बलेन साहले सानैदेखि राम्रो संस्कार पाएको रहेछ र अहिले पनि असल मान्छे भएर नै राम्रो काम गर्दैछ। भविष्यमा प्रधानमन्त्री बन्नेछ र देश र देशवासीको हित प्रगति गर्नेछ। God bless him. Thank you.
@SherBahadur-cm7cjАй бұрын
❤❤❤❤
@Arjun-bv8vpАй бұрын
Love 💕 u Mr.Balen❤❤🇳🇵
@DirghaLimbuАй бұрын
भाग्य भाई ले बालेन शाह को घर देखाउनु भएको मा धेरै धन्यवाद छ ❤🎉
@chhabirijal9595Ай бұрын
राजा रहेछन पहिले नै अहिले देश मात्रै नाई विश्व हल्लाउँदै छन ❤️🇳🇵
@ramkumarshsh7339Ай бұрын
बालेन भनेको शाहको पुर्खा नै राम्रो बिचारको हुनुहुदो रहेछ
@ramchandrabasnet2043Ай бұрын
जय बालेन शाह्🙏 बालेन दाइ लाई अब को 7 पुस्ता लाई सुति सुति खानी सम्पत्ति छ र उहाँलाई नपुग्ने केही पनि छैन।उहाँ राज खान्दानी ब्यक्ति हुनुहुन्छ र यो भिडियो हेरिसकेपछी मलाई के लाग्यो भनी बालेन दाइ साचिकै देश बनाउन नै आउनु भयको रहेछ र अब आम नेपाली जनता हरु ले उहालाई प्रधानमन्त्री बनाउनु पर्छ अनि मात्रै देश मा शान्ति र सुशासन आउछ। जय बालेन 🙏♥️
@munnamoktan5531Ай бұрын
❤❤❤❤❤❤
@anjana248Ай бұрын
Sahi ho😊
@Dawalamutamang-ih2siАй бұрын
🎉 😮😮😮😮😮😮😮😮😮😢😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮
@Dawalamutamang-ih2siАй бұрын
😮😮😮😢😮😮
@Arjun-bv8vpАй бұрын
जय बालेन शाह। भविष्य को प्रधानमन्त्री। Love 💕💖 u dear brother Mr.Balen🌹🇳🇵🙏
@Nepalii8848Ай бұрын
वहालाइ पैसाको कुनै कमि छैन त्यसैले भ्रष्टाचार गर्ने कुरै भएन त्यसैले एस्तै मान्छेलाइ देशको प्रधानमन्त्री बनाउनुपर्छ , वहालाइ कसैको घुस र दानको आबस्य्क्त्ता पर्दैन
@ShivParsad-o8nАй бұрын
भाग्य नेउपाने संचारकर्मीलाई धेरै धेरै शुभकामना साथ धन्यवाद यसरी वालेन शाहको पुख्यौली गाउमा पुगी सबैलाई जानकारी गराउनु भएकोमा । यस्ता आमावुवा बाजे बज्ये लाई धन्यवाद जसले बालेन जस्तो युवा इमान्दार कर्मठ नागरीक र नेतालाई जन्म दिनुभो ।
@gitamallagita-yj5zlАй бұрын
राजा भन्दा नि धनि रहेछन् नि मेयर बालेन
@rahulkc1122Ай бұрын
balen afailey bhaneko xa paisa ko kami xaina , neta haru ley kam nagarera mah auna pareko ho bhanyara , future pm of nepal
@laMad123Ай бұрын
बालेनसँग पहिले नै धेरै पैतृक सम्पत्ति छ, र त्यसको अतिरिक्त, उनी महिनामा ३,००,००० कमाइ हुने जागिरमा थिए। त्यसो भए, कोही व्यक्तिले यति राम्ररी तलब हुने जागिर छोडेर महिनामा केवल ४६,००० तलब हुने मेयर बन्ने निर्णय किन गर्ला? स्पष्ट छ, बालेनलाई पैसाले प्रेरित गरेको छैन। उनी यहाँ सेवा गर्न, सकारात्मक परिवर्तन ल्याउन, र समाजमा वास्तविक प्रभाव पार्न आएका छन्। उनको प्रतिबद्धता नाफा होइन, उद्देश्यबाट प्रेरित छ।
@Loksewa124Ай бұрын
यो video बालेन शाह सम्म पुगोस है ❤ राजा भनेको राजै हो😊😍😍
@जगतАй бұрын
मेयर बालेन शाहाकोजयहोस मेयर साबको जन्म दिनुहुने बुबा आमाको जयहोस भाग्य भाइलाई सलामछ फिल्डमा गयर देखाई दिनुभयकोछ 84 मा प्रधानमन्त्री बनाउनुपर्छ सचेत जन्ता मिलेर हजुरहरुलाई सलामछ
@MahendraShrestha-cb8pqАй бұрын
बालेन दाईको शरीरको नसा नसामा असल मान्छेको रगत बगिराको छ ,त्यसैले नी उहाँ यति राम्रो सोच विचार भएको विकास प्रेमी हुनुहुन्छ जय बालेन्
@basudevchaulagain2216Ай бұрын
सत्य मानवको परिचय दिएकोमा भाग्यजीलाई धन्यवाद ,जयहोस।
@Sawara.subba1Ай бұрын
सेरे केपि जस्तो हवाइ चपल लायेर आएको अहिले अ्रबपती भएकि छ तए बालेन शाह त खान्दानी राजा रहेछ त king is king
@samjhanapyakurel9059Ай бұрын
अति सुन्दर , बाबा हजुरबाकाे राम्रो सस्कारमा हुर्किनु भएको रहेछ ।
@BlonKabitaАй бұрын
धेरै राम्रो छ
@niranthapa3142Ай бұрын
सहि मान्छे सहि परिबारकाे बास्तबिकता सम्पुर्ण जनता माझ जानकारि गराई दिनु भएकाेमा भाग्य जि लाई साधुबाद छ ।।।
@Niraj-wr3noАй бұрын
मधिसे मधिसे इन्डियन भन्छ त्यो सानो बाबुको डायलॉग सुन्नुभो कति राष्ट्रबादि छन मधेसमा बस्ने मधिसि हरु वा !
@NJ-vv8dlАй бұрын
ma basne ghar ko bhai le aafno gaun bholi / parsi india ma milxa vanxa , huna ta ma ni farswest terai bata ho tara yeta ka manxe rastrabadi xann , thau ko neta anusar farak parxa. balen shah lai idol manne vayera rastrabadi vayeko hola tya tira . ck raut idol manne le india mann paraunxa
@krishnabhattarai9063Ай бұрын
@@NJ-vv8dl😅😅😅
@PrameshKumarThakurАй бұрын
@@NJ-vv8dltimi CK rawut Vanda mathi uthera hera ani thahunxa
@parasdhami5475Ай бұрын
Bosses off the boss Mr.Balen shah ❤ hami nepali haru ko antim aasha ko kiran mr. Balen
@Sarat850Ай бұрын
अरू नेतालाई जति भय पनि पुग्दैन बालेनको परिवार कति महान छ जय बालेन
@sadanandajaisi550Ай бұрын
धेरै राम्रो काम गरयौ भाग्य न्याैपाने भाइ।।अब बालेन शाहकाे अन्तर्वार्ता देखाउनु पर्छ।।
@freshhawaАй бұрын
नेपालको एउटा सुन्दर मन, मुटु र अस्तिष्क भएका, निडरसाथै आफ्नो सतकर्मप्रति एकाग्र भएर लागिपर्ने, नेपालको सुन्दर अनि प्यारो छोरा, नेपाली युवा र सम्पूर्ण जनताको मन र मुटुले चाहेको मान्छे आदरणीय बालेन दाईको जन्मथलो र घरगाउँ देखाउनु भएकोमा भाग्यजी प्रति हार्दिक आभार |
@bimalrai9688Ай бұрын
बालेन शाह एक मात्र आशाका किरण,अव्वल दर्जाका राज नेता जस्को पुर्ख्यौली घरको दृश्यावलोकन गराउनु भएकोमा भाग्य न्यौपाने सरलाई कोटीकोटीको धन्यवाद छ।
@rsdulal5295Ай бұрын
भ्रष्टाचार गर्नी देश लुट्नी भनेको केहि नभएका कंगाल नेता हरुले हो । हुने खाने ले पुगेका ले देश लुट्दैनन् ।
@SMVlog599Ай бұрын
राजाको जस्तो घर अन्त कता हुन सक्छ र🎉🎉❤❤❤
@rubashkushmi4706Ай бұрын
बालेन सर तपाई को घर धेरै राम्रो छ यस लाई जोगाउनुपर्छ।यसमा रङ्ग रोहन गनुपर्ने देखिन्छ।
@devjungkunwar3782Ай бұрын
