बालेनले सांसदकै घरमा बालिका कुटपिट र बन्धक बनेको भेटेपछि सोधे - तिमीहरुको गणतन्त्र यहि हो ? Balen

  Рет қаралды 127,486

Wave Nepal

Wave Nepal

2 ай бұрын

बालेनले सांसदकै घरमा बालिका कुटपिट र बन्धक बनेको भेटेपछि सोधे - तिमीहरुको गणतन्त्र यहि हो ? Balen Shah News | Balen Shah
#balenshah #todaysnews #wavenepal
-------------------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 318
@Abishek-thakali
@Abishek-thakali Ай бұрын
अब अरु कै होइन बलेन् जी लाई अब आउने चुनाव मा प्रधानमन्त्री भएको हेर्न पाऊ मेरो कुरा चित्त बुझ्ने सबैले लाइक गर्नु होला 😢❤
@jojolopa168
@jojolopa168 Ай бұрын
Prime minister banaune kasari?...
@pravuchaudhary3904
@pravuchaudhary3904 Ай бұрын
kasari??
@Abishek-thakali
@Abishek-thakali Ай бұрын
@@jojolopa168 swatantra wumedwar baata wutherw ni hjr 😀
@bekolpkospol7925
@bekolpkospol7925 Ай бұрын
Chunabko time ma hami sadakma aayera pratxya karyakali pradhanmantri jantale xanni hisavle law banaunuparxa.... Hami aaunuparxa hai ali paxi ho yo saav....
@hariramtel6845
@hariramtel6845 Ай бұрын
Jaya banen
@chitnadc7745
@chitnadc7745 Ай бұрын
बालेन जिलाई नेपालको बाग्डोर समल्न दिनै पर्छ अब...😢❤
@user-jf2xo9gf7y
@user-jf2xo9gf7y Ай бұрын
८४ को चुनाव मा बालेन शाहा नेपाल को प्रधानमन्त्री भए त नेपाल र नेपाली को लाई धेरै खुशी र परिवर्तन हुनेथियो
@ritaacharya9983
@ritaacharya9983 Ай бұрын
अब बालेन लाई राज्य चलाउन जिम्मा दिनुपर्छ अनि मात्र देश बिकाश हुन्छ ।
@keshabprasadphayal2652
@keshabprasadphayal2652 Ай бұрын
बालेन जिन्दावाद ! गणतन्त्र का सामन्तहरु धेरै छन् यिनलाई गलहत्याउनु पर्छ।
@user-fp3xb3co6f
@user-fp3xb3co6f Ай бұрын
काठमाडौको मात्रै होइन देशकै खम्बा बन्नु पर्छ बालेन जी।
@LaxmiSharma-vf4go
@LaxmiSharma-vf4go Ай бұрын
वालेन जी सही भन्नू भयो हजुर लाई धेरै धेरै धन्यवाद तथा सम्मान छ
@nishashrestha7509
@nishashrestha7509 Ай бұрын
त्यो संसदको नाम भन्नुस् मेयर साब 😭😭💞🙏🇳🇵🇳🇵💐धन्य धन्य बालेन
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 Ай бұрын
बालेन कार्यकारी नबने सम्म यो ब्यवस्था पनि जान्न परिवर्तन पनि हुन्न। रबि ले यहि संविधान बोकेका कारण आशा गर्न सकिन्न। नेपाल र नेपाली को यो संविधान हुदैहोइन।
@subodhthakur2775
@subodhthakur2775 Ай бұрын
100% Ekdm Sahi kura garnuvo sir
@ritaacharya9983
@ritaacharya9983 Ай бұрын
अब राजा र प्रधानमन्त्री बालेन भए मात्र देश बिकाश हुन्छ ।
@Shortsclips14299
@Shortsclips14299 Ай бұрын
देश विकास गर्ने भनेको हर्क बालेन जस्तो स्वतन्त्र मान्छे ले हो।✊✅ पार्टी को नेता र झोले जनताले गर्दा देश बिग्रेको हो।।😃😃
@ratnashrestha6754
@ratnashrestha6754 Ай бұрын
मेयर बालेन शाह जिन्दावाद जय नेपाल
@user-yx1pk3vw8m
@user-yx1pk3vw8m Ай бұрын
गणतन्त्रका सामन्ती हरूलाई बालेन जस्तो नेताले यिनी हरूलाई देशबाट लखेटनु पर्छ।
@dhanbahadurbk7634
@dhanbahadurbk7634 Ай бұрын
बालेनसर गणतन्त्र को इ नेताहरु लाइ पाठ पढाउनु होस जय बालेन सर
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl Ай бұрын
माहान गेटर नेपाल बालेन शाहको जय ,हर क्षेत्रमा सुधारन जरुरिछ,🎆🌈♥️🤣🎉🎎🎊🌍️🇳🇵🐼
@gokulgautam8019
@gokulgautam8019 Ай бұрын
Yati ramro kam garni Meyer sahab balen g lai dharai dharai badhai jaya nepal
@babukajishrestha1073
@babukajishrestha1073 Ай бұрын
जय बालेन सर ❤❤🎉❤❤
@bhajumanmalla4854
@bhajumanmalla4854 Ай бұрын
गणतन्त्र नेता, नेताकाे भराैटे दलाल हरूलाई मात्र आएकाे छ सर्वसाधारण जनतालाई त गाँणतन्त्र भएको छ!
@sushil7567
@sushil7567 Ай бұрын
गुड छ बालेन जय नेपाल जय बालेन
@deeptamang1198
@deeptamang1198 Ай бұрын
सहि सहि चोर सभासद हरु लाई अपराधी हरु लाई कारबाही होस धन्यवाद
@okOk-sm7mq
@okOk-sm7mq Ай бұрын
धन्यवाद मेयर बालेन
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Ай бұрын
गनतन्त्र अायकाे हाेईन सर लुटतन्त्र चाहिँ पकै अायकाे हाे
@user-vv5cb4pr6m
@user-vv5cb4pr6m Ай бұрын
सहि कुरा गर्नु भको हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@omghale4865
@omghale4865 Ай бұрын
बालिका माथि दूरब्यबाहर गर्ने कून सांसद को तुरुन्तै नामसार्बजानिक गरि कानूनको दायरामा ल्याउनु पर्यो !!
@ritaacharya9983
@ritaacharya9983 Ай бұрын
कहाँ को गणतन्त्र हुनु यो त लुटतन्त्र हो ।जनता सधैं गरिव को गरिव नेता झन् झन् धनी हुने यस्तो गणतन्त्र चाहिदैन हामीलाई ।अझ गरिव मात्र हैन युवा कोकदर नै छैन युवा बिदेश पलायन हुन बाध्य पार्ने यस्तो गणतन्त्र चाहिदैन हामीलाई ।
@krishnapokhrel2520
@krishnapokhrel2520 Ай бұрын
जय बालेन देश सपूत तिमिलाई पशुपति नाथले रक्षागरुन
@shadowsgaming9744
@shadowsgaming9744 Ай бұрын
मेयर बाले शाह ज्यु लाई सम्मान 🙏🙏🌹🌹🌹
@ranamagar6612
@ranamagar6612 Ай бұрын
कुन चाही चोर सांसद हो त्यसको नाम सार्बजनिक गर्नुपर्यो
@user-yc5tr2zy5m
@user-yc5tr2zy5m Ай бұрын
जय बालेन।देशको आशा र दीयो।
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n Ай бұрын
जय बालेन शाह 💕
@binabina7708
@binabina7708 Ай бұрын
याे देशमा प्रधानमन्त्री , मन्त्री , संसद , ठुलाबडा र सरकारी शेवाकाे उच्च पदमा रहेका धेरै ब्यक्तिका घरहरुमा धेरै बालबालीका सहित अन्य ब्यक्तिलाई कामदारकाे रुपमा दास बनायर काम गराईरहेका छन ।
@narathapa8156
@narathapa8156 Ай бұрын
Balen Shaha ko jaya hos.
@user-ju4uc5fh8y
@user-ju4uc5fh8y Ай бұрын
बालेन प्रधानमन्त्री हुनै पर्छ 🇳🇵
@pradiprai619
@pradiprai619 Ай бұрын
Aba ko PM Balen saha hunu parcha Balen sir jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad 🙏🇳🇵🙏
@saraswatithapa2725
@saraswatithapa2725 Ай бұрын
अब अरु केही हाे ईन याे चाेर हरु लाई देस नीकाला गर्नु पर्छ नत्र भने जनता ले साती काे साहास फेर्न पाउँदैनन अब बालेन र रबी ले याे देस चलाउन पर्छ जय बालेन जय रबी 🇳🇵🇳🇵🙏🔔🔔
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j Ай бұрын
बालेन शर हजुर नै हो देश बचाउने
@user-vn1wg3el9w
@user-vn1wg3el9w Ай бұрын
नेताका बोलेर सुनाउने बाक्य भन्दा मेयर बालेनको कामगरेर अगाडि बढ्ने तरिका लाखौगुणा माथिछ ❤❤
@ganeshkarki8431
@ganeshkarki8431 Ай бұрын
बालेनकाे काम 100% ठिक छ । यी साम्सद हरुले सिक्नु पर्छ ।
@bikashbhusal7477
@bikashbhusal7477 Ай бұрын
रास्ट्रय परिचय पत्र भनेको बिदेशी लाई दिने हाे नेपाली लाई त नागरिता ठिक छ परिचयपत्र बिदेशी लाई दिदा भिसा कति छ चेकजाँच घर्न सजिलो हुन्छ ।
@RamTamang-qm7ld
@RamTamang-qm7ld Ай бұрын
बालेन भनेको बालेन हो
@krishnalimbu5495
@krishnalimbu5495 Ай бұрын
हाम्रो देश नेपाल मा बोलेन जस्तो नेता पाँच दस्स अरू भये हाम्रो देश बन्ने थीयो सपना जस्तै लाग्छ!!!!
@dipendrabogati7086
@dipendrabogati7086 Ай бұрын
Huge respect for mayor balen shah 🙏
@akashlimbu6649
@akashlimbu6649 Ай бұрын
ब्यक्ति स्वयमले आफू र परिवारलाई शिक्षित र क्षमतावान बनाई भबिष्यमा के काम गर्ने र कसरी अघी बढ्ने जस्ता गूरूयोजना र प्लानसहित अधि बढ्न सके नेपाल बिकास हून धेरै समय लाग्दैन
@purnathapa3674
@purnathapa3674 Ай бұрын
🎉बालिका माथि सामशदले याेन शाेसण पनि गरेकाे छकि सशथ परिछेण पनि गरनुहाेला बालेन शर जये बालेन जिन्दा बाद
@DilipRoka-fe9vz
@DilipRoka-fe9vz Ай бұрын
जय बालेन सर
@kailashkarki4424
@kailashkarki4424 Ай бұрын
जारी रहोस बालेन जी यस्ता कार्य …. सलाम अनि सम्मान छ .. 🙏🇳🇵🙏
@MotivationbyNabin
@MotivationbyNabin Ай бұрын
देश परिबर्तन चाहनेहरू बालेन शाह लाई साथ र सपोर्ट दिएर सहयोग गर्नु होला ❤
@sonamshrestha2245
@sonamshrestha2245 Ай бұрын
बालबालिका मन्त्रालय र मानबअधिकार खै काँहा छ ?? धनाडय हुँ भनिने हरुको प्रतेक घरमा छन यस्ता बालबालिका हरु अनेक प्रलोभन देखाएर गरिब हुनुको को फैदा उठाई रहेका छन ?? महानगर ले खोजि गरेर सत्य तथ्य बाहिर ल्याउनु पर्छ र कारबाहि को घेरामा उभ्याउनु पर्छ !!
@akhilgiri33
@akhilgiri33 Ай бұрын
जय बालेन
@Akashachhame
@Akashachhame Ай бұрын
Balen jindabad Sahi Kam garnu vayakoma salutt
@rewatrana9442
@rewatrana9442 Ай бұрын
नेपालको गनतन्त्र हैन लम्पसार तन्त्र हो।
@camilalll7894
@camilalll7894 Ай бұрын
Balen Shah jasto Emandar Manche Nepal 🇳🇵 ko saccha saput salut Cha 🙏 Nepal 🇳🇵 ka rast badi meyar balen Shah lai salut Cha 🙏
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 Ай бұрын
Good luck balen sir badhaix
@taramoktan7074
@taramoktan7074 Ай бұрын
Jai Balen sir
@harimayagurung6213
@harimayagurung6213 Ай бұрын
Great Job 👍👏 Mayor Balen ju, Salam xa hajur lai 🙋
@kamalbhandari8825
@kamalbhandari8825 Ай бұрын
लोकतन्त्र गणतन्त्र आफ्नो ठाउँमा छ बेइमानी अपराध भैराख्छ तर मुख्य कुरा के होत भन्दा गल्ती बेइमानी अपराध अनुसारको दन्ड सजाय हुनुपर्छ हुनुपर्यो अहिले नेपालमा अपराधलाई राजनितिककरण गरेको अबस्था छ
@laxmishrestha6681
@laxmishrestha6681 Ай бұрын
Jay Jay Jay Nepal Jay Balen Shah
@ratnagauta
@ratnagauta Ай бұрын
Yasto Ramro Kam...... Balen shah le matra garn sakchhan... God bless you Balen shah
@krishnadhungana7688
@krishnadhungana7688 Ай бұрын
मानब को तसकर ुन तसकर,युवा बचबिखन गरने,ामसद तथा,मनतिरी हाकिम,हरु अनगिनती को संखिया ,धेरै छन,खोजी निती गरनु परछ,
@brahmakumaritulsi4077
@brahmakumaritulsi4077 Ай бұрын
🙏🙏🙏जय बालेन
@ramkajigurung9799
@ramkajigurung9799 Ай бұрын
Jay balen sir
@GoogleKhan-yw3ud
@GoogleKhan-yw3ud Ай бұрын
बालेन जिनदावाद ❤❤❤
@sitasubedi8348
@sitasubedi8348 Ай бұрын
जय बालेन।
@prativabasnyet2691
@prativabasnyet2691 Ай бұрын
Jaya hos
@gopaloli292
@gopaloli292 Ай бұрын
Very Very good and most importent or seriously thinks for Nepalies people or child's.
@grishmasubedi5163
@grishmasubedi5163 Ай бұрын
अब त्यो सामन्ती सांसद्लाई कारबाही हुन्छकी हुँदैन हेर्न बाँकीनै छ
@mayagiri1880
@mayagiri1880 Ай бұрын
New ko lagi thunku sir 🙏🙏 ; dukha ko New sir 🙏🌹🌹 !! Jai balen sir ko Jai hos 🙏🙏❤️♥️🌹🌹 !!
@SIMINAYONJAN
@SIMINAYONJAN Ай бұрын
Balen sirlai kasri dhanyavad deu vagban uhako sadai raxa garnu hola 🙏🙏❤️
@Arunathapa60
@Arunathapa60 Ай бұрын
Ramro Kam garni balen sir lai badhai
@LokRijal
@LokRijal Ай бұрын
अब को भावी नेपाल हजुर को काध मा छ अभिभारा आशा वादी आम नागरिक हाम्रो तर्फ बाट के गर्नु पर्छ ज्यान को बाजि लाउन तयार छौ हजुर अगि बड्नु साथ हाम्रो छ
@sabnamgurung6226
@sabnamgurung6226 Ай бұрын
Jai balen jai Nepal
@milangurung5889
@milangurung5889 Ай бұрын
काठमाडौ मात्र नभयर काठमाडौ बाहिर को गाउँ गाउँ टोल टोल मा पनि यस्तै निगारानी गर्नु पर्यो बालेन सर 🙏
@prakashgurung7214
@prakashgurung7214 Ай бұрын
नेपालमा गणतन्त्र हाेईन प्रजातन्त्र पनि छैन । नामकाे मात्र प्रजातन्त्र र गणतन्त्र नेपालमा
@yagyathapa377
@yagyathapa377 Ай бұрын
सधैं यस्तै बजेट प्रस्तुत गरिन्छ । तर हात लाग्याे शून्य ।
@radhikaroka1269
@radhikaroka1269 Ай бұрын
“ Please give Nepalies Children’s Lawof Righteousness “ Balen Shah Jindhabada❤
@soniagrg1678
@soniagrg1678 Ай бұрын
Thank you Mr.Balen.yo sansad ko ghar matra Hoina hotel factory normal ghar ma ni check garnu jarurui xa.kam ni dinu but dukha dinu hudaina kasaile ni.afno bachha jhai treat garnu hos sab le .jasari atleast Hami manxe hau ra ek arka ma maya samman Ali Kati kind hearted hunu paryo.
@baburamchalise182
@baburamchalise182 Ай бұрын
Great job balen sir 🎉❤
@user-nd1ji6vw8c
@user-nd1ji6vw8c Ай бұрын
Nice balen ❤❤❤
@nareshshrestha3481
@nareshshrestha3481 Ай бұрын
Jay balen sir 🙏 🙏 🙏
@yubakc3529
@yubakc3529 Ай бұрын
Jay Balen sir
@lalbahaduryakkha1888
@lalbahaduryakkha1888 Ай бұрын
जय बालेन 🙏
@RajTv
@RajTv Ай бұрын
Balan Shah is the hope for a better Nepal.
@SaritaGurung-xi9xs
@SaritaGurung-xi9xs Ай бұрын
Jay Balen sir 🙏
@rabibaral9333
@rabibaral9333 Ай бұрын
१००% ठिक।
@binodshrestha2524
@binodshrestha2524 Ай бұрын
Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajurai3300
@rajurai3300 Ай бұрын
Good work Balen Sir
@daltmg2014
@daltmg2014 Ай бұрын
जय बालेन शाह 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@uddhavneupane8810
@uddhavneupane8810 Ай бұрын
Jaya hosa baalen ji ko.
@prasiddaswornakar6497
@prasiddaswornakar6497 Ай бұрын
Jaya balen jaya desh ❤❤❤❤
@indrapurush4312
@indrapurush4312 Ай бұрын
सम्मान बालेन
@birkhabasnet5292
@birkhabasnet5292 Ай бұрын
Very good job 👏❤ balen sir 🙏❤
@devendrakafle7643
@devendrakafle7643 Ай бұрын
Jay balen jay desh
@alinashrestha1236
@alinashrestha1236 Ай бұрын
Balen ♥️ is the king of Nepal 🇳🇵. 🇳🇵 Balen is the great 👍 ❤
@bimalabasnet-bt5ei
@bimalabasnet-bt5ei Ай бұрын
Very good job balen sir 🙏❤
@b.mpradhan4129
@b.mpradhan4129 Ай бұрын
❤ Jay raja gyanendra ji ❤Jay balen ji ❤
@nirmalachhetri1185
@nirmalachhetri1185 Ай бұрын
सीता दाहाल प्रकाश दाहाल यो के हो परिवारबाद गणतन्त्र पो रहेछ यो भन्दा पहिला सबै नपुंस थिए कि के हो
@bhagawotiaryal6735
@bhagawotiaryal6735 Ай бұрын
Jay balen ji 🎉🎉
@user-ig1rb1vn1g
@user-ig1rb1vn1g Ай бұрын
Wellcome Balen shaha.
@RamTilung
@RamTilung Ай бұрын
Wao kya dhamaka sahi jabaf,?malipani achamma ra tajub kan ho sarkar aisa bat?
@bindugc2026
@bindugc2026 Ай бұрын
काठमान्डोमा यस्ता वाववालिका पर्तेक घरमा छन् शोसणमा परेका छन् उद्दार होस 😢😢
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 14 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
Despicable Me Fart Blaster
00:51
_vector_
Рет қаралды 25 МЛН
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 684 М.
Rabi Lamichhane vs Kantipur: Who is Right?
32:01
The Nepali Comment
Рет қаралды 425 М.