बालेनलाई चिल्न ओलीका ‘अरिंगाल’ ! प्रचण्ड-माधव रहस्यमयी ! उपेन्द्र मधेशबाट ‘आउट’ ! TO THE POINT

  Рет қаралды 250,754

News24 Nepal

News24 Nepal

2 ай бұрын

बालेनलाई चिल्न ओलीका ‘अरिंगाल’ ! प्रचण्ड-माधव रहस्यमयी ! उपेन्द्र मधेशबाट ‘आउट’ ! TO THE POINT
PRESENTER : RAJIB KHATRY
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #TOTHEPOINT #Shorts

Пікірлер: 1 300
@surajadhikari2640
@surajadhikari2640 2 ай бұрын
१०० वटा ओलि, १०० ओटा देउवा, १०० वटा प्रचण्ड भए पनि एउटै बालेन काफी छ ।।।
@krishnagurung5004
@krishnagurung5004 2 ай бұрын
Very good comments
@chefsunilgiri4251
@chefsunilgiri4251 2 ай бұрын
Balen 👏👏👏👏👏
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 2 ай бұрын
Excellent comment....
@rijeshyadav9716
@rijeshyadav9716 2 ай бұрын
Balen is a real soldier of politics salute 🫡 balen sir
@nabinsunar8827
@nabinsunar8827 2 ай бұрын
​@@chefsunilgiri4251ouu Uiuiuiuuiuooo9opooooooooooo9ooooooopppp
@laxmanshrestha905
@laxmanshrestha905 2 ай бұрын
एमालेको अध्यक्षको यस्ता कुराले एमाले सकियो। राम्रोलाई राम्रो भन्न नसक्ने एमाले प्रतिको आस्ता मर्यो।
@rajendramalla9652
@rajendramalla9652 2 ай бұрын
Jokaraii ho …
@user-js2ik3mt5e
@user-js2ik3mt5e 2 ай бұрын
GHANTO SAKINCHA !!ASTI ILAM MAA CHUNAB KO BELAMA 1GLASS RAKSI RA 1 PLATE MASU MAA BIKEKO THAHA CHAKI XAINA??
@g.bkulung4365
@g.bkulung4365 2 ай бұрын
अब पनि ओलि ,प्रचण्ड र देउवाका पछि लाग्ने जनता होस् कार्यकर्ता सबै देश द्रोही हुन् ।
@surajbhadel2869
@surajbhadel2869 2 ай бұрын
देशको सबभन्दा ठूलो चोर नै यो उखाने हो, भ्रष्टाचारको जड नै यो गुखाने हो!
@devtumbapo4989
@devtumbapo4989 2 ай бұрын
ओलि जस्तो पाखंडीको पछि नलाग्न सबै नेपाली नागरिकलाई सचेत गराउन चाहान्छु ।।।।
@reshamtamang6019
@reshamtamang6019 Ай бұрын
❤👍
@sureshtimsina
@sureshtimsina Ай бұрын
Hoho yo pakhandi nai ho belaima xodiyo sale gumale
@soniyabaruwal1850
@soniyabaruwal1850 2 ай бұрын
हा बुडा।यस्ता पंगु गफ नमार र सुमना जत्तिकै सक्षम मान्छे तिम्रो सिंगै पाटि भित्र छैन।तिम्रो पाटिमा स्वरमा स्वरमा मिलाएर चिल्लाऊने स्याल सैलि का भिड मात्र हुन।
@gangarai3501
@gangarai3501 2 ай бұрын
यो गफाडीको काल पनि कहिले आएन । खै किन हो???
@Sakshyam12399
@Sakshyam12399 2 ай бұрын
Siksha mantri Sumana lai ijat nagre oli lai desha bat nikaler saptkoshima dubaunu parchha.
@sherbahadursangraula4858
@sherbahadursangraula4858 21 күн бұрын
....​@@Sakshyam12399E❤❤s❤6 T
@nanusubedi7687
@nanusubedi7687 2 ай бұрын
छि,,,छि,,यस्ता केपि जस्तालाई नेता र पार्टी को अध्यक्ष मान्नु पर्ने अभागि हामि।
@joshigaurijoshi3564
@joshigaurijoshi3564 2 ай бұрын
बालेनलाई चलाए इनिहरुको पार्टी नै सकिन्छ ।
@gyanrajpurkuti4512
@gyanrajpurkuti4512 2 ай бұрын
बालेन लाई प्रधन मन्त्री बनाउनु पर्छ अनि बन्छ देश
@manipokhrel4705
@manipokhrel4705 2 ай бұрын
शब्य भाषामा KP सेरे प्रचन्ड जाठा मरिजा
@keshavnath1243
@keshavnath1243 2 ай бұрын
अराजक
@SUMANSAPKOTA-uk4hz
@SUMANSAPKOTA-uk4hz 2 ай бұрын
😂😂😂😂
@puspadhakal7564
@puspadhakal7564 2 ай бұрын
हे बरै ओलि बा!रवि जस्तो राजनितीको कच्चा खेलाडिलाइ नचाउन पाए भनेर बालेनलाइ पनि त्यही नसम्झे हुन्छ!बालेन र रविमा धर्ती आकाशको फरक छ!
@deep.deep143
@deep.deep143 2 ай бұрын
यो चिथोर्ने ओलिको कुरा मन पराउने मान्छे अझै पनि छन है समाजमा हे प्रभु यिनको मति सुधारी देउ हुनत यसलाइ सन्तान नदीएर सजाय पायोअब गिरिबन्धुमा जेल कोच्नु पर्छ😏😏
@user-le5ud3rb5w
@user-le5ud3rb5w 2 ай бұрын
बालेन शैली एकदम ठीक हो तिमीहरुजस्ताका लागि ।
@dineshprasadshrestha7968
@dineshprasadshrestha7968 2 ай бұрын
बालेन ओलीभन्दा महान छन् किनकि उनमा बुध्दि, दृष्टि, प्रतिबध्दता, इमान्दारी, कार्यकुशलता, जवाफदेहिता र जनमुखी साहस ओली लगायतका पटकपटक सत्ताभाेग गरेका विभिन्न पार्टीका ठग र तुच्छ नेताहरुभन्दा धेरै सुपर छ।
@deepakshrestha6278
@deepakshrestha6278 2 ай бұрын
ओली जि तपाइहरुको पाटी सरकारमा जानलाई बन्द र हर्ताल भास्त्रचार गर्न हुने बालेन सर ले साधारण कार्य गर्न नहुने थुक्क ...
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 2 ай бұрын
गलत होइन सहि गरे बेलेन ले धेरै नकराउ ओली बा अब चुप लागेर हेरेर बस्नुस चुट्का निकालेर मात्र हुँदैन काम गर्नुपर्दछ जय बालेन सर जय होस 🇳🇵🇳🇵🙏🏻🙏🏻🇳🇵🇳🇵
@chakrachakra7509
@chakrachakra7509 2 ай бұрын
राजिब खत्री पत्रकार जस्तो 8/10 जना भए काफी छ दमदार हजुरको प्रस्तुति
@krishnasoti7434
@krishnasoti7434 2 ай бұрын
के पी आेली लाई लाज शर्म भन्ने नभएको ब्यक्ति रहेँँछ। आफुले केही नगर्ने भर्खरका युवा युवतीहरु ले गरेको काम देख्न नसक्ने।
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 2 ай бұрын
एकजना बालेन नै सबै मैं हुँ भन्नेहरु गफाडी फटाहाहरुका लाई काफी रहेछन् त ! खुसी लाग्यो !
@bardandahal5448
@bardandahal5448 2 ай бұрын
के गर्नु राजिब सर हामी जनता यिनिहरुको झोलेबाट मुक्त हुन सकिएन ।
@bheshbasnet1885
@bheshbasnet1885 2 ай бұрын
अब नेपाली जनता उक्साउदा उक्सिने वाला छैनन है !!
@subhash7408
@subhash7408 2 ай бұрын
Gau ma jholae chap person chan k garnu veda old पार्टी ma gufadi पछि lagchan.
@crackheart9983
@crackheart9983 2 ай бұрын
बालेनको विरोध गर्ने मुख्य यहि केपि चोर हो।यसको परिणाम असाध्यै नराम्रो गरि भोग्नुपर्ने छ एमालेले।
@deepaklamichhane5753
@deepaklamichhane5753 2 ай бұрын
स्याबास क्या गजब्ले बोल्नु भयो ओलि लाई यस्तो हुनुपर्छ पत्रकार 🎉🎉 त्यो अनपढ ओलि शिस्टचारको भाषा कता बाट जान्ने अनि सन्तान नभएको ओलि अरुको सन्तान लाई जे पनि बोल्छ
@user-id4on6ky2g
@user-id4on6ky2g 2 ай бұрын
Wa wa 🙋पत्रकार क्या मिठो मन छोयो दम छ हजुर को बोली मा
@mohamadmiya4397
@mohamadmiya4397 2 ай бұрын
गलत हाेईन चाेरहरूलाई तह लगाउनै पर्छ ।
@dhanajirel-pw5ys
@dhanajirel-pw5ys 2 ай бұрын
समृद्ध नेपाल रे!वा!एउटा काठमाडाैलाई सफा राख्न नसक्ने सफा गर्नेलाई सफा राख्छु र सफा बनाउछु भन्दा दुबै गर्न नदिनेहरुले देशलाई समृद्ध बनाउछु भनी गफ दिने यी गफाडिकाे पछाडि लागेर मूर्ख बन्न खाेज्नु अाफैले अाफैलाई बेईज्जत गर्नु हाे ।
@damodarsunar5977
@damodarsunar5977 2 ай бұрын
जे गरेको छन बालेन धेरै राम्रो गरेको छन देशमा अब बालेन चाइयो जय बालेन ❤❤❤।
@mohanprasadacharya
@mohanprasadacharya 2 ай бұрын
ए झोलेहरु हो काम गर्न देउन त तिमिहरु जस्तो मान्छे काटेर र नेपालनै धोस्त युद्द गरेर आएको त छैन रचनात्मक तरिकाले विरोध गरेर विकास गर्न देउ भनेका छन् बालेन ले ॥ 😊
@myjourneynepal
@myjourneynepal 2 ай бұрын
यस्ता ओलीका भेडाहरूको दिमाग भए पो देशको बारेमा सोच्छन् ।
@ashishkashi5730
@ashishkashi5730 2 ай бұрын
मिसन-८४ बालेन प्रधानमन्त्रि अभियानमा जुटौ तमाम देश भक्त नेपालि जव्ताहरु॥
@chitrachhetri7707
@chitrachhetri7707 2 ай бұрын
त्यो pratachhe कार्य कारी pm हुने सिस्टम नै laudainan यो kp प्रचंडे सेरे हरु भैइन जेल नत्र 84 मा सिधै बालेन pm भई हालथे इनको रोजी रोटी गई halchha
@umargurung6188
@umargurung6188 2 ай бұрын
यो मानछेले अरुले रामरो गरेको कतिसुहाउदैन।देश बिकास बिरोधि हो ।well done पत्रकार भाई यसतोहुनु परछ पत्रकार भनेको।
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu 2 ай бұрын
सहि भन्नुभयो पऋकार जयु बालेन 100%सह छ। नेपालीहरुलाइ नेपाल को प्रधानमन्त्री को रुपमा बालेन रोजेका छन् । ओली को हावा गफ अब कसैले सुन्दैनन्
@MadMan-ll1pr
@MadMan-ll1pr 2 ай бұрын
रबि पछि ओली को तारगेट अब बालेन तिर छ नेपाली जनताले बुझ्नुपर्ने हो ।
@dhaniramshrestha8247
@dhaniramshrestha8247 2 ай бұрын
पुराना पार्टी सबै धोस्त हुनुपर्छ !
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 2 ай бұрын
याे अाेलित साचै छुद्रनै रछन सुरुदेखिनै कसरी जनताले जिताए जनता लाटा साेजाभर डरलेनै भाेट देर जिताका रछन अब अाउदा दिनमा अाेलिका दिन गए चुनाबजितने
@dibyadhojkarki5407
@dibyadhojkarki5407 2 ай бұрын
वालेन्द्र साह नेपाळ आमाका सपूत हुन खत्री काजी❤🙏🔱🇳🇵
@ramrai4940
@ramrai4940 2 ай бұрын
एमाले, कांग्रेस ले देश बनाउनु र गोहीले मासु नखानु उस्तै हो! यिनीहरू लाई लुट्न बाहेक अरू त केही जानेको छैन! देश बेच्ने पनि एमाले र कांग्रेस का नेताहरु नै हुन् यो सबै ले थाहा भएकै हो!
@gangarai3501
@gangarai3501 2 ай бұрын
अब ओलीको घरको आगनमा थुपार्नु पर्छ काठमाडौंको फोहोर जति ।
@krishnaprasadkoirala114
@krishnaprasadkoirala114 2 ай бұрын
" To the point " लाइ बधाई छ।
@bijanshrestha4777
@bijanshrestha4777 2 ай бұрын
केपि बाजे गफलगायर देस चल्दैन युबालई सम्मान गर्नु पर्छ
@hiranyaadhikari8417
@hiranyaadhikari8417 2 ай бұрын
🎉कठैवरा अोलीको भाषण
@lalkumarshrestha6857
@lalkumarshrestha6857 2 ай бұрын
फोहोर फाल्नुपर्ने ठाउँमा नफालीकन अन्यत्र फाल्नु चित्तबुझ्दो कुरा त होइन। तर त्यो कुरा परिस्थितिले मान्दैन। बुझ्नुपर्ने जिम्मेवारहरुले नबुझे पछि बाध्यताले पनि फाल्नुपर्ने अवस्था आउने गर्दछ जिम्मेवारहरुलाई सवक सिकाउनको लागी।
@user-pm6bx2kc5b
@user-pm6bx2kc5b 2 ай бұрын
100% सहि बिष्लेषण जन जन, जनता को बोली , खत्री सर तपाईँले बोल्ने भाषा जन बिचार।
@yakthungbaThalang5953
@yakthungbaThalang5953 2 ай бұрын
जय बालेन
@prakashchhetri8272
@prakashchhetri8272 2 ай бұрын
अब काठमाडौँ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्रको तर्फबाट बालेन शाहलाई उठाउनुपर्छ। अनि बाख्रा कता कराउँछ थाहा हुन्थ्यो
@sharadavaidya8880
@sharadavaidya8880 2 ай бұрын
बालेन , सुमना जीन्दावाद !!
@bakhatkathet9229
@bakhatkathet9229 2 ай бұрын
ओलीलाई ओलीकै जस्तो भाषामा ओली मान्छे भनेको त जनवार पो रहेछ
@rabibaral9333
@rabibaral9333 2 ай бұрын
१००% जस्ता लाइ त्यस्तै हाे, ठिक बिष्लेशण धन्यवाद ।
@bishnuprasadneupane853
@bishnuprasadneupane853 2 ай бұрын
चटके हरुलई पाल्न नसकिने भेा ।
@ashokpoudel1201
@ashokpoudel1201 2 ай бұрын
बालेनलाई , सुमनालाई चलाउँदा त्यसको परिणाम के हुन्छ भन्ने आँकलन के पी ले गर्न सकेनन । यो अभिब्यक्तिले अब पतनको बाटो तर्फ लम्कियो । ठोकुवा ।
@kunwarupendrajung1628
@kunwarupendrajung1628 2 ай бұрын
जब सम्म जनतालाई भुलाउने वली जस्ता गफाडी फटाहा नेताहरू रहन्छन् तब सम्म वालेन जस्ता नयाँ नयाँ नेतृत्वहरु जन्मिरहन्छन् ... ..!
@rishikeshpokhrel2418
@rishikeshpokhrel2418 2 ай бұрын
ओलि बा अलिधेरैभयाे आसलाग्दाे नताले ताैलेर वाेलाै ।
@user-vc6np9gl5h
@user-vc6np9gl5h 2 ай бұрын
Yesta saitan lai ba desh lutne dalal ho yo k.p garna tantra vanxa ahile
@bimalkumar8905
@bimalkumar8905 2 ай бұрын
Yastako k aash garnu kandai kanda garera karyakarta palne ko .
@chitrachhetri7707
@chitrachhetri7707 2 ай бұрын
ओली asalagdo नेता हाहाहाहा तिम्रो दिमाग़... सेरे ओली प्रचंडे इनिहारु नै हैनन भनेको देश को यो हाल बनाउने मुख्य पात्र, आनी कहीं गर्छन की भन्ने हरुलाई पहिले नै खुट्टा काटने इनिहारु को बुद्धि राम्रो देखने हरु पनि देश बिगार्ने हिस्सेदारी हुन
@SDPElectricPlumber
@SDPElectricPlumber 2 ай бұрын
राजीव पत्रकार जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵ए राम हरि खतिवडा जी ओखलढुङ्गा जिल्लाको चम्पादेवी 2 खार्दीप सिमल डांडा मा खानेपानीको समस्या छ। त्यहा ध्यान जाओस् खैत विकास गरेको
@sushilpaudel8836
@sushilpaudel8836 2 ай бұрын
अब बालेन लाई प्रधान मन्त्री बनाउँने ईछा छ। के पे चोर हो।
@batukc4400
@batukc4400 2 ай бұрын
सुकुमबासी भनेको पार्टीका झोले हरुहो।सुकुम्बासी भनेको सम्बन्धित नगर पालिका को स्थानीय हुन पर्नेछ तर पार्टीका झोले तथा समबनधित जिला भन्दा बाहिरको हुनु हुदैन।
@RamShresthaShrestha
@RamShresthaShrestha 2 ай бұрын
जय बालेन जय सुमना श्रेष्ठ ❤❤❤❤
@sanushrestha4958
@sanushrestha4958 2 ай бұрын
बालेन लाई प्रधान मन्त्री बनाउन पर्छ
@ramsedai804
@ramsedai804 2 ай бұрын
आहा कति राम्रो बिस्लेषण,पत्रकार ज्यु।🙏
@publicmediatv8408
@publicmediatv8408 2 ай бұрын
बालेनलाई प्रधानमन्त्री अब बनाउनुपर्छ
@prakashbhatta7785
@prakashbhatta7785 2 ай бұрын
बालेनले जे गरे 100% सहि छ ।
@kshatisthapamagar8726
@kshatisthapamagar8726 2 ай бұрын
जे गरेको छ बालेनले ठिक गरेको छ।
@mayarai3565
@mayarai3565 2 ай бұрын
केपि स्रेरे प्रचण्ड ले देश बिकास गर्नु नै चहिदैनन जनताको लागि गर्नु चहिदैन आफू पनि नगर्ने गरेको पनि देखि सहिदैन गफाडी भ्रष्टाचार बादार हो थुक्का उखाने गुखाने
@user-sb9jm4kx7t
@user-sb9jm4kx7t 2 ай бұрын
Khoi ta maakune kin naam naliyeko?
@gyankafle18
@gyankafle18 2 ай бұрын
एकदम ठिक हो
@royalgorkha6653
@royalgorkha6653 2 ай бұрын
Very nice sir
@sherbahadurthapa2693
@sherbahadurthapa2693 2 ай бұрын
काग कराउदै गर्छ पिडन सुक्दै गर्छ बादरले अाफ्नु घर पनि बनाउदैन अरुकाे घरपनि भत्काउदै हिन्छ अाफु गर्नि पनि हैन अगि बड्नुस बालेन सर जनता साथ मा छन् सबै दल मिले पनि सक्तैन बालेनलाई
@govindaadhikari8733
@govindaadhikari8733 2 ай бұрын
लेखेर राख्नुस् केपि सेरे प्रचण्ड े रहुन्जेल देश यही गतिमा रहन्छ 🤔🤔
@user-of5bb2lh2t
@user-of5bb2lh2t 2 ай бұрын
Good 🎉🙏🙏
@redcaration7681
@redcaration7681 2 ай бұрын
ओलि बा को घर अगाडि नि 3-4 टिप्पर खसाली दिनुस । अब त यो ठूलो दलका नेताहरु को बोली नै सुन्न मन लागे ।
@NareshkumarRai-ey5ds
@NareshkumarRai-ey5ds 2 ай бұрын
यो गद्दार के प ओली यो टे जाना चेतनाको लागि फोहोर फालेको सही कुरा
@thakurkhanal8255
@thakurkhanal8255 2 ай бұрын
Balen, Rabi & Harka must be united to against such corrupted leaders. Jaya Rabi & Balen!!
@tekbahadurrai359
@tekbahadurrai359 2 ай бұрын
होइन केपि बा बालेन ले भ्रष्टाचारि हारु लाई ठिक पारो एस्तै गर्नु पर्छ चोर हारु।
@Demotexs
@Demotexs 2 ай бұрын
14 वर्ष जेलर अहिलेसम्मकै राजनिती गरेर केही परिवर्तन भयन। अब माथि फुली तल्ल फुली मर्ने बेला के धेरै के कराय हटह्ट्क होला हो।
@malaburja6247
@malaburja6247 2 ай бұрын
एक दम सहि छ बालेन शाह केपी बा फेरि किन जान्ने भएको क्या । गुरु बुढो भिर खोज्छ मान्छे बूढो भयो निहु खोज्छ भन्ने उखान यहि हो।
@sudarsunsharma5171
@sudarsunsharma5171 2 ай бұрын
बाटो काट्ने ६ महिना अगाडि मति भ्रष्ट हुन्छ भनेको यहि हो।
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 2 ай бұрын
यउटा नारिलाई अपसब्द बाेलदै नहिड,नारिलाई सम्मान गर्नसिक केपीबा,तिम्राे झाेले हाेईन सुमना।खुस्सेजस्ताे छ है बा।
@thalbdroli9493
@thalbdroli9493 2 ай бұрын
के पी बा यति बुढो भैसक्दा पनि किन अरुको राम्रो काम देख्न नसक्ने हुनुभाको आफुले त खासै केही गर्न सक्नु भएन राम्रो गर्छु भन्नेलाई त साथ दिनुहोस न।
@tarakhanal9844
@tarakhanal9844 2 ай бұрын
सिकाउनु परो गरेर देखाउ सहिलाइ सही गलतलाइ गलत भन्न कार्यकर्तालाइ सिकाउ ओली जी अति भो ۔
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 2 ай бұрын
ओलिको छोराछोरी नै छैन तेहिभएर कसैका छोराछोरी लाइमाया गर्नु सक्दैन 🙄🙄🙄
@bhuchungshastri8959
@bhuchungshastri8959 2 ай бұрын
100% sahi
@rajkumarpandey7308
@rajkumarpandey7308 2 ай бұрын
Jay Balen sarkar ❤❤❤🎉🎉
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 2 ай бұрын
good Rajib sir 🤙 जाबो १० सिटे जता मुन्टे पनि मुन्टिन दिए भयो नी केका रोईलो हो फेरि 🤔
@user-tt5gp8bw8x
@user-tt5gp8bw8x 2 ай бұрын
Waao Damdar prastuti
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke 2 ай бұрын
नेपालको नेताले बिरोध बिरोधगर्न मात्र जानेकाछन इनलाइ सिक्षा नै त्यइ दियको छ राम्रोकाम नराम्रोकाम मतलब छैन तर बिरोध चाहि गरेरै छाडने साम्सद होसया मन्त्रि
@dineshrana5097
@dineshrana5097 2 ай бұрын
ओले शेरे र प्रचण्डे जस्तो १००,१००,१०० जना र झोलेहरु १०००,१०००,१००० र नातेदारहरु भए पनि नेपाल देश बनाउने होईन । बेचिदिन्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@apischool9310
@apischool9310 2 ай бұрын
Good❤
@user-ds5ir6un3k
@user-ds5ir6un3k 2 ай бұрын
श्रीमान पत्रकार महोदय स्वागत धन्यवाद ॐ
@shantabahadurkc1958
@shantabahadurkc1958 2 ай бұрын
२०४८ साल देखिका दलदले च‍ोरहरू लाई जनताले चिनि सकेका छन् २०८४ मा जनता नोकर होईन मालिक भएर कांग्रेस र ऐमालेलाई 0 मा पुराए देशमा केही हुन्छकि?पद र मदको लागि दलदले नेताहरूको लडाई झगडा जनता मालपक चाहिँ मिचाईमा कहिले सम्म पर्ने?
@somtharu
@somtharu 2 ай бұрын
यो गलत होला तर यो सबै तिमिले सिकाएको हो ।
@user-hs8kt5or1k
@user-hs8kt5or1k 2 ай бұрын
अब जनता उत्त्रिनु पर्छ सडकमा नेता लाई एक एक गरी ठोक्नु पर्छ
@dipbahadurrai4764
@dipbahadurrai4764 2 ай бұрын
Thank you To the point media that's it. Every thing correct.
@dilliramgiri524
@dilliramgiri524 2 ай бұрын
balen dai 200% sahi xa
@HB-oc4td
@HB-oc4td 2 ай бұрын
गलत होइन फटाहा भ्रष्टाचारी ठीक गर्यो बालेन्ले । कुन दिन यही धूलोले पूर्नु पर्छ यो भ्रष्टाचारीलाई ।
@krishnadeoyadav5003
@krishnadeoyadav5003 2 ай бұрын
Very good analysis, go ahead. Jay Nepal.
@user-to7vz4zm5o
@user-to7vz4zm5o Ай бұрын
समाचार यस्तै खरो आउनुपर्छ तपाईंलाई धेरै धेरै धन्यवाद छ। बधाई छ। नियमित हेर्ने गर्छु म तपाईंले अत्यन्तै निष्पक्ष तरिकाले भ्रष्टाचारी तस्करी कमिसन खोरको विरुद्धमा बोल्नुभएको छ र लेख्नु भएको छ
@jxjjxpgxohfotoghan9385
@jxjjxpgxohfotoghan9385 2 ай бұрын
बाले केभन्दै छन दिमाख ठिक छकी छैन
@uddeepak1668
@uddeepak1668 2 ай бұрын
धेरै राम्रो कुरा चित्तबुझ्दो कुरा , यस्ता बृद्ध दलाललाई पाखा लगाउन जरुरी छ ।
@rajgautam1998
@rajgautam1998 2 ай бұрын
यो देशमा केपी शेरे e भनेका देशको विकास विरोधी हुन् यिनले कहिल्यै पनि चाहँदैनन् कि यो देश विकासको सम विदेशबाट पत्ताखाहरू विदेशीले त्यो देशलाई विकास नगर भनेर भत्ता दिएर पालेका
@jebitenchipa9670
@jebitenchipa9670 2 ай бұрын
यो नक्कली एमाले नाइके कुमाइ केपिको बुद्धि कहिले आउछ होला भ्रष्टाचारि देस बेचुवा नेपाली जन्ता बेचुवा केपि लाज बिनाको केपि
@bhupendrapariyar5553
@bhupendrapariyar5553 2 ай бұрын
आहा कति रामरोबिस्लेसन सलाम छ हजुर्लाइ
@bashudevaryal8256
@bashudevaryal8256 2 ай бұрын
सही कुरा गर्नुभो।। हाकी पत्रकार मान्छु तपाईंलाई।।
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 15 МЛН