यहाँ भएका कसैलाई i पनि राष्ट्र को माया छैन यदि हुने थियो भने उनीहरुको हातमा पार्टीको हैन राष्ट्र को झण्डा हुने थियो
@LaxuPariyar-gz5qf Жыл бұрын
धेरै कुकुर झै नभुके हुन्छ,अब तिमरुलाई चारपाटा माेडेर नै डाडा कटाउने बेला अाईसक्याे
@dineshadhikari154 Жыл бұрын
❤❤❤
@Swornimshrestha446 Жыл бұрын
Mahesh Basnet मुर्दावाद
@mitralalstha11 ай бұрын
Jaya yuwa sangh nepal
@LaxuPariyar-gz5qf Жыл бұрын
स्वतन्त्र भनेकाे स्वतन्त्र हुन्छ,अरु लुटेरा जस्ताे हाेईन,पुराना दलहरु अब झिटि झाम्टा बाेकेर अाफ्नै पुराना ठाउमा फर्के हुन्छ
@rupamagar23289 ай бұрын
नेताहरु देखेर सबै नेपाली जनता वाक्क दिक्क भइसक्यो।युवाहरु सबै बिदेश पलायन भएका छन् भएका युवाहरुलाई पनि पार्टीको झन्डा बोकायो हिंडायो कठै मेरो देश।।
@abenashsharma8072 Жыл бұрын
झोलेहरू
@rajendrabdrbist6257 Жыл бұрын
कार्यकर्ता हरु लाई पत्यार लगाउने कुरा साम ठिकै हो तर आम नागरिक लाई स्पष्ट थाहा छ एमाले पार्टी कति साल पुरानो हो र कति चोटि सत्तामा पुग्यो सत्तामा पुगेर के के गर्यो दोगलापन कस्तो थियो स्पष्ट छ। त्यसैले नेपाली जनता पत्याउँदैनन् चुच्चे नक्सा ले भोट पाउनु भयो दुई दिन टिक्न सक्नु भएन