609 Жыл бұрын
Best of luck simran nanu great work bhojraj daju
@surjebhattachan7284
@surjebhattachan7284 Жыл бұрын
Good Job प्रस्तोता भाई। म पनि नेपाल आएको बेला सिम्रन लाई भेट्नु एकचोटि बाग्लुङ्ग पुग्ने छु। From Switzerland
@RajkumarRajkumar-kn1zt
@RajkumarRajkumar-kn1zt Жыл бұрын
Also yo patrakar bhai lai dherai dherai dhanyabad cha bhai yestai Kam garirahanu my i God bless you Bhai
@maheshgahatraj2810
@maheshgahatraj2810 Жыл бұрын
शुभकामना छ बहिनिलाइ❣️❣️
@binayaknp7388
@binayaknp7388 Жыл бұрын
भोजराज सर जस्तै पत्रकार हुन सबै ।Good luck
@chhatralimbu1936
@chhatralimbu1936 Жыл бұрын
Congratulations and best of luck naanu simran.
@OmSunar-i2u
@OmSunar-i2u Жыл бұрын
सर्ब प्रथम तब बोज राज सर सलाम्🙏🙏🙏छ बहिनीकाे सफलताको शुभकामना
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН
To Brawl AND BEYOND!
00:51
Brawl Stars
Рет қаралды 17 МЛН
Каха и дочка
00:28
К-Media
Рет қаралды 3,4 МЛН
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН