बालेनलाई जिताउन रबि लामिछानेले पुरै शक्ति लगाएको मुकुलको खुलासा: भित्रभित्रै यस्तो थियो मास्टर प्लान

  Рет қаралды 17,536

Onlinetv Nepal

Onlinetv Nepal

Ай бұрын

#RabiLamichhane#Onlinetvnepal#BalenShah
Guest : Mukul Dhakal, Rabi Lamichhane, Balen Sahh
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 137
@kingsbudhathoki
@kingsbudhathoki Ай бұрын
सरकार यसलाई लियर तुरुन्तै पाटन हस्पिटलि भर्ना गरिदेउ परे म ब्यहोर्छु।
@prembhujel9839
@prembhujel9839 Ай бұрын
सहमत 👍️👍️👍️
@TekChhetri-rp3on
@TekChhetri-rp3on Ай бұрын
एस्ता लाई के हस्पिटल लानु र डाईरेट मसान घाट लादा हुछ पुराना ले एसै देश लुटे लुटे तेस्लाई तह लगाउन को साटो आफै लुट्न आएको रहेछ।
@himkumarisubedi5810
@himkumarisubedi5810 Ай бұрын
बोकेको कुकुरले मृग मार्दैन तिमिलाई पनि कस्ले बोक्यो?? तिमिलाई पनि रबिले नै चिनायको हो यस्तो कुरा नगर।।
@user-rd8xw6pp9f
@user-rd8xw6pp9f Ай бұрын
तिमी रबिले साेचेजस्ताे रहेनछाै त्यस्कारण रबि बाट छुट्नि भयाै कुरापनि बिसुरमा हाे कि गरेकाे
@biradhikari5466
@biradhikari5466 Ай бұрын
मुकुल जि धेरै ननबोल्न अनुरोध हजुर। अरुलाइ बिगार्दा अाफु बिग्रनसक्छ मुकुल जि बिनम्र अनरोध।
@aayushgamer9026
@aayushgamer9026 Ай бұрын
बुद्दिभरस्ट ब्यक्ति मुकुल ढकाल काम छैन यस्तो पनि राजनिति हुन्छ बरू सुइ हान्न गय हुन्छ
@hiralalgurung2530
@hiralalgurung2530 Ай бұрын
बुद्धि विवेक हराएँ काे Dr, यस्को काम छैन।
@shantapokharel66
@shantapokharel66 Ай бұрын
गयो !!!!!!!
@shrestharajan1985
@shrestharajan1985 Ай бұрын
पार्टीको महामन्त्री भएर पनि तरिका न भएको मान्छेले के राजनीति गर्न।
@KeeraTee
@KeeraTee Ай бұрын
यसले कुन दिन वीर अस्पताल पनि मैले बनाएको भन्न बेर लगाउँदैन😅
@prembhujel9839
@prembhujel9839 Ай бұрын
@@KeeraTee 👍️👍️👍️
@gtanepal22
@gtanepal22 Ай бұрын
दाजुको होस गुमे जस्तो छ कसैले नजिकै को मानसिक Hospital सम्म छोड्दिन हुन अनुरोध गर्दछु 😊😂😂😂
@dipayer
@dipayer Ай бұрын
बालेनलाई यल्ले जितायाे रे ! म त दाेधारमा छु अईले, भाेट जनताले हाले यसले कसरी जिताएछ,
@gyanendrakhadka6022
@gyanendrakhadka6022 Ай бұрын
बालेनको जित पछि यो पार्टी स्थापना भएको छ।के बोल्दैछौ मुकुन्द जि।।अब त बिमारिको उपचार गर्न पनि लाएको छैन जस्तो लागो।
@gitagyawali7119
@gitagyawali7119 Ай бұрын
मुकुल्ले बोलेको कुर केही सत्य होलान तर आफ्नै पार्टी सकाउन धेरै कोसिस गरेको जस्तो छ एकतर्फि त्यो बोली र कुराले प्रष्ट पारेको छ
@ashokkunwar5807
@ashokkunwar5807 Ай бұрын
अब तिमी अर्कै पार्टि खोल भाइ।। मैले यस्तो गरे उस्तो गरे भनेर भन्नू भन्दा पनि के हि गरेर देखाउ
@user-bw4er2fx4o
@user-bw4er2fx4o Ай бұрын
धेरै नबोल्नुस Dr.Sab जति बोल्दै जानू हुन्छ तेति सकिदै जानू हुन्छ
@ubereats1868
@ubereats1868 Ай бұрын
मुकुल मुलुक यस्ता कुराले बन्दै बदैन रबितमहामानब बिपि र मदन कमरेड जस्तैः सर्वाधिक लोकप्रिय छन् शर्बमान्य हुन र उनको यत्र तत्र सर्वत्र चर्चा र आशा भरोसा पुर्ण रुपमा छ यो रास्वपा पार्टी मा बिद्रोह गर्ने समय होइन सरकारको बागडोर सम्हाल्न सक्ने क्षमता र समयको चुनौती हो कुरा बुझ्नु चुप्प लाप्चा किमाफि माग् तेस्तै भलो हुने छ
@tularam3396
@tularam3396 Ай бұрын
13 भाइ पुगेछ अब चै रबि लाई पिरोल्दैन
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 Ай бұрын
आफु मिल्न सकिन यसलाई जे बोलेपनि हुन्छ भनेर सोचेको होला , यसको दिमाग खुस्कियो जस्तो छ यसलाई हस्पिटल लगेर चेक गर्नुपर्छ
@kamalpokhrel3742
@kamalpokhrel3742 Ай бұрын
कुन कुन पार्टीका नेताले कति खुवाएर यो पागललाई यति गर्न लगाए त्यो पनि खोल्छ अब कुन दिन ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
रा स्व पा काे मूल्याहा रैछ।कसले उचालिरहेकाे छ।
@prembhujel9839
@prembhujel9839 Ай бұрын
सहमत 👍️
@ranjitthapa8157
@ranjitthapa8157 Ай бұрын
मान्छे कयान्सर लागेर फसट्रेसन बाट परै डिप्रेशनमा जादा हालत यो खाल्को हुनिरछ।
@santoshkarki283
@santoshkarki283 Ай бұрын
Yo bahula vaesakyo aba j pani bolxa trust nagarnu hola
@jitsunar1763
@jitsunar1763 Ай бұрын
Taile kati Kam garexas tesko 100 guna rabi sir Le ka garnu bha xa 😡😡
@podverse69
@podverse69 Ай бұрын
पुरै बौलाएछ विचारा । परिचालित मुकुन्दे हेहेहे खुच्चिङ्ग
@Bibipariyar
@Bibipariyar Ай бұрын
बाउले राम्रो बाटोमा हिड भन्दा के म अब बाउनै भन्दिन भन्ने ? मतलब आफ्नु मनपर्दी गर्न पाए मेरो रबि सर अनि केहिकुरा नजानेको कुरा सिकाउँदा अहिले पहिलाको रबि भएननरे के भयेत अहिले आफ्नु पद गयो भनेर पागल भएर जे पायो त्यो नबोल
@hemantarajguragain8699
@hemantarajguragain8699 Ай бұрын
सवैले चिनेका मुकुल ढकाल मुकुलढकाल रहेनछन्
@bishalkarki3699
@bishalkarki3699 Ай бұрын
मुकुल जि अब तपाई धेरै नबोलिदिनु होला जथाभाबी विधि पद्धति र प्रक्रिया फलो गर्दिनुहोला यदि तपाईँ माथि अन्य भएको छ भने सत्यको जित हुनेछकृपया यसरी धेरै नबोलिदिनुहोला।
@KeeraTee
@KeeraTee Ай бұрын
नाम नै काफी रैछ मुकुल रे खुस्केको रैछ सुताउनु यसलाई थोत्रो सुकुलमा
@umeshtripathi5470
@umeshtripathi5470 Ай бұрын
Party bata निष्कासित sir congress एमाले xadai xa त जाँदा हुन्छ ❤❤tapai gayesi hajar manxe line ma xan palo dinu🙏
@sharmilakarki6443
@sharmilakarki6443 Ай бұрын
यो मान्छे मानसिक बिरामी हुनु पर्छ केही कुरा गर्छ भन्छ होला भनेको खालि रवि रवि मै भन्छ्न त
@user-ex9wc8hc5u
@user-ex9wc8hc5u Ай бұрын
कागले कान लयो भन्दै मा काग को पोछी दौडिनि हैन आफ्नो कान हेर्न पर्छ है सकि छैन
@gyanadhikari4974
@gyanadhikari4974 Ай бұрын
यो कस्तो माहासचिब हो? कसरि येस्लाइ रबिले पर्टिमा माहसचिब बनाए। यो त अच्म्म लाग्यो।
@shreerealestate4647
@shreerealestate4647 Ай бұрын
this man looks frustrated but facts are facts .
@thapakazi9669
@thapakazi9669 Ай бұрын
Yo ta dherai Ramro Kura bhayo ta hajur.. Kura Katya ho ya tarif garya..
@yubapoon8197
@yubapoon8197 Ай бұрын
गगन थापाको क्षेत्रमा उम्मेदवार नउठांउनुको कारण त खुलाएनत बड्डाले😅😅😅
@shaligramneupane17
@shaligramneupane17 Ай бұрын
Ramro ta vayo ta
@hemusarkar1365
@hemusarkar1365 Ай бұрын
भाग माचिक्ने मुकुले यो देस छोडेर कुम्ले
@udayakarki9772
@udayakarki9772 Ай бұрын
मान्छे राम्रै थियौ भन्ने बुझिएको थियो तर होइन रहेछ भाई । तिम्रो ऐलेको प्रबृति र हठात प्रदर्शन गर्नु भएको यावत कृयाकलापले बिल्कुल गलत पात्र हुनू हुदोरहेठछ भन्ने कुरा सबैमा छर्लंग पारि दिएकोछ । तपाईको पद, जिम्मेवारि र गहन उत्तरदायीत्वको कुनै पर्वाह नगरि उदण्ड र आवेसमा आउनु भएको देखिए पछि तपाईमा हुन पर्ने संयम, धैर्य, सहनशिलता, कार्य कुशलता र क्षमता खोई केहि पनि रहेनछ त भन्ने देखिए न र ! घरमुलिले जुन घरमा बसिएको छ त्यहि घरलाई ध्वस्त पार्ने चेष्टा गर्छ भने कस्तो होला !
@Kritivlog12
@Kritivlog12 Ай бұрын
कसरी महासचिव बनाएको होला। अचम्म लाग्यो
@SarojThapa_123
@SarojThapa_123 Ай бұрын
पाटन अस्पताल नजिकै छ किन नलगेको यसलाई
@SanamThapa-so3uz
@SanamThapa-so3uz Ай бұрын
Good luck rabai sir jay ganti
@JayamangalamnirmanSuppliers
@JayamangalamnirmanSuppliers Ай бұрын
येस लै मेन्तल होस्पितल लैजम
@BeekeyVai-pe5xy
@BeekeyVai-pe5xy Ай бұрын
Aile aawasekta bhanda badhi bolish..
@r-rajkumar2023
@r-rajkumar2023 Ай бұрын
अब तपाईको राजनीति गर्ने सपना सकियो सर , बालेन ले पनि तपाई लाई बोक्दैन , तपाई मपाई गर्ने नैतिकता नभएको मान्छे रैछ
@Footballlover-mp1
@Footballlover-mp1 Ай бұрын
यसलाई तूरुन्त पागल हस्पीटल लान पर्यो के
@madhavaryal4753
@madhavaryal4753 Ай бұрын
नापीस ……. भाई….. चुप लाग …. !!
@ShankarPariyar-yk7ne
@ShankarPariyar-yk7ne Ай бұрын
रवि लामिछाने ठिक मान्छे हैना भनेर सुरु देखि अहिलेसम्म भनी राछु
@deepaadhikari6505
@deepaadhikari6505 Ай бұрын
Balen sir jasto lae jitaunu ramro kura ho kina mukul kotauko dukheko , bhrastachari lae jitaunu parne ,yo mukul kasko jhole ho.
@suryabhandari7086
@suryabhandari7086 Ай бұрын
Rip
@manirshrestha5729
@manirshrestha5729 Ай бұрын
यस्तो मुकुल जस्तो मान्छे मावोबादी केन्द्रीय कमिटीमा भएको भए त्यतिबेला नै ....... गरिसक्थ्यो होला ।। आज यस्तो मिडियामा बोल्ने थिएन।।।
@user-jt7jx8jb7n
@user-jt7jx8jb7n 15 күн бұрын
तिमी सहि मान्छे रबि गलत मान्छे हाे भन्न खाेजेकाे हाे कि?तिमीले जे जे गरनु भन्थेउ रबि ले उसै उसै गरनु परने थियाे भनेकाे हाे कि?के हाे याे बाेलनुकाे पछाडि हामीले तिमी सहि रहेछाै रबि त गलत रहेछ भनेर साेची दिनु परने यति ठुलाे भर पनि बच्चा काे दिमाग जस्तो छ कसरी महा मन्त्री भयाे भाई
@user-oy7zh1iv1k
@user-oy7zh1iv1k Ай бұрын
के बोलेको भाइ तिमिले
@tankagurung1311
@tankagurung1311 Ай бұрын
Yo pani manche nai rayexa marna nasake ko jantu
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 Ай бұрын
Balen lai jitaina Rabi sirle support garnu vayako rahexa vane k galti haryo ra jhan dherai ramro kaam ho.. Salute garxu Rabi sir lai. YO MUKUL Goberlai mental hospital ma admit garnai parxa aba ta lastai dimag kaam garna xadyo
@dipeshgurung648
@dipeshgurung648 Ай бұрын
याे जा ठा मुकुन्दे लाइ ठेगान लगाउने कोहि छैन के हो
@user-jc4bg8pw3q
@user-jc4bg8pw3q Ай бұрын
मुला पहिला चै रबि ठिक भयो अहिले आयर यस्तो कुरा गर्छ्स
@KaranSingh-me4rc
@KaranSingh-me4rc Ай бұрын
यो जाठो त आँखा को डाक्टर पो रैछ
@Kartikbsl
@Kartikbsl Ай бұрын
11 minutes waste 😏🙄😬
@OnlinetvNepal2015
@OnlinetvNepal2015 Ай бұрын
बालेनलाई जिताउन रबि लामिछानेले पुरै शक्ति लगाएको भन्दै मुकुल खोले मुख: भित्रभित्रै यस्तो थियो मास्टरप्लान....(भिडियो) kzbin.info/www/bejne/mpqcmqOcl854fpI
@user-cd2ri3ps6s
@user-cd2ri3ps6s Ай бұрын
येस्तै बुद्धि भ्रष्ट हुन्छ भनेर मैले धेरै नपढेको
@vinodmathema1706
@vinodmathema1706 Ай бұрын
Dr. Khusket
@binodbudhachhetri
@binodbudhachhetri Ай бұрын
Janta ko parti ho bhaii mukul dhakal ko hoaina.
@SumanBasnet-fg5ji
@SumanBasnet-fg5ji Ай бұрын
Rip mg dhoti ko beu
@premadhikari8615
@premadhikari8615 Ай бұрын
Balan jitnu galat bhayo r sir 😕😕😕
@Jungle_ko_voot
@Jungle_ko_voot Ай бұрын
Kasto Muji rahexa 🤣😅 Jealous vako rahexa jasto xa
@raideulaxmi4690
@raideulaxmi4690 Ай бұрын
Proof chai k garna khojeko ho. Yesto aakramak saili ma. Bigreko kehi ghar vitra ko kura cha vane ghar vitra sarsalhaha garne honi. Bol vanda tape lagaune ani media chahine Feri bolna ko lagi
@subbatamang8611
@subbatamang8611 Ай бұрын
ParTi bigarera thola kura garne
@RameshbahutramrochaDahal
@RameshbahutramrochaDahal Ай бұрын
Talai.rachhi.lanu.parxa
@ramthapamagar5954
@ramthapamagar5954 Ай бұрын
धेरै नबोलौ गाह्रो हुन्छ।
@Ophlbkgfjph
@Ophlbkgfjph Ай бұрын
ta doctor banera birami ko sewa gar rajniti ma tero kam chhain😂😂😂
@prembhujel9839
@prembhujel9839 Ай бұрын
छि छि छि कत्ति अनावश्यक कुरा मात्रै गरिरहेको होला,,,कसैले राम्रोसँग परिचालन गरिरहेको जस्तो छ यसलाई ।
@uniqueyoutuber123
@uniqueyoutuber123 Ай бұрын
Ani kina roiraxas ta aile balen lai jitayo re.😂
@indragurung1512
@indragurung1512 Ай бұрын
Mukul ko katipaye kura haru sahi thiyo. Tara arajakta bodi vayo.
@govingurung8102
@govingurung8102 Ай бұрын
Yo manxe bahulayexa kya ho
@sarjulimbu2232
@sarjulimbu2232 Ай бұрын
Haitt😅
@puspakarki6301
@puspakarki6301 Ай бұрын
Yo ko ho
@lovenepal3456
@lovenepal3456 Ай бұрын
लजै मर्दो हिजोकै भिडियो किन हालेको
@GalaxyA-cu7fz
@GalaxyA-cu7fz Ай бұрын
Yo mg pani paganai raxa ni
@Parutmg123
@Parutmg123 Ай бұрын
Timi pani jhole haru tesaile ra swa pa ma tikenau
@gup69594
@gup69594 Ай бұрын
😂😂😂 केटोको दिमाग खुस्केछ। के पि ओलि जत्तिकै गाफाडी रैछ डाम्ना।
@sijanbudha
@sijanbudha Ай бұрын
यो अबो पागल नै भो जस्तो छ नि।
@RKofficial2045
@RKofficial2045 Ай бұрын
Mukul ni siddiye bekar ma bolexan
@govingurung8102
@govingurung8102 Ай бұрын
Yo manxe mental vayexa
@aitarai3879
@aitarai3879 Ай бұрын
Rip 🐕‍🦺🐕‍🦺🐕‍🦺
@netrapalli6742
@netrapalli6742 Ай бұрын
Yo pagal how
@Deva_905
@Deva_905 Ай бұрын
Dorsi safal Aayo feri
@jwalatamang-se8lm
@jwalatamang-se8lm Ай бұрын
Vii ko country India hoina rw 😂
@NIRSHRESTHA123SHRESTHA
@NIRSHRESTHA123SHRESTHA Ай бұрын
Pati bata niskasan vayo vandaima yasari sabai kura bahira lyaune ho ta hait budi sanga Divorce vayo vandaima suhagrat dekhi ko sabai kura kholera hunxara Vanya!!!!???.. Garera Dekhauna yaar Tapai lai Baba mamu le janmai badai, padai, Doctor banako Aaimai jasto bajhna, kuraute huna ho?!! Apa lah you Bodo punya Orang gila btul lah
@user-zw9dh3lc4q
@user-zw9dh3lc4q Ай бұрын
4 aakha Huda pani 2 aakhako Herne jatiko gyan rahinarahichha
@aavash____8600
@aavash____8600 Ай бұрын
Dr. सांप तपाईं सत्य बोल्नु नै गल्ती भयो भेडा जनताहरू लाई झुट नै ठीक लाग्छ
@PKG_A2
@PKG_A2 Ай бұрын
Safal KO Vai Mukul Boulayoo😂😂😂😂😂
@RupendraMalla-tr1hv
@RupendraMalla-tr1hv Ай бұрын
Yo boulayo.
@user-lj2pf9tc9s
@user-lj2pf9tc9s Ай бұрын
84 ma garib maara balen patan hunxa
@aavash____8600
@aavash____8600 Ай бұрын
Dr. साप तपाई सत्य बोल्नु नै गलत थियो झुट बोल्नु पर्छ किनकि यो नेपाल हो अनि गफ बढी तर सत्य बोलेर तपाईंले गलत गर्नु भयो बालेनलाई पनि गलत भन्न बेर छैन भेडाहरु किनकि बालेनको मुद्दा तपाईले भनेको जस्तै छ
@bhagawotiaryal6735
@bhagawotiaryal6735 Ай бұрын
Cupa pagala sabailai mahilei jitayako vanadhorahicha khate yasalai desai nikala garanu parane po rahicha
@ramkarki7955
@ramkarki7955 Ай бұрын
Ravi le Garda timi lai cheene ko ho pls timi jhan Pagal hudai chou😢
@SanemanglakSanemanglak
@SanemanglakSanemanglak Ай бұрын
yo mug ko ho
@Nepali226
@Nepali226 Ай бұрын
BAIMANI HOOSS CHH0R
@user-lv1id7fe5j
@user-lv1id7fe5j Ай бұрын
Aba ta purai pagal hunu vayaxa
@user-wl8tj4zi4r
@user-wl8tj4zi4r Ай бұрын
Tyo. Mukul. Chuliya. Lai. K. Pugena. Rabi. Ko. Party. Bata.
@Keppyseo
@Keppyseo Ай бұрын
Faynglo seno
Это реально работает?!
00:33
БРУНО
Рет қаралды 4,3 МЛН
ПОМОГЛА НАЗЫВАЕТСЯ😂
00:20
Chapitosiki
Рет қаралды 25 МЛН
Live: Times Network India Health Awards 2024
2:29:09
TIMES NOW
Рет қаралды 2 М.