No video

बालेनले न्युरोडमा जितेरै छाडे भर्खरै उच्च अदालतले गर्यो महानगरको पक्षमा फैसल,सडक बिभाग हेर्या हेर्यै

  Рет қаралды 122,437

Golden TV

Golden TV

Күн бұрын

Пікірлер: 411
@goldentv4203
@goldentv4203 Ай бұрын
अन्ततः न्युरोडमा बालेनले जितेरै छाडे,बाघले कहिल्यै हार्न जानेको छैन भन्दै अजयले ल्याए खुशीको खबर kzbin.info/www/bejne/g3_KeGCJd6yXbbc
@rajendrasimkhada8751
@rajendrasimkhada8751 Ай бұрын
Jaya balen sir 🙏🙏🙏❤❤
@san_tuladhar
@san_tuladhar Ай бұрын
यो समय भनेको न्यायलयीन लागी न्यायोचित पक्षधर हुंदाको सुनौलो अनुभूति को शुरुवात को अनुपम बिन्दु हो ! पार्टीका प्रछेपन मै जकडीयर लीगलीगे न्याय दींदा को लखर- लखरेपन र गतिशील न्याय प्रछेपन को जमीन/आसमान को भिन्नता को अनुभूती दीनु लिनु को स्वर्णिम अवसर को मज्जा नै बेग्लै आत्मा संतुष्टी को सार्थकपुर्ण सफलता हो । धन्यबाद। Jay Bholey !!!!!
@KhumanMgr
@KhumanMgr Ай бұрын
जय बालेन ❤❤ सम्मानित अदालत प्रति हार्दिक नमन
@san_tuladhar
@san_tuladhar Ай бұрын
नेपाल मा न्याय मरेको चैं रहीन्छ भन्न सकने अबस्था रहेछ ! प्रमाणीत भो ! धन्यबाद ! Jay Bholey !!!!!
@littledream4354
@littledream4354 Ай бұрын
राम्रो कामको सुरुवात भएको छ अदालत ले आफ्नो कार्य निस्पक्ष रूपमा जनताको हितमा जोड दिएको छ
@SanjeepShahi-wu6ie
@SanjeepShahi-wu6ie Ай бұрын
कसम आज जत्तिको खुशी जिवनमा कहिल्यै हुने छैन जय बालेन जय देश
@flowertuladhar4999
@flowertuladhar4999 Ай бұрын
म त यो समाचार सुनेर नाचे धन्यवाद भगवान यसरीनै बलेन काे दायाँ बायाँ सँगसँगै भगवान काे साथ होस🙏🙏🙏🙏🙏🙏
@jagbahadur-kt9ex
@jagbahadur-kt9ex Ай бұрын
Same bro vote aba balen sir lai halna jani pakka ma bidesh bat 84 ma
@uttamrimal927
@uttamrimal927 Ай бұрын
​@@flowertuladhar4999❤❤❤🎉
@jagbahadur-kt9ex
@jagbahadur-kt9ex Ай бұрын
बालेन सर को मात्र हैन जित माहा नेपाली को जित हो good job balen sir
@jayalimbu212
@jayalimbu212 Ай бұрын
वाह!मेयर बालेन।वाह!!!अब को देश र जनता लाई चाहिए को नेपाल को प्रधानमन्त्री हुनु अति जरुरी छ। अनि देश समृद्धि र विकसित हुन्छ। र नेपाली जनता सुखी र खुशी हुन्छौं ।जय बालेन जय नेपाली जनता ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-vp2cf9ht3n
@user-vp2cf9ht3n Ай бұрын
बालेन दाइ हाई हाई
@srijanasingh7264
@srijanasingh7264 Ай бұрын
universal truth.सुर्य सत्य हो नदि सत्य हो खोला सत्य हो अनि बालेन सत्य हो।🙏🙏🙏
@tejubhattarai8411
@tejubhattarai8411 Ай бұрын
सत्यको सधै जित हुन्छ 👍👍जय बालेन सर 🙏🙏🇳🇵🇳🇵
@user-yk8wu5qe2j
@user-yk8wu5qe2j Ай бұрын
अहिले सम्म कानुन कार्यान्वयन भाको थियन ।बालेन सर्बसाधारण हो ,बालेन कानुन कार्यान्वयन गर्न मात्र आको हो। कानुन छ भने कानुन को कार्यान्वयन हुनुपर्छ यो बालेन को सोछ मात्र होइन यो तीन करोड जनताको सोछ हो।। जय बालेन।जय बालेन।जय बालेन।जय बालेन।
@nabinnepal3688
@nabinnepal3688 Ай бұрын
जय बालेन अनि सत्य मरेको छैन भन्ने आभास भयो सम्मान छ सम्मानित उच्च अदालतप्रति🎉
@mamtachand6622
@mamtachand6622 Ай бұрын
अभियन्ता,कर्मर्चाय सर लाई धन्यवाद, यो सत्यको जीत हो।जय बालेन 🙏🙏🙏
@balarampradhan6150
@balarampradhan6150 Ай бұрын
Jai Balen, God bless. Dear. Balen. Patan, Adalat, Dhanebad. Dhanebad.
