बालेनले न्यूरोडमा प्रयोग गरेको शुत्र सफल,अघि अघि गाडी उठाउने,पछि पछि सरसफाई,सबै मख्ख,व्यवसायी चुपचाप

  Рет қаралды 360,610

Harek News TV

Harek News TV

6 ай бұрын

#balenshah #balen #balenshahnews #balenshahnewstoday #kathmandumayor #newroad
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews

Пікірлер: 303
@hiratamang946
@hiratamang946 6 ай бұрын
सहि गर्नु भको छ मेयर बालेन ज्युले म उहाको काम लाई समर्थन गर्छु र जय बालेन ज्यु❤❤❤❤❤❤❤
@RameshPun-mi4ox
@RameshPun-mi4ox 6 ай бұрын
वालेन जि तपाईं पछि हटनु हुदैन ।राेट भनेकाे पार्किङ गर्ने ठाउँ हाेईन।ज्यानमारा,अपराधी ,आतंककारी ,देश बेचुवा,पार्टीहरुले देश बर्वाद बनाए।जय वालेन
@user-um3gv5yv3q
@user-um3gv5yv3q 6 ай бұрын
Hamro Balen ramro Balen 🙏 Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 Prithivi Narayan Shah ko awotar nai hun hamro mayor Balen Shah 🙏
@user-jk9zz5st7c
@user-jk9zz5st7c 6 ай бұрын
मेयर बालेन देश को लागि सोचिरहेको छन् अरु व्यक्तिगत स्वार्थमै अलमल छन् ।
@rupaknapit7056
@rupaknapit7056 6 ай бұрын
Engineer Balen is 1of worldwide, Famous major person of nepal, and leader of Kathmandu 😮😮😮
@randvasalmanchotilulli8889
@randvasalmanchotilulli8889 6 ай бұрын
Pagal bayo ! India le tha tha chaina balen duniya ma famous re
@funnyfunvideo01
@funnyfunvideo01 6 ай бұрын
​​@@randvasalmanchotilulli8889 Who the hell are you balen was published in news papers in others countries why u need India to known who the hell are they
@suryathapa2039
@suryathapa2039 27 күн бұрын
जय बालेन जनता हजुर को साथमा छ
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
बालेनको काम लाई सलाम छ ❤❤❤❤ सबैले उहाँलाई सहयोग गर्नु पर्छ ❤❤❤❤❤❤
@user-qh4tj6ju1i
@user-qh4tj6ju1i 6 ай бұрын
Great job Balen Sir👏👏👏
@mahendrakumarshrestha1176
@mahendrakumarshrestha1176 6 ай бұрын
Keep up the good work Balen jee !!!
@spikespike7409
@spikespike7409 6 ай бұрын
This is 💯% best decision, we all support Future prime minister Balen sir.
@minbahadurmalla6382
@minbahadurmalla6382 6 ай бұрын
im agree with your comment dear😊
@AnshYadav-mn6um
@AnshYadav-mn6um 6 ай бұрын
Agree 👍
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 6 ай бұрын
महान बालेन सर ❤❤❤🎉🎉🎉
@sushil7567
@sushil7567 6 ай бұрын
❤❤जय नेपाल आमालाई जय युबालाइ र बालेन लाइ अब प्रधानमन्त्री ❤❤जय नेपाल ❤❤राजालाई साथ छ
@sumityatasunuwar464
@sumityatasunuwar464 6 ай бұрын
सलुट छ मेहर बालेन शाह अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनी देश चाँडै अगाडि बढ्छ
@DeviKumariDahal-gs1yi
@DeviKumariDahal-gs1yi 6 ай бұрын
राम्रो काम ठिक छ बाटो हिड्नलाई हो पार्किङ होइन ,पसलेले फाइदा खाने अनि साधन जनतालाई हिड्न गाह्राे पार्ने ठिक छ ।
@matrikadhungel1269
@matrikadhungel1269 6 ай бұрын
राम्रोकाम गर्ने मान्छे बालेन लाई मात्र होइन नेतालाई पनि जनताको पूर्ण सहयोग हुन्छ।
@user-qg9ng1xe6u
@user-qg9ng1xe6u 6 ай бұрын
Good luck balen sir ❤❤
@razzpahadi4682
@razzpahadi4682 6 ай бұрын
आहा अति नै उत्कृष्ट कार्य महानगरको,,, जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏
@prasadmin8969
@prasadmin8969 6 ай бұрын
बालेन शाहा गुड
@lokrajthapa6474
@lokrajthapa6474 6 ай бұрын
Great job Mayor Balen sir 🎉
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g 6 ай бұрын
हो यसरी सपोट गर्नु साथ दिनु पर्छ नेपाली जनता हरुले । राम्रो काम गर्ने लाई साथ दिदै जानु होला🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏 ज्य मेयर बालेन लगाए उहा हरु को टिम लाई 🇳🇵🙏🇳🇵🙏
@bikashmoktan2259
@bikashmoktan2259 6 ай бұрын
❤❤❤Good job jay balen 🙏👍👏
@tarabantawarai4340
@tarabantawarai4340 6 ай бұрын
बालन साहस हजुरलाइ बधाइ छ नियर जिउ अरुलेभयेनगर्नेथियो मान्छेलाइजसोगरे तेसैराम्रो
@ramhariaryal7599
@ramhariaryal7599 6 ай бұрын
बालेन ले चालेको कदम एकदम सहि छ,स्वागत गर्दछु।सबै मिलेर बालेन लाई साथ दिउ काठमाडौ लाई स्वर्ग बनाउ
@PRSakya
@PRSakya 6 ай бұрын
पब्लिक ट्रान्सपोर्टेशनको राम्रो व्यवस्था गर्नुपर्छ अनि पार्किङको समस्या हटिहाल्छ नि।
@user-wf6vx2id4e
@user-wf6vx2id4e 6 ай бұрын
हरेक दिन काठमाडौं र धरानको दृश्य नहेरी चित्तै बुझ्दैन
@krishnagautam6781
@krishnagautam6781 6 ай бұрын
बालेनशाह हर्क र गोपाल हमाल जस्तो गरि हो मा होस्टे गर्दै काम गर्दै जाने हो भने 10बर्ष मा नै यो देश दक्षिण एसिया कै एक सुदृढ राज्यव्यवस्था भएको राष्ट्र को रुपमा बिकसित हुने छ। बहुजन हिताय बहुजन सुखाय।जय नेपाल,।
@dreamscolourhouse3252
@dreamscolourhouse3252 6 ай бұрын
great job balen👏👏👏👏👏👏👏👏
@purushotamkoirala9789
@purushotamkoirala9789 6 ай бұрын
जय बालेन 🇳🇵🇳🇵
@sagarghimire1505
@sagarghimire1505 5 ай бұрын
यो पत्रकार लाई बालेन को news प्रकाशित गर्न 100% पैसा खाएको छ। यो बालेन को काम ले गरिब लाई हुन गएको गाह्रो लाई प्रकाशित गर्दैन किनकि गरिब ले पैसा दिदैन। । बालेन को झोले हो यो पत्रकार 🙏
@user-qm4ze9gg9g
@user-qm4ze9gg9g 6 ай бұрын
या 75जिल्लाको मान्छे हिन्नु पर्छ,,तेहाको दस बिस जनाले रोकेर रोकिन्न,,,बालेन शाह जिन्दाबाद्🙏🤟
@rbvlog779
@rbvlog779 6 ай бұрын
Great work Belen sir we with you
@ThapaeakrajThapa-tj9pw
@ThapaeakrajThapa-tj9pw 5 ай бұрын
जय बालेन 🆚🆚🆚नेताहरु चाेर हुन नेपालका सबेइ 🆚🆚🆚🆚🆚 जय बालेन
@dorjelama2878
@dorjelama2878 6 ай бұрын
पहिला को कुचिकार ले कगज को टुक्राटुक्रा मत्रै बडार थियो अहिले नयाँ भर्ना भयको कर्मचारी हरुले धुलो कन हरु सबै बडारेर सफा गरेको देखिन्छ पहिला को कर्मचारी ले कागज को टुक्राटुक्रा हरु म्त्रै बडारिनथयाे
@kamalatamang7886
@kamalatamang7886 6 ай бұрын
Jay Balen Sir Jay Nepal 🇳🇵🇳🇵 Jay Raju Sir 🙏 all Nagar palika tim 💪💪💪💪💪💪💪🙏🙏🙏🙏🙏
