बालेनले कपनमा पुरिएको खोला निकालेर ईतिहास रचे, रातीसम्म खोलैभरी डोजर चल्यो, ठूला नेतालाई जिल्ल पारे

  Рет қаралды 400,238

Harek News TV

Harek News TV

Күн бұрын

Пікірлер: 478
@lokmanJogi
@lokmanJogi Жыл бұрын
सहि काम हुँदै छ रात दिन नभनि काम गरेर ईतिहास रचौ कसैले रेकट तोडन नस्क्ने गरि बालेन जि जय देस ।
@durgasubedi-om7fq
@durgasubedi-om7fq Жыл бұрын
सबै जनतालाई पनि सलाम छ किनकि सबै जनताले यतिकै सपोट्टर गरनुहोस अनि हुनछ बिकास बालेसर नसकार छ मेरो र सलाम छ
@nitaraut3710
@nitaraut3710 Жыл бұрын
जात,भाद, धर्म, सस्कृती प्रती राजनितिक गर्ने नेता चाहेको छैन, नेपाली जनतालाई काम गर्ने बालेन जस्तै नेता चाहेको छ।
@krishaaacharya
@krishaaacharya Жыл бұрын
बालेन मेहर मात्र होइन प्रधानमन्त्री बन्नुपर्छ अनिमात्र देशले काँचुली फेर्न सक्छ
@anujtiwary3107
@anujtiwary3107 Жыл бұрын
k ho aru thau ma balen lai ktm basi le pathun hunch ni. matr ktm matr?
@rajugaming4880
@rajugaming4880 Жыл бұрын
यो देशको रास्ट्र्बाद नेता बन्न बालेन शाह र हर्क सामपाङ बाट अरु राजनीति दलको नेता हरुले पाठ सिक्नु पर्छ जय बालेन जय हर्क।
@shreeganesh198
@shreeganesh198 Жыл бұрын
कृश्न कटेल ज्यु र अपिल तृपाठी ज्यु को बोली श्वोर धेरै मिल्दो जुल्दो लाग्छ मीठो स्वोर
@rameshorpudasaini2792
@rameshorpudasaini2792 Жыл бұрын
सहि विश्लेषण गर्नु भयो । यो काठमान्डौ हो यसले जे गर्यो नेपालभरिका पालिकाले त्यै सिक्छन । गुड गो अहेड !
@parthamanibhattarai3953
@parthamanibhattarai3953 Жыл бұрын
बलेनले यो जोशलाई होशियारी साथ अर्क‍ो चार वर्ष निस्वार्थ काम गर्न सकुन् । शुभकनमना ।
@KuberParajuli-g7i
@KuberParajuli-g7i Жыл бұрын
अब बकम्फुसे भासण गरेर जनतालाइ झुक्क्याउने दिन गय।फोहोरी राजनिती(लाज्निती) (कुरीकुरी).बालेन शाह को जय होस।
@rajankc9797
@rajankc9797 Жыл бұрын
बालेन सरलाइ प्रधान मन्त्री बनाउन आबस्येक देश र जनताले थानेका छ येदि पुरा भयो भने पक्कै पनि जनताले सोचेजस्तै बिकाश हुन्छ । तेसैले उहालाई पुर्ण रुपमा सहयोग गरौ❤🎉❤
@bijaydong1310
@bijaydong1310 Жыл бұрын
ठाउ ठाउ काे खोला खोलिन जरुरी छ नत्र काठमाडौं पछि डुब्ने सम्भना छ
@tekbdr8787
@tekbdr8787 Жыл бұрын
बालेन नेपालको पुर्ब जन्मा को राजा शाह बंशिया हो अहिले बालेन शाहको रुपमा जन्मा भएको छ जय बालेन जय देश जय स्वाभिमान
@chandrakumaripathak842
@chandrakumaripathak842 Жыл бұрын
बाटो खाली धेरै बर्षदेखि लुकेको खोला निस्क्यो यो पाली जय बालेन सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 सम्पूर्ण टिमलाई नैं कोटी कोटी नमन 🙏🙏🙏🙏🙏🙏🙏
@ramkumarbhetuwal5052
@ramkumarbhetuwal5052 Жыл бұрын
मेयर सब बालेन काे लागि एक लाईक ठाेकेर सपाेर्ट गराै साथि हाे
@MilanPanchakoti230
@MilanPanchakoti230 Жыл бұрын
राजसंस्था ल्याएर वालेन्द्र शाह लाई नेपाली नागरिक बाट प्रतक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउनु पर्छ जय ग्रेटर नेपाल जय राजसंस्था🇳🇵👑
@bishnupaudel5226
@bishnupaudel5226 Жыл бұрын
यो खोला देखाएर भोट खानेको अब के हाल होला? बालेन लाई सबैले साथ र सपोर्ट गरौ। धन्यवाद
@StruggleBabu
@StruggleBabu Жыл бұрын
बालेन साच्चै प्रधानमन्त्री भए मेरो देश कस्तो होला?प्रकतिले दिएको उपहार हो मेरो देश।यसै सुन्दर छ अलिकती सिगार्न मात्र बाकी छ।❤❤❤जय बालेन जय देश❤❤
@hareknewsofficalshorts
@hareknewsofficalshorts Жыл бұрын
महानगरको यो ऐतिहासिक, बहादुरिपूर्ण देश तथा जनताहरुको हितको महान् कार्यप्रति सलाम छ!! जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏
@unique1shrestha280
@unique1shrestha280 Жыл бұрын
👏👏🤟🤟✊✊❤️❤️
@Sadankhand
@Sadankhand Жыл бұрын
बालेन साब लाई हामी सबै परदेश बस्ने नेपाली हरु को सलाम छ ।
@ashash8883
@ashash8883 Жыл бұрын
बालेन लाई बिरोध गर्ने भनेको। एक दुई जना पार्टीको झोले हरु मात्र हुन।
@deenanathacharya2743
@deenanathacharya2743 Жыл бұрын
बालेन शाह र स्थानीय निकायको समस्त महानगर परिवारको साथै स्थानीय जनताहरूलाई धन्यवाद ज्ञापन गर्दछु।
@SuryaAdhikari-s6n
@SuryaAdhikari-s6n Жыл бұрын
लुटेर खान पल्केका व्यक्ति मात्रै बालेनको विरोधमा छन् अरु सबै समर्थनमा छन् !!! वाहा !!! बालेन ❤️😘✌️👌🇳🇵
@dipendrabasyal5147
@dipendrabasyal5147 Жыл бұрын
आखिर सत्य को जित भयरै छोड्यो जय बालेन सरकार 🙏
@nirupakhatiwada4326
@nirupakhatiwada4326 Жыл бұрын
स्याबास बाले बाबु ! तिम्रो जय होस्!
@JyotsanaAle
@JyotsanaAle Ай бұрын
नेपालको राजनीतिक दलहरुले खोा नाला देश लुटेर खाइ सके तर बालेन सर ले सबै सुधारेर ल्याउनु भएको छ बालेन जिन्दावाद
@shantaaryal8537
@shantaaryal8537 Жыл бұрын
बधाई छ बालेन मेयर 🙏🇳🇵बाटो बाटो हुनु पर्छ खोला खोल्नु पर्छ
@gyanurisal8787
@gyanurisal8787 Жыл бұрын
जय बालेन शाहा जिन्दावाद सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏👍️👍️👍️👍️👍️👍️👍️🤗🤗❤️❤️❤️❤️❤️❤️
@sunitasingh300
@sunitasingh300 Жыл бұрын
जय बालेन शाह ज्यु जय राजु पान्डे ज्यु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏
@Anishshorts-fb3mw
@Anishshorts-fb3mw Жыл бұрын
Par buu sabài buj Ràjinatoki fàil garàn khogiko ho
@birendrasingh3095
@birendrasingh3095 Жыл бұрын
स्थानीय सरकार कामले फुर्सद छैन । संघीय सरकार लड्दै फुर्सद छैन । भ्रष्टाचार र तस्करी बचाउन फुर्सद छैन ।
@norbulama3251
@norbulama3251 Жыл бұрын
अब 84 साल मा गगन ले देख्ने भए दिउसै तारा नेता भनेकाेयस्ताे हुनु पर्नेछ बालेन ईश बालेन जय बालेन
@mrjames7295
@mrjames7295 8 ай бұрын
गगन खाते र बालेन शाह, आकाश जमिनको फरक छ!
@khadgakatuwal7094
@khadgakatuwal7094 Жыл бұрын
यो आजको कुरा होइन राजकाल बाटै भै आएको अत्येचार हो।आज पनि कुनै कसै कारण जन्ता शोषित भैराखेका छन।भेडा छौ त्यो भ्या गर्ने हिसाब हो।
@bishnumaya5052
@bishnumaya5052 Жыл бұрын
अत्यन्त राम्रो काम सबै नगरवासी ले साथ दिनुहोला
@ChandrabdrKarki-nd9zp
@ChandrabdrKarki-nd9zp Жыл бұрын
नेपाली नेपाल जनता सबै ,अब हामिले बुझेकै छौ, जनता ले अब सबै बुझेका छन ।जनता को जय होस , ( पार्टी का नेता लाइ सबैले चिनेका छन्। तस्करी, भरषटाचारी,नाताबाद कृपा बाद भाषण बाद , नेपाली लाइ भाषण होइन चाहिनछ काम, काम ,काम,........... भनौ ,कति कति छन्। झोले भक्ति ले बिगारे । देश बनाउन लाग्ने कर्मठ ब्यक्ति छानौ , ? ल
@rameshparajuli6978
@rameshparajuli6978 Жыл бұрын
बालेनशाहाकोजयानया शम्पुनटिलाईधन्नेबादछ
@charanvlogs64
@charanvlogs64 Жыл бұрын
बालेन सरको कामलाई हामी सबैले सम्मान गरौं !❤
@maiyakatuwal7653
@maiyakatuwal7653 Жыл бұрын
जय बालेन बधाई छ 😊
@abinashlama7158
@abinashlama7158 Жыл бұрын
❤करोडौं करोड बधाई तथा अनगिन्ति सुभकामना बालेन ज्यु लगाएत बालेन ज्युको टिम बालेन ज्युलाइ साथ सहयोग सपोर्ट दिनुहुने सम्पुर्णमा अब आउने २०८४ मा जनताको बहुमुल्य मतले देशको होनहार प्रधानमन्त्री बन्नुपर्छ हुनुपर्छ अझै धेरै भन्दा धेरै कठोर भएर अगाडी बड्नुहोस देश र हामी जनताको लागि। जय बालेन❤❤
@khadgakatuwal7094
@khadgakatuwal7094 Жыл бұрын
बालेन्को असर माहा नगर नभएर अन्ने नगरमा पनि असर भयो र चिन्ता रह्यो धन्ने भन्नू पर्छ
@manjusunar7514
@manjusunar7514 Жыл бұрын
पापि हजुर ले बगेको खोला पनि पुरेर पैसा कमाउने गरेका थिए अब बालेन साहा ले यो गर्न दिनु भयन good luck 🤞🤞 balen king 👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑 balen king
@raazkhanal7609
@raazkhanal7609 Жыл бұрын
Harek news le balen ko support gareko dekhda ramra journalists xan vanne saahnubhuti vo❤
@nirmalachhetri1185
@nirmalachhetri1185 Жыл бұрын
अब जनता बिस्तारै सहि र गलत मानिस छुट्याउन सक्ने भएको देख्दा सारै खुशी लाग्यो , अब भ्रष्टाचार मात्रै गर्ने नेताको झोला बोक्न छोडिदिनुपर्छ आफ्नो देश आफैले बनाउने हो बिदेशी आएर बनाइदिने होइनन् सकिन्छ सक्दो सहयोग गरौ सकिन्दैन भने मुखमा पानी हालेर चुपचाप बस्नुहोस
@Harry-hq3us
@Harry-hq3us Жыл бұрын
बालेन छ भने नेपाल छ्😍🤩😎
@rohanffyt1395
@rohanffyt1395 Жыл бұрын
जय गिरेट नेपाल जिन्दबाद जय बालेन शाह
@ratnabahadurbogati1333
@ratnabahadurbogati1333 Жыл бұрын
गूड् बालेन सर
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
जय बालेन सर जय नेपाल
@laxmibhatt5612
@laxmibhatt5612 Жыл бұрын
सलाम छ बालेन सर ❤
@मैलेनचिनेकाेमान्छेतिमी
@मैलेनचिनेकाेमान्छेतिमी Жыл бұрын
खोला जती पुरेर सबै नालबनाएछ अनी डुब्दैन ठाउ जय देश जय बालेन।
@ViralTubes-
@ViralTubes- Жыл бұрын
yes exactly Nepal is Nepal 🇳🇵🇳🇵🇳🇵 i love 💕💕💕 Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵 jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@damodarbhandari8555
@damodarbhandari8555 Жыл бұрын
बालेन सरकार कि जय
@pushpabaniya3203
@pushpabaniya3203 Жыл бұрын
बालेन जिन्दावाद ।
@nitaraut3710
@nitaraut3710 Жыл бұрын
जय बालेन सर, आबो टुकुचा खोलाको पालो
@shashikc1478
@shashikc1478 Жыл бұрын
Great job dhanywad sampurna team lae
@PurnaRai-f3x
@PurnaRai-f3x Жыл бұрын
7 तले अगाडि त खोला थियो मैले देख्दा पनि 61 साल तिर पछि त टालेछ भुमाफिया हरु अब देश सै भरी भुमाफिया लाई खेदाउनु पर्छ
@danbahadurranabhat2573
@danbahadurranabhat2573 Жыл бұрын
जय जय मेयर बालेन जि
@bishanudahal373
@bishanudahal373 Жыл бұрын
जय जय बालेन्❤
@chanthapa7943
@chanthapa7943 Жыл бұрын
JAYA HOS Balen Shah Waha Kya baat chha hajur 💐 Balen city KTM
@JohnLibang
@JohnLibang Жыл бұрын
Jay Balen shah Rajdhanika janatako jay hos vagyamani janata Ktm ra Dharan ko ❤❤❤
@DanyalRai
@DanyalRai Жыл бұрын
Ok very Good balen sir
@shyamlama6670
@shyamlama6670 Жыл бұрын
बालेन शहा जिन्दाबाद👌🤝👍️
@hariprasadsharma7581
@hariprasadsharma7581 Жыл бұрын
खोला खोलाको ठाउँमा बग्न दिनुपर्दछ ।स्थाइरुपले काम गर्नु पर्दछ ।thanks ,
@meronepal2022
@meronepal2022 Жыл бұрын
Salut xa balen sah mayar jee🎉
@Dawoodibrahim-o4x
@Dawoodibrahim-o4x Жыл бұрын
नेपाल जति बेरोजगारी तेति महङ्गो बुज्दैन जनता
@nepalicomedyromanticvideos9718
@nepalicomedyromanticvideos9718 Жыл бұрын
प्रचण्ड प्रधानमन्त्री बालेन ग्रीहमान्त्री भयको हेर्न चहाने कोको हुनुहुन्छ 😊
@homprasadthapaliya1887
@homprasadthapaliya1887 Жыл бұрын
ओहो! यो कस्तो विकास हो? आंखा नभय का इन्जि नीयर हरुले गरेको कामहोयो।वालेन्द्र साह इतिहासकै शक्ति साली नेता। ❤️♥️♥️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RajjuThatal
@RajjuThatal Жыл бұрын
जय बालेन सर नमस्कार।
@sunitasingh300
@sunitasingh300 Жыл бұрын
महानानर कि जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@chinbahadurgurung2181
@chinbahadurgurung2181 Жыл бұрын
Mayor Balen and Ssp Raju Panday are Great leaders , all the politicians and their BHARAUTES must follow his foot step ,
@indrabahadurbasnet880
@indrabahadurbasnet880 Жыл бұрын
Higo dojatma chadne dhidu aak kata gaao t ths fuloma Pasay kaso hola ni
@Sadhak369
@Sadhak369 Жыл бұрын
​@@indrabahadurbasnet880A tote ali ramrari bolna k bhanya yo 😂
@yubakc3529
@yubakc3529 Жыл бұрын
Jay Balen Jay Mahangrpalika team
@ranjitsubba4814
@ranjitsubba4814 Жыл бұрын
Gud 👍👍 all balen sir team,r sab janata Ani sab sahamati garne janapratinidhi
@japaniseyogso3125
@japaniseyogso3125 Жыл бұрын
Great balen Raju ji support
@ranjeetraksay3980
@ranjeetraksay3980 Жыл бұрын
खोला जति सबै लुकाएको होइछ सरले हामी सुको भन्दै पढ्ने यस्तो झुठो पढ्ने सरहरु नि भस्तचारी नै हुन😂😂
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 Жыл бұрын
Jay sachet yuba , janata , Jay Balendra Team. Nepal bhari Balendra jasto neta ko aabsykata dekhincha. Maha Nagar prahari team dhanyabad. Neta ra khola michne harule garda Janata lai aapad bipad dukh kasta bhayeko ho. Khole ra jhole haruko Karan yasto durabastha bhayeko dekhincha. Milera bikas garau. Bikas ra nikas ko lagi Janata jutau.
