बालेनलाई ओली सरकारको असहयोग: महानगर प्रहरी र सुरक्षाकर्मी बीच मुठभेडको अवस्था ! धर्मशाला मै भयो लफडा

  Рет қаралды 18,488

Headline Nepal

Headline Nepal

Күн бұрын

#headlinenepal #sanjeeb #balenshah #pasupatinath #dharmsala #kpoli
बालेनलाई ओली सरकारको असहयोग: महानगर प्रहरी र सुरक्षाकर्मी बीच मुठभेडको अवस्था ! धर्मशाला मै भयो लफडा !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZbin: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 794
@mamtachand6622
@mamtachand6622 3 сағат бұрын
ओलीले नेपालीको कहिले भलो चाहँदैन, जहिले पनि भ्रष्टाचारीको संरक्षण गर्छ।
@HariprasadBhattarai-u6s
@HariprasadBhattarai-u6s 3 минут бұрын
Thik kura
@chhabirijal9595
@chhabirijal9595 2 сағат бұрын
बालेन शाहकाे कामलाई सबैले सहयाेग गराै देश समृद्ध बनाउ ❤️🇳🇵💪
@DambarTamang-t4y
@DambarTamang-t4y 53 минут бұрын
❤❤❤❤❤
@rameshdc8238
@rameshdc8238 3 сағат бұрын
राजु सरको बोलिमा पुर्ण दम छ, उहालाइ सलुट छ, बालेन सरकार जिन्दावाद ,
@suryabudha1929
@suryabudha1929 2 сағат бұрын
दुर्गा प्रसाईं ले भनेको ठिक रैछ अब नेपाल मारवाडी को कब्जामा हुदैछ सचेत हुन् जरुरी छ नेपाली जनता हो जय बालेन
@karnarokaya6572
@karnarokaya6572 3 сағат бұрын
बिचौलिया र माफियाले नै बनाइदिएको सरकार, यो त हुनु नै छ ।
@Sameervlog-c4d
@Sameervlog-c4d 3 сағат бұрын
बालेन जिन्दावाद सहि गरे बालेन ले
@thamanchettri5360
@thamanchettri5360 3 сағат бұрын
कांन्ग्रेसी गृह मन्त्री लेखक लाई बहिस्कार गरौ
@sternalgamer1461
@sternalgamer1461 3 сағат бұрын
कति पैसा भ्रष्टाचारी गरेको छ अब थाहा हुन्छ।
@namastekapilvastu310
@namastekapilvastu310 3 сағат бұрын
good काठमाडौँ महानगरपालिकाको निर्णय एकदमै जायज छ। यसमा जोसुकै आउ जेसुकै होस् मैले चाहन्छु कि काठमाडौँ नगरपालिकाले काठमाडौँ मात्र होइन कि पुरा देशै कब्जा गरोस्।
@KarkiYubaraj-g3n
@KarkiYubaraj-g3n 3 сағат бұрын
good बालेन शाहको जय होस ❤❤
@krishkhadka9794
@krishkhadka9794 2 сағат бұрын
यो चोर ओली भन्दा दुर्गा प्रसाई लाख गुणा राम्रो
@nokhiramoli3665
@nokhiramoli3665 2 сағат бұрын
बालेन शाहा र माहा नगर प्रहरीलाई मुरी मुरी धन्यवाद छ।
@ChuriGaming
@ChuriGaming 44 минут бұрын
गुड बालेन राजु लगायत काठमानडु मानगर पालिका
@blackbadboy.6375
@blackbadboy.6375 2 сағат бұрын
याे पसुपति गाैसला मा जमै माणेहरु मात्रै देखिराछन र ईमाणे हरु ठाेसमा भन्नू परदा वास्तविक नेपाली हैनन्
@chandrabinayee
@chandrabinayee 3 сағат бұрын
ओलिको सुशासन यहि हो।