मधेस र पहाडको सम्बन्ध र संस्कार साथै दुबै समुदायलाई एक सेतुमा जोड्न कसैले सक्छ भने त्यो बालेन सर नै हो
@BinduThanet27 күн бұрын
Wow kasto dami Ghar ati purano vay Pani ati dami 😮😮raja jasto dhani rahexa balen Shah sir 🌺💝
@PramilaThapamagar-lb3hkАй бұрын
ओय झोलेहरु हेर हाम्रो बालेन साह को सम्पति
@UddabThapa-magarАй бұрын
बालेन त्यसै बालेन भएको होइन।त्यसैले उसलाइ सम्पतिको कुनै लोभ लालच छैने निष्पक्क्ष देश को सेवा गर्ने ब्यक्ती बालेन शाह भन्दा अरु कोहि हुनै सक्दैन।
@uttamchhetri1592Ай бұрын
जय बालेन।🙏उदारवादी दयालु युवा रहेछन बालेन जसले आफ्नो अरबौ मुल्य को जमिन खेती गरी खाऊ भनी गरीब भुमिहिन किसान लाई दिएकाो पाईयो। यो समाचार का लागी भाग्य जी लाई धन्नेबाद।🙏
@ganeshshrestha5049Ай бұрын
जय बालेन शाह।पिता पुर्खा देखि नै गरिव गुरुवाहरुको हित गर्ने, भलो चिताउने परिवार रहेछ।अब देशको प्रधान मन्त्री बनेको महोत्तरी जिल्ला मात्र हैन, नेपाल देशले चिताएको छ। जय नेपाल।
@jogindrabahadurMagarАй бұрын
भाग्य सरले अमला भनेको मेरो पनि बुढिले बिहान दियको थियो अमला बेर्सेको रहेछ ठ्याक्कै याद दिलाइदियो।
@yubrajaryal6719Ай бұрын
देश बचाउने हो भने 84 मा नेपाल को प्रधानमत्री हुनै पर्छ अरू धेरै कुरा गर्दिन है ।🙏💕🙏💕🙏
@loksagar2945Ай бұрын
देश लुटने भनेको डडेल्धुराको जंगलबाट ,तनुँहको पाखामा भैंसी पालेर खान नपुगेका,चितवनको साहुले हेप्यो भनेर पैसा कमाउने बाटो खोजेका,झापामा चामलको भात खान नपाएर क्रान्ति गरेका यस्तै यस्तै चोरहरुले हो देश लुटेका यी चोरहरुको अगाडि बालेन हिरो नै हो।हिरो नै हुन्छ जनता वालेन मय छन ।
@SusmaChaudhary-iz7ge12 күн бұрын
Dherii ramro lagyo meyor balen sir ko purano herda
@shantarai6363Ай бұрын
राजा जस्तै सनदार र राम्रो सस्कारमा हुर्केका रहेछन् ।बालेन शाह।
@UmeshSaud-s8pАй бұрын
बधाई।छभागयनायपाने सरलाई बालेन सरकाे घर देखाउनु भयकाेमा
@prabhubasnet4415Ай бұрын
बालेन सर लगायत सम्पुर्ण परिवार काे जय कल्याण हाेस,जय नेपाल अामा,जय बालेन
@ManirajprajaАй бұрын
राजा भन्दा काम छैन बालेन् सर को wow
@EditFamily07Ай бұрын
jhole haru hera hai power of balen🙏🙏
@KalyaniBasnet-b3vАй бұрын
अति सुन्दर,बाबा हजुरबाको राम्रो संस्कारमा हुकिनु भएको रहेछ।❤❤🙏🙏🙏🙏
@prativathapa8275Ай бұрын
Aba ghar ma maintain ra color garera raknu parcha sarai ramro ghar cha
@DBAdhikari-ly4vdАй бұрын
जलेश्वर देखि नजिकै पर्छ। म २०७४ सालमा रामगाेपालपुर, सम्सि बस्दा उहाकाे गाउमा गयकाे छु। उहा पुर्खेउलि सम्पन्न ब्यक्ति हाे।
@Arjun-bv8vpАй бұрын
भविष्य को प्रधानमन्त्री।जय वालेन💖💕 धेरै धेरै मांया।🌹🇳🇵🙏
@kumari_Limbu23Ай бұрын
Ek matra Nepal ko Shan Balen shah ❤❤❤❤
@sarojkc8022Ай бұрын
देखाइदिनु भो भाग्य न्युपानेले अब यो जग्गा पनि खाइदिन बेर छैन भु माफियाहरुले बालुवाटार नछाड्नेले ! बालेन जिन्दावाद !