@abiralofficial9560
@abiralofficial9560 Жыл бұрын
अब को प्रधानमन्त्री हाम्रो बालेन दाइ नै हुनपर्छ ।❤️🙌 💯 देश ले तीव्रता अघि अवस्य बढाउनेछ ।💯🙌 no doubt !! 💯 Action speaks louder than the words 💯
@nirajshrestha9926
@nirajshrestha9926 Жыл бұрын
😢v Wow उगोटा डोजर thanks
@RajendraSigdel-jh4kk
@RajendraSigdel-jh4kk Жыл бұрын
Very very good balenjyu ko kaam lai
@amarkunwar844
@amarkunwar844 Жыл бұрын
बलेन जिन्दाबाद ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@indiragurung7323
@indiragurung7323 Жыл бұрын
Wow well done 👍👍👍 u r great babu.
@janakmagar8788
@janakmagar8788 Жыл бұрын
Good job balen sir❤❤
@NarayanLamsal-rh6xn
@NarayanLamsal-rh6xn Жыл бұрын
जय बालेन king is always king ❤❤❤
@surendrashrestha7981
@surendrashrestha7981 Жыл бұрын
जय बालेन
@birenchaudhary961
@birenchaudhary961 Жыл бұрын
जय बालेन शाहा
@Ssagarshrestha
@Ssagarshrestha Жыл бұрын
जय बालेसाह🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@balbdrthapa4756
@balbdrthapa4756 Жыл бұрын
यो क्षेत्राको स्सद गगन थापालाई नौ डाडा कटाउनु परछ सधै यहि समस्या देखार चुनाव जित्ने डाका हो
@hareknewsofficalshorts
@hareknewsofficalshorts Жыл бұрын
गगन थापा बलिको बोको जस्तै भएका हुन्,, खासमा यो खोला गगन थापा निर्वाचित हुनु अघि नै छोप्ने काम भइरहेको थियो।। अब गगन थापाले पनि बु.न.पा मा पनि पुरै खोला बालेनको पाराले खोल्नु पर्छ अनि चाहिँ गगन थापाको नाक जोगिन्छ।।👍👍
@RahulYadav-fh9cp
@RahulYadav-fh9cp Жыл бұрын
Love you from RUPANDEHI Nepal
@laxmantamang4749
@laxmantamang4749 Жыл бұрын
दुई पक्छको कुरा मिले मिल्छ , नमिले खोला मिच्नेहरुलाई गोलि ठोक्दै भए पनी डोजर लगाउनुपर्छ अब
@KriskhaChettri
@KriskhaChettri Жыл бұрын
Hamro Balen, ramro Balen 🙏 Desh ko heet hunae gaaro bhanda gaaro dherai ramro kamm gari rako chan hamro mayor Balen Shah le 🙏 Nepal aamako saccha saput hun hamro mayor Balen Shah 🙏
@ranamagar2995
@ranamagar2995 Жыл бұрын
जय बालेन जय नेपाल 🙏
@deepsilent4236
@deepsilent4236 Жыл бұрын
love from australia❤jay balen
@ajkchannel4596
@ajkchannel4596 Жыл бұрын
I am always with balen sir🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵jai Nepal 🇳🇵🇳🇵🇳🇵 Jai balen sir❤❤❤
@KapilJoshi-g8p
@KapilJoshi-g8p Жыл бұрын
