बालेनले पूर्व DIG कै घरमा चलाए डोजर,राजु पाण्डेले आफैलाई तालिम दिने गुरुको घर भ त्का ए, गौशाला खाली

  Рет қаралды 627,105

Harek News TV

Harek News TV

16 күн бұрын

#balen #balenshah #balenshahnews #gausala #balendozer #balendozergausala #rajupandey
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews

Пікірлер: 710
@razzpahadi4682
@razzpahadi4682 15 күн бұрын
भ्रष्ट नेताहरुको सेखि झार्न सक्ने एक बहादुर देशको रियल हिरो बालेन ज्युलाई सलाम छ,, जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏
@ghimirekamal1440
@ghimirekamal1440 15 күн бұрын
101% सहमत हजुर को भनाइ मा म पनि यहि कमेन्ट लेखन लागिरहेको ।थिए एक देश को साहसी वीर गोर्खालीको छोरो बहादुर देशको सचा निडर देश प्रेमि उदाउँदो उदाहरणनिय जिउँदो रियल हिरो बालेन सर लाई मेरो सलुट छ 🙏❤️🙏❤ जय मेरो देश जय बालेन
@shomkumarrai7902
@shomkumarrai7902 15 күн бұрын
❤Balen sir zindabaad👍️🙏🇳🇵
@bipentravelvlog
@bipentravelvlog 14 күн бұрын
Rabi muji ko kam xain balen sir best ❤❤❤❤❤
@Rajkumar23263
@Rajkumar23263 13 күн бұрын
Prime minister vayo vane Balen le chahi yo bhrasthachari harulai taha lagauxa ra Des sachikai banauxa auta jabo meyar le ta yetro garna sakxa vane herummm ta❤❤❤❤❤
@gyanushrestha8276
@gyanushrestha8276 13 күн бұрын
😊😊😊😊o​@@ghimirekamal1440
@KushalPun-pg9br
@KushalPun-pg9br 15 күн бұрын
बालेन साह सर भनेको नेपाल को जिउदो जङ्ग बहादुर हुन सलुट छ
@user-um3gv5yv3q
@user-um3gv5yv3q 15 күн бұрын
Prithivi Narayan Shah ko awotar nai hun Balen Shah.. Prithivi Narayan Shah sanga Kalu pandey thiyae Ra Balen Shah sanga Raju pandey chan..
@sunilvandari1861
@sunilvandari1861 11 күн бұрын
Awh mugi ajhaii terO bau kO awtar hoLa bhan😆
@user-um3gv5yv3q
@user-um3gv5yv3q 10 күн бұрын
@@sunilvandari1861 kadako aakhama kadai sansar.. talae deshdhrohi, lajj navako,dimag ma gober vareko manchae Balen le desh ko lagi ramro kamm gareko Tero futaeko aakha le dekhdaina rah? Talae jholae..ja Bhaag
@mightguy5036
@mightguy5036 3 күн бұрын
Lado chusna ja nata Tesovaye
@nishashrestha7509
@nishashrestha7509 15 күн бұрын
आतं त मान्नै पर्छ 😥🇳🇵🙏यत्रो मुटु काप्ने काम गर्ने बालेन टीम बालेन प्रधानमन्त्री भयो भने चाहिँ बबाल हुने वाला छ🙏 🇳🇵
@khukurinationx648
@khukurinationx648 15 күн бұрын
धेरै खुसि लाग्याे याे बर्षाै सम्म अड्केर बसेकाे मन मानि भइरा थियाे।। बधाइ छ।।
@phapendarbhandari
@phapendarbhandari 15 күн бұрын
जन्ताहरुले धेरै दु:ख पाय अबको अन्तिम बिकल्प बालेन आउ देश र जन्तालाई बचाउ
@khagarajgautam
@khagarajgautam 15 күн бұрын
बालेन जस्तो सच्चा ब्यक्ति भए अरु नेपालमा स्युजरल्यड् जस्तो हुन्छ जय बालेन
@leonella10
@leonella10 15 күн бұрын
बालेन सत्तामा आउनु पर्यो 🙏♥️
@Mhxv-pn7zx
@Mhxv-pn7zx 13 күн бұрын
❤❤❤
@bikramale9114
@bikramale9114 12 күн бұрын
हो भन्या कति प्रतिपक्षमा बस्छौ बालेन दाई😂😂😂
@jawansinghtamang
@jawansinghtamang 15 күн бұрын
भु-माफियाहरुको जालो तोडने काम जारी रहोस गज्जब बालेन साहब
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf 11 күн бұрын
राम्रो कामलाई राम्रो भन्नसकौ जय बालेन शाह 👍️♥️🇳🇵🙏
@premrajdc5256
@premrajdc5256 5 күн бұрын
बालेन शाह जस्तो मेयर र राजु पाण्डे जास्तो नगर प्रहरी हुनुपर्ने देशै भरि अनि मात्रै परिवर्तन हुन्थ्यो ।
@Yubraj-tu4gx
@Yubraj-tu4gx 15 күн бұрын
नेपालको एकमात्र रियल हिरो बालेन साहलाई सबैल साथ र सापोर्ट गरुम्🤚🙏जय बालेन जय नेपाल 🇳🇵
@user-vb7fw8px4l
@user-vb7fw8px4l 5 күн бұрын
बालेनले गरेको काम संघीय सरकारले गर्नुपर्छ र पर्थ्यो तर निरीह बनेर बस्दै संघीय सरकार !!! महानगरले गरेको कामलाई साथ ,समर्थन र सहयोग गर्नुपर्छ ! संमान छ महानगरलाई ✌️✌️❤️❤️🇳🇵🇳🇵
@RamShresthaShrestha
@RamShresthaShrestha 15 күн бұрын
जय बालेन देश मा बालेन जस्तो मन्त्री हुनु पर्यो
@shankarlalshakya1689
@shankarlalshakya1689 15 күн бұрын
बालेन शाह लाई सलुट छ। जय हाेस।
@user-uw3yq3fl9s
@user-uw3yq3fl9s 14 күн бұрын
नेपालकाे जंगबहादुर हाे,बालेन शाह अब प्रधानमन्त्री हुनुपर्छ,
@KhagenXetri-dv4tu
@KhagenXetri-dv4tu 7 күн бұрын
देश को नेतृत्व बालेन सर ले गर्नु पर्छ नेपाल ले मुहार फेर्छ
@hemantarawat6159
@hemantarawat6159 15 күн бұрын
स्थानीय सरकारले घरबेटी सङ असुलि उपर गराइ कडा कार्बाहि गरिनु पर्छ!
@krishnasoti7434
@krishnasoti7434 15 күн бұрын
सडक खोल्न का लागि बाबुराम भट्टराई ले ७अंकपाउदा बाले शाह ले ७० अंक प्राप्त। धन्यवाद।बालेन शाह।
@ghimirekamal1440
@ghimirekamal1440 15 күн бұрын
नेपाल को चोर भ्रस्टाचार नेताकार्यकर्ताहरुको सेखी झर्ने एक निडर देश प्रेमी एक देश को साहसी वीर गोर्खालीको छोरो बहादुर देशको सचा निडर देश प्रेमि उदाहरणनिय जिउँदो रियल हिरो बालेन सर लाई मेरो सलुट छ 🙏❤️🙏❤ जय मेरो देश जय बालेन
@RajKumar-hs2iy
@RajKumar-hs2iy 15 күн бұрын
ठिक गरनु भयो मेयर साहब भू माफिया र भ्रष्टाचारी हरुकाे उठिबास लागदै छ धेरै धेरै धन्यवाद बालेन सर
@taraneupane3646
@taraneupane3646 15 күн бұрын
❤❤❤🎉🎉 कार्यकारी प्र म बालेन हुने हो भने देश ५ वर्षमा कस्तो हुँदो हो यो देश
@developmentthapa
@developmentthapa 13 күн бұрын
बालेन शाह को काम ठिक छ देशमा बिकास हुनलाई यस्तै ब्यतिको आवस्यकता छ।
@ManojManoj-kk2fk
@ManojManoj-kk2fk 15 күн бұрын
जय देश ,जय बालेन ❤
@kbgurung9290
@kbgurung9290 15 күн бұрын
जनताको power शक्ति प्रहर भएकै मानेको छु । सुरक्षाकर्मी अधिकृतहरूको कदर गर्नै पर्छ । जय नेपाल 🇳🇵
@nirajshrestha9926
@nirajshrestha9926 15 күн бұрын
ज्यूदो मान्छेलाई शाथ दिने राजुपाण्डे झन ज्यूदा मान्छे हुन् उनकाटोली
@PremlalMaharjan-wm8kq
@PremlalMaharjan-wm8kq 7 күн бұрын
नेपाल अधिराज्यभर लागु गर्नु आवश्यक ‌कदम चालु गर्नु पर्यो।
@user-uj8xt2xw8d
@user-uj8xt2xw8d 15 күн бұрын
सही काम भयाे (जय बालेन)
@ThapaeakrajThapa-tj9pw
@ThapaeakrajThapa-tj9pw 15 күн бұрын
काहा जाने भनेर नसाेचनुस हामि जसतै बिदेस अाउनुस कुबेत साउदि कतार दुबै जाहा गयपनि हुनक्ष लुटाहा हरु गरिब हाेइन अमेरिकाले गरिब हटाउन सकेकाे क्षैन भतकाउनु परक्ष बिकास गरनु परक्ष बाटाे धाटाे मा बेपार गरन पाइदैन कुनै पनि देस मा बाटाे मा बेपार गरन पाइदैन जयबालेन
@hemantlamichane3948
@hemantlamichane3948 15 күн бұрын
कहाँ जाने जहाँ बाट आयो त्यहिँ जाने ठेक्का लिएको छ गरिब दुखि को सोसक गरि खाने हरुलाई ठिक छ जय बालेन शाह मेयर ज्यु जिन्दाबाद फलोस्-फुलोस् ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@SherbahadurShrestha-km6yx
@SherbahadurShrestha-km6yx 5 күн бұрын
DIG होस्की EIG होस कानुन सबैलाई वर बराबर
@user-cq5rs2sc1g
@user-cq5rs2sc1g 15 күн бұрын
नेपाल आमा को सच्चा सपूत हो बालेन भाइ , यो गौसाला मा बाटाे हिन्न पनि गारो थियो
@gambahadurgurung9916
@gambahadurgurung9916 7 күн бұрын
Sya bas balen sir dherai dherai dhanne bat Nepal ko hero ho hajur I m very happy balen sir
@mbsunar7445
@mbsunar7445 15 күн бұрын
बालेन शाहाहाे नेपालिकाे छाेरा नेपाल बनाउनि देस बालेन जस्तो 50 नेता हुनुपरछ नेपालमा
@susmitalama697
@susmitalama697 15 күн бұрын
Dherai ramro meyer shap ko vijan . Sabaile saport garau !
@KamalRai-ri2tv
@KamalRai-ri2tv 15 күн бұрын
नेता र पार्टी को अब दिन सकिदैन जाने छ यहाँ नाम र चर्चा अब मेयर बालेन हर्क गोपी को हुनु पर्छ सारै खुसि लाग्छ यी तिन मेयर ले मात्र देस बनाउछ कसम होला ❤❤❤❤❤
@sharada5383
@sharada5383 15 күн бұрын
काठमाडौँमा सतरहरू धेरै ठाउँहरूमा छन् ।बुझेर मात्र बस्नु होला। फुटपार्थ हटाएपनि रोजगारी तिनिहरूलाई दिएको पनि छ है ।
@tulsiramkhadka6152
@tulsiramkhadka6152 4 күн бұрын
गरिबी हटाउन जिम्मा वालेनको हैन सरकारको दायित्व भित्र पर्छ ।
@subashsah1744
@subashsah1744 15 күн бұрын
Jai hoo baalen sir g
@sanjeevshrestha9979
@sanjeevshrestha9979 15 күн бұрын
बालेन साहा मात्र होइन सुनिता डङोल को पनि प्रमुख भुमिका छ नि महानगरको कार्य मा।।
@rajeevshrestha9834
@rajeevshrestha9834 15 күн бұрын
Kha kha....
@maniraj6571
@maniraj6571 14 күн бұрын
hola .. tara tini ali bachai chin ...
@sandeepkasaudhan7753
@sandeepkasaudhan7753 14 күн бұрын
Sunitama yo himmat hudaina positive xin afno thauma xa but balen ko jasto himmat xadai xaina
@chandrasugam698
@chandrasugam698 8 күн бұрын
Ho sunteko ta ma fen nai ho teska baje
@nepali962
@nepali962 15 күн бұрын
त्याे सेताे टिसर्टवालाले के `बानेन्द्रे´ भनेकाे झ्याक्ने? गरिबी हटाउने तेराे केन्द्रीय सरकारले हाे, जा गएर उसैलाई भन् ! सबै फुटपाथ व्याापारीहरु गाउँ गाउँ गएर खेतिपाती गरे हुन्छ। नत्र भुत्राे खान संघीयता ल्याकाे ?
@eagle9602
@eagle9602 4 күн бұрын
Full support to balen shah
@KasiramSharma
@KasiramSharma 15 күн бұрын
Good job meyar balen saha jiu Jay Nepal
@sushanshrestha7612
@sushanshrestha7612 15 күн бұрын
१ हप्ता अगाडि माइकिङ गर्दा कस्को गेडा हेरेर बसेको त?गरिब नहटाम भनेर भुमाफिया लाई मोज गर्न दिनि हो क्या कस्तो कुरा गर्छ राडाबान हरु 😂
@user-lz9ij8hs9c
@user-lz9ij8hs9c 15 күн бұрын
गाउँ गएर खेतिपाती गरे भै हाल्छ नि
@user-um3gv5yv3q
@user-um3gv5yv3q 15 күн бұрын
Dherai ramro kaam Kathmandu mahanagarpalika team le 🙏 jai Balen 🙏
@sherbahadur1822
@sherbahadur1822 Күн бұрын
बालेन सरकाे जय हाेस💕💕💕🕉️🕉️🕉️🙏🙏🙏
@SonamGhising-ye6le
@SonamGhising-ye6le 13 сағат бұрын
राम्रो काम लाई सम्मन गर्नु सिक्नु पर्छ । यो सब हामी जन्ताको लागि हो । भ्रष्टाचारि हरुको खाने भाडा फोडेको यसतो कामलाइ सामान गर्न सिकुम बिकास हुनु देश कै लागि खुसी को कुरा हो
@user-gb7be1ts1w
@user-gb7be1ts1w 12 күн бұрын
चक्रपथ गौशाला बानेश्वर सबै ठाउँ को रिङ रोड सडक खण्ड को अवैध घर हरु भत्काउनु होस काठमाण्डौ उपत्यका शहर लाई घुम्ती रोड 8 लेन को सडक बनाउनु पर्छ बालेनद्र शाह जिन्दाबाद नगर प्रहरी लाई धन्यबाद
@gurungrajan9870
@gurungrajan9870 15 күн бұрын
Well done Balen Sir🙏🙏
@sureshkhdka
@sureshkhdka 14 күн бұрын
देशमा बनाउन यस्तै नेताको आवश्यक छ हुनुपर्ने चै प्रधानमन्त्री जस्तो पदमा हुनुपर्ने बालेन साह ,मेयर भए पनि केहि आशा भरोसा पक्कै पलाएको छ जनतामा ,मन भए गर्न सकिने रैछ भन्ने सन्देश हो यो ,अहिले नेपाली जनतालाई चाहिएको यस्तै हट्टि नेता हो
@domasherpa7507
@domasherpa7507 12 күн бұрын
Good job Balen !! Keep working for justice ❤
@chunubaniya2043
@chunubaniya2043 12 күн бұрын
Great work!! Everyone must follow the rules . Jay Balen!!
@mahadevsharma4793
@mahadevsharma4793 15 күн бұрын
घर बेटीले यि पसलले साहु लाई अर्को ठाउँमा ब्याबस्था गराउनु पर्छ ।
@gangarampanday3544
@gangarampanday3544 7 күн бұрын
कालो कांग्रेस , कमाउनिष्टहरुका कारणले जनताहरुले दख पाएका हुन , तर बालेनलाई दोषि देख्छन कतिपय दलेका झोलेहरुले यिनिहरुको क्षेतिपुर्ति घरबेटिले दिनु पर्छ कित सार्वजनिक जग्गामा घर बनाउन कस्को पालामा अनुमति देको हो त्यसैले तिर्नुपर्छ
@laxmigiri9642
@laxmigiri9642 8 күн бұрын
जेभयो ठिक भयकोछ। जनतालाई चाहि दुख
@kiranpradhan8055
@kiranpradhan8055 15 күн бұрын
SAB PARTY KO JHOLEY DALAL GULAM HARU BALEN SHAH SIR TEAM LAI DABAUNU KHOJDHAI CHA......❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉😢😮❤❤❤❤❤❤❤❤❤❤🎉😢😢😂❤❤❤❤❤❤❤❤❤😂🎉😢😮❤❤❤❤❤❤❤❤🎉😢😢😮❤❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@DivyanshNeupane
@DivyanshNeupane 10 сағат бұрын
Balen Saha KO tarif Sunda Kati Ananda aauni..Jaya balan
@madanrai8191
@madanrai8191 15 күн бұрын
Good luck Mr Balen saha believe that right now legendary leader proud really appreciate
@sushilapandey4002
@sushilapandey4002 15 күн бұрын
Balen Manche Pani rocks 😅kaam pani roks style bhanda kada x jay balen❤
@user-eg2ke6qe2h
@user-eg2ke6qe2h 14 күн бұрын
Yo honi ta Kam vanako yasto hunu parxa study gara o nata haru Kai seka ❤balen sir
@datarampaudel9135
@datarampaudel9135 15 күн бұрын
हाम्रो ठाउँमा पनि बालेन चाहियो हामी त टाढाको दियो ताप्ने मात्र भयो!
@AjayMaharjan-po4qc
@AjayMaharjan-po4qc 15 күн бұрын
Ekdin pm hunxan tes paxi tapa najik Bata diyo😂😂ma chai tei kurdai ho,😃😂
@bikashdhakal6457
@bikashdhakal6457 14 күн бұрын
Tapaiko दम xain sir ??
@raharlama9190
@raharlama9190 10 күн бұрын
व्यवसायी साथीहरू! यो तपाईहरुको क्षेति भनेको घरबेटीको कारणले भएको हो यसको क्षतिपूर्ति तपाईंहरूले घरबेटिबाट भराउनु पर्छ।यो घरबेटीहरुको बदमासी हो।
@kirankumarshahi133
@kirankumarshahi133 15 күн бұрын
Right of way/ROW ko sabai le palana garau
@shivachamlagai1831
@shivachamlagai1831 12 күн бұрын
Great job Balen and his dedicated team!
@puraklimbu1929
@puraklimbu1929 13 күн бұрын
मुवाजा लिएर लागत कट्टा गरि सकेपछि त्यो सरकारको हुन्छ।
@sureshgole8689
@sureshgole8689 15 күн бұрын
बालेन र रबिले चलाउनु पर्छ देश बल्ल देशको मुहार फेर्छ
@dharmaupadhyay4132
@dharmaupadhyay4132 14 күн бұрын
बालेनको कामले राजनीतिक पार्टीहरु जनताका भिलेन पो बन्ने भए।
@krvlog8205
@krvlog8205 11 күн бұрын
Jai nepal jai baalen sir. Abo yo hamro saabo desh pani America jstoi developed hos future maa thank u
@optprem7842
@optprem7842 15 күн бұрын
ब्रेकर सहित को डोजर चाहियमा मलाई सम्झनुहोला बालेन दाई 🙏
@sandhyakc2476
@sandhyakc2476 15 күн бұрын
Good job Balen sir ko team 🎉
@premprasadsharma7228
@premprasadsharma7228 14 күн бұрын
घर धनीले ब्यापार गर्ने ब्यापारी हरुलाइ आफ्नो फाइदाको लागि पहिलाजो जानकारी नदिदा ति ब्यापारीको घाटा हुन्छ तेस्को क्षतिपूर्ति घर मालिक बाट असुल गराउन पर्छ ।
@shineshine3931
@shineshine3931 15 күн бұрын
Very good balen sir ❤🙏👏👏
@mohansah6291
@mohansah6291 8 сағат бұрын
So good work- more thanks
@surendrachaudhary5942
@surendrachaudhary5942 10 күн бұрын
Balen is very very very right,brave and doing excellent work
@ashugurung2086
@ashugurung2086 15 күн бұрын
Harek news lai dharai dhanybada saranepali le herna payeko ma good❤ ramro 🎉🎉..
@diliptamang4232
@diliptamang4232 15 күн бұрын
बालेन ले गरेको काम धेरै राम्रो यो नियम कानुन मा लागु छ cadastre padhe paxi buje maile yesto kura Balen is real hiro
@StarMom-kq8ex
@StarMom-kq8ex 3 күн бұрын
Great leadership of Nepal ❤️
@gjrdnmrhiheyyebkk476
@gjrdnmrhiheyyebkk476 15 күн бұрын
जेमराज्ले महुते लाई सोध्यौ रे तेत्रो हाथी भयेर तलाई लाज्लाग्दैन ? भुसुना ले तह लगाउने हाथे जवाफ्दीयो र हैत जीउधो मन्छेको फेला परेको छैनौ जेमजीउ भनेजस्तै बालेन जीउधो को फेलामा पर्यौ ठालुहरु जै बालेन 👍👍👍👍❤❤❤🥰🥰
@thelightoftheworldnepal
@thelightoftheworldnepal 15 күн бұрын
मुआवजा लिए सकेगा घर धनी हरुलाई स्टे अडर दिने न्यायधीश लाई कारवाई गर्नुपर्छ।
@hemantlamichane3948
@hemantlamichane3948 15 күн бұрын
सारै नै राम्रो फलोस्-फुलोस् शुभकामना छ ❤❤❤❤❤❤🎉🎉🎉❤
@captionnewpane278
@captionnewpane278 15 күн бұрын
जय,बालेन,बल्ल,सरकारि,जग्गा,अाेगटेर,साहु,बनेका,,साहुुकाे,सेखि,झर्याे,तर,घर,भत्काउनि,मात्रै ,हैन,याे,जग्गा,पास,गर्दिने,दलाल,चाेरलाई,पनि,कारबाहि,हुन,पराे,के,कुन,चाहिँ,चाेरले,येसरि,सरकारि,जग्गामा,नक्सा,पास,गरिदेकाे,थियाे,तेस्काे,पनि,कठालाे,समाउनु,पर्छ,त्याे,चाेर,पाे,अपराधि,हाेत,,
@pallav-prakashsenti6870
@pallav-prakashsenti6870 14 күн бұрын
रिङरोड को सुरुवात बाबुराम भट्टराई ले गर्नु भएको थियो ,,ऐले काठ्माण्डु सुधार बालेन साह ले...❤👍सत्तामा बालेन साह पुगेको हेर्ने मन छ।
@priyanshikabudhathoki8697
@priyanshikabudhathoki8697 13 күн бұрын
बालेन हाम्रो बुढानिलकन्ठ्मा पनि चाहिने बीस फुटे बाटोमा 13 पुट्मात्र पिच गर भन्दै आउने नेता छ्न यहाका
@user-rc6oo7lh1v
@user-rc6oo7lh1v 14 күн бұрын
यसरी नै हटाउनु पर्छ भर्ष्टनेतादेखि खेतलासम्म जय बालेन सरकाे टिमलाई धेरै धन्यवाद यसरी नै देशभरि नै बालेन सरकाे जस्तै टिम हुनपर्याे जयजय नेपाल आमाकाे छाेराहरूलाई
@reshamdangi8422
@reshamdangi8422 9 күн бұрын
जंबहादुर बालेन् ❤❤ जय
@subaghale3984
@subaghale3984 9 күн бұрын
I salute Balen, good job. Go for it, we support you all
@rtchhetri204
@rtchhetri204 14 күн бұрын
घरबेटी को गल्ति ले भाडामा बस्ने साथीहरूले दु:ख पाय ।
@somgurung8810
@somgurung8810 14 күн бұрын
हाम्रो स्याङ्जा तिर पनि यस्तै गर्नुपर्छ अब धेरै लुटपाट गरेको छ
@user-gf7ih6dk1y
@user-gf7ih6dk1y 15 күн бұрын
अब जादा हुन्छ आफ्नो घर गाउँ तिर..यहि बाहिर को मान्छे हरु आएर काठमाडौं लाई कुरुप बनाको छ.
@manjuchhetri3714
@manjuchhetri3714 15 күн бұрын
Salute xa balen sir 🙏
@maheshthapaliya2923
@maheshthapaliya2923 15 күн бұрын
सम्पूर्ण काठमाडौंका मुख्य सडकहरुमा भएका सटरहरुमा आफ्नो ब्यवसाय गर्नुहुने ब्यक्तिहरुले आफ्नो ब्यवसाय जोगाउनको लागि आफुले पसल राखेको घर महानगरको मापदण्डमा परेको वा नपरेको बारेमा जानकारी लिन घरबेटीलाई नसोधी महानगरपालिकामा सोधपुछ गर्नुपर्दछ किनकी घरबेटीले सत्य कुरा नबताउदा तपाईहरुले आफ्नो सामान अन्यत्र ठाउँमा सार्न समय नपाई नोक्सानी ब्यहोर्नु पर्ने हुन्छ ।
@rajanbasnet1463
@rajanbasnet1463 15 күн бұрын
घर बेटिले पहिले भनेर सटर खाली भयो भने झन भत्काउछ । मान्छे बसिरयो भने भत्काउदैन भनेर घरबेटिले ब्यापारिलाइ मानव ढाल बनायको हो ।
@yamthapa5005
@yamthapa5005 15 күн бұрын
घरबेटिलाई कारबाही गरौ। भाडाको लोभमा झुक्क्याएर धातेर घरमा भाडाखान पाइदैन। चिकड घरको मालिकलाई कारबाहिहुनुपर्छ।
@krishnabahadurbista6278
@krishnabahadurbista6278 12 күн бұрын
मैले पनि नियम पेलेर सरकारी जग्गा अतिक्रमण गरी अटेर गरे छोड्नुहुन्न महानगरपालिका ले गर्यो ठिक गर्यो🎉🎉🎉🎉
@user-oq9td1fk9y
@user-oq9td1fk9y 15 күн бұрын
बालेन मात्रै नभनौ न सुनिता समेतलाई all the best
@sitatamang2429
@sitatamang2429 15 күн бұрын
घर पटिलाई कडा कारबाही हुनुपर्छ
@padamlimbu4144
@padamlimbu4144 12 күн бұрын
धेरै राम्रो जय बालेन 🇳🇵🙏❤️
@minugahatraj4049
@minugahatraj4049 11 күн бұрын
Balen sir jindabaad 🙏🙏🙏🙏balen sir is real hero 🙏🙏🙏🙏
@kamalaghimire5491
@kamalaghimire5491 14 күн бұрын
नेपाल् को जिउदो जङ्गबहादुर साह बालेन जय बालेन !🙏🙏🇳🇵🇳🇵
@madannathsubedi6602
@madannathsubedi6602 15 күн бұрын
बालेनले गरेको काम एकदमै सही छ।
[柴犬ASMR]曼玉Manyu&小白Bai 毛发护理Spa asmr
01:00
是曼玉不是鳗鱼
Рет қаралды 49 МЛН
Como ela fez isso? 😲
00:12
Los Wagners
Рет қаралды 30 МЛН
КАХА и Джин 2
00:36
К-Media
Рет қаралды 4,1 МЛН
Noodweer in Duitsland: huizen kapot en koeien gered
2:05
NOS Jeugdjournaal
Рет қаралды 77 М.
Het regent poep en afval in Zuid Korea
2:42
NOS Jeugdjournaal
Рет қаралды 6 М.
Waarom zijn er Europese Verkiezingen?
2:50
NOS Jeugdjournaal
Рет қаралды 1,5 М.
[柴犬ASMR]曼玉Manyu&小白Bai 毛发护理Spa asmr
01:00
是曼玉不是鳗鱼
Рет қаралды 49 МЛН