बेहुलो सिपाही छ Original song lyrical video | Nawaraj Kalauni Lyrics/compose/vocal: Nawaraj Kalauni Arrange: Mohit Munal Released date: 04/25/2018
Пікірлер: 46
@lalitmahata15966 жыл бұрын
Wow....video pani release garnu paryo
@kushmakarbhatta24636 жыл бұрын
Very nice....old local song in new style tooo good...all the best for this song
@gyanubistgyanubist97246 жыл бұрын
Dada dherai ramro geet yar maza aayo
@maideli69146 жыл бұрын
dami xa daja yastai songs arupani aaosss
@samirkshetri71306 жыл бұрын
Dami xa dai mazza aayo
@sureshbhatt74496 жыл бұрын
Waa dai superb.... 👍👍👍👍👍
@bivekpant76166 жыл бұрын
Yak dum dami song x dai
@shurendratimalsina26 жыл бұрын
La ramro chh yar. Keep it on . Shuvakamana .
@manyatasharma20036 жыл бұрын
Ramro xa song keep it up
@pravinbhatta13626 жыл бұрын
wow sahi xa mama ji.... great job
@bimalajoshi49736 жыл бұрын
lyrics too gud jhan voice ta daami☺ keep it up dai..best wishes
@premprakash11846 жыл бұрын
congratulations daju good job and go ahead.......
@haribhatta34116 жыл бұрын
Niçë sir
@pradipsubedi976 жыл бұрын
Nice lyrics and song bro, keep it up 👍👍
@bikramking17536 жыл бұрын
ramro xa dai
@pravinbhatta13626 жыл бұрын
waiting for video as well...
@laxmibhatt3724 жыл бұрын
kya dami song lagyuo malai ta
@pradeepbohara16706 жыл бұрын
la dami dai😊
@yogeshjoshi16 жыл бұрын
Super hit song safaltako suv kamana beta jai sangit jai geet
@kiranbist49304 жыл бұрын
keep it up bro
@hemantashrestha75736 жыл бұрын
Ramro ch
@dheerajjoshi88696 жыл бұрын
Badhai tathaa shubhakama dada :)
@pratikshawambule33156 жыл бұрын
keep it up dai...
@bikramking17536 жыл бұрын
ramro dai
@bg_vlog55976 жыл бұрын
Good going keep it bro
@jankrantidailynewspaper10536 жыл бұрын
कञ्चनपुरको बेदकोट नगरपालिका-८ भाँसीका युवा नवराज कलौनीले ल्याएको मत चरी आउँला.............बोलको गित बिमोचन गरिएको छ । बुधबार महेन्द्रनगरमा एक कार्यक्रमका विच कलौनीले ल्याएको मत चरी आउँला.............बोलका बिमोचन गरिएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य श्याम दत्त भट्टले उक्त गित बिमोचन गर्दै युवा प्रतिभावको सम्मान गर्नुपर्नेमा जोडदिए । कञ्चनपुर उद्योग वाणिज्य संघका सचिव मदन राज पन्तले युवा प्रतिभाको खोजी गर्दै मिडियाकर्मीले साथ दिनुपर्नेमा सुझाव दिए । कञ्चनपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष खगेश्वर बोहराले संघले यस क्षेत्रका प्रतिभावान व्यक्तित्वलाई साथ दिने बताए । अंग्रेजी विषयबाट स्नातकोत्तर गरेका कलौनीले पढाई अनुसारको काम भन्दा संगित क्षेत्र रोजेका हुन् । सानैदेखि गितसंगित तर्फ रुची राख्ने कलौनीले आफ्नो एकेडेमिक अध्ययन गरेर संगित तर्फ आफुलाई डो¥याईरहेका छन् । कलौनीले निकालेको लोक पप गित युटुबमा समेत लोड गरिएको छ । सुदूरपश्चिम तर्फ गाईने लोक परम्परागत गित ‘‘राती रुपमा पेली मिठाई छ, जनरोएई बेहुली बेहुलो सिपाई छ’’ भन्ने गित फ्युजन गरेर नवराजले नयाँ आधुनिक ढङगले गित निकालेका छन् । कलौनीले आफ्नै शब्द, स्वर र संगित दिएर गित निकालेको बताएका छन् । ‘मैले एकेडेमिक शिक्षा पास गरिसकेको छु, ‘नौकरी भन्दा पनि मेरो सानैदेखि गित संगित तर्फ रुची राख्थे, ‘उनले भने, ‘त्यसैले म गित क्षेत्रमा लागेको हुँ ।’ युवा युवतीको मिलनमा संगितको भूमिका चित्रण गरिएको उनले बताए । उनको विगतमा युवा रोजगारीमै रहेको विषय गित मार्फत उठान गर्द युवतीलाई विश्वास दिलाउने चित्रण गरिएको छ । ‘तनावमा रहेका युवा युवतीलाई तनावमुक्त गराउन गितले भूमिका निर्वाह गरेको छ, ‘कलौनीले भने, ‘मेरो गितका स्रोता युवाहरु नै हुन् ।’ कलौनीले सानै देखि विभिन्न स्टेज कार्यक्रममा गित गाउँदै आएका थिए । महेन्द्रनगरको रेडियो महाकालीबाट संचालित ‘महाकाली तारा’मा ‘टप-टेन’ भएका कलौनीले नेपाल टेलिभिजन र अन्र्तराष्ट्रिय युवा सम्मेलनमा समेत आफ्नो गित प्रस्तुत गरेका थिए । ‘म सानैदेखि गितसंगित क्षेत्रमा रुची राख्थे, ‘उनले भने, ‘यहाँ एकेडेमिक रुपमा संगित क्षेत्रको अध्ययन थिएन्, स्नातक सकेर डिग्री पढ्न राजधानी गए, अध्ययन गरेर अब संगित क्षेत्रमा जुटेको छुँ ।’ नियमित तर्फको अध्ययन गरेर राजधानीमा संगित सिक्दै गित निकालेको उनको भनाई छ । निकट भविष्यमै अन्य गित पनि ल्याउने उनको भनाई छ । गित संगित क्षेत्र मानिसको साथी जस्तै भएको छ । संगित बिनाको मानिसको जीवन अन्धकार जस्तै हुने भएकाले मानिसलाई आधारभूत गास,बास, कपास, शिक्षा, स्वास्थ्य रोजगार संगै मनोरन्जनका लागि संगित अपरिहार्य भएको उनको भनाई छ । निकट भविष्यमै पुनः अन्य गित समेत ल्याउने कलौनीले बताए ।
@NawarajKalauni4 жыл бұрын
Thank u.
@bikramking17536 жыл бұрын
keep it up dada
@Aayan.sh286 жыл бұрын
so lovely song dai...keep it up
@COMEDIAN_MR_RAJ4 жыл бұрын
Very nice song I love this song
@bhatta80556 жыл бұрын
Great job bro.. Go ahead ...
@milanxettri93304 жыл бұрын
Nice dada
@krishnanrajjoshi34946 жыл бұрын
Great👍👍👍👍👍👍👍👍👍👍👍👍
@surajdhami44663 жыл бұрын
𝓜𝓳𝓪 𝓪𝓪𝔂𝓸 𝓰𝓲𝓽 𝓼𝓾𝓷𝓮𝓻
@amritbhatt24496 жыл бұрын
aweosme song
@joshijee45363 жыл бұрын
Dinma ekpalta yo geet nasune pagal hunxu ma Thanku for this and a very good luck for your musical career.