@everstar50Ай бұрын
पत्थरके पिस के कभी मैदा नहीं हुआ! नेपालले झुकानेके लिए किसी ,माँ कि लाल पैदा नहीं हुआ!!👏👏 वाह! वाह! वाह! क्या बात हैं
@AnitaGurung-u6kАй бұрын
Wow abo balen raja hunu parcha vanne jati like garum hamro desh lai balen raja huna parcha 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@SitagangaRodhiGharАй бұрын
Kohixx aaj ma first
@prajankhadka965126 күн бұрын
भागे भाइला धेरै धेरै धन्यवाद
@cr7suuiiiiАй бұрын
अनि बालेनले भ्रस्टाचार गर्छ भनेर कसले विश्वास गर्छ, 👏🙏
@dharaneygunda9544Ай бұрын
भिडियो सारै राम्रो लाग्यो भाग्य भाइ ज्यु
@bedmayathapa2775Ай бұрын
हो रहेछ,ठूलो घरानको मान्छेको ठूलो मन र बिचार हुदोरहेछ।अरु बादर रुङने घरमा बस्ने हरुले देशै बेचिसके😮
@Uran0s1Ай бұрын
मुख्य सडक देखि पालिका कार्यालय जाने बाटो सम्म बनाउन नसक्ने त्यो पालिकाले के बिकास गर्यो होला त्यो ठाउँमा,बालेनले पार्टी खोलेमा मधेस प्रदेशमा रहेको मधेस केन्द्रित पार्टीहरुलाई बिस्तापित गर्ने संभावना धेरै छ
@mahasagar6449Ай бұрын
मानौ 70 बिगा जमिन को 1400 कथ्था हुन्छ 60 लाख ले हिसाब गर्दा पनि 8 अरब 40 करोड को त जग्गा मात्रै भो मेयर बालेन को अरु त कति कति राजा नै हुन बालेन
@lalbahadurmagar3599Ай бұрын
बालेनक पुर्ख्यौली सम्पती समाल्ले अरु कोहि छैन् ? त्येति सम्रछ्यान भएक छैन्। पैले पनि राजा नै बनेर बसेको रहेछ।
@kalpanathap7163Ай бұрын
त्यसै राजा भन्छुत म बालेन शाह लाई जग देखिनै बलियो🙏🇳🇵
@nirugkcАй бұрын
कोई सहकारी पिडित बनाए र राजनैतिक गर्ने फट्टा देश लुटनु आएका जनता लाई झोले र भेडो बनाउने काम गरि रहे छन्।बालेन साह त देश बनाउनु र नाम कमाऊनु राजनैतिक मा आएको हो। आफ्नो सबै सम्पत्ति जनता लाई कमाउ खाउँ भने र जनता बचाउने काम गरि रहे छन्।बालेन साह जिन्दावाद जिन्दावाद जिन्दावाद ❤❤❤❤❤
@durgapun3242Ай бұрын
अाहा ! साँच्चै फरक र सुन्दर रहेछ मेयर बालेकाे घर
@AitaBahadurKedemАй бұрын
Very nice vedeo phageya sir Balen sahako purgheyauli ghar.
