बाहुन डन समाजसेवा र राजनीतिमा लाग्ने | Bahun Don will be Involved in Social service | Bahun Don

  Рет қаралды 1,382

Ramechhap Times

Ramechhap Times

Күн бұрын

२७ वैशाख, रामेछाप । एक समय ‘बाहुनडन’ नामले चर्चित रामेछाप दुरागाउँका सुजन पौडेल अब सामाजिक जीवनमा फर्किने भएका छन् । उनले भने ‘विगतलाई म, सम्झना चाहन्न अब नयाँ र समाजसेवा, राजनीति गरेर जिल्लाको विकास निर्माणमा टेवा, जनताको सेवा गर्ने योजना छ ।’ अबदेखि केही पनि गलत नगर्ने र राम्रो गर्नको लागि समग्र रामेछाप जिल्ला बासीले सहयोग गर्नु पर्ने उनको भनाई छ ।
#ramechhaptimes #don #dengerous
मङ्गलवार मन्थलीमा रामेछाप टाइम्ससंग छोटो कुराकानी गर्दै पौडेलले यस्तो बताएका हुन् । उनले आफू सरकार र राज्यको नीति, नियम भित्र बसेर समाज र देश निर्माणमा लाग्ने योजना बताएका हुन् । ‘अबका दिनमा त्यस्तो गतिविधि केही हुँदैन । यहीँ बसेर राजनीति गर्छु । समाजसेवा गर्छु । अबको लाईफ् यसरी बिताउन चाहन्छु ।’
विगतमा एमाले पार्टीमा आबद्ध रहेको जानकारी दिँदै परिवर्तन हुन चाहेका 'बाहुनडन' पौडेलले केही समयपछि आफू कुन पार्टीमा लाग्ने भनेर बताउने उल्लेख गरे । ‘राजनीतिक माहौल हेरेर अगामी राजनीति बाटो अगाडि बढाउँछु । हेर्दै जाऊ ।’
विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा ९ वर्ष जेल जीवन बिताएर छुटेका पौडेल विगतमा गलत गरेको स्वीकार गर्दै अब त्यो बाटो त्याग्ने मनसायमा पुगेको जानकारी दिए । ९ वर्ष पछि गृह जिल्ला रामेछाप आएर एक हप्ता बिताएका पौडेलले यहाँ धेरै परिवर्तन भएको बताए । ‘धेरै परिवर्तन भएको छ । विकास निर्माण भएको छ । मान्छे, भवन, सडक सबै परिवर्तन भएको छ। अज विकास गर्न युवाहरूको खाँचो रहेको छ ।’
ramechhap-time...

Пікірлер: 2
nepali sunuwar culture chandi (syadar)||KBS VLOG||
23:03
KBS VLOG
Рет қаралды 10 М.
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 7 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 41 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 115 МЛН
The rivalry of Lawrence and Salman
6:14
Brut India
Рет қаралды 1 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 7 МЛН