@NirmalKhawas-wk9ue
@NirmalKhawas-wk9ue 6 ай бұрын
अब साइकल साइकल काठमाडौ बासी हो ज जस्को गाडी छ यता पुर्ब पठाउनु पार्किङ गर्ने ठाउँ जति छ
@ashash8883
@ashash8883 6 ай бұрын
राम्रो काम गर्ने लाई नेताहरूले राम्रो कहाँ मन्छ।
@user54536
@user54536 5 ай бұрын
बालेनले तिमीहरुलाइ पार्किग बनाइदिने हैनके घरबेटिले बनाउनि हो घरभाडामा दिएपछि पार्किग दिनु पर्दैन चाए पैसा लगाओस चाए नलगावस अबको बालेनको सुचना तेहि हुन्छ र हुनु पर्छ
@padamrai6799
@padamrai6799 24 күн бұрын
Jai Balen Shaha 🕉🙏🌷
@RKSUZU
@RKSUZU 6 ай бұрын
❤❤❤❤बालेन काे जय होस्। प्रेम कृष्ण अंकल नमस्ते 🙏🙏🙏
@user-zy9bh3yp6z
@user-zy9bh3yp6z 6 ай бұрын
सबै भन्दा राम्रा त ती काम गर्ने मान्छेहरू अनि हाम्रा बालेण् र सुनिता सर❤❤❤
@tmgbdr68
@tmgbdr68 6 ай бұрын
बालेन इच बालेन जय बालेन।
@Bidya_Tamang
@Bidya_Tamang 5 ай бұрын
राम्रो काम बेपारी लाई असर त भयाे हाेला देशलाई अलिक घाट हन्छ तर अत्यन्तै राम्रो अब काडाघारी देखि पनि दिउसाे 30 मिनेटमा गाडी चाबहिल पशुपति तिर चलाउनु पर्याे एक दम सहजले हजुर एक घन्टा कुर्नु पर्याे कति गाह्रो राम राम हे भगवान
@premalimbu9766
@premalimbu9766 6 ай бұрын
दामि भयछ बालेन सर जिनदा वाद
@sanjayneupane1839
@sanjayneupane1839 6 ай бұрын
बिरोध गर्नेले एक महिना पर्खनु पर्यो । एक महिनामा व्यापार साँच्चै घट्यो, तपाइँले पालिकालाइ दिने ट्याक्स घट्यो भने बिरोध गर्नुहोला । त्यसो गरे सबैको भलो हुन्थ्यो । केवल कल्पनामा बिरोध नगराैँ । बिरोधका लागि समय लिअाैँ ।
@sajanrana8157
@sajanrana8157 6 ай бұрын
Very good..mr balendra shah..hatsoff sir..
@papadgamer9436
@papadgamer9436 5 ай бұрын
काठमाडौं महानगरपालिकामा मात्र होईन देशभरी यस्तै बिकाश भएको हेर्ने मन छ देशमा समृद्दी आएर सर्बसाधारणले पनि सुख र ढुक्कको सास फेर्न पाएको हेर्ने ईच्क्षा छ
@user-jk9zz5st7c
@user-jk9zz5st7c 6 ай бұрын
Meyar balen live long ❤❤❤ you are real King 👑👑♥️
@NiruGirigurung
@NiruGirigurung 6 ай бұрын
Wawawa god job balen team 👍🙏👏go ahead balen sir ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@chamlingrai2587
@chamlingrai2587 6 ай бұрын
बसलेन जिन्दाबाद👍️👍️🇳🇵🇳🇵
@jaylama4958
@jaylama4958 6 ай бұрын
एकदम राम्रो काम बालेन जि को
@SUREN8885
@SUREN8885 6 ай бұрын
यत्ता आउनुहोस सङै अगाडि बडौ बालेनलाइ साथ दिउ
@user-vj2tx7oq2o
@user-vj2tx7oq2o 6 ай бұрын
ल एकदम राम्रो यो bike वालाहरु गाडीवालाहरुलाई कति सुख चाहिएको हो 🤔 बालेन को निर्णय ले सहर नि राम्रो अनि अल्छेहरु अलिक पर सम्म हिन्दा स्वस्थ पनि हुने भए
@user-jb6og7gs3q
@user-jb6og7gs3q 6 ай бұрын
Real hero balen
@pembagurung1481
@pembagurung1481 5 ай бұрын
Jaye hos balen 🙏🇳🇵🇳🇵🇳🇵🙏
@USAjaynepal
@USAjaynepal 6 ай бұрын
बालेन शाह जिन्दावाद ❤❤❤❤❤❤ जय नेपाल 🇳🇵
@balarampradhan6150
@balarampradhan6150 6 ай бұрын
Very good. Dear. Balen. Ji. Jai hoss.
