बाख्रा पल्दै हुनुहुन्छ? यो कुरा ख्याल गारेर मात्र बाख्रा पालन गर्नु होला

  Рет қаралды 5,217

ashish lamichhane

ashish lamichhane

Күн бұрын

यो भिडियोमा मैले बाख्रा पालन गर्दै हुनुहुन्छ भने एकदमै हजुरहरूले अपनाउनुपर्ने कुराहरूको बारेमा धेरैभन्दा धेरै जानकारी दिने प्रयास बुँदागत रूपमा गरेको छु।
विशेषगरी बाख्रापालन सुरु गर्दै गर्दाखेरि खेतहरू आफ्नो नभएर अरुकोमा गर्ने किसानहरुले एकदमै धेरै धोका पाएका कुराहरू पनि आएका छन्।
सबैभन्दा पहिला खोर बनाउँदाखेरि जहिले पनि आफ्नो जग्गामा गराउनुहोला र त्यसैगरी अरु घाँसहरु लगाउँदाखेरि अरुको जग्गाहरुमा लिज लिएर लगाउनुहोला भन्ने कुरा यो भिडियोमा जानकारी दिएको छु।
हजुरहरूको एउटा सब्स्क्राइब भनेको मेरो लागि एकदमै ठूलो कुरा हो। त्यही भएर हजुरहरूको सब्स्क्राइबले गर्दा नै मैले यसरी भिडियोहरु राख्दै आएको छु। हजुरहरुले माया गर्नुभयो भने अरु धेरै कुराहरु मैले राख्दै जानेछु।

Пікірлер: 13
@ranjema703
@ranjema703 17 күн бұрын
जग्गा लिजमा लिएर फाइदा हुन्न आफ्नो जग्गा हुनुपर्छ
@mixnepal4718
@mixnepal4718 17 күн бұрын
मेरो धारणा पनि यही हो
@ashishlamichhane
@ashishlamichhane 17 күн бұрын
सबै सुन्नु न मैले तै भनेको छु
@dilbahadurroka4760
@dilbahadurroka4760 17 күн бұрын
Thankyou sir janakari dinu bhayo ❤❤❤❤❤❤❤
@BhumikaKarki-f6m
@BhumikaKarki-f6m 14 күн бұрын
आशिष् सर सिरोही बाख्रा 20/25 केजी को कति सम्म आउछन्
@Narendravirahi
@Narendravirahi 17 күн бұрын
हाम्रोपहाडतिर जंगलमै चारायर भयपनी निकै आम्दानी गरेका छन यी सबै तराइवासिहरुलाइ मात्र काम लाग्ने भेडियो देख्छु
@bhimbhattrai.
@bhimbhattrai. 12 күн бұрын
म उदयपुर बाट मलाइ सिरोही जात को बाखा चाहियको थियो ।जानकारी पाउ न।
@imranmirza1437
@imranmirza1437 17 күн бұрын
Sir mero ghar krishnanagar kapilvastu ma ho ma barbari goat ma kam karne planing ma garke Tapai ko ke bicher x sir Reply dinu hola sir Thanks ❤
@mixnepal4718
@mixnepal4718 17 күн бұрын
त्यो ठाउँमा बारबारी बाख्रा उपयुक्त हुन्छ कि नाई बुझेर मात्र गर्नु । बरु खरी बाख्रा बाट सुरु गर्नु होस्।
@JavedSah-l6h
@JavedSah-l6h 17 күн бұрын
Sr mein india se mujhe bore mel chahye
@ManojWambuleRai
@ManojWambuleRai 17 күн бұрын
Thanks For informations sir🙏🙏🙏
@yogendrakumar5285
@yogendrakumar5285 17 күн бұрын
Good information sir
@ranjema703
@ranjema703 17 күн бұрын
Nice
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН
Inside Out 2: ENVY & DISGUST STOLE JOY's DRINKS!!
00:32
AnythingAlexia
Рет қаралды 13 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 26 МЛН
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 46 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН