ऋषि धमला सर , कार्यक्रम उत्पादन ,संचालन ,प्रस्तुति करण र अन्तर्वार्ता लीन प्रकाश सर संग ६ महीनाको बिसेस कोर्स तालीम लीएर आउनुहोला! यदी तपाइमा सेन्स अफ ह्युमन नामको केही चीज छ भने यसै अन्तर्वार्ता बाट पनि प्रकाश सर संग केही सीक्नु भयो होला,त्यो सीकेको कुरा लाई आफ्नो कार्यक्रम मा लागू गर्न सक्नुभयो भने तपाईं नेपीलको मीमीकर र स्ट्यान्डर्ड कमेडीयन हरुको सेलीब्रेटी भै नरहनको लागी धेरै मदत पुग्ने छ ।।
@sudanoli6684 жыл бұрын
ए प्रकाश दाजु, ऋषि जीको अगाडी भुसिया पत्रकार रहिछु म त भन्ने सोच आयो कि नाई त?
@kumareewaiba72902 жыл бұрын
Kura bujnu paryo ni
@nepalinmusic01 Жыл бұрын
Ho hai❤❤❤
@indrakumarsyangjanepal33974 жыл бұрын
प्रकाश् सुवेदी को प्रस्न सोध्ने शैली सधै अरुलाइ होच्याउने खाल को हुन्छ।किन?यहि बिसय लाई बिगत मा तपाइको संघ्रसा को कथा सुनाउनुहोस भन्न सकिन्थ्यो ।अरुलाइ सारै होच्याउने शैली राम्रो भएन प्रकाश जि
@basugaire Жыл бұрын
धमला भनेको धमला नै हो
@jirkty7 ай бұрын
धमला सर को answer दिने तरिका मिलेन❤
@sanjutmg60984 жыл бұрын
Dammi episode
@janaksapkota1852 Жыл бұрын
Prakash dai hajurlai board bhax hai kura garda??
@kalimguru18114 жыл бұрын
म यो episod नहेरी भन्दिन्छु , ऋषि ले येलिजालाइ सबै भन्दा पहिला ऊस्को आमा सग भेटेको हो भनेर भन्छ भन्छ , मैले तेति बेला येलिजा राम्री , चिटिक्क जिऊ डाल मिलेको देखे तेसैले बिहे गरे भन्ने कुरा भन्छ भन्छ १००% र गिरिजा प्रसाद को पनि कुरा गर्छ गर्छ 🙂🙂
@pradeepshrestha95832 жыл бұрын
१४ बर्ष को उमेरमा पत्रिका बेच्नु प्रजातन्त्रको लागी हो कि भोको पेटको लागी हो ऋषि जी ?
@prakashbista21263 жыл бұрын
धमला जि सोधेको प्रश्नको जबाफ दिनुस न ... किन आना कानि गर्नु हुन्छ ???कि सोधेको प्रस्न को सहि जबाफ दिने हैसियत छैन तापाइ सङ ??? जनता जान्न चाहन्छ??????????????????
@Bsmedia24 жыл бұрын
दुवै जना अगवारे पर्ती सम्मान गर्दछु। नेपाल र नेपालीको आवाज बिहिन हरुको आवाज बोल्ने मनका ढुकढुकि पर्ती सलाम छ।🇳🇵🙏👆
@shambudhakal4 жыл бұрын
यो धमलालाई न ईन्टरभ्यु लिन आउछ न दिन आउछ ।
@dipakarki26532 жыл бұрын
हावा बोलेर हैरान पारे ऋषि काकाले 😆😆
@calendulamarigold1818 Жыл бұрын
jhandai udayo tyo hawale 😂
@padampaudel14652 жыл бұрын
म कुरा गर्छु आग्रा को तिमी कुरा गर्छौ गाग्रा को😂😂...nonsense...धमला को पनि सम्पत्ति छानबिन गर्नु पर्छ।कुरा सुन्दा त धमला पनि भारतीय द्लाल रहेछ...
@hridayarajsanjyal65594 жыл бұрын
Dhamala lai hamala gajab xa ek damai sahi question xa parkash dai
@haribhattarai70954 жыл бұрын
धमलालाई न त इंटरव्यू लिउन आउँछ न त दिन आउँछ, प्रस्न एकातिर उत्तर अर्कोतिर हैट,
@danigiri59934 жыл бұрын
आफ्नो मात्र कुरा ठुलो स्वरमा बोल्ने रिसि जि लाई राम्रो पत्रकार भन्ने हामी कस्तो होला ! मलाइ त रिसि धमला बौलाहा जस्तो लाग्छ ! कसम !!!
@shreekrishnamaharjan45213 жыл бұрын
पागल ऋषि धमला
@kabitacheetri1274 жыл бұрын
Haina interview chai kasle kasko leko ho vanera nei bhujna garo po vayo ta yo show ma ta😂😂
@calendulamarigold1818 Жыл бұрын
janta janna chahancha bahnidinus ajja tepai cha ni ajjako dinma 😂
@shreyaadhikari59674 жыл бұрын
He is hardworking man 👨
@santoshsitaula15972 жыл бұрын
These on the same frame haha.
@janakdhakal86104 жыл бұрын
Good
@babaalgkiju79684 жыл бұрын
Prakash जि को यो एकदम राम्रो interview
@hungry5324 жыл бұрын
के तपाइलाइ subscribe को खाचो छ ? छ भने यो च्यानल र मेरो च्यानलमा subscribe गरिदिनुहोस म तपाइको च्यानलमा 100% एक subscribe अबस्य गरिदिनेछु
@baburamchalise1824 жыл бұрын
Nice program
@krishnalamsal53574 жыл бұрын
Thanks Prakash sir and dhamala sir .
@kesharpunmagar31913 жыл бұрын
धरम संकस्ट राम्रो लागेव
@lrbhatta35904 жыл бұрын
13:24 गणतन्त्र को लागी काम गरे गिरिजा बाबुलाई सोध्नुस् ।😂😂
@nxtroshan70284 жыл бұрын
🤣🤣🤣🤣🤣
@ashishacharya1294 жыл бұрын
😁😁😁😁😁😄😄
@sumankhanalkoshis45014 жыл бұрын
भन्ने ले भन्छन बालै भएन , सबै भन्दा उत्कृष्ट मलाई रिषी धमला लाग्छ्😍
@himalrai50784 жыл бұрын
Rabi lamichhane jatiko hoina hola sathi
@nepal19354 жыл бұрын
आलोचना नभइ कैले पनि सफल मान्छे हुदैन बदाई छ बोल्न दम छ
@Mingyur4 жыл бұрын
Rishi dhamala rocks🙏🙏
@puskarnepal92 жыл бұрын
धमला खुब धाक लाउछ के सोदिरा छ के भन्छ यार
@jibanbhujel2682 жыл бұрын
राम्रो पत्रकार हुन् ऋषि धमला जी ❤️❤️❤️🙏🙏
@BRider1353 жыл бұрын
hoina interview kosle leko ??? n guest ko??
@dineshshahi48972 жыл бұрын
Rushi dhamala le ulatai interview linuvayooo
@shresthakanxa31894 жыл бұрын
I like this show
@roiuzree19054 жыл бұрын
Rishi ko Confidence 😁😁😁🙏🙏 chai ho.. Kk legend
@kamalaojha22603 жыл бұрын
you are good boy
@rameshworkhatiwada15462 жыл бұрын
बेला बेलामा छ्याकन हान्छ ऋषि धमलाले ।
@specialgirl12254 жыл бұрын
Malai ni man parx rishi dhamala
@haribista97614 жыл бұрын
न शिक्षा, न बोल्ने शैली, न त बौद्धिकता तर बरिष्ट पत्रकार रे ! यो देशमा यस्तैको चल्छ , पेशा पत्रकारिता तर पन्ध्र करोडको त prime tv मात्र, कहाँबाट आउँछ पैसा,,चित्र आफै बोल्छ
@shermanlegend63554 жыл бұрын
Aauxa oo aauxa
@BhimPrasadAdhikari-w1y4 ай бұрын
😮😮😮😮😮
@premsunuwar68034 жыл бұрын
प्रश्न एकातिर छ उत्तर अर्को तिर छ के हो यो यसले पढेको नै त्यति ५ कक्षा मात्रै हो सब्य र सिर्जनशिलता भन्ने छैन रछ ऋषि...
@nareshneupane50554 жыл бұрын
Waoo no 1
@prakashneaupane64834 жыл бұрын
सबैभन्दा गए गुज्रेको no 1.पत्रुकार ऋषि धमला हो यस्लाइ त द्वारिकालाल चौधरि को खांचो छ
@hungry5324 жыл бұрын
के तपाइलाइ subscribe को खाचो छ ? छ भने यो च्यानल र मेरो च्यानलमा subscribe गरिदिनुहोस म तपाइको च्यानलमा 100% एक subscribe अबस्य गरिदिनेछु
@dipakarki26532 жыл бұрын
सहि हो
@lalbaijee70694 жыл бұрын
आज ऋषिले दारू पिएर आको हो कि एलिजासँग घर झगडा भाको हो? प्रश्न एकातिर उत्तर चाँहि सन्किएर आँडे आँडे देको? कतै कालो धन त हैन? नत्र किन पारा देखाको?
@johnlenon30054 жыл бұрын
आजको शो चाहिँ एकदम फिक्का। धमलाजि काहाको कुरा काहा जोडनु हुन्छ ।
@surajsharma97134 жыл бұрын
अहमता बढी हुनु राम्रो होईन धमला होशियार समय सधै दाइने हुदैन
@dipakthagunna15904 жыл бұрын
हावा मुलासाग, कुरा बुझ्नु छैन। तिमी मान्छे घाँसै हाे भन्नेमा म कुनै पछि हट्दैन।
@krishnasapkota75192 жыл бұрын
Intrrview line ra dine chai ko ho kya 😂😂😂
@dipendratiwari70194 жыл бұрын
घमण्ड ले भरिएको पोको ऋषि धमला अरु लाई चाहिँ हो र होइन मा भन्नू भन्नू भनेर च्याठिन्थ्यो आफू आफ्नो कुरा को चाहिँ उत्तर कता कता को कुरा गर्छ प्रकाश सर तपाईं जत्तिको पत्रकार ले अलि बुझ्नी अध्यायनसिल मान्छे लाई बोलाउनु होला हामी हेर्ने लाई नि मजा आओस।
@sumantamang48074 жыл бұрын
Prakas ji tapai vanda dherOi senior and talent hunuhunx risi sir so respect garer qustion garnus
@khusimangurung62024 жыл бұрын
Rishi bhanda praksh dherai senior ho hajur
@sanjayadulal53414 жыл бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🤣😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@neusonkhatiwada67642 жыл бұрын
😂😂😂😂
@RamGhisingOfficial3 жыл бұрын
ऋषिलाई के के भन्न पाइन्न किनकि कम पढेका अनुभवी मान्छे हुन् । लाज नमानी अाफ्नो काम गर्छन् ।
@sanjuadhikari13864 жыл бұрын
why niruta singh in 3rd rank?? she should be in top ..
@Krishnababu-t6k4 жыл бұрын
अबको दुई दिन्मा बिराज भट लाई ल्याउनु पर्यो प्रकश जि interview को लागि fast
@Bikashbk09 ай бұрын
यस्ता पागापहरुलाई लिएर किन कार्यक्रम को वेइज्जत हौ 😂😂😂😂
@Alemgr564 жыл бұрын
Why did you upload twice ?☹☹ This was already published yesterday? Rishi Dhamala🙏
@guruneupane57884 жыл бұрын
हावा धमला। प्रश्न बुझ्नु छैन।
@hungry5324 жыл бұрын
के तपाइलाइ subscribe को खाचो छ ? छ भने यो च्यानल र मेरो च्यानलमा subscribe गरिदिनुहोस म तपाइको च्यानलमा 100% एक subscribe अबस्य गरिदिनेछु
@rozerfriensis2722 Жыл бұрын
राजनितिवाट टन्न पैसा खाएको छन रिसि धमला हुन अनि उहाँलाई छक्कापन्जा ४ हेर्नुहोस अनि बोल्नु होस भन्नु होस पत्रकारीतामा कसरी पैसा आउछ भनेर देखाएको छ । आफनु अस्तीत्व बाहिर निस्कन्छ भनेर कुरा वटारी रहेका छन् । '
@himalrawal1192 жыл бұрын
काण्ड को कुरा नरम रे 🤣🤣🤣🤣
@yoosuwo96714 жыл бұрын
Rishi ji🙏🏻👍🏻
@Amarpandey104 жыл бұрын
अप्रत्यक्षरुपमा यो मान्छेले आफै भन्यो म भारतको दलाल हो।
@beastM.Rofficial4 жыл бұрын
Love this show man
@nishanlamichhane65664 жыл бұрын
Prakash ji you are awesome
@prithakgaming39874 жыл бұрын
compare the level of two journalists
@Haminepali42 жыл бұрын
where is gift for him ?? prakash sir ???
@beingbibekpant73004 жыл бұрын
न आफुले अन्तरवार्ता लिदा अरुलाइ बोल्न दिन्छन न अरुलाइ अन्तर्वार्ता दिदा बोल्न दिन्छन।
@haribahadur9046 Жыл бұрын
hoin yo rishi pagal ho k ho sodheko ta kehi vandain afu matra bolxa ta
@krishnakesharishrestha76692 ай бұрын
Vamepache tapai pane bharat kai ho😂😂😂😂😂
@wearegreaternepalfamilyonl54544 жыл бұрын
सम्पत्ति को कुरा गर्दा धमला किन रिसाएको ? सकारात्मक लिनुपर्ने होइन र?प्रष्ट पार्ने मौका दियो ,धन्नेबाद दिनुपर्ने होइन र?ऋषि धमलालाई रामशरण महतले ठिक पार्छ।
@poojashrestha3206 Жыл бұрын
Mula Rishi, question ko answer dina xaina, hawa hawa kura garxa 🤪
@binayaksubedi54864 жыл бұрын
Haha jaha gaye pani rishi aafai mapaai garxa yr chahe show aafnai hosh ya aaruko, but recent time ma aayera prakash subedi chai man paryo hai..genuine manxe raica
@joshitradelinkghorahi19994 жыл бұрын
1st coment
@MemeMasters284 жыл бұрын
Oho badhai cha hajur
@legalwise51434 жыл бұрын
Rishi sir is good boy..
@magarjeevan4467 Жыл бұрын
Kaju daju pagal jastai lagxa hahaha😂😂😂
@lopchanlama50583 жыл бұрын
धमला जि उधारणा त दरो दिनु भो यसो हाम्रो देशको सबै भन्दा धेर tax तिर्ने ५ बक्ति को नाम भनुस् त हेरुम्
@gauravjungghartichhetri97884 жыл бұрын
Rishi dhamala rocks❣️❣️❣️
@yogendralamtarimagar41954 жыл бұрын
धमला पागल चोर हो भनेर भन्न मिल्दैन है साथीहरू, अरु जे भय नि कुलमान को पक्ष मा बोले।
@jibrajpahadi80684 жыл бұрын
उल्टो उल्टो कुरा गर्ने धमलो😅😅
@gokulkumarkarki71764 жыл бұрын
नेताको झोले भएपछी 15 करोड हैन 15 अर्ब को पनि दुख हुदैन नि
@dineshsubedi7974 жыл бұрын
Sai ho
@mcdxgamer.4272 Жыл бұрын
Rishi dhamala a hardworking man
@yls92044 жыл бұрын
हामी नेपाली हरुको गाली मात्रै गर्ने बानी भयो जस्तो लाग्छ!
@sudanbhandari45884 жыл бұрын
प्रश्न बुझ्ने क्षमता पनि त हुनुपर्यो नि।
@santoshmagar20124 жыл бұрын
J paayo answer diyera hairaan paaryo🤣😂
@bikramsigdel8333 Жыл бұрын
यो चम्चे रहेछ... आफुले आफ्नै पोल खोल्दैछ।आज बल्ल थाहा भो।माओवादीको सुराकी पत्रकार थिएछ त्यो बेलाको आफै भन्दैछ त! उसले भनेको कुरोले लगभग यस्तै बुझियो त।
@navarajadhikari54364 жыл бұрын
ऋषि को घमण्ड देख्दा अचम्म लाग्यो घामणपनको हद हुन्छ नि 🤔
@santoshlamichhane24053 жыл бұрын
आफू 2 जना मध्ये एक छान्न भनेर सवाल सोद्छ प्रकाश अनि धमला ले ओलि भन्दा बलेको आगो तापेको ते कस्तो मुला पागल रहेछ यो सुवेदी पनि पर्चन्ड को झोले जस्तो पो लागो मलाइ त
@BinodAdhikariTopic2 жыл бұрын
2 legend one frame❣️
@hemantapaudel43944 жыл бұрын
रिषि धमला बलेको आगो ताप्ने मान्छे हो!
@melinapandey37614 жыл бұрын
😃😃😃
@roshnabasnet91554 жыл бұрын
Aaba girija prasad koiralo lai kaa gayera chai sodhanu prakash dai le hahahaha😆😆
@xitizrana4034 жыл бұрын
Dhamala le uultai hamala hanxa 😅 Guuf Pani..dhunga lai Pani sun banauxa
@ranjitsilwal33072 жыл бұрын
We want biraj bhtaata
@shandilyatv48043 жыл бұрын
रिषि धमला अरु लाई त बोल्नै दिँदैन त ।
@sujatarana534 жыл бұрын
Dhamala lai corona lagecha yo prakash lai ni saryo hola corona 😳😲😲😲
@shikshyaaryal91094 жыл бұрын
Rishi Dhamala ekdaam khatra ho k
@कृष्णपौडेल-ट3च4 жыл бұрын
rishi ji question ko ans dinu na yar😂😂
@yubrajkandel44024 жыл бұрын
Mero Tiktok id ma yo interview dakha dakhai xa
@shusmakhatridc7414 жыл бұрын
K boleko rishi g😂😂😂...ekatirw question arka tirw answer😂😂
@smile_smr3 жыл бұрын
Girija Prasad koiralalai sodhnuhos maile k gare are 🤣
@mahatsundarram43944 жыл бұрын
पागलको जस्तो कुरा गर्छ प्रश्न एकथरी उत्तर अर्कैथरी दिन्छ बाउको ५००।- चोरेर काठमाण्डौं छिरेको ब्यक्ति आज १५ करोडको मालिक कसरी भाको श्रोत देखाउनु पर्यो भन्दा उत्तर अर्कै दिन्छ मुर्ख ।