बालेनसँग भिड्न सिंगो एमाले उत्रियो, अराजकको संज्ञा, एमालेको टाउकोमा हानेपछि नेताहरु आगो

  Рет қаралды 163,326

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 458
@krishnaalemagar68
@krishnaalemagar68 4 ай бұрын
शंका गर्नै नपर्ने आमाको छोरो मेयर बालेन हो भने आमाको अस्मिता माथी शंका गर्नुपर्ने कुपुत्र झोले योगेश तिमी हौ यहि नै फरक हो तिमिले छर्लङ्ग पारिदियौ धन्यवाद
@keshartamang560
@keshartamang560 4 ай бұрын
100%right💪 जय बालेन्🙏♥️
@SachinTamang-bc6hn
@SachinTamang-bc6hn 4 ай бұрын
10000000000% Mankai kura garnu vayo sir
@SantaRgm
@SantaRgm 4 ай бұрын
99% good luck balen
@Hkalpit
@Hkalpit 4 ай бұрын
Je payo tyahi ,,,,,balen ko cheu ma pani rakhna nasuhaune neta laai ke bhannu ra ?😊
@Sharan-eq4ik
@Sharan-eq4ik 4 ай бұрын
यो बैगुनी चुतिया युबा नेता भनाउदो योगेश मुलाको उच्चारण नै बुझ्न सकिएन ।
@B2R_EDITZ
@B2R_EDITZ 4 ай бұрын
आमा होस् कि बा गलत जो गर्छ सजाय हुनैपर्छ good luck balan
@weeklyencounters6277
@weeklyencounters6277 4 ай бұрын
धुर्त ब्वाँसो जस्ता ३० वर्ष देखि देश र जनतालाई बिचल्लि पार्ने विदेशि दलालहरुको सर्बनाश गर्न बालेन आइको हो। सम्पूर्ण देश प्रेमी युवाले बालेनलाई साथ दिनु पर्छ।
@prakashale7765
@prakashale7765 4 ай бұрын
जय देश जय बालेन मिसन 84 अब सुरु गर्नुस हामी नि इन्का सत्ता मोह हेर्दा वाक्क भैसकेउ
@tikaramthapa6581
@tikaramthapa6581 4 ай бұрын
Balen Sir 100% Parcent सहीछ स्याबास बालेन Sir you are the great.बालेन जी तपांई सच्चा नेपाल आामाको छोरा हो।Thank you Balen जी।
@rajubishwakarmu329
@rajubishwakarmu329 4 ай бұрын
बालेन भनेकाे हिरा हाे केपि भनेकाे झुसुले किरा हाे
@anusandhanmagar1738
@anusandhanmagar1738 4 ай бұрын
रविले काँग्रेस र बालेनले एमाले सिध्धयाउँछन् 👏👏👏
@kamalaacharya1834
@kamalaacharya1834 4 ай бұрын
हो नी अनि बल्ल देश काे मुहार फेरिन्छ
@rautkeshav1480
@rautkeshav1480 4 ай бұрын
हामी पनि छोड्दैनौ केपि का गुलाम हरु लाई,जस्तै योगेस लाई ,यस्ले आज हाम्रा चेलीबेटी बछौन के के गरेछ ?आमा को अस्मि को कुरा गरिस मुजि,आज हजारौं चेली बिदेश मा बेचिन्छ्न ,के गरिस तैले र तेरो बा ले
@KhadgaBahadurKhulal
@KhadgaBahadurKhulal 4 ай бұрын
म भएत जेल सबै लाई हालदिनथिए। चोर नेता हो।
@JayShambhu-y9t
@JayShambhu-y9t 4 ай бұрын
बालेन शाहा नेपालका आमजन्ताका आसा हुन ।❤❤❤❤❤❤
@keshartamang560
@keshartamang560 4 ай бұрын
भो भो भो.. बालेन लाई पक्क्राउ गरेर मात्त्र हेर्नू☝️ सम्पुर्न गाउले नेता लाई काठमाडौं देखि नलखड्ला भन्न सकिन्न✋
@sanokanchhagubaju3286
@sanokanchhagubaju3286 4 ай бұрын
लुटेराहरुलाई जेल हाल्नुहोस जय बलेन्
@haribahadurbasnet7204
@haribahadurbasnet7204 4 ай бұрын
बालेनले गरेको काम सही सलामत छ कसैले भुक्दैमा केही हुनेवाला छैन् बालेन भनेको नेपालमा मात्र होईन अन्तराष्ट्रमा समेत चर्चामा चुलिएको नगर पिता हो ,नेपालीहरूको मन मुटुमा बस्न सफल पात्र हो ,उखाने र गु खानेले भुक्तैमा माखो मर्नेवाला छैन जय बालेन शाह 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏼
@dhanrajgiri7192
@dhanrajgiri7192 4 ай бұрын
मुखले बाेलेर मात्र राष्ट्र भक्ति ,हुदैन र छ उधारण नेताका कुरा सुनदै सबै थाहा हुनछ ।।।।
@jayasharmapaudel2676
@jayasharmapaudel2676 4 ай бұрын
टाउको काटेर ज्यानमारालाई ठिकै त भे बालेनलाई।
@kedargajurel853
@kedargajurel853 4 ай бұрын
सब्बै पाटिका मै हु भन्ने हरुलाइ जेल हाल्नु पर्छ बालेन सर।जय बालेन
@bikenlama7257
@bikenlama7257 4 ай бұрын
एमाले पतन भइसक्यो अब एमालेको दिन गयो दिन गयो सिद्ध्यो एमाले 😂😂😂
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 4 ай бұрын
प्रकृतिवाट पनि वातावरण प्रतिकूल हुने जीवहरु हराएर गए।नेताहरु पनि हराएर जाने वेला भएछ क्यारे ?😊
@sachinkhadka7847
@sachinkhadka7847 4 ай бұрын
बालेन जिन्दावाद ❤। अब यो चोर नेता हरु लाई लखेटनै पर्छ।
@uddhabghimire158
@uddhabghimire158 4 ай бұрын
चोर लाई चोर त भन्नुपरिहाल्यो नि,त्यै नभनेर बिग्रिएको हो,बालेन शतप्रतिशत ठिक छन्
@RupaWagle-pt9rl
@RupaWagle-pt9rl 4 ай бұрын
सच्चा नेपालअामाकाे सपूत हुन बालेन । नेता ज्यू तपाईलाई अझै थाहा छैन जस्ताे छ।
@SanzanaRai-hk2td
@SanzanaRai-hk2td 4 ай бұрын
खबदार तिम्रा गुरुको तलुवा चाट्ने हैन राम्रो लाई राम्रो भन्ने हिम्मत गर तेस्माइ तिम्रो भलाइ छ
@KrishnaSugam
@KrishnaSugam 4 ай бұрын
यो योगेस भने वलिको झोले हो साथि हो
@basantaaryal8603
@basantaaryal8603 4 ай бұрын
अब युवा बिउजी सके ओलि बा अनि योगेश दाई अर्को चोटीकोलागि भै सक्यो तपाईहरूको बाई बाई। भन्नुस! तपाईहरूले गर्नु भएको ५ ओटा राम्रो काम।
@tejthapa2264
@tejthapa2264 4 ай бұрын
लाज सरम पचेको पाखण्ड, त्यसै त ताप्लेजुङबाट जनताले लखेटेका होइनन् नी!
@KrishnaDhamala-ze8xr
@KrishnaDhamala-ze8xr 4 ай бұрын
केपि झापाली मन्छे मारेर जेल गएकाे भन्ने यो केपीको हनुमानलाइ थाहा छैन रहेछ कि कसो?
@HomPrasad-m9g
@HomPrasad-m9g 4 ай бұрын
उतिबेला जेल बसेर केभाेत ताेबेला जनता लाटा थिए अब जनता बाठाभए अब उहिलेजेल बसेकाे भनेरजनताले भाेट दिदैनन भष्ट पाट्टिलाइ
@udayasinghbam2907
@udayasinghbam2907 4 ай бұрын
यिनिहरु जेल नेल त्याग गरेर आएका हौं भन्दा के देशै लुट्न गरेका हुन त।शहिद जनता हुने मत जनता दिने यिनि मनोमानि गर्ने अब चौरासिमा जनताले बुझ्नु पर्ने हुन्छ।
@milanchand5431
@milanchand5431 4 ай бұрын
फेरी जेल सजाय हुनुपर्छ अोली जि लाई
@KrishnaSugam
@KrishnaSugam 4 ай бұрын
ठिक भनु भयो मेर साब
@ablama7035
@ablama7035 4 ай бұрын
बालेन को काम असफल बनाउने गेम खेल्न कोसिस चै गर्दै छ चोर हरुले तर बालेन को साथमा नेपाली जनताको साथ छ ।
@muncaromania3053
@muncaromania3053 4 ай бұрын
कु र भ्रष्टाचार गर्ने र देश जनता को हित को लागिकाम गर्ने को युद्धमा ... निस्वार्थ काम गर्ने को जित हुन्छ।
@dneshcarkey8337
@dneshcarkey8337 4 ай бұрын
रबिको गफ मात्र बालेन सच्चा हिम्मतिलो❤❤
@ramjibista9891
@ramjibista9891 4 ай бұрын
इतिहास र संस्कृति प्रति बालेन जतिको सजग एमाले देखिदैन ।
@bhisank.c6972
@bhisank.c6972 4 ай бұрын
जेल भनेको कानूनले बन्देज गरेको कार्य गर्ने मानिसलाई राख्ने ठाउँ हो त्यसैले इतिहास होइन अपराध भन्न मिल्छ
@nirajshrestha9926
@nirajshrestha9926 4 ай бұрын
योयोगेश कुपुत्र जन्माउने आमा लाई धेरै धेरै धन्यवाद ६
@lilatamang4548
@lilatamang4548 4 ай бұрын
एमाले कङ्रेश पार्टी पनि उहीँ द्याङ्को मुला हो
@ChandraNeupane-c4p
@ChandraNeupane-c4p 4 ай бұрын
थोरै पनि लाज नभएका नेता
@khagrajgautam3627
@khagrajgautam3627 4 ай бұрын
जेल बसेका लाई जेलमा बस्नुभयेकै थियो भन्दा,के गल्ती भयोर?? पुराना पाटिका खम्बा हुं भन्ने हरुलाई सत्ये कुरा पुग्दैन कि के हो??
@NaranXettri-yu7gu
@NaranXettri-yu7gu 4 ай бұрын
के पि बा लाई हटट्याक आउछँ अब छिटै 🤣 जय देश जय बालेन😊🌹🙏🙏 दाजु म हजुरकाे लागि केपि बा र पर्चण्ड लाई माथि नर्कमा बस्ने बेवस्था गर्दछु समस्या परेमा सम्झनु हाेला 🙏😎
@MahendraShrestha-cb8pq
@MahendraShrestha-cb8pq 4 ай бұрын
जय बालेन
@msnepal2318
@msnepal2318 4 ай бұрын
अबकाे साथ सहयोग बालेनलाई रहनेछ बालेनलाई छाेएर मात्र हेर सिंहदरबार जल्छ ।
@mohanprasadacharya
@mohanprasadacharya 4 ай бұрын
उखाउने टुक्कले केहि नाप्न सक्दैन बालेनको ॥ एमाले भन्ने जन्तुहरुको भिडको समाप्त हुनै पर्छ अब त ॥
@PemaGurung-ei7ye
@PemaGurung-ei7ye 4 ай бұрын
Jaye hos balen 🙏🇳🇵🇳🇵🇳🇵🙏
@nakulbhandari7092
@nakulbhandari7092 4 ай бұрын
अरिङगालकाे झुन्डनै लागेकाे छ त एउटा व्यक्तिकाे माफिया भ्रष्ट हरू
@CKB_IS_THE_NEXT_BTC
@CKB_IS_THE_NEXT_BTC 3 ай бұрын
गडब गडछ्, लठेप्रो
@madhabpokharel5445
@madhabpokharel5445 4 ай бұрын
नेताले जेगर्दा पनि हुन्छ
@bhairabdawadi2568
@bhairabdawadi2568 4 ай бұрын
बा त आजकल आमा पो भइछन🤣भट्टराई जी को कुरा😂😂😂😂😂😂
@b.mpradhan4129
@b.mpradhan4129 4 ай бұрын
❤ Jay balen ji, great job go ahead go ahead go ahead ❤
@padambiswakarma8042
@padambiswakarma8042 4 ай бұрын
अब नेता र पार्टिकाे समय सकियो!
@ChakraBhujel-gf2uf
@ChakraBhujel-gf2uf 4 ай бұрын
जसले देस िसद्दायाे त्याे देश भक्त।
@sbrai8048
@sbrai8048 4 ай бұрын
एमाले नै अराजक पार्टी हो । बालेन शाहलाइ काम‌ गर्न दिनु, एमाले फटाहा
@rajutimilsina5942
@rajutimilsina5942 4 ай бұрын
एमाले जहिले बोल्छ एउटा् कुरा गर्छ अर्कै कुरा यो देसकोलाग्गी घातक छ
@NagendraRay-o7l
@NagendraRay-o7l 28 күн бұрын
जेल बसेर राजनितिमा अाए देश बेचन पाउने।
@sumishrepa4188
@sumishrepa4188 3 ай бұрын
Yesh❤❤❤❤❤
@anonktm9398
@anonktm9398 4 ай бұрын
बालेन शाह ! please 2 more term mayor of Kathmandu. नछाड्नु होला। त्यसपछि सबै लाईन मा आउंछन्।
@LokendraRai-x6p
@LokendraRai-x6p 4 ай бұрын
योगेश को कुरा सुन्दा अचम्म लाग्यो ज्यान मारेर बसेको जेल राम्रो कामको लागि बसेको भए पो भन्नु। ओली राम्रो हो भनेर।
@indraadhikari69
@indraadhikari69 4 ай бұрын
बालेन को फेला परे ओलि । भोलि सारा नेपाली जनता बालेनको पक्षमा जाने बाताबरण बन्दै गएको देखिन्छ । बालेन लाई सानो झिल्को नसम्झे हुन्छ ।
@BhimMagar-y4c
@BhimMagar-y4c 3 ай бұрын
❤❤❤❤❤
@dilutamang6171
@dilutamang6171 4 ай бұрын
एमालेको पार्टीनै बालेनको खैरो खन्न लागेकोछ तर डरले, बालेनलाइ सस्कार सस्कृति नसिकाए हुन्छ
@TaraThakur-j1e
@TaraThakur-j1e 4 ай бұрын
Nice balen ❤❤❤
@DeekpaThapa-cq8fj
@DeekpaThapa-cq8fj 4 ай бұрын
Jai balen Jai Nepal Jai Des
@RadhikaBhattarai-g4x
@RadhikaBhattarai-g4x 4 ай бұрын
Jaya Balen 🇳🇵👍️🙏
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 4 ай бұрын
बालेंन लाई छुनु भनेको तिमीहरूको सर्वनाश सुरु भयो भन्ने ठाने हुन्छ ।
@nabraj_gautam
@nabraj_gautam 4 ай бұрын
चोर हरुको सन्जाल हो सन्सद
@TEJBAHADURNIRAULA
@TEJBAHADURNIRAULA 4 ай бұрын
के पि अाेलि ज्यान मुद्दामा जेल परेका हुन् कुनै क्रान्ति गरेर हैन भन्छनत पुराना बुझ्ने हरु
@ramChhetry-p2n
@ramChhetry-p2n 4 ай бұрын
गद्दार हरु लाई के भन्ने त ठिक भनेको छ
@durgabro7425
@durgabro7425 4 ай бұрын
❤❤ JAI BALEN SAHA ❤❤ RIP RIP RIP KP OLI & A MA LE CHORHARU......
@anjalilamichhane7549
@anjalilamichhane7549 4 ай бұрын
बालेन सुमनाकाे खाेइराे खन्नु आफैं सिध्दिनुहाे।
@dhanbahadurchhetri9944
@dhanbahadurchhetri9944 4 ай бұрын
ThakyouBalen$
@rajeshjyapu3749
@rajeshjyapu3749 4 ай бұрын
Jay Balen sir
@shivakhadka2032
@shivakhadka2032 4 ай бұрын
हैन यो हतेरो ज्यानमारा केपि ओलिको कति छोराहरू छन् हुनत कुकूर हो देशैभरिका कुकुर्निहरू संग्रह बच्चाजन्मायछ हैनत योगेस ओलि
@ra-rameshkc1071
@ra-rameshkc1071 4 ай бұрын
Go ahead Balen. KP Ko fauro Yogesh
@Hakimgaming9800
@Hakimgaming9800 3 ай бұрын
याे कम्युनिस्ट पाटी निर्यत भने हाे कम्युनिस्ट अफ्नाे मालिक कुरा गर्दनन म पनि कम्युनिस्ट देश र राष्ट्रियता माथि लाने स्सता हा्
@anjalilamichhane7549
@anjalilamichhane7549 4 ай бұрын
माधब सापकाेटाकाे भनाइ सहिहाे
@RajanDangi-r4g
@RajanDangi-r4g 4 ай бұрын
Balen is king 👑 Jay Nepal 🇳🇵🙏
@BinodDarlami-c5b
@BinodDarlami-c5b 4 ай бұрын
एमालेले बालनको खेदो खन्नु भनेको political carrier समाप्त पार्नु हो।
@NepzgorkhyGaming
@NepzgorkhyGaming 4 ай бұрын
Yemale sanga jassle takkar linnx tyo kharani hunx
@prakashtmg748
@prakashtmg748 4 ай бұрын
तक्कालिन उड्यन तथा पर्यटन मन्त्री योगेश भट्टराईलाई पनि सोधिदिनु वाइट बडि प्रकरणमा कति खर्ब घोटाला भाको छ? वाइट बडि प्रकरण ताजै छ सेलाको छैन ।
@dbkirati5441
@dbkirati5441 3 ай бұрын
अरुकाेसँस्कृति ध्वास्तपार्न हरेक रणनिति प्रयाेग गरेकाेछस तिमिले तिम्बुङ पाेखरिलाई बिस्नुपाेखरि सुकेटार बिमानस्थललाई रबिन्द्रे बिमानस्थल सिमसारलाई रामसार मुकुमलुङ लाई पाथिभारा अनि सँस्कृतिमाथि प्रस्न बालेनले जति अर्काेजुनिमापनि गर्नसक्दैनस पर्यटनमन्त्री हुदा केके लछारेकाेहाे जनतालाई थाहाछैनर थु।
@MinaBaduwal-i9q
@MinaBaduwal-i9q 4 ай бұрын
जय बालेन❤
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 4 ай бұрын
देश भक्ति बारे तिमीहरूले बोल्नु त पापै हुन्छ ।
@dragbob8806
@dragbob8806 4 ай бұрын
तिमिहरुकोत कुलाइन नै होला ओलि तर सच्चा नेपाली जनता लेचै झुठो बोल्ने भनेर चिन्छन
@kumaridirghashahi8838
@kumaridirghashahi8838 4 ай бұрын
साँच्चै होनि बालेन लाई नै सोध्नु पर्छ यस्ता देश द्रोहि झुपडी वालाको बाउको पनि बाउ हुन् बालेन शाह काकु कुल बा आफुले आफै लाई ठुलो भन्ठाने हौला अब सुगा को भाले भएर बस कुर्सिको भाले होईन
@Santoshthapa-ni7ec
@Santoshthapa-ni7ec 4 ай бұрын
Balen saha aau Desh Bachau
@ShambhuKhatiwoda-fy7vy
@ShambhuKhatiwoda-fy7vy 4 ай бұрын
जेलबसेर अाउनेले जेपनि गर्नपाईन्छ
@shivabhajanmandal3501
@shivabhajanmandal3501 4 ай бұрын
संसदभनेको एकले अर्कालाई गालीमात्र गर्ने थलो भयो।😊
@ghanashyamghimire-f1z
@ghanashyamghimire-f1z 4 ай бұрын
चोरलाई जेलमा कोच्नु पर्छ केपीको झोले
@कृष्णचन्द्रसन्ज्याल
@कृष्णचन्द्रसन्ज्याल 4 ай бұрын
good luck k p ba
@acharyatoya6707
@acharyatoya6707 4 ай бұрын
मन्त्री खाने चाकरियोग्यता थपे केटोले।
@ramabadal7789
@ramabadal7789 4 ай бұрын
धर्म प्रसाद दकालको घाती रेतेर आजिवन जेलमा कोच्न पर्ने खदग प्रसाद ओलि अझै पुर्ब प्रधानमन्त्रीको भएको फुर्ति लगाउछ
@ShovanKhatri
@ShovanKhatri 4 ай бұрын
Good Job Balen
@arjunpaudel4625
@arjunpaudel4625 4 ай бұрын
Rip,,rip,,rip
@jaiprasadbhatta8980
@jaiprasadbhatta8980 4 ай бұрын
बालेन जिन्दावाद
@govindamaharjan3564
@govindamaharjan3564 4 ай бұрын
अाेली त अरिङ्गालकाे झुण्डकाे मुख्य डन नै हाे ।
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 4 ай бұрын
उभिन्नाे झुन्डिएर खुर्साकाे धुपहाल्नुपर्छ यि देशद्राेहि भ्रष्टाचारी ज्यानमारा हरुलाई
@hempathak7882
@hempathak7882 4 ай бұрын
२०१७ साल सम्झाउने अवस्था।
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 4 ай бұрын
जेल वसेकाे,पचास् वर्ष राजनिति गरेकाे ध्वांस देखाएर ,के गरेकाे ?याेगेस भित्र सदाचारीता र स्वच्छता के छ ?
@govindalimbu792
@govindalimbu792 4 ай бұрын
Baln dai sadhoi great 👍 ho npl ra npli ko lagi.
@hpnp9996
@hpnp9996 4 ай бұрын
नारायणहिटी काण्डका मतियार योगेस भट्टराईले कुन नैतिकताको आधारमा बिरोध गर्न मिल्छ बालेनको? भ्रस्टचारीका सम्रछक आफ्नो "बा" को बचाऊमा बोल्ने पर्यो नि
@Bharatbudha-wk5ds
@Bharatbudha-wk5ds 4 ай бұрын
बलेन ले भनेको थाछैन दलाल हरु काे टाउको फोर्न काम आउँछ बुढा पाखा लाई टेक्न काम आउ छ त्यस्तै आको हैन बलेन दलाल हरु काे दिन सक्यो
@bikramshahi2220
@bikramshahi2220 4 ай бұрын
balen jindabad
Spongebob ate Patrick 😱 #meme #spongebob #gmod
00:15
Mr. LoLo
Рет қаралды 21 МЛН
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 13 МЛН
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 26 МЛН
когда не обедаешь в школе // EVA mash
00:51
EVA mash
Рет қаралды 3,9 МЛН
India's EAM Jaishankar arrives in Colombo | DD India
6:49
DD India
Рет қаралды 7 М.
Spongebob ate Patrick 😱 #meme #spongebob #gmod
00:15
Mr. LoLo
Рет қаралды 21 МЛН