@LittleBuddha-jp4ob
@LittleBuddha-jp4ob Сағат бұрын
२०८४मा बालेन जस्तै निडर साहसी देश र जनतालाई माया गर्ने ब्यक्ति छान्न सकुन भगवानले सबैलाई यहि सतबुद्दी आशीर्वाद दिउन २०८४मा।देश र जनताले मुहार फेरुन त्यो भन्दा पहिला जनताको बुद्धिको बिर्को खोलिदिनुहोस भगवान २०८४मा सहि भन्दा सहि निर्णय लिन सकियोस भन्दै बिजय दशमी तथा छड पर्बको उपलक्ष्यमा सन्जिप सर लगायत सम्पुर्ण टिप सम्पुर्ण नेपालिहरुमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछु।❤❤ जय बुद्धि🧠🧠 जय २०८४🙏
@namastekapilvastu310
@namastekapilvastu310 3 сағат бұрын
बालेनलाई दुई चार जनाले विरोध गर्छन् केही विरोध गर्ने भनेका झोले र खातेले मात्र हो जब उनीहरुको रोजीरोटी बन्द हुन्छ तिनीहरुलाई मात्र हो। सर्वसाधारण र मानव जातिले सपोर्ट गर्छन् बालेनलाई बालेनको निर्णय नै स्वीकारे हुनेछ
@BasantaShahi-e4v
@BasantaShahi-e4v 2 сағат бұрын
तँ मुजि पनि बालेन को झोले खाँते होनि।
@amitpulami9033
@amitpulami9033 2 сағат бұрын
अदालतको निर्णय स्वागतयोग्य छ।सोही अनुरुप मेयर बालेन ज्यु ले नियमको पालना गर्नुभएको हो।🙏🌹🇳🇵
@HariprasadBhattarai-u6s
@HariprasadBhattarai-u6s 2 минут бұрын
❤❤❤❤❤❤
@mayabasnet8878
@mayabasnet8878 2 сағат бұрын
सरकारको जगा लुटेर माडबारि धनि बन्ने सरकारको जगा इनारको मात्र हो
@bhupengurung7675
@bhupengurung7675 2 сағат бұрын
यि फटाहाहरुलाई लखेट्नुपर्छ।
@lilanathpagenilila
@lilanathpagenilila 2 сағат бұрын
ओलि सरकारको पतन हुने दिन बिस्तारै उच्च स्तर तिर पुग्दैछ।जय बालेन अनि नयाँ युवा र रास्वपा जिन्दावाद 🔔🔔🔔🔔।
@HariprasadBhattarai-u6s
@HariprasadBhattarai-u6s 2 минут бұрын
❤❤❤❤❤❤❤❤
@manmayarai7069
@manmayarai7069 Сағат бұрын
जय बालेन जि👍️👍️🔔🔔
@bidurphuyal4456
@bidurphuyal4456 2 сағат бұрын
बालेन शाहको काममा सबै नेपालीले सहयोग गराै ।
@shivabhajanmandal3501
@shivabhajanmandal3501 2 сағат бұрын
बालेन जिन्दावाद।
@HariprasadBhattarai-u6s
@HariprasadBhattarai-u6s Минут бұрын
❤❤❤❤❤
@DhaniramPokhrel-h5h
@DhaniramPokhrel-h5h 2 сағат бұрын
अब सुरु हुदै छ बालेन सरकार जय होस
@sternalgamer1461
@sternalgamer1461 3 сағат бұрын
बालेन शाह जिन्दावाद
@raijaimani2227
@raijaimani2227 3 сағат бұрын
बालेन ले सहि गरि रहेकाे छ,जय बालेन
@dharmaupadhyay4132
@dharmaupadhyay4132 2 сағат бұрын
अदालतको आदेशलाई अक्षरश पालन गर्न संघीय सरकार पनि अघिसर्नु पर्छ।
@DhokebazBc
@DhokebazBc 3 сағат бұрын
100% right
@BishnuMani-xx9gh
@BishnuMani-xx9gh 3 сағат бұрын
बालेन शाहको टिमलाई बधाई छ !
@RudharaBadhur
@RudharaBadhur 2 сағат бұрын
बालेन शाह जिन्दाबाद ❤❤
@shivadahal5741
@shivadahal5741 2 сағат бұрын
महानगरपालिकालाई धन्यवाद
@SandipSubba-fk8px
@SandipSubba-fk8px 3 сағат бұрын
बालेन सर जिन्दावाद भारतीय धाेतिकाे नेपाल मा मनपरि।
@ps6732
@ps6732 Сағат бұрын
ओली सरकार राष्ट्रघाती छ ,
@ratipun7566
@ratipun7566 2 сағат бұрын
नाफा छैन भने चुप लागेर छोडिदिनु नि महा नगर पलिकलाई किन बोली राख्या
@PramilaLuitel-sh4kp
@PramilaLuitel-sh4kp 2 сағат бұрын
जे भयो ठिक भयो
@Ashikatamangfoundation
@Ashikatamangfoundation Сағат бұрын
ओलि सरकार ले मात्र होइन यी तीन दल ले कुनै रोजगार बिकास हुदैन चाहे 33,34 बर्ष त के 60,70 बर्षमा पनि कमिसन खाने भाडो बनाउछ
@yadrana3063
@yadrana3063 Сағат бұрын
Sahi ho,
@BikashLimbu-w3p
@BikashLimbu-w3p 2 сағат бұрын
जये बालेन
@sewantrajbaral5960
@sewantrajbaral5960 2 сағат бұрын
सार्वजनिक सम्पतिको संरक्षण गर्नु सरकारको कर्तब्य हो।
@bishnupaudel2985
@bishnupaudel2985 2 сағат бұрын
अदालतको आदेश अक्षरस पालना हुनुपर्छ
@DharmasinghSaud-r4v
@DharmasinghSaud-r4v 2 сағат бұрын
अदालत नै गुईठेहरु ले बनायकाे छ।
@humgurung7361
@humgurung7361 3 сағат бұрын
काङ्ग्रेस एमाले सरकार भ्रष्टचारि हो भन्नि सबैले बुझिसकेको छ ,त्यही माथि मरवाडि हरु भनेपछि ओलि त झन् हुरुक्कै हुन्छन् ,त्यसकारण महानगर भनौं वा बालेन सहलाई भनौं ओलिले कहाँ सहयोग गर्छन् ? हो साथीहरू हो सबैले बुझौं यो सरकार कसको लागि हो भन्ने बुझौं ।
@hemantlamichane3948
@hemantlamichane3948 41 минут бұрын
हेर हेर नेपाल मा लुटेर मोटाएमो गाई पालेर नेपाल लुटेर माडे हरु मोटाएको लाज सरम नभएको माडे हरुले कसतो कुरा जानेका छन्। हे भगवान पशुपतिनाथ कि जय। सेवा जलले गरे पनि हुनेछ माडेले नै गरनु पर्छ र हेर माडेले थरकाएको हे भगवान। जय बालेन मेयर सर जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SuryaKarki-g7q
@SuryaKarki-g7q 3 сағат бұрын
गूट बालेन सर 🙏🙏🙏🙏
@somraj7012
@somraj7012 2 сағат бұрын
मारवाडिलाइ देशबाटनलखेटेसम्मा देशबनाउना असम्भबछ त्यसैले मारवाडिलाइ देशनिकालागर्ना सम्पुर्ण देशभक्त राष्ट्रबादियकजुटहौँ।
@raikeera69
@raikeera69 2 сағат бұрын
"सटर्-भाडा" लुटी खान नपाईने भो भन्ने रोदन !! 😡😡 यो देशमा सबलाई कसरी-कहाँबाट लुटी खान पाईने त्यही ध्यान छ !! 😡😡
@rameshpudasaini397
@rameshpudasaini397 3 сағат бұрын
यस्तै हो भने यो डाँका grupe हो yesle नेपाल नई खान्छ अलि पछि हेर्दै जानु
@kamaldevkota8048
@kamaldevkota8048 Сағат бұрын
माओवादी को पहलमा सरकारको नाममा आयो बालेन ले खाली garaae🙏🙏
@rupeshthapa3988
@rupeshthapa3988 Сағат бұрын
अब आम नेपाली जनताले बालेन शाहालाई साथ दिनु पर्छ। यो पत्रकार भनाउदाहरु भष्टाचार नेतालाई त बुम क्यामेरा तेर्साएर परस्न सोध्न सकिँदैन हिम्मत छ भने सेर बहादुर, केपि बा, आरजु लाई सोध्नु न किन भष्टाचार गर्यो भनेर??किन राजु पाण्डे लाई मात्र तथानाम Questions सोध्छ??
@BimalGurung-t1z
@BimalGurung-t1z Сағат бұрын
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec 2 сағат бұрын
यो सरकार बिचौलिया र माफियाले नै बनाइदिएको सरकार हो, यो त हुनु नै छ। ओलीसरकारले नेपालीको कहिले भलो चाहँदैन, जहिले पनि भ्रष्टाचारीको संरक्षण गर्छ। कांन्ग्रेसी गृह मन्त्री लेखक लाई बहिस्कार गरौ। बालेन शाहकाे कामलाई सबैले सहयाेग गराै देश समृद्ध बनाउ ❤
@BimalGurung-t1z
@BimalGurung-t1z Сағат бұрын
NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT
@SureshShrestha-w5k
@SureshShrestha-w5k 2 сағат бұрын
किन त्यहाँ बाट नगर प्रहरी हट्ने ? नगर प्रहरी चाही यो देशको सुरक्षा कर्मी होईनन ? नगर प्रहरी कुनै पार्टिको सुरक्षा कर्मी होईनन एत्ती बुझी राख । नेपाल प्रहरी बस्न पाउने नगर प्रहरी बस्न किन नपाउने ?
@KaranSingh-me4rc
@KaranSingh-me4rc 2 сағат бұрын
नेपाल प्रहरी पनि मारवाडी को पक्छे पो देखियो ,वास्तव मा नेपाल नेपाली ले चलाएको हैन रैछ
@amritabudhathoki3401
@amritabudhathoki3401 2 сағат бұрын
देश मारबाडीको कब्जामा गइसकेछ।😢😢
@ghanlimbu9063
@ghanlimbu9063 Сағат бұрын
यो सरकार के अदालत भन्दा माथीहो? जनाले बूझी राखौं।
@roshankc1128
@roshankc1128 2 сағат бұрын
मैले सोचेको थिय नेपालमा नेताको मात्र झोले कर्याकर्ता हुन्छ सोचेको त मारवाडि को पनि झोले हुदो रहेछ महानगर को काम एक दम सहि छ यो राज्य को सम्पत्ति लाई लुटेर खाने लाई नेपाल बाट लखेटनु प्रछ जय बालेन
@Umeshsrkarki
@Umeshsrkarki Сағат бұрын
इन्डियन हरु यो सबै
@magarpun8919
@magarpun8919 3 сағат бұрын
नेपालमा हुने माेटमन्दिर धरमसाला मा काँछ सत्तेता काँछ माेठ मन्दिर माेठमन्दिर जस्ताे काँछ धरमसाला धरम साला जस्ताे सबैमा कमाईखाने भाँडाे बनायका छाै बे बालेनलाई चाईदैन त्याे माेठमन्दिर के बालेनलाई चाईदैन धरम साला केबालेन हिन्दुहाेईन तिमिहरुभन्दा त बालेन साेच बुद्दि ग्यान आकास र धर्तिकाे फरक छ बालेनलाई धाहाछ कि माेठमन्दिर र धरमसाला कस्ताे हुनुप्रछ र काँहाँ हुनुप्रछ कसरी बेबस्थित हुनुप्रछ भनेर मन्दिरलाई चडायकाे जलहरिसम्म चाेरेर खाने तिमिहरुकै 34 बर्स देस चलाउने नेताहरुहुन जाँहाँ पबित्त्र सेवा चडाईन्छ त्याँहाँ चाेर लुट राज्निति भ्रस्टचार हत्त्या हिन्सा हुन्छ कुपुत्त्रहरुहाे बालेन ले सैगरे बालेनलाई यस्तै सत्तेकाे मार्गमा हिड्ने शक्ति मिलिरहाेस बालेन जिन्दा बात हेर लुटन खान नपाउने भयाैँ भनेर दादागिरि गरेकाे
@kumarkhadka9616
@kumarkhadka9616 2 сағат бұрын
काठमाडौ महानगर जिन्दावाद
@TejindraBk-iu5wj
@TejindraBk-iu5wj Сағат бұрын
बालेन दाइ जिन्दबाद❣️
@RajuMazakoti
@RajuMazakoti 2 сағат бұрын
इ माल्वाडी हरु ब्ब पशुपति को पोइस लुटपाट गर्न न पायेर बौलाको हुन् 😊😊😊😊
@himalthapa5763
@himalthapa5763 2 сағат бұрын
नेपालको सरकार नेपालीको लागि होइन तर किन नेपाली जनताले बुझ्दैनन यी बर्मा बाट आएका लाई नेपाली जनता ले खेद्न जरुरी छ नेपाल पुलिस नेपाली जनताको हितमा छैन
@PrakashAryal-tr3dq
@PrakashAryal-tr3dq 2 сағат бұрын
याहा बाट नै प्र स्ट हुन्छ एमाले र काग्रेस देशको लागि घातक छ।
@laxtharu472
@laxtharu472 Сағат бұрын
राजु सर हार न खानुस जनता साथ छ म चित्वान बाट
@sajannepali199
@sajannepali199 2 сағат бұрын
Jaya balayn saha❤❤❤❤❤
@ShivaKarki-e5s
@ShivaKarki-e5s 2 сағат бұрын
बालेनलाई सहयोग गर्दैनन् बा ले किन किसरकार ढल्छ कि भन्ने त्रास छ।
@NilGurung-r5g
@NilGurung-r5g Сағат бұрын
Ekdam thik garyo balen sir ko jay hos
@sadishghimire7345
@sadishghimire7345 Сағат бұрын
Balen saha jidabad
@PrakashShrestha-ce3ij
@PrakashShrestha-ce3ij Сағат бұрын
Balen sir jindabaad
@shyammanitimalsina2839
@shyammanitimalsina2839 2 сағат бұрын
जसरी भएपनि नगरपालिकाले लिनपर्यो।
@bodhkarki4855
@bodhkarki4855 Сағат бұрын
Good job balen..and nagar prahari🙏🙏🙏🙏🙏🙏
@dhanrajghale1450
@dhanrajghale1450 Сағат бұрын
Well done mahan nagar jai Balen
@ramilaniroula6876
@ramilaniroula6876 Сағат бұрын
चोर माडबारि खेद्नुपर्छ देशलाई लुटेको रहेछन
@tarathapa953
@tarathapa953 Сағат бұрын
गाई पालेर किन फाइदा हुदैन घाटामा फर्म खाेलेर बसेका छन् त?
@RadhaGiri-c3e
@RadhaGiri-c3e 3 сағат бұрын
Jaya balen❤❤❤
@upendrakadara
@upendrakadara 3 сағат бұрын
बालेन साह जिन्दावाद ओलि त भरस्टचारी संरक्षक होनि
@hemantlamichane3948
@hemantlamichane3948 33 минут бұрын
हेर माडेको दादागिरी हैट कस्तो दादागिरी राजु पान्डे सर जिन्दाबाद। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shyamrajrai5624
@shyamrajrai5624 Сағат бұрын
अदालतको हुकुम आदेश नमान्नु देश द्रोहको संकेत हो।
@sapanarai-rg8yw
@sapanarai-rg8yw 2 сағат бұрын
Nagar police cangratulation ❤❤❤❤❤
@tarakhanal9844
@tarakhanal9844 2 сағат бұрын
हाम्रो पुर्खाको पसुपति पुर्खाको धर्मसाला हाम्रो भन्न मिल्छ ?जमिन पसुपतिको भएपछि सामिव्त किन मारवाडीमा!