@Nabin-zz2zz
@Nabin-zz2zz Ай бұрын
जय बालेन सर पशुपतिनाथले सधैं रक्षा गरुन
@oshadhirajp7031
@oshadhirajp7031 Ай бұрын
जय बालेन, अब प्रतक्ष निर्वाचित भयर प्रधानमन्त्री भयको हेर्न मन छ।
@dhangurung4084
@dhangurung4084 Ай бұрын
सत्य भनेको सत्य हो जसरी पनि सत्य को जीत भो जय बालेन 😊😊
@lets187
@lets187 Ай бұрын
First time उच्च अदालत को फैसला ले मन खुशी बनाई दियो ❤
@sunilashrestha6078
@sunilashrestha6078 Ай бұрын
सत्यको सधै जित हुनेछ असत्य एकदिन हारेर जानेछ जय देश जय नेपाल जय बालेन ❤❤❤❤
@chandrashahi9046
@chandrashahi9046 Ай бұрын
बालेन ज्युले अगाल्नु भएको सत्यकर्म र न्यायकाे जित हाे,जय बालेन ज्यु, जय नेपाल।
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu Ай бұрын
जय बालेन साह,हरेक पाइलामा सफलता हासिल होस्।
@bharatgurung2495
@bharatgurung2495 Ай бұрын
बालेन एमाले को झोले होइन नेपाली को बहादुर छोरा हो🙏🙏🙏
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 Ай бұрын
सलाम बालेन go ahead भ्रष्ट हरु ले जति घेरीय पनि न्याय मरेको रहेनछ ।
@budhilawati8179
@budhilawati8179 Ай бұрын
न्याय बाँकि छ, चिनी काजिलाई एमाले पाटीले अलि बडिनै चिनी ख्वाएको थियो, चिनी पनि बडी खायो भने ति... तो हुन्छ,यो हार २२ वडाका वडा अद्यक्षलाई।
@apsarakc9228
@apsarakc9228 Ай бұрын
Congratulations🎉🎉🎉 balen sir
@KanxaPradeshi
@KanxaPradeshi Ай бұрын
ढिलो चाडो सत्यको अबस्य जित हुन्छ।जय बालेन
@LaxmiThapa-ff5oe
@LaxmiThapa-ff5oe Ай бұрын
गुड सर नमन 🙏 जय बालेन सर
@jagbahadur-kt9ex
@jagbahadur-kt9ex Ай бұрын
हामी जस्तो जनता ले सपोर्ट गर्ने बालेन सर लाई हजुर को साथ मा नेपाली को साथ मा न डराउनु सर हजुर पनि
@bharatgurung2495
@bharatgurung2495 Ай бұрын
अब सारा नेपाली हरुले एक चोटि सोचौं केपी सेरे प्रचण्ड लाई भोट नदिम 🙏🙏
@jyotilalrana8375
@jyotilalrana8375 Ай бұрын
केपी शेरबहादुर, प्रचण्ड, माधव लगाएत भ्रष्ट पार्टिका नेताहरुलाई ८४काे चुनावमा भोट न हालौ, सचेत नेपाली नागरीक हरु।
@shyamshrestha88
@shyamshrestha88 Ай бұрын
काठमाडौं महानगरपालिका स्थानीय सरकार प्रमुख बालेन शाह एक मात्र विकल्प र आशा हो ।
@namratagurung2105
@namratagurung2105 Ай бұрын
Congratulations 👏👏 balen sir 🙏
@user-yb8on9bl2y
@user-yb8on9bl2y Ай бұрын
Kasam aj jasto kushi kahilay vayaoo theyana Jai balen shah hagur jastai xu Janta sir . congratulations 👏 Jai nepal 🙏
@sushilbimala7240
@sushilbimala7240 Ай бұрын
जय बालेन जय देश
@NBxCP
@NBxCP Ай бұрын
स्थानीय जनता संग समन्वय गरेर काम अगाडी बढाउनु राम्रो हुन्छ। जय बालेन❤🇵🇹
@sadikchyathapamgr3270
@sadikchyathapamgr3270 Ай бұрын
Wow good luck balen sir
@rinachakubaji6341
@rinachakubaji6341 Ай бұрын
उच्च अदालतलाई सम्मान छ । जय महानगर जय जनता।
@DilipRoka-fe9vz
@DilipRoka-fe9vz Ай бұрын
जय बालेन सर ❤❤❤❤❤❤❤❤❤
@saraswotibhatta3470
@saraswotibhatta3470 Ай бұрын
जय बालेन । सत्य काे बिजय हुन्छ
@damodarsunar5977
@damodarsunar5977 Ай бұрын
जय बालेन जि ❤❤❤❤
@sushilatamang7474
@sushilatamang7474 Ай бұрын
जय बालेन 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 सत्यको जित होस,देस प्रेमिहरुको जित होस। 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnashrestha598
@krishnashrestha598 Ай бұрын
वालेनको धेरै कार्य र सोंच राम्रो छ यौटै मात्र कार्य मेरो विचारमा के लाग्छ भने यो लोकतान्त्रिक गणतन्त्रमा नागरिक हक र अधिकारको पनि सुनिश्चिततता र अपरिहार्यता अती आबस्यक देखिन्छ तसर्थ घर, टहरा भत्काउँदा त्यो बस्तीमा बस्ने नागरिकहरुलाई विधि अनुसार पुरा- पुरा सुचना दिई मात्र भत्काउने गर्नुपर्दछ, जन प्रतिनिधि भएकोले पुर्णतया दादागिरी शैलीमा प्रस्तुत हुनुहुँदैन संवाद र सहमतिको शैली अनुकरन गर्नु पर्दछ।
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks Ай бұрын
अदालतले सत्ते को जितमा फसेला गरिदिनु भएकोमा धन्यवाद छ न्याधिस ज्यु हरूलाई जय नेपाल जय बालेन सर मेयर ज्यु जय जनता मिलेर बालेन ज्यु र उपमेहेर ज्यु 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵
@user-ri6yn9xr7m
@user-ri6yn9xr7m Ай бұрын
जय बालेन सर
@NandramSaud-oz4iw
@NandramSaud-oz4iw Ай бұрын
Congratulations our mayar balen shah sir solut you thankyou so much ❤
@kailashkarki4424
@kailashkarki4424 Ай бұрын
अब अदालतका न्यायधिशले पनि सहि निर्णय गर्न थालेकोमा सम्मान …🙏🇳🇵🌹🇳🇵🙏
@user-kx2mn8rq1z
@user-kx2mn8rq1z Ай бұрын
सान्दर्भिक र मिठो अभिव्यक्ति तपाईं को
@mishreethapa3702
@mishreethapa3702 Ай бұрын
राम्रो फैसला गरेकाे मा खुशी लागाे जय बालेन ।
@dewanamrita
@dewanamrita Ай бұрын
कुनै पनि पार्टीको सदस्य होस् झोले होस् सत्य बाटोमा हिँड्यो भने सफल हुन्छ भन्ने कुरा बालेन शाहबाट बुझ्नुहोला बाटो बिगारेर हिँड्नेहरूलाई पनि समय छ सुध्रिने सुध्रिनु होला भन्नेअनुरोध छ जय बालेन शाह सपोर्टर🙏
@san_tuladhar
@san_tuladhar Ай бұрын
बालेन! हो बालेन ! कसैबाट गालेन ! Jay Bholey !!!!!
@rounnythapa194
@rounnythapa194 Ай бұрын
सत्यको सधै जित हुन्छ । जय बालेन सर
@girirajneupane5827
@girirajneupane5827 Ай бұрын
धेरै राम्रो , सत्यको जीत भयो। अब स.वि. ले गरेको धोका र नुक्सानको भर्पाइ स.वि. को संबंधित व्यक्ति बाट गराउनुपर्ने हुन्छ। भ्रष्टाचारि ले जनताको कर को दुरुपयोग गरेको हो।
@sonamsherpa2294
@sonamsherpa2294 Ай бұрын
हईट याઁहा देश लागि गरेको काम हर न जित बड्डदो जनसख्या अनुसार को माग हो धन्यबाद
@amargurung4890
@amargurung4890 Ай бұрын
जय मेयर बालेन शाहा बधाइ छ
@NuwaChhantyal
@NuwaChhantyal Ай бұрын
Good news
@BeekeyVai-pe5xy
@BeekeyVai-pe5xy Ай бұрын
Balen daju Kada..
@jayabaidya624
@jayabaidya624 Ай бұрын
वाह बालेन! सलाम। अघि बढनुस, राम्रो काम गर्न पछि नपर्नुस। जनताको समर्थन छ।
@SinghHari-mu4di
@SinghHari-mu4di Ай бұрын
Good job balen sir ko tim lai mahanagar police lai pani badhai cha
@rishibhagat7597
@rishibhagat7597 Ай бұрын
वालेनको जित भन्दा पनि राम्रो / जन पक्षिय कार्य प्रति सम्मान ।
@narayankarki5769
@narayankarki5769 Ай бұрын
❤बालेन जित सारा नेपालीको जित हो।❤
@dipendrabogati7086
@dipendrabogati7086 Ай бұрын
Huge respect for mayor balen shah 🙏
@madanrai8191
@madanrai8191 Ай бұрын
Good luck Mr Balen saha legendary leader definitely nothing ever never absolutely wandful moment Iam proud view really appreciate so big big outstanding atuitmant so believe that right now
@chakramanibhattarai2947
@chakramanibhattarai2947 Ай бұрын
सत्यको सधै जित हुनेछ असत्य एकदिन हारेर जानेछ जय देश जय नेपाल जय बालेन
@dilipbasnet8437
@dilipbasnet8437 Ай бұрын
पाटिका झोले होसियार। बालेन भाइ हाइ हाइ🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-gm3tj7uw5j
@user-gm3tj7uw5j Ай бұрын
जय बालेन ज्यु जय देश 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@dilakkaucha5431
@dilakkaucha5431 Ай бұрын
उच्च अदालतलाई सलाम, जय बालेन
@JayandraRai
@JayandraRai Ай бұрын
जे होस न्याय रहेछ भन्ने महसुस गर्न पाइयो खुसी लागेको छ।🙏👍️
@b.mpradhan4129
@b.mpradhan4129 Ай бұрын
❤ Jay balen ji 🙏 congratulations 🎊 go ahead 🙏 Shiva ji 🙏 thank you so much 🙏 ❤
@bijaylimbu1140
@bijaylimbu1140 Ай бұрын
jay Balen
@sabitrimanandhar326
@sabitrimanandhar326 Ай бұрын
जीत त हुनै पर्छ किनकी उहाँले जहिल्यै पनी कानुनको दायरामा बसेर अध्ययन गरेर काम गर्नुहुन्छ। बालेन लाई गँजडी र के खायरबोल्छभन्ने भतुवाहरु ले आँखा च्यातेर हेर साथै पार्किङ को पैसा खाने हरू अब आची खा जय बालेन 🙏👍
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl Ай бұрын
माहान गेटर नेपाल बालेन शाहको जय🎆🌈♥️🎎🎊🌍️🇳🇵
@deepakpyakurel738
@deepakpyakurel738 Ай бұрын
Wow...... excellent so Glad to hear. Respect to justice.really appreciate to everyone for supporting, media, civilian. Jay Balen God bless you More.
@rajkumarpandey7308
@rajkumarpandey7308 Ай бұрын
Wow Great. Jay Balen sarkar ❤🎉
@dhanbahadurrai7697
@dhanbahadurrai7697 Ай бұрын
Jai Balen Sir hajur ko lagi samman sahit ko Salute 🙏🏿🙏🏿🙏🏿
@rabindralimbu5766
@rabindralimbu5766 Ай бұрын
कर्मचार्य सर लाई 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@user-tm9wc7sk4o
@user-tm9wc7sk4o Ай бұрын
जय बलेन अदाल का मननिय ज्यु लाई धन्यवाद
@KasiramSharma
@KasiramSharma Ай бұрын
Good news good job meyar balen saha jiu Jay Nepal
@bindugc2026
@bindugc2026 Ай бұрын
Jay बालेन यो सडक ले गर्दा गंगबुको बाटो बिजोग बनाको छ सत्यको जीत हुन्छ
@luckydlucky5379
@luckydlucky5379 Ай бұрын
Yo jit hamisara Nepaliko jit ho sammaniye adalatlai hami sampan garchhu Jay Balen Balenko kamsahithiyo
@user-ny5oo8do2w
@user-ny5oo8do2w Ай бұрын
Good news congratulations 🎉🎉🎉🎉🎉 Meyor Balen Shaha
@dibyadhojkarki5407
@dibyadhojkarki5407 Ай бұрын
नेपालका सुपुत्र वालेन मेयरलाई काेटी बधाइ छ❤🙏
@sanathpantha7987
@sanathpantha7987 Ай бұрын
Wow is it true !! Huge respect to Mr . BALEN !!
@subodhthakur2775
@subodhthakur2775 Ай бұрын
Congratulations jay nepal jay balene saha 🇳🇵❤️
@user-bb7gb8dp3u
@user-bb7gb8dp3u Ай бұрын
शही कार्यमा अबरोध गर्ने चिनि काजी खिचालाइ न्युरोड २५ को जनसँमुदाय सँम्पुर्णले पाखा लगाइ दिनु पर्दछ
@RamBabu-ir4ft
@RamBabu-ir4ft Ай бұрын
बधाई छ बालेन ज्युलाई 👍️👌👌
@deepakrajbaral7888
@deepakrajbaral7888 Ай бұрын
शिव सरलाइ सलाम !
@subaghale3984
@subaghale3984 Ай бұрын
जय बालेन सर !
@RaiRai-gl6er
@RaiRai-gl6er Ай бұрын
True and right always wins even Lately got results. It's great.
@roshanmagarofficialyoutubc8169
@roshanmagarofficialyoutubc8169 Ай бұрын
स.बि. आज हेरेको हेरै भा होला।।। पोल पोल भित्ता भित्ता मा ।।स. बि. लेख्या पनि काम लगेन ।।। जय देश जय बालेन ।।।
@user-lj8xx4bf7j
@user-lj8xx4bf7j Ай бұрын
💯💯💯🙏🙏🙏🙏🙏❤❤❤❤❤ Jay Desh jay Nepal ❤❤❤❤ Jay balen Saha sir hajur jay ❤❤❤❤❤🎉🎉🎉
@iamanepali3127
@iamanepali3127 Ай бұрын
जय देश , जय बालेन् ।
@taramangurung6526
@taramangurung6526 Ай бұрын
Congratulations Mr.Balen shaha.go ahead 🇳🇵
@arunmaster7981
@arunmaster7981 Ай бұрын
बालेन जिन्दावाद। ।
@ReshamKoirala-jq8it
@ReshamKoirala-jq8it Ай бұрын
जय बालेन जय बालेन❤
@magarom794
@magarom794 Ай бұрын
Patrakar Sahab ekdam ramro byakti lai interview linu vako ma salute xa hajurlai,
@pardeepsingh6666
@pardeepsingh6666 Ай бұрын
Very good job of Balen Shah jyu 🙏🇳🇵
@umeshtripathi5470
@umeshtripathi5470 Ай бұрын
जनताले चाहेको प्रदान मन्त्री भोट बाट होस💕💕💕
@kbrana4305
@kbrana4305 Ай бұрын
Shiv Karmacharye Sir I'm agree with your view I salute to your voice keep it up. Also I salute to the high court Judge decision of the Patan . True Is True Jay Balen Jay Sunita Dongol.❤❤❤🙏🙏🙏
@nitaraut3710
@nitaraut3710 Ай бұрын
जय बालेन👍️👍️👍️👍️❤❤❤❤🇳🇵
@udhavneupane1107
@udhavneupane1107 Ай бұрын
जय जय होस 🌹🌹🌲🌲🌷🌷🌷👏
@KrishnamanShrestha-cq9mp
@KrishnamanShrestha-cq9mp Ай бұрын
सहज जित भयाे...बालेन !
@subhdrasingh4603
@subhdrasingh4603 Ай бұрын
जय होस् बालेन
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 13 МЛН
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 43 МЛН
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 24 МЛН
Фейковый воришка 😂
00:51
КАРЕНА МАКАРЕНА
Рет қаралды 5 МЛН
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 792 М.
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 13 МЛН