बाँदुक भुमेपुजा २०७८ || Village Life || Magar Culture || Myagdi News ||

  Рет қаралды 10,328

Myagdi News

Myagdi News

Күн бұрын

म्याग्दीको रघुगंगा गाउँपालिका-१ स्थित बाँदुकमा भुमेपूजा सम्मन्न भएको छ।
मंगलबार बाँदुक भुमे युवा क्लवको आयोजनामा एक समारोहका बिच भुमेपूजा सम्पन्न भएको हो। बर्षायामको सुरुवातसंगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस ,दैवी बिपत्ती नहोस भनेर भुमे देवताको पूजागर्ने चलन छ ।
भूमिको पूजा भएपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनैपनि प्रलय नआउने र दुःखको नास भई सबैमा खुसी आउने जनविश्वासका कारण सदियौंदेखि भुमेपुजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ ।
भुमे पुजा नगरीएमा भुमे देवता रिसाएर अनिष्ठ हुने, बालीनाली उत्पादन नहुने, वाढी पहिरोले क्षति पुर्याउँने हुँदा यसलाई रोक्नको लागि जमिन अर्थात भूमिको पुजा गर्ने गरिएको बेगखोला कल्यणकारी समाजका सल्लाकार तथा समाजसेवी ओम बहादुर पुर्जाले जानकारी दिनुभयो । प्राकृतिक तथा दैवी प्रकोप रोक्नको लागि भूमे पुजा गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

Пікірлер: 7
@ToranPun
@ToranPun 11 ай бұрын
I had subscribed Yr channel n im watching u from Pokhara
@sashi9730
@sashi9730 2 жыл бұрын
अत्यन्तै राम्रो,रमाइलो र सुन्दर हाम्रो गाउँ बाँदुक!
@Ivy-Evelyn0
@Ivy-Evelyn0 Жыл бұрын
Right kuro
@ahshittt
@ahshittt 2 жыл бұрын
Laxman daai kati mitho bolnu vako
@shubhab.k.4293
@shubhab.k.4293 2 жыл бұрын
दलित समुदायको विशाल सस्कृति जनजातिहरुले फलो मात्र गरेको हो फलो गर्दैमा स्कृतिआफ्नो हुदैन |
@lalitgarbuja2967
@lalitgarbuja2967 2 жыл бұрын
ke saarai ramaailo gareko
Cute dog Won Squid Game 😱💸 #dog # funny #cartoon
00:33
Wooffey
Рет қаралды 21 МЛН
Thali Naach Chimkhola Bhim Pun ll Yo Hamro Stali Thali ll Audio Bhim Pun Pakhapani Myagdi Nepal
3:46
Incredible Progressive Moments (IPM)
Рет қаралды 16 М.
Lokanti (Modyalni)  Nepali Movie with English Subtitle | Magar Movie
2:07:27