@rajkumarchaulagain8470
@rajkumarchaulagain8470 6 ай бұрын
जय बालेन सर्🇳🇵🇳🇵🇳🇵
@rewantthapa3348
@rewantthapa3348 5 ай бұрын
I am with Balen sir
@user-my4ug7rx6d
@user-my4ug7rx6d 6 ай бұрын
कराेड अरबकाे गाडि किनेर चढ्न सक्नेले पार्किङ पनि आफैले बनाउने हाे खाइसकेपछि हग्नु पर्छ भनेर घरमा ट्वाइलेट बनाउनेले पार्किङ बनाउनु पर्दैन हरेक ठाउकाे सडकको पार्किङ हटाउनु पर्छ जय बाले🙏🙏🙏🙏🙏
@tengyalpo7779
@tengyalpo7779 6 ай бұрын
Jai balendra shah
@user-ux9fo4zt2d
@user-ux9fo4zt2d 6 ай бұрын
Dherai ramro kam. Please support his mission
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu 6 ай бұрын
जय बालेन साह
@RG-ed5lw
@RG-ed5lw 6 ай бұрын
Good job Balen ji n the team👍👍
@haripandey4732
@haripandey4732 6 ай бұрын
Good job balen sir🙏
@ushapaudel397
@ushapaudel397 6 ай бұрын
Good Job, Balen Sir. हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? हाम्राे देश यस्ताे र त्यस्ताे भनेर नकारात्मक कुरा मात्र गर्ने बानि छाेडाै । राम्राे काम गर्ने व्यक्तिलाई सहयाेग गराै ।
@shyamshrestha560
@shyamshrestha560 6 ай бұрын
Balenn good
@chhabilalsubedi3891
@chhabilalsubedi3891 6 ай бұрын
बालेन बालेन।
@sunilgautam7767
@sunilgautam7767 6 ай бұрын
नेपाली जनताले बालेन साह लाइ महानगरपालिका प्रमुख बनाए ठिक छ, सबैको राम्रो कामको लागि धन्यबाद स्मरण हो . हिजो त्यो युगको बिकासे तारा केशव स्थापित नै थिए, तर यो युगले बुझेन, फेरि यो युगको बिकासे तारा बालेन लाइ अर्को युगको पुस्ताले अर्को नया परिवर्तनकारी बैज्ञानिक तारालाइ मात्रै सम्झना . यो क्रम चलिरहन्छ ढुक्क हुनुहोस . तपाई हामि जनता कसैको भक्ति हुनु र बिरोध गर्नु भन्दा आफु नै बैज्ञानिक युगान्तकारी परिवर्तन भए मात्र यो देश मा हामि बाटै अर्को अती दुरदर्शी नेता होइन नेत्रित्ववान सन्तान पाउने छौ .
@sushangajurel5772
@sushangajurel5772 6 ай бұрын
सै हो यातायातका चालकलाई शौचालय आवश्यक पर्दैनन् ,,र ,,जस्ले गर्‍यो सै गरेको छ् ,,,
@SanjayGurung-bb6qb
@SanjayGurung-bb6qb 6 ай бұрын
कलङकी देखि चक्र पथ सम्मा बाटो धेरै धुलो उडछ तेहा पनि केही गर्नु पर्यो मेयर सप बहिरी जिल्ला बसिन्दलाइ धेरै गरो छ त्यो बाटो पत्रकर ज्युले यो कुरा महानगर सम्मा राखिदिनु होला
@scar4ace7
@scar4ace7 6 ай бұрын
City centre area safa dekhiyoo aaba traffic problems kaam hune bho manxe le shortcut route paune vayo ramro step linu bho. Jai Nepal
@rupabhatta4431
@rupabhatta4431 6 ай бұрын
Balen Shah le Kathmandu Maha nagarpalika lai Afno Karya kal bhitra ma Sakdi Sundar Sahaj ani Sansar bhar ko Namuna Sahar Banaune Sankalpa Garnu bhayeko jasto feel Hunchha. Paribartan Garda Kasailae Aftyaro parna janchha but Afu lai Aftyaro parda Samaj lai Sahaj hunchha bhane tyo Aftyaro sahera Parivartan ma saath dinu nae Desh Samajlai Yogdan ho vanne bujhera Balenciaga Shah lai Sahyog garnu parchha 🌺🌺🙏🙏
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 6 ай бұрын
जय बालेन शाह ।
@user-wd4gv4hb9p
@user-wd4gv4hb9p 6 ай бұрын
Dherwii Ramiro kaam...👍👍👍
@user-zq8gg2bk6v
@user-zq8gg2bk6v 5 ай бұрын
Very good Baleen sir
@user-mh6sv1cw5y
@user-mh6sv1cw5y 6 ай бұрын
Balen is one of the best leaders of Nepal, and now what he is doing that is very good for the nation and people.
