"बाटो मा Fan हरु भेट्टीदा, जाम नै भएर, Traffic नै आउनुपरेको थियो" - Rijan’s Mother

  Рет қаралды 34,891

The Voice of Nepal

The Voice of Nepal

Күн бұрын

"बाटो मा Fan हरु भेट्टीदा, जाम नै भएर, Traffic नै आउनुपरेको थियो" - Rijan’s Mother रिजनले Season 1 मा Back Out गर्नुको कारण के थियो ?

Пікірлер: 30
@dhirajnachhiring6334
@dhirajnachhiring6334 Жыл бұрын
अलिक अभिभावकहरुलाई लाज पनी लाग्नु पर्ने हो आफ्नो छोरा छोरी को क्षमता कती छ त्यो पनी बुझ्नु पर्ने हो यसरी पैसा फालेर पाएको सफलताले दीर्घकालमा त उपज पनी नकरात्मक मै दिन्छ योग्य भएर र संघर्ष गरेर सफलता पाउनु र पैसा पेलेर सफलता पाउनुमा सागर सगरको फरक छ यसो सम्झिदा लाज लाग्नु पर्ने तिमीहरुले जस्तो गरेर प्रतिभावान बाहिरिरहेको छ पैसा ले कती दिन हो छोरा छोरीलाई संघर्ष दुख मेहनत गर्न सिकाउने हो नाकी हरेक कुरा पैसाले किनेर दिने आयोजकले एक Gmail 1 भोट एक फेसबुक १ भोट १ फोन नम्बर १ भोटको ब्याबस्था गरेको शो छ भने ८५% हकदार अगाडि बढ्न सक्छ यसमा त अपराधी भ्रष्टाचारी शोसकीको छोरा छोरी मात्र अगाडि बढ्न सक्छ क्षमतावान गरिबको छोरा छोरी सधै पछी । बिचरा रिजनको के दोष आफुले त खुबै सबैभन्दा राम्रो गाएर यहाँ सम्म पुगे लाग्दो हो कति फुरुकै भएको आमा बुवा ले करोडौ रुपैयाँ खर्च गरेर दिएको ढाडसले भुत्राको केही खुल्क्यानेवाला छैन भबिष्यमा हेरौला बाहुनबादी कुरा नगरौ त हेरक क्षेत्रमा रिजन भन्दा त प्राथना गुरुङ श्रदा राई राम्रो थियो त आउट हुदा सम्म हामीले केही बोलेको छौ ? ७ प्रदेश ७ क्षेत्री बाहुन र हिन्दू मुख्य मन्त्री राष्ट्रपति प्रधानमन्त्री सभामुख लोकसेवा प्रमुख प्रधानन्यायाधीश सबै क्षेत्री बाहुन र हिन्दू कति अत्याचार गर्छौ हौ जाबो यो रियालिटी शोमा पनी अब बाहुनबाद लाद्ने ?
@ProGamerz-ki2fj
@ProGamerz-ki2fj Жыл бұрын
Rijan❤❤❤
@himalacharya4599
@himalacharya4599 Жыл бұрын
rijan best ho 🥰❤
@dhirajnachhiring6334
@dhirajnachhiring6334 Жыл бұрын
बाहुनबादी कुरा नगरौ त हेरक क्षेत्रमा रिजन भन्दा त प्राथना गुरुङ श्रदा राई राम्रो थियो त आउट हुदा सम्म हामीले केही बोलेको छौ ? ७ प्रदेश ७ क्षेत्री बाहुन र हिन्दू मुख्य मन्त्री राष्ट्रपति प्रधानमन्त्री सभामुख लोकसेवा प्रमुख प्रधानन्यायाधीश सबै क्षेत्री बाहुन र हिन्दू कति अत्याचार गर्छौ हौ जाबो यो रियालिटी शोमा पनी अब बाहुनबाद लाद्ने ?
@aalokshreevlogs7381
@aalokshreevlogs7381 Жыл бұрын
Always team Pramod ❤❤❤❤
@deukigardening1350
@deukigardening1350 Жыл бұрын
Rijan ❤ ❤
@DipaShahi-qs2pu
@DipaShahi-qs2pu Жыл бұрын
Rijan is best singar
@ProGamerz-ki2fj
@ProGamerz-ki2fj Жыл бұрын
Pramod ❤❤❤
@gobindasubedi
@gobindasubedi Жыл бұрын
Nice good
@tilakrawal-sw2us
@tilakrawal-sw2us Жыл бұрын
❤❤❤❤
@nishaacharya1387
@nishaacharya1387 Жыл бұрын
Full episodes
@user-nw8nf7zg4t
@user-nw8nf7zg4t Жыл бұрын
kati cute ho k
@Nepalivlogs5
@Nepalivlogs5 Жыл бұрын
Lah Best of luck sabai laii❤❤
@AmikiratBantawa-jy5dq
@AmikiratBantawa-jy5dq Жыл бұрын
अलि बढि गफ भयाे हाेला😂😂