@bluediamond7317Ай бұрын
बालेन प्रती अझै सम्मान बढ्यो यो भिडियो हेरेर
@rambhaktagautam3566Ай бұрын
Family of Balen is the great . I love him ever. 🙋
@shyamgurung671929 күн бұрын
बालिन शाहज्यूको घर अति नै राम्रो लाग्यो तर सिपेज धेरै भएकोले सिपेजलाई कन्ट्रोल गरेर यो घरलाई अझ राम्रो र बलियो बनाउन सकिन्छ नि सम्पर्क गर्नुहोला है।
@HimalBogati-i8lАй бұрын
भाग्य भाइ म तपाई को सुदुरपश्ञ्शिम को अछाम जिल्लाको फेन हो
@dipendrakc7121Ай бұрын
आज यो भिडियो देख्दा साच्चिकै बालेन शाहा प्रधानमन्त्री बन लायक रैछ्न ।चपल लगाउन नपाउने नेताले नै भ्रष्टाचार गरेर देस बिगारेको हुन। पुर्खौली संस्कार बोकेका बालेन साच्चिकै राजा नै रैछ्न
@SalinaMoktan-z7qАй бұрын
राजा हुनुहुँदो रहेछ बालेन शाह पहिला नै अहिले देश हल्लाउँदै हुनुहुन्छ। मन्त्री बन्नुपर्छ अब बालेन शाह हर्क साम्पाङ जस्तो नेपालमा मन्त्री बन्नुपर्छ अनि मात्रै हाम्रो नेपाल रहन्छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
८० बिगा। = १६०० कठा १ बीगा= २० कठा १ बीगा = १६ रोपनी ८० बीगा= १६ *८०=१२८० रोपनी
@BijayaBandhuAryalАй бұрын
कृपाया गाउँ पालिका घरमा कलरले धपकक बनाउनुभय राम्रो हुनि थियो
@durgapun3242Ай бұрын
धन र मन दुवै ठूलाे भएकाे बालेन शाहकाे परिवार
@JhalakBahadurKarki-h5wАй бұрын
🎉Bhagya vai thanks yo video le Balenko ejat arubadaidio.❤🎉
@anilramtel2626Ай бұрын
गांउ पालिकाले थोरै मात्र मा बजेट छुट्टायर रङ्गरोगन गर्नु पर्ने देखियो 🤗
@indrasiwa584527 күн бұрын
अनि यत्ती भएपछी कोसङ डराउनु बालेन ले? अघि बड्नु बालेन, र यो गाउ तिरका युवा बुढा हरुले साथ दिनु होला।
@LuktaKhatiwadaАй бұрын
धेरै राम्राे घर बालेनशाहकाे हामिलेपनि हेर्ने माैका पायेउ
@AastikGrgАй бұрын
Jay balen shah Aba chandai nai pradhanmantri banosh yahi mero ashirbaad chha
@nareshkarki288Ай бұрын
पत्रकार ज्यु ले देउबा अाेलि प्रचण्डकाे पनि यसैगरि सार्वजनिक गरे हुनेथियाे
@diliprai868Ай бұрын
Jai balen saha you are great king salute congratulation
@matalaxmilama3087Ай бұрын
भिडियो को लागी पत्रकार भाग्य नेउपाने लाई धन्यवाद छ र पुर्खाको इज्जत इमानदार सम्मान वंश को नाम र काम बालेन्द्र शाह को परिवार जस्तो हुनुपर्छ तब देश मा शान्त र उर्जा बढेर आउँछ तछार र मछार आफ्नो स्वार्थ र परिवारको भूँडि पाल्न मात्र हेर्ने अनि कहाँ बाट देश र जनताले शान्त र आनन्द पाओस त सैतान नै सैतान हरूको हल्ला गर्ने स्थान बनाई रहेका छन सांसद भवन सिंहदरबार बालकोट सबैमा अनुहार त परै जाओस स्वर पनि सुन्न मन लाउन्न गद्दार हरू को
@malishapun7592Ай бұрын
Ball en shah Village So Very Nice Butwal Bat ❤❤❤❤❤❤
@amarmagar562Ай бұрын
जिमिनदार रहेछे सायत दाेन्दकालमा माओबादिले लखेटेकाे हाेला यस्ता साेसक सामान्तिहरु लाई द्धंदकालमा धेरै लखटियका छन
@nepaltopvlog1265Ай бұрын
धेरै राम्रो काम 🙏🙏🙏🙏🙏
@BishuRai-i3hАй бұрын
Salute Bhagya sir lai
@harifram1237Ай бұрын
भिडियो राम्रो छ कुनै पनि दलको नेता चप्पल छाप यिए देशको आर्थिक हिनामिना बाट जोडेर हामि नेपालि नागरिक लाई उल्लु बनाउन सफल भएको अनुमान छ
@meloniegurung4816Ай бұрын
❤atti Sundar ghar Balen sir ko❤dami
@rohitranabhat5547Ай бұрын
एकजना युवा मेहर बनेर देशलाई बिकाश कसरि गर्ने भन्ने चिन्तामा छन अर्काे युवा जान्नु न बुझ्नु उनैकाे घरकाे भिडियो बेचेर पेट पाल्दैछन २युवामा फरक यत्ति छ जय हाेस केहि गरिखाउ