@LokendraChand-c9v
@LokendraChand-c9v 3 сағат бұрын
खाई पाई आ एका ले मात्रै बिरोद गर्छ
@chinikc
@chinikc 3 сағат бұрын
Tero Baugh ko Sampati Ho Made Nepal Sarkar Sampati Ho Jaya Janata Jaya Balen
@aitetamang9603
@aitetamang9603 Сағат бұрын
माहानगर जिन्दा बाद त्यो लुटेराबाद मुर्दा बाद
@कबिरामसुनाखरीमगर
@कबिरामसुनाखरीमगर 2 сағат бұрын
संघिय गणतन्त्र, धर्म निरपेक्ष सार्वभौमजनतामा,निहित, भनेयर,नेपाल को,ऐतिहासक,संविधान 2072,ले,परतयाभुत,गरेको,भयर,काठमाडौं,महानगरीले,पशुपतिगौशाला,लाई कार्यान्वयन गर्दैछ। त्यसको लागि धन्यवाद छ।
@Something-f9g
@Something-f9g 2 сағат бұрын
बालेन❤शाहा❤जिनदा❤बाद❤
@DilBhadur456
@DilBhadur456 Сағат бұрын
अरे के कुरा गर्छै माडे हरु जबाकी घाटा छ भने किन महानगर लाई बुजाउना हिचकिचाई ? अबा माहानगर ले नै लिनु पर्छ महाहानगर बालेन सर जिन्दावाद ❤❤❤
@ShambhuThapa-hg6jv
@ShambhuThapa-hg6jv 2 сағат бұрын
सबै धोती मात्रै छ हो। नेपाली हरु खै
@navarajbanjara8143
@navarajbanjara8143 3 сағат бұрын
बा हरुलेबुजेहुन्छ अबशधै झुटकाेखेति धेरैचल्दैन
@shrawanchaudhary3393
@shrawanchaudhary3393 Сағат бұрын
आलु जस्तो पत्रुकार रैछ प्रश्न सोध्ने पनि। यहाँ प्रश्न कति आम्दानीको होईन यो पसुपती क्षेत्र विकास कोषको जग्गा हो । काठमाडौं जिल्ला अदालतले सम्झौता खारेज गरीसकेपछि स्वत मारवाडीले जग्गा खाली गर्नुपर्छ। अदालतको आदेश नमान्ने जोसुकैलाई कानुन बमोजिम कारबाही गर्नुपर्छ।
@मानसिंहरावल-म4फ
@मानसिंहरावल-म4फ Сағат бұрын
धर्मसाला माहाजगरले हेर्नै पर्छ जनताको साथछ सधै निजि कसैको हुदैन
@gurungdaju8608
@gurungdaju8608 23 минут бұрын
यश कार्यमा यदि नगरप्रहरीलाई सहयोग चाहिन्छ भने दशै मान्न छोडेर गौशाला चोकमा हाजिर हुन तयार छु ( वा बालेनज्यु साथै राजुसर दुबैजनालाई सलाम छ
@ChandraLama-gw4gv
@ChandraLama-gw4gv Сағат бұрын
Kepi.corle.garda.
@harkarajsampang3560
@harkarajsampang3560 47 минут бұрын
भ्रष्टाचारले पुरै देश थिलथिल बनाएकै छ सच्चा इमानदार मान्छेको खाचो छ अब
@rameshdevsunar
@rameshdevsunar Сағат бұрын
पुलिस के रमिता हेर्न आएको होला
@hukumthami693
@hukumthami693 57 минут бұрын
यिनि हरु लाइ नागरिकता कस्ले दियो।बालेन को काम राम्रो छ।❤❤❤❤
@ghanlimbu9063
@ghanlimbu9063 Сағат бұрын
यो मडवाडी नेपालको लागी रोग हून
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh Сағат бұрын
ओली सरकार होइन बालेन सरकारलाई साथ दिनुपर्छ सबैले धन्यवाद बालिन सर
@apsalanmagar439
@apsalanmagar439 Сағат бұрын
चोर सरकार यस्तै हुन्छ😂😂😂
@Amar-s8c
@Amar-s8c 22 минут бұрын
बालेन❤❤❤❤❤❤❤❤❤❤❤
@007robinhoodlove5
@007robinhoodlove5 23 минут бұрын
SARA NEPALI SADAKMA NISKERA FATAHA SIRSHA NETAHARU LAI DESH BATA LAKHETNU PARNE BHAYO
@bhupengurung7675
@bhupengurung7675 2 сағат бұрын
काठमाडौ बासिहरु के हेरेर बसिराख्नु भएको छ कुन्नि।
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 41 МЛН
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 8 МЛН
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 41 МЛН