अरे बलेन दाई त देश प्रगती गर्दैछन गर्न देउ साथ देउ बालेन दाइ लाई अरे बाबा देश बन्दै छ त बन्न देउ बिदेश येस्तो तेस्तो भन्न्छौ तेस्तै आफ्नो देश लाई बनाउन साथ ददेउ न। अरे देश बनाउन आज सम्म कोइ नेता आको थियो बबालेन दाइ जस्तो रबि दाइ लाई निकलेउ निकाल देश बन्दैन जब सम्म जन्ता ले मेयर बालेन र रबि दाइलाई साथ दिन सक्दैनौ केही हुन्न देश को। नेपाली जन्ता केहि गर्न सक्दैन जो गर्दिछन ग येदि गर्यो गर्न न्देउ अनि भन्न मयोर ले गरेन भनेर । आज्सम्म नेपाल देखि कोहि सफ्टवोयेर ईन्जिनियर निक्लेको धेखे छौ धेरै होइन ईन्डिया मा हेर्नुस महिन मा 100-300 ईन्जिनियर निस्केक छन। अरे दै बिकश गर्दै छन गर्न देउ साथ देउ । नेपाली हरु झोले बनेर बाचन चहन्छन कसैलै केही दियो भने भयो अब कोहि त देश को छोरारछोरी आयेका छन साथ देउ सक्छौ भने सक्दैनौ भने चुपचाप बसेर देश को पर्गती हेर्नुस् । जय नेपाल ।( मेरो नेपाली अलि तल मथी भ्यो भने माफ गर्नुस तर बालेन दाइ रबि दाइ तोसिमा दिदी सोबिता दिदी लाई देश बनौन देउ । येदि सान्ती क साथ आफ्नै देश म केही ग्र्नु छ भने देश बनाउन देउ हैन भने देश नेपाल को पुरै history बर्बाद गरेदेउ नेपाली लाई अरु को गुलाम हुने बानि लगिसक्यो। अब जे गर्छौ एति को भनेर पनि झोले बनेर देश बर्बाद गर्छौ भने गर नदेउ साथ । जय मेरो आन्तिम सास फेर्न बकि रहेकी नेपाल आम तिमी लाई त नेपाली जान्ता ले हो दुबाको। राजाका बेलाका जन्ता मत्र देश लाई माया गर्ने अहिले का जनात पैसा लाई माया गर्ने । जय बालेन दाइ जय रबि दाइ
@darshanshrestha545
@darshanshrestha545 Жыл бұрын
Salute Mayor Balen🙏🙏🙏🙏🙏
@chandrakantakharel1113
@chandrakantakharel1113 Жыл бұрын
Ok p
@radikacharmakar980
@radikacharmakar980 Жыл бұрын
​@@chandrakantakharel11131110a690
@KrishnaKrishna-jo9oi
@KrishnaKrishna-jo9oi Жыл бұрын
Good job Balen sir❤❤
@rokayaanil1986
@rokayaanil1986 Жыл бұрын
हाेसियार दले हाे जनता जागी सकेका छन् ।😅😅😅😅
@BimalaKarki-y6j
@BimalaKarki-y6j Жыл бұрын
Salute balen laai
@devendrabudhathoki5725
@devendrabudhathoki5725 Жыл бұрын
❤ nice...keep it up balen bro🎉
@dhrubapaneru6475
@dhrubapaneru6475 Жыл бұрын
❤Good news for civilian
@SabitraSubedi-ko5wn
@SabitraSubedi-ko5wn Жыл бұрын
अब सबै नेपालका नगरमा बालेन्ले भस्टलाइ खेदाउदै बीकास् गर्दै जानु होला तपॉइको साथमा जनताछन्
@mukeshbhujel2128
@mukeshbhujel2128 Жыл бұрын
Good job ❤❤❤❤❤
@narayanrai3380
@narayanrai3380 Жыл бұрын
जय बालेन 🇳🇵🇳🇵🔔🇳🇵🔔🇳🇵🇳🇵✊✊✊✊
@ashalama6470
@ashalama6470 Жыл бұрын
Jay balen sir 🙏 love u and salute.
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН
Молдавия готовится жить без российского газа
1:13
Россия атаковала Украину более 100 дронами
1:11
Euronews по-русски
Рет қаралды 54 М.
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН