No video

बालेनले धमाधम भत्काए सडक विभागले टालेको रोड - विरोधीहरु लुकेर हेर्दै | Balen Shah | Newroad News

  Рет қаралды 86,635

Wave Nepal

Wave Nepal

Күн бұрын

बालेनले धमाधम भत्काए सडक विभागले टालेको रोड - विरोधीहरु लुकेर हेर्दै | Balen Shah | Newroad News | Balen Shah | Balen Shah News Today | Mahanagar News | NewRoad Kathmandu
#balenshah #newroadktm #mahanagarnews #todaysnews
------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 402
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
Wow बालेन को समर्थन जतिले लाईक गर्नु है❤❤❤❤❤
@nishashrestha7509
@nishashrestha7509 Ай бұрын
सबै न्यायाधीश झोले हुदैन यसको ज्वलन्त उदाहरण हो यो 👌🇳🇵🙏सत्य सत्य नै हुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵आशाको केन्द्र बालेन
@biradhikari5466
@biradhikari5466 Ай бұрын
बालेन जि को काममा मित्रहरू अबरोध ननगर्न सबै हामी दलका नेता जि तथा हामी दलका जन्ताहरु होसीयार हजुर अबरोध नगरौ।
@sujitdhakal5571
@sujitdhakal5571 Ай бұрын
जय बालेन ग्रुप❤ अब केपी अाेली र सडक बिभाग लाई पैसा तिराउनु पर्छ जय बालेन❤शुनिता
@user-rf4vp4jk1q
@user-rf4vp4jk1q Ай бұрын
न्यायलय को फैसला स्वागत योग्य र जनता र राष्ट्रको पक्षमा रहेको छ जय नेपाल जय बलेन शा ह
@rajubogati2757
@rajubogati2757 Ай бұрын
नेपाल को राज नेता बालेन शाह जय होस ❤।
@avanavyatv955
@avanavyatv955 Ай бұрын
तिमीहरु को झगडा ले जनता को पैसा स्वाहा भयो हैनर ?तर बालेन ले गरेको ठिक छ 👍️👍️👍️👏👏👏
@TimePass-sv7hw
@TimePass-sv7hw Ай бұрын
अदालत लाई सम्मान गर्दै न्युरोड बासीहरु लाई चाहेको न्यूरोड बन्नबाट अव कुनैपनि राजनिती र पाटीहरु ले मनमा सम्झना रहोस विकास मा कुनैपाटी ले हलो अडकाउन हुदैन नेपालको जयहोस🎉
@LimbuPrakash-jz7rz
@LimbuPrakash-jz7rz Ай бұрын
देश मा आसा को दियो भनेको एक मात्र बालेन हो❤ हामि सबै जनता ले उहाँ लाई साथ सपोर्त गरौ🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 Ай бұрын
जय बालेन हजुर को काम जनहितको छ सबै जनता ले बुज्नै पर्छ अति राम्रो काम
@bhawaninembang4515
@bhawaninembang4515 Ай бұрын
अघि बड्नोस , बलेन जि ! देश तपाईको साथमा छन।
@user-tz6vz8do4k
@user-tz6vz8do4k Ай бұрын
बालेन साह को जय होस् 🇳🇵🇳🇵🇳🇵
@user-rw1sg1ti4x
@user-rw1sg1ti4x Ай бұрын
व्यापारी र बटुवा सबैलाइ फाइदा हुने काम गर्नुभयो बालेन ले जयहोस !
@krishnaalemagar68
@krishnaalemagar68 Ай бұрын
टुकुचा नदिको मुद्दामा छिटोभन्दा छिटो निर्णय फैसला गरोस भन्ने हामी सम्पुर्ण नेपालीहरुको चाहना राख्दै पुर्ण आशाबादी छु जय होस सम्पुर्ण नेपाल र नेपालीहरुको काठमाडौ मेयर बालेन, उपमेयर सुनिता डङ्गोल 🙏❤️🇳🇵
@vishalshahi8022
@vishalshahi8022 Ай бұрын
न्यायलय को फैसला स्वागत योग्य र जनता र राष्ट्रको पक्षमा रहेको छ जय नेपाल जय बलेन शाह !
@rabibaral9333
@rabibaral9333 Ай бұрын
१००% ढिलै भय पनि एकदिन सत्य काे जित आबश्य हुन्छ ।
@nirajshrestha9926
@nirajshrestha9926 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤ जय अदालत जनपछिय निर्णय स्वागत योग्य आदेश धन्यवाद साहसी मेयर बालेन उपमियर सुनिता धन्यवाद🎉🎉
@Laxmandrawing
@Laxmandrawing Ай бұрын
धन्यवाद छ बालेन सर लाई ❤️ 🙏 ❤🎉🎉🎉
@umeshkarki5654
@umeshkarki5654 Ай бұрын
जनताको करको दुरुपयोग गर्ने स बि लाई कारबाहि हुनुपर्छ।पावर र पदको दुरुपयोग गर्ने स वि का मन्त्रीलाई कडा भन्दा कडा कार्वाहि हुनु पर्छ।जय बालेन जय देश जय जनता
@benupokhrel9535
@benupokhrel9535 Ай бұрын
संविधान फेरि संशोधन गर्ने भए प्रत्यक्ष जनताले प्रधान मन्त्री चुन्नु पाउनु पर्छ।
@lopshanraj5226
@lopshanraj5226 Ай бұрын
मेयर बालेनको आट हिम्मत लाइ सलाम गर्दै न्यायाधीश ज्युहरुको निश्पक्ष फैसला प्रति हार्दिक आभार तथा स्वागत !!
@pokhrelitaranga8266
@pokhrelitaranga8266 Ай бұрын
मेयर बालेंन शाहले जे गर्छन त्यो नेपाल र नेपालीको १०० % हीत मा हुन्छ भन्ने नेपाली जनताको विश्वास देखिन्छ | जय बालेंन......| फैसला गर्ने न्यायमूर्ति प्रति हार्दिक आभार
@sabitripokhrel1771
@sabitripokhrel1771 Ай бұрын
शाहसी नेपालको छोरो 👍👍👍👍👍
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu Ай бұрын
जय बालेन साह
@kamalrasaili6327
@kamalrasaili6327 Ай бұрын
उच्च सम्मान मेयर बालेन्द्र साह।अहिले आएर थाहा भयो कि नेपालमा पनि न्यायाधीश रहेछन। नत्र जहिले अन्यायाधीश मात्र भेटियो।
@panchadevpote488
@panchadevpote488 Ай бұрын
ढिलाे चाडाे सत्यकाे जित हुन्छ सबै न्यायाधीश झाेले हुन्दैन अब काठमाडौं राम्रो बन्छ बालेन र उप मेयर सुनिताले बनाउने छ सुन्दर शहर
@rajeshruchal3486
@rajeshruchal3486 Ай бұрын
सत्यको पक्षमा फैसला गर्नी अदालत लाई सलाम छ जित सधै सत्यकै हुन्छ
@akashlimbu6649
@akashlimbu6649 Ай бұрын
सबै नेपाली एक हौ बिकासको काममा।सरकारी जग्गा मिच्ने नक्कली सुकुम्बासीलाई चाडै बिस्तान्तरण गरियोस। बिकासका सबै डिजाईनको काम ईन्जिनियर बालेन शाहलाई दिऊँ
@durbahakesh7395
@durbahakesh7395 Ай бұрын
दल का नेताहरु काे दबाव मा आएर या अहंकार काे कारण सम्बन्धित निकाय ले अनधिकृत कार्य गर्न हुँदैन भन्ने यो एउटा उदाहरण हो,,मेयर Balen काे अभियान लाई जनताले समर्थन गर्नु पर्छ,,।❤
@user-zx3lv8db3u
@user-zx3lv8db3u Ай бұрын
कांग्रेस एमाले यी पुरानो पाटीको झोले नेताहरुलाइ देश निकाला गर्नु पर्छ देश लुटेरा हरू अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 Ай бұрын
जय बालेन । स. वि को हावा उड्यो । सही फैसला । दशैं अगाडिनै न्युरोमा परिवर्तन हेर्न चाहान्छन् जनता ।
@DelparsadAdhikari
@DelparsadAdhikari Ай бұрын
जस्ले रोड बडायथ्यो त्यसको कडा कार्वाही गर्नुपर्य‍ो बालन साब।
@user-sv6gs6in3w
@user-sv6gs6in3w Ай бұрын
अदालत को फैसला सम्मान जनक छ जय बालेन
@user-ed2xw1zs7f
@user-ed2xw1zs7f Ай бұрын
ॐ आज साँच्चै सत्यको जित भएको छ।जय बालेन।
@dirghanarayankafle192
@dirghanarayankafle192 Ай бұрын
नेपालमा न्याय मरेछ भनेर डर लागेको थियो तर मरेको रहेनछखुसि लाग्यो।जय अदालत जयबालेन!!!
@OppoA-ul1re
@OppoA-ul1re Ай бұрын
जय बालेन सर 84 को प्रधानमन्त्री धुक्क 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-cx2tc1ld4q
@user-cx2tc1ld4q Ай бұрын
अदालतको जय होस । पार्टिका मान्छे मात्र नभयेर देशमा सुसाशन होस भन्न चाहने मान्छे पनि रहेछन भन्ने यो एउटा उदाहरण पनि हो ।
@tulasibhandari5091
@tulasibhandari5091 Ай бұрын
बालेनको जय होस आखीरी भस्ट र विकाश बिरोधीहरूको अवसान हुदै छ।
@daltmg2014
@daltmg2014 Ай бұрын
जय बालेन शाह🇳🇵🇳🇵🇳🇵🇳🇵
@BharatChand-lm8gd
@BharatChand-lm8gd Ай бұрын
अन्त्य सत्यकै जित हुन्छ। बुढापाखाले भन्दै सही रहेछ कुरो। धन्यवाद बालेन
@user-nc4bp8cd1e
@user-nc4bp8cd1e Ай бұрын
जय नेपाल जय बालेन
@NaveenTimsina
@NaveenTimsina Ай бұрын
For Balen 1 like . Jay Balen Jay Nepal.
@bhaktikhanal1409
@bhaktikhanal1409 Ай бұрын
मेयर बालेन शाह को जय !!!
@dhanabhandari9199
@dhanabhandari9199 Ай бұрын
जय होस बालेनको
@laxmighimire8025
@laxmighimire8025 Ай бұрын
चाड बाड मा त नयाँ सडक हिडनु गार्‍हो थियो। अब ठिक हुनेभाे ।जय नेपाल ,जय बालेन
@Beetweenall
@Beetweenall Ай бұрын
काठमान्डाै जनताले तिरेकाे कर सहि ठाउमा आयकाे छ🎉❤
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Ай бұрын
अदालत लाई धन्यबाद !
@muncaromania3053
@muncaromania3053 Ай бұрын
गजब भयो! खत्रा....
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk Ай бұрын
जय बालेन ❤️👍️
@SuryaGhatani
@SuryaGhatani Ай бұрын
Wow फैसला सुनाएको भोलिपल्टबाटै काम सुरु 👏👏
@kedarshrestha2613
@kedarshrestha2613 Ай бұрын
सलाम छ न्यायाधीश ज्यु लाई
@kedarpokharel393
@kedarpokharel393 Ай бұрын
बालेनले घूस पचाउन बाटो बढाएका थिएनन् ।देशको मुहार हँसाउन बढाएका थिए ।
@gyanurana2224
@gyanurana2224 Ай бұрын
बालेनको जय🎉
@ratnashrestha6754
@ratnashrestha6754 Ай бұрын
गुड लक बालेन शाह जिन्दावाद जय नेपाल
@premrajsimkhadakalikot
@premrajsimkhadakalikot Ай бұрын
जय बालेन सरकार जय
@user-lv6li9up7w
@user-lv6li9up7w Ай бұрын
Jai Balen shaha
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 Ай бұрын
सलाम बालेन go ahead सबै नेताहरु चोर हुन भ्रष्ट हुन
@sarman5039
@sarman5039 Ай бұрын
जय बालेन❤❤
@durgapoudel3214
@durgapoudel3214 Ай бұрын
काठमाडौं महानगरका प्रमुख वालेन शाहको जय!जय!!जय!!!🙏🌹🙏
@dhurbabikrammalla3118
@dhurbabikrammalla3118 Ай бұрын
सत्य सत्य नै हुन्छ राम्रो कामको सुरु भयो ।
@gokarnabudhathoki6913
@gokarnabudhathoki6913 Ай бұрын
जय बालन
@user-gn9xw5nn6s
@user-gn9xw5nn6s Ай бұрын
Yess...Jay Balen shah, lets support him for country development. 🙏
@gitabhandari934
@gitabhandari934 Ай бұрын
जय बालेन
@alexgrg3507
@alexgrg3507 Ай бұрын
जय बालेन् 💗
@dambarprasaddahaldahal3149
@dambarprasaddahaldahal3149 Ай бұрын
मेयर बालेन शाह ज्यूलाई सलोट छ
@pandeyprasad1436
@pandeyprasad1436 Ай бұрын
बधाई छ बालेन जी।
@SyangdanPuskal
@SyangdanPuskal Ай бұрын
Wow ktm meyor ji salutes chha tpilaii jay desh jay balen shah 🇳🇵🙏✅❤️
@Santoshthapa-ni7ec
@Santoshthapa-ni7ec Ай бұрын
Balen saha jindabad
@DDPant-ug6kh
@DDPant-ug6kh Ай бұрын
Good job. राम्रो गर्नखोज्नेलाई कसैले रोक्न मिल्दैन ।
@bijayalama3765
@bijayalama3765 Ай бұрын
Wow Balen is Nepal 🇳🇵🇳🇵🇳🇵king 👑👑👑
@kageshowori
@kageshowori Ай бұрын
❤❤❤❤❤❤❤Jaya balen ji
@rajushrestha3593
@rajushrestha3593 Ай бұрын
Jay balen 🇳🇵🙏🏻🙏🏻🇳🇵 jay nepal ,jay nayalaye🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@balarampaudel33
@balarampaudel33 Ай бұрын
Dheray ramro balenji esworle asirbad dinuhos narayanji
@Rameshdaii
@Rameshdaii Ай бұрын
👍️👍️👍️👍️👍️👍️बालेन अगि बढ्👍️👍️👍️जय होस सम्मानित अदालत
@unaaunaa422
@unaaunaa422 Ай бұрын
Dherai ramro vayo
@kushalbikramshahithakuri6126
@kushalbikramshahithakuri6126 Ай бұрын
Good job balen 👍🏽
@nabinpariyar7274
@nabinpariyar7274 Ай бұрын
राज्यको सम्पत्ती दुरुपयोग गरेकोमा सडक बिभागलाई कारबाही गर सरकार
@bobbysingh-hk5gx
@bobbysingh-hk5gx Ай бұрын
May God Bless Balen and Balen Team!
@ravishrestha.111
@ravishrestha.111 Ай бұрын
जे होस वडा २२ को वडा अध्यक्षको शेखी झर्यो।। नाम पनि के पो थियो..?चिनी होकि नुन के पो थियो..?राम्रो कामको सबैले समर्थन गर्छ भन्ने कुराको उदाहरण हो।।
@ramkrishnachaudhary2079
@ramkrishnachaudhary2079 Ай бұрын
सलाम छ🎉🎉🎉
@mukundapaudel7687
@mukundapaudel7687 Ай бұрын
Good ! जय वालेन 🙏🙏🙏
@namarajpanta9466
@namarajpanta9466 Ай бұрын
सबै न्यायाधीश झोले नहुदा रैछन मेहेर बालेन साब लाई सम्मान र समर्थन छ देश को हिरो मेहेर बालेन
@basantagauchan9286
@basantagauchan9286 Ай бұрын
जय बालेन ❤🎉😢
@indradimdongindradimdong2705
@indradimdongindradimdong2705 Ай бұрын
jai balen sir, ❤❤❤❤❤❤❤❤❤❤❤❤
@gopisunar2765
@gopisunar2765 Ай бұрын
jay balen jay 🎉Nepal
@dhanlo218
@dhanlo218 Ай бұрын
Good News Balen Sir.
@MitraRai_0327
@MitraRai_0327 Ай бұрын
महास्वाँठ त महानै रहेछ नि.... !!
@necessaryitems2441
@necessaryitems2441 Ай бұрын
You are the one & only Hero of Nepal...
@user-nd1ji6vw8c
@user-nd1ji6vw8c Ай бұрын
Nice balen ❤❤❤❤❤
@NARAYANCHHETRI-bd2vz
@NARAYANCHHETRI-bd2vz Ай бұрын
Jai balen jai janta 👍👍
@Mr_MK101
@Mr_MK101 Ай бұрын
Big respect balen dai💪💪🙏🙏🙏
@ramkajigurung9799
@ramkajigurung9799 Ай бұрын
Jay balen Jay nepal
@Mr.su_shil
@Mr.su_shil Ай бұрын
सत्यताको जित कुनै पनि हालतमा हुन्छ anyway २२ नम्बर वडा अध्यक्ष अहिलेकोमा मा होला ।।
@user-vu3uw5fx2u
@user-vu3uw5fx2u Ай бұрын
Salaam xa baalen sir laai
@rajkumarpandey7308
@rajkumarpandey7308 Ай бұрын
Jay Balen sarkar
@sureshnagarkoti5717
@sureshnagarkoti5717 Ай бұрын
Very good 🎉🎉🎉🎉 Balen 🎉🎉🎉 sir
@KasiramSharma
@KasiramSharma Ай бұрын
Good job meyar balen saha jiu Jay Nepal
@kbrana4305
@kbrana4305 Ай бұрын
Mayer Balen doing grate job. Go a head Mayer Balen we support to your campaign. Jay Balen❤🙏
@MdMd-bv1rn
@MdMd-bv1rn Ай бұрын
Jay balen shah
@TejkumarDangi-du1mu
@TejkumarDangi-du1mu Ай бұрын
Jaya Nepal jaya balen
Kind Waiter's Gesture to Homeless Boy #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 15 МЛН
Вы чего бл….🤣🤣🙏🏽🙏🏽🙏🏽
00:18
Please Help Barry Choose His Real Son
00:23
Garri Creative
Рет қаралды 23 МЛН