@yamsaru8633
@yamsaru8633 6 ай бұрын
Good balen shah grup
@dreamforfuture-qv4qi
@dreamforfuture-qv4qi 6 ай бұрын
जय बालेन शाह ❤❤❤❤
@Ijamnaren
@Ijamnaren 6 ай бұрын
Great Meyar balen shah ❤❤❤❤🙏🙏🙏🙏
@bishnuprasadneupane853
@bishnuprasadneupane853 6 ай бұрын
बल्ल न्यु रेाड देखियेा ।
@user-fv7sp6lx6g
@user-fv7sp6lx6g 6 ай бұрын
पार्किङ को बिकल्प हुनु पर्छ।❤❤❤
@tashitsering3711
@tashitsering3711 6 ай бұрын
Jai Balen Jai Raju sir
@sandipshahi2989
@sandipshahi2989 6 ай бұрын
Goodluck #balen
@minyba4134
@minyba4134 6 ай бұрын
एक जन।ले गर्दा १०० जन।ल।इ दुख भैरहेको हुन्छ यो हटाउनु र।म्रो हो
@user-lj8xx4bf7j
@user-lj8xx4bf7j 6 ай бұрын
100%√Jay Desh Jay NEPAL Jay Balen saha sir hajur 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@supriyamisthi9654
@supriyamisthi9654 6 ай бұрын
Sayad history naam aaucha hola balen sir ko ra sayad world ko one of the best man maa aaunu hun6 hola... but mero lagi evergreen and the best man forever❤🇳🇵🙏
@nirajshrestha9926
@nirajshrestha9926 6 ай бұрын
जयहोस❤ वालेन्टिम❤❤❤
@Jiwan_bhandari75
@Jiwan_bhandari75 6 ай бұрын
पसल छेउमै पार्किंग चाहिन्छ भन्ने भेडाहरुले सिक्किम गान्टोकको एम जी रोड मा गएर हेर पहिला ।
@LunaGurung-jc1ey
@LunaGurung-jc1ey 6 ай бұрын
असन इन्द्र चोक भित्र मोटर साइकल पनी बन्द गर्नु बालेन सर
@user-ju9uy7wk2x
@user-ju9uy7wk2x 6 ай бұрын
Best job balen sir 🙏🙏
@jayaramaccharaya1539
@jayaramaccharaya1539 6 ай бұрын
Good luck
@user-ol2wx3mk4q
@user-ol2wx3mk4q 5 ай бұрын
धेरै राम्र
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 6 ай бұрын
Good luck balen sir
@roht1634
@roht1634 6 ай бұрын
Balen next pm of nepal 🇳🇵
@MdMd-bv1rn
@MdMd-bv1rn 6 ай бұрын
Great job balen sir jay balen sir
@DORNAGiri-619
@DORNAGiri-619 6 ай бұрын
Balen is King❤️❤️
@sabitragautam318
@sabitragautam318 6 ай бұрын
सहि कुरा
@amritbhattrai6936
@amritbhattrai6936 6 ай бұрын
Good
@pmtiankarki3512
@pmtiankarki3512 6 ай бұрын
Waw balen very good work Keep up
@rdckc5674
@rdckc5674 6 ай бұрын
Best job balen 🙏🙏❤️♥️
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 9 МЛН
Как бесплатно замутить iphone 15 pro max
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 6 МЛН
Iron Chin ✅ Isaih made this look too easy
00:13
Power Slap
Рет қаралды 35 МЛН
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 689 М.
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 9 МЛН