बालेन शाह देखि इजरायली राजदूतलाई समेत मन परेको राधा ढकालको कौसी खेती ! - Rooftop farming in Nepal

  Рет қаралды 446,873

Record Khabar

Record Khabar

Күн бұрын

► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com

Пікірлер: 272
@ushakhasu5214
@ushakhasu5214 2 жыл бұрын
यो काम प्रशंसनीय छ तर गाउका बिस मुरी धान फल्ने खेतबारी बाझिए यस्ता काम हेडलाईन खबर बन्छ
@babukopayre7082
@babukopayre7082 Жыл бұрын
Anta kati khuse manis khet ma Ghar mumare..ane😂😂
@Thapasuuu
@Thapasuuu 2 жыл бұрын
अन्यथा न लिनुहोस मेरा कुरालाइ सत्य यहि हो दिन प्रती दिन नेपालको अस्तित्व मेटिदै छन यसै गरि बडौ हरु ती दिन रात न भनी खेतवारि मा लगायको तरकारी लगाउने किसान लाई गयर एक वचन सोधेको खोजेको भय कास कति खुसी हुन्थे होलान उनिहरु कठै मेरो देश रहर ले लगायको खेती हैन कहर ले लगायको बाध्यता ले घरको चुलो जलाउने किसानी लाई प्राथमिकता दिनुहोस त कति खुसी हुन्थे होलान कौसी खेतिलाइ ट्रस मल पाल दिने सरकार ले खेती वारि का कृषक लाई एक बोरा मल दिदैनन बल्ल तल्ल लगायको तरकारी को भाउ दिदैन दिन प्रती दिन कृषिप्रधान देश को नाम लाई मेट्ने कोसि हुँदै छ ।कौसी खेती भन्दा ती दिन रात न भनी खेती गर्ने किसान लाई उर्जा दिनुहोस नेपाली किसान लाई भारत बाट अध्याधिक बिषालु प्रयोग गरेका तरकारी भित्र्याउनाले हाम्रो नेपाली किसानी पछाडि परेको छन खै कुन मिडियाले आवाज उडाउनु भएको छ छैन आज एउटा कागती समेत भारत बाट आउँछ हाम्रो गाउँ घरका बारिका पाटो बाजै राखी सहर पसेका छन कौसी खेती भन्दै हामिले कौसी रङाउछौ ।अझ यहाँ सम्म कि एक किसानिले मल किन्न न सकेर मल न पायर आफ्नो खेत वारि बाजै देखेर पुर्पुरोमा हात खप्पर हाम्रो भन्दै बसेका छन अरे ए नेपाली हामी महङ्गो तरकारी किनेर खान्छौ तर ती पिछडिएका किसानी प्रति को आवाज कसैले उठाउदैनन आज हरे हाम्रो भाग्य केही किसानी माइतीघर मन्डलामा उत्रिनु भएको छ तेस्मा पनि राजनीति हुन्छ बिचमै सक्किन्छ हो यसै गरि ती किसानिका पीडा लाई पनि मिडिया मा ल्याउनुहोस न अलिक समस्या को हल कतै बाट पो हुन्छ कि उहाँ दिदी लाई न राम्रो भन्न खोजेकी हैन राम्रो हो । भारतिय बिषालु तरकारी खानु भन्दा कौसी खेती अति उत्कृष्ट हो अहिले सहरमा तरकारी खेती फेसन नै भएको छ । टिक टक मा यो फल्यो त्यो फल्यो भन्दै राख्न का लागि पनि कौसी खेती गर्न थालेका छन गाउँ घरका बारिका पाटा बाजै राखी सहर पसेका छन कस्लाइ के भन्ने सहर फोहोर को थुप्रो भएको छ सहर अनि भन्छन सहर फोहोर भयो आफै फोहोर गर्छन आफै नाक मुख थुन्दै हिन्छन ।नेपाल त कृषिप्रधान देश बाट कौसिप्रधान देश भनेर चिनिने छ अब एक दिन
@rubyshresthapokhrel1808
@rubyshresthapokhrel1808 2 жыл бұрын
Sath kura garnu vayo. Sahar ma hune le kausi kheti Garda hunchha. But gau ko real Krisak haru ko issue ra problem sarkar le solve garnu paryo asap. Mal, chichai, bazar sab milaunu paryo. Bichauliya haru le commission khayera krisak ko Sara Khana Dina vayena. Niyam kanun banaunu paryo. Kaam garne kalu, makai khane valu hunu vayena🙏
@thaparamesh4478
@thaparamesh4478 2 жыл бұрын
हजुर को सोच बिचार अति नै सुन्दर छ हजुरलाई सलुट गर्दछु हजुर ले गरे जस्तै हरेक मानवले गर्नु आवश्यक छ सबैलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै
@sushilpoudel2237
@sushilpoudel2237 2 жыл бұрын
गाउकाे वारि बाजै हाे ला छतमा २अाेटा बुटा लगाये खसी भाछ
@valleykathmandu7908
@valleykathmandu7908 2 жыл бұрын
कति राम्रोसग कौसी खेती गर्नुभएको रहेछ खुशि् लाग्यो
@kpchapagain6977
@kpchapagain6977 2 жыл бұрын
अरु मेयर भएकाे भए कसरिहुन्छ सातपुस्तालाई पुग्ने धनसम्पति जाेढ्ातिर लाग्थे तर युवा मेयर बालेन शाहाकाे कामगर्ने अनि अाम मान्छेसँग भेटघाटगर्ने तरिकैफरछ जयहाेस काठमाडौका मेयर बालेन शाह ज्यु ।।
@gangabahadurdura3207
@gangabahadurdura3207 Жыл бұрын
गाउँ फर्किनी अभियन चलौनु पर्छ!येस्ता नाथे कौसी खेती खेत बारि बाजो राखनी को लालपुर्ज खारेज होस भन्न चाहन्छु!
@shantigurung6725
@shantigurung6725 4 ай бұрын
K vaneko bujhen
@sunitabhandari7109
@sunitabhandari7109 Жыл бұрын
Great,u are an example. Yestai, sochai, hard working attitude sabaiko hunu parcha. 👏👏👏
@mybookismylife.2798
@mybookismylife.2798 2 жыл бұрын
Sarai ramro kaausi kheti🙏🏿Balen is a gem of Nepal 🥰 Keep shinning n move ahead we public r with u Balen 👍
@arungurung4874
@arungurung4874 4 ай бұрын
मिहिनेत गरौं, मिहिनेतिलाई धेरै जमिन पनि नचाहिने रहेछ। करेशाबारी तथा जहाँ पनि गर्न सकिंदो रहेछ, गरौं अर्गानिक खान खाउँ। -धन्यवाद ! -जय परिश्रमी हातहरु -जय बुद्ध ! -अरुण गुरुङ्ग स्याङ्गजा हाल अमेरिका
@nirmalabista5692
@nirmalabista5692 2 жыл бұрын
जय बालेन्द्र, तिमी काठमाण्डौको मात्र मेहर हैनौ, म भक्तपुर्को लोकन्थलिमा बस्छु, त्यसैले तिम्रो इमानदारी कदर गर्दै भक्तपुर्को पनि मेहेर देवता मान्न मन लाग्छ, जय बालेन्द्र
@sumanabhandari2139
@sumanabhandari2139 2 жыл бұрын
राधा म्याम लाई सोलुट 🙏🙏🙏सहयोग भावना ,कस्तो राम्रो कुरा ,म्याम बाट हामीले तालिम लिन आवश्यक छ💖💖🙏🙏
@neharika9173
@neharika9173 2 жыл бұрын
दिदीको कुरा एकदमै राम्रो हाम्रो शहर बजारमा यही कुरा अगाडी बढाउने गाउँ घर टोल समेती सबैले लागी परियो भनें घर गाउँ सबैलाई रोग मुक्त गर्न सकिन्छ
@shyammishra9304
@shyammishra9304 2 жыл бұрын
कौशी खेती गर्नु राम्रै कुरा हो, तर करोडौं को घर हुने हरुले सरकार सँग राहत माग्नु चैं सहाएन।
@LB-917
@LB-917 2 ай бұрын
सरकार ले कौसी खेती को लागि चाहिने सामान कुनै फ्याक्टरी लाई बनाउन लगाउनु पर्छ र सहर का महिला हरुलाइ यस्को तालिम दिनु पर्छ यो अति राम्रो काम हो
@MoanpunMohanpun-cm8bn
@MoanpunMohanpun-cm8bn 4 ай бұрын
Dhannebad mem yestai argenik kheti ko lagi desh bhari sabai Nepali ramro sujhau dinu bhayeko chha Radha dhakal mem lai dhannebad,Yaha ko Soch sabai Nepali haru ma Yaha ko jastai Soch banun.
@shantarai6363
@shantarai6363 2 жыл бұрын
आहा!प्रकृति कति सुन्दर यसरी खुशी रहनु नै स्वास्थ्य को लागि अत्ति फाइदा प्रेरणादायी भिडियो धन्यवाद दिदी हजुरलाई 🙏🙏🙏
@madhumagar7784
@madhumagar7784 2 жыл бұрын
हजुरकाे बिचार कति राम्राे , हजुरले जस्तै सबै नगरबासिले पनि हेर्न जरुरी छ ।
@kumarghimire6049
@kumarghimire6049 2 жыл бұрын
सब नाटक हो । दुनिया अरु काम छ । घुमेर समय को नास । किसानले दुनिया दुख गरेर उत्पादन गरेको तरकारी नबिकेर कुहियर गयको छ । छानोको दुई मुठा साग र दुई चार बोटको यत्रो चर्चा
@razraj3373
@razraj3373 4 ай бұрын
Afule kehi garna sake garne.....kura garnu sajilo cha
@NewStar-zm4eg
@NewStar-zm4eg 4 ай бұрын
Ktm ko mayor jiyu k garnu Nepal bahira control garnu napaune hola.. Aba balen ji lai mantri banaunu parcha balla herchan Nepal bhari
@Niroj_official1
@Niroj_official1 4 ай бұрын
tero hajurbau harulai sodh knw bikana
@Twowheeler826
@Twowheeler826 4 ай бұрын
😂😂😂👍👍👍
@bimalkarna1343
@bimalkarna1343 2 жыл бұрын
Please convey this great message to rural society for creation of piece. healthy and clean environment in our rural community in Nepal.
@अनुराधाथापा
@अनुराधाथापा 2 жыл бұрын
कस्तो जमाना आयो है गाउमा खेत वारि बाजै होला काठमाडौं मा कौसि खेती रे उल्टो जमना🤣🤔
@sarankhamcha3049
@sarankhamcha3049 2 жыл бұрын
नेपालमा यस्ता धैरे जमिन छन जुन बाझाे राखेर शहर पसेका धैरे छन बाझाेवारि मा उत्पादन गर्नु पर्ने बालि काैसि खेति हाम्राे नेपाल मा यस्ताे अवस्था छ अनि महङगिले अाकाश छुदा अन्दाेलन 😔😔
@brabosera4829
@brabosera4829 2 жыл бұрын
राधा मेमको धेरै राम्रो सकारात्मक सोच सम्पूर्णले शिक्षा लिनु पर्छ धन्यवाद 👍️🙏🇳🇵
@purnabahadurlimbu6067
@purnabahadurlimbu6067 4 ай бұрын
भएको जग्गा जति प्लटिङ गर्यो। अनि छतमा कौसिमा खेती गर्यो। हाम्रो कृषि क्रान्ति
@gajasingrana7110
@gajasingrana7110 2 жыл бұрын
कृषि र वैदेशिक रोजगार पेन्सन योजना लागू गरियोस् अनि मात्रै बुधेश कालको साहारा हुनेछ
@shrijanakhadka9001
@shrijanakhadka9001 2 жыл бұрын
Very nice di👌👌❤❤❤❤
@navarajacharya5759
@navarajacharya5759 2 жыл бұрын
उसैको गाउँमा खेतबारी बाझो होला
@KishanPariyar-hk7ym
@KishanPariyar-hk7ym 4 ай бұрын
Sahi ho
@pragyayonjan4095
@pragyayonjan4095 2 жыл бұрын
तपाईं को सोच एकदम राम्रो छ येस्तै जागर खेत बारि मा पनि प्रयोग गर्यो भने सचिकै नेपाल कृशि प्रधान देश भन्न लायक हुन्थ्यो 🙏🏼
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 2 жыл бұрын
बैनिलाइ धन्यबाद !
@Lamsal123
@Lamsal123 2 жыл бұрын
Sarai man choyo didi ko kura ly... Vabookk huny gahakila sabda ly mun prafula vayo... Thanks krishna je kahely chutaona tapaiko program hyrna
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
साह्रै राम्रो र उदाहरणीय. काम सबैले यसरी कौसि खेति गर्ने हो भने क्यामिकल. मिसाएको आयातित तरकारी खानै पर्थिएन धेरै राम्रो लाग्यो
@chomolungma-j8j
@chomolungma-j8j 2 жыл бұрын
नाटक गाउँ बाझो खेतबारिमा गरेर देखाउ न नाटक
@shakuntalathapa9000
@shakuntalathapa9000 2 жыл бұрын
गाउँ को जग्गा बाझो राख्ने कौशीको तरकारी ले भाइरल हुने गाउँ को एउटा गरा जति हुंदैन 2 3 रोपनी काम गरिने सग कौशी तरकारी
@GgGg-lf1vi
@GgGg-lf1vi 2 жыл бұрын
Sarai mehenati hunu hudo rahexa khusi lagyo
@unikbro8233
@unikbro8233 2 жыл бұрын
नेपाल मा रोपनी हैन विगा बिगा खेत बारी बाजो छ कौसी खेतीको प्रचार 😅😅😅😅 हाम्रो नेपाल 🙄
@Thapasuuu
@Thapasuuu 2 жыл бұрын
अब कैसिप्रधान देश हुने छ नि
@kamalabhattrai889
@kamalabhattrai889 4 ай бұрын
यो देखेर के खुसी हुनु के दुखी हुनु गाउँको बारि वाजो राखेर कौसी भरी तरकारी लगाउने हामी नेपाली
@bhegbahadurgm8913
@bhegbahadurgm8913 2 жыл бұрын
घर कमजोर हुन्छ सानो भुइचालो आउदा पनि डर हुन्छ ।कि त त्यस्तै खालको कौसी खेती गर्न मिल्ने अनुसारको बलियो घर बनाउनु पर्छ । नत्र यसरी कौसीमा खेती गर्दा घरलाइ भारी पर्छ ।
@monk8848
@monk8848 2 жыл бұрын
tei ghar ma arko talla thapeko bhaye chai kei hudaina thiyo..kheti garda chai load hunxa?
@nirabraj4477
@nirabraj4477 2 жыл бұрын
Waiyat 👎
@ushapandey526
@ushapandey526 2 жыл бұрын
ल मेयरज्यू घरको फोहर घरमानै मल बनाउने योजना ल्याउनुहोस् हरेक वडामा तालिमको खाचो छ।दूधका चाउचाउका तेलका अन्य घरमा प्रयोग हुन प्लास्टिकलाई घर बाहिर नफालि घरबाटै बिक्रि होस।
@user-os5hg8vy1h
@user-os5hg8vy1h 2 жыл бұрын
अत्यन्त उपयोगि कार्य... अस्तव्यस्त शहरीकरण ले गर्दा फोहोरको शहर ktm सफा बनाउन उहाँ दिदी ले जस्तै कौसी खेती गरोस।
@hina-ta4408
@hina-ta4408 3 ай бұрын
Thank you for good idea 👍🏻❤🎉
@ramprasadtimalsina3779
@ramprasadtimalsina3779 Жыл бұрын
रादा। मेम। हजुरको। छतमा। सबैचीज। रामरो। छ। तर। डागन। झनैरामरो। छ। केमॉरोप्नुभाको। छ। र। केकोमल। राख्नु भाकोछ। मेम❤️❤️❤️
@bamdevrisirajpartikbhandar7444
@bamdevrisirajpartikbhandar7444 2 жыл бұрын
सारै राम्रो लाग्यो हजुर कों कौसी खेति गर्नु भ्को मलाई पनि मन पर्छ र् मेरो सपना पनि हों नमस्ते 🙏🥰
@sureshlama3120
@sureshlama3120 2 жыл бұрын
मन पर्यो मलाई नि कौशीखेती तर.. खेत बारी बाजो छ के गर्नु र..!
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 2 жыл бұрын
यो बजुलाई हाम्रो तिरा लानु पर्ने रहेछ पानी खेत वारि सबै छ कृषिमा राम्रो गर्ने रैछ
@thulokanchhalama8470
@thulokanchhalama8470 2 жыл бұрын
Congratulations today we need prasiden systems in Nepal and samabesi in singadharbar like saja fulbari but now like toribari in singadharbar keep go ahead I'm with you
@sitapoudel2763
@sitapoudel2763 2 жыл бұрын
आहा कति मेहेनती दिदी 🙏🙏🙏🙏
@ccrr924
@ccrr924 2 жыл бұрын
salute for dd for hard working
@ashokkumarshrestha9782
@ashokkumarshrestha9782 2 жыл бұрын
कुरा मात्र सुनियो..!!!.कौसी मा के के लाऊनु भएको छ ...कसरी लाउने ..?? मल जल रोग किरा ..समय सिजन व्यवस्थापन कसरी गर्ने ...?? आदि इत्यादि कुरा हरु चाहिँ सुन्न पाईएन...!!! आशा गर्दछु अर्को भागमा माथि उल्लेखित कुरा हरु पनि आउनेछ ..!!🙏🙏
@laxmieppler5400
@laxmieppler5400 2 жыл бұрын
Beautiful Garden 👍👍👏👏
@parvathipuna5110
@parvathipuna5110 2 жыл бұрын
यो खेती राम्रो हो यस्तै गरि भएको खेतबारीमा पनि यस्तै जाङ्गर लगाएको भए झन राम्रो हुन्छ गाउको खेती पाति बाजो राखे र
@lamasamana5009
@lamasamana5009 2 жыл бұрын
ताइ न तुई मुला
@ANJUKARKI-zy5ic
@ANJUKARKI-zy5ic 15 күн бұрын
great great great❤️👍️❤️👍️❤️
@bikashgurung1165
@bikashgurung1165 2 жыл бұрын
dherai ramro kam dd ko
@indiramishra8087
@indiramishra8087 2 жыл бұрын
सारै राम्रो लागो हजुरको कौसी खेति👌👌👌🌹🌹🌹🌹
@janukaraee195
@janukaraee195 2 жыл бұрын
Wow kati ramro
@shivaadhikari7854
@shivaadhikari7854 2 жыл бұрын
Good morning kirshna sir
@paulinarana52JPR
@paulinarana52JPR 2 жыл бұрын
धेरै सुन्दर छ कौसी खेती☘️🌿🍀
@hemantichhettri2239
@hemantichhettri2239 2 жыл бұрын
Really it's a great inspiration 🙌 to every body...
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 2 жыл бұрын
राम्रो सोच बिचार बालेन जि सलुट छ
@kamalashrestha9338
@kamalashrestha9338 2 жыл бұрын
धन्नेबात मिनेति बैनि हजुर लाई पराकिर्त शङ्ग रमाउनि फलफुल तर्कारि शर्बन्न चिज घरैमाथि जमाउनि
@bheshrajbudhathoki1869
@bheshrajbudhathoki1869 2 жыл бұрын
Verry good
@kcjiko
@kcjiko 2 жыл бұрын
didi ko gau ko khet bari chai bajho hola yeta kausi kheti chai sabai lai maan parechha badhai chha...
@अनुराधाथापा
@अनुराधाथापा 2 жыл бұрын
Shaii hho😂😂
@mandirapyakurel6110
@mandirapyakurel6110 2 жыл бұрын
Wow great work 😮😍😍👌
@ganeshgiri5971
@ganeshgiri5971 2 жыл бұрын
Aaha kati ramro socha bichar
@mainasubedi6293
@mainasubedi6293 2 жыл бұрын
Very good Ramro jobe
@bishnutamang707
@bishnutamang707 2 жыл бұрын
I liked your roof top farming thanks for sharing it.
@bijaupoudel2896
@bijaupoudel2896 2 жыл бұрын
खेत बाजाे राखेर धरकाे छतमा दुई चार बटा बाेट लगाएर
@rachana01080
@rachana01080 2 жыл бұрын
khutta tanna xordeu raja
@dewkc6421
@dewkc6421 2 жыл бұрын
yati jagar huni manchey gaon ma aayera garera dikhanu, dui din ma goo tight huncha ani kausi kheti ko sapna dekhthiyo, wahiyaat dikhauti haru
@devipaudel2516
@devipaudel2516 2 жыл бұрын
Thank you so much hajur kausi kheti bare yeti dherai dherai jankari deyekoma
@aawajkrishifarm7814
@aawajkrishifarm7814 2 жыл бұрын
Hzrlai dherai dherai Dhanyebad 🙏🇳🇵🥰
@shantigurung6725
@shantigurung6725 4 ай бұрын
Dherai ramro🙏❤️
@bibasgauli1779
@bibasgauli1779 2 жыл бұрын
Good work dd..
@shivapanday3200
@shivapanday3200 2 жыл бұрын
Gauma ropani ko ropani jagga bajo rakhne Kathmandu ma khusi ma kheti garne lai woo woo garne hami kasto nepali?kasto hami nepali thuikka
@liyanbasnet4966
@liyanbasnet4966 2 жыл бұрын
Good wishes good luck dherai ramro bichar 🇳🇵
@inuthapa2240
@inuthapa2240 2 жыл бұрын
Ğ
@sambhabkunwar1312
@sambhabkunwar1312 2 жыл бұрын
गाउँमा कति जमिन बाजो राखेर आको होला
@dewkc6421
@dewkc6421 2 жыл бұрын
exactly, ab ktm ma sab lai supply
@manojbt2789
@manojbt2789 2 жыл бұрын
10 Barsha paxi karod ko ghar 000 ma😃😃
@rajeshgtm3027
@rajeshgtm3027 2 жыл бұрын
नेपालको जमिन सबै पलटिङ गरेर बेच्नि अनि सबै जमिन घरहरुले भरिय पछि...काैसि खेति मात्र हैन..यक दिन😎टईलेट😎खेति गर्नि दिन पनि आउन सक्छ😂😂😂घर कमजोर हुन्छ काैसि खेतिले गर्दा...
@dewkc6421
@dewkc6421 2 жыл бұрын
ha ha kada
@prabinastha1613
@prabinastha1613 2 жыл бұрын
Wow beautiful sister hajur pargati kati leov lagado malai pani manpero dhanabad jankari ko lagi ma lalitpur 14 khushibu bata 👍🙏🙏👌❤❤❤👍👍
@lilidarai1814
@lilidarai1814 2 жыл бұрын
Wow sis dherai ramro lagyo aba hajur bata sikhana parla sis🙏👌
@rameshbudha2219
@rameshbudha2219 2 жыл бұрын
कति राम्रो कुरा गर्नुभयो दिदी ले
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 2 жыл бұрын
आउदो दिनहरुमा सबै जानले कौसी खेती गरि अर्गानिक सब्जी खानु पर्छ नेपाल सरकारले सबैलाई भरी पुर्ण तालिम दिनु होला जय खेती खाउ खेती
@technicallearning3399
@technicallearning3399 2 жыл бұрын
what a balanced life. Great mam
@walanghangkirat8681
@walanghangkirat8681 2 ай бұрын
कौसी खेती को लागि मलाई पनि तालिम गर्न मन लागे को छ ।लौन कहाँ को शीत सम्पर्क गर्नु ???
@kalpanabavadiya7665
@kalpanabavadiya7665 2 жыл бұрын
Good job sister 👌😍👍👏👏💪
@mccoysupreme9024
@mccoysupreme9024 2 жыл бұрын
धन्यवाद काकी 🙏🏼
@saraswatibashyal1919
@saraswatibashyal1919 2 жыл бұрын
Dhherai ramro lagyo hajur ko kausi kheti
@jisoojisoo3476
@jisoojisoo3476 2 жыл бұрын
Excellent works of sister
@subtitlenepal9978
@subtitlenepal9978 2 жыл бұрын
Nice work 🇳🇵✌️
@manankunwarff5709
@manankunwarff5709 2 жыл бұрын
Om shanti sukriya thanks 🙏
@motemagar5464
@motemagar5464 2 жыл бұрын
बालेन जि कौसिको खेती हेरेर लालाइत नहुनुस सारा पाखापखेराको तरकारी खेतिलाइ ख्याल राख्नुहोला धन्देबाद
@gopaloli3284
@gopaloli3284 2 жыл бұрын
Wow beautiful kaushi kheti
@dipendralg8590
@dipendralg8590 2 жыл бұрын
gauma khet bari bajai rakhera sahar ma gar ko chat ma vitta ma kheti garnu ramrai ho ni
@bishnu_pokharel
@bishnu_pokharel 2 жыл бұрын
धेरै धेरै राम्रो
@kamalabudathoki871
@kamalabudathoki871 2 жыл бұрын
मेरो पनि कोेैशी खेती तथा फूलबारी पनि छ यसलाई राम्रो गनँ के गनुँ पलाँ
@bishnubhattarai1833
@bishnubhattarai1833 2 жыл бұрын
Very good job mam
@dineshrajgautam3224
@dineshrajgautam3224 4 ай бұрын
@user-sq1oq5eu9o
@user-sq1oq5eu9o 4 ай бұрын
बार बर्समा उनिऊ फुलाे गुहुकाे गन्दा चल्याे भनेकाे यहिहाे कसैले नगरेकाे खेति तिम्राे काैशिकाे चर्चा कस्ता कस्ता मान्छे हुन्छन यार
@santachaudhary6650
@santachaudhary6650 2 жыл бұрын
कपाल र सिसा पनि रियुज गर्न मिल्छ त हाम्रो तिर कपाल किन्ने दाईहरु आउछ त
@tashi2.0secondchannel39
@tashi2.0secondchannel39 2 жыл бұрын
Ramro chha!!!
@krishnaashrestha2615
@krishnaashrestha2615 4 ай бұрын
राधा म्याम🙏 हामी पनि कौसी खेती हेर्न आउँछु ।
@youngtigerchris1244
@youngtigerchris1244 2 жыл бұрын
दुनिया जमिन खाली गको छ के घर को छत मा नातक हो
@researchinfrastructuredeve1976
@researchinfrastructuredeve1976 2 жыл бұрын
Badhai xa bhauju ❤🙏🙏
@menukashrestha8938
@menukashrestha8938 2 жыл бұрын
Atyanta ramro karma hajur Tara urea Haina urim ko use garne vannuvayo urin chai gaiko ki kasko hola please??
@a.pvlogs56
@a.pvlogs56 2 жыл бұрын
Jay balen
هذه الحلوى قد تقتلني 😱🍬
00:22
Cool Tool SHORTS Arabic
Рет қаралды 98 МЛН
Brawl Stars Edit😈📕
00:15
Kan Andrey
Рет қаралды 12 МЛН
هذه الحلوى قد تقتلني 😱🍬
00:22
Cool Tool SHORTS Arabic
Рет қаралды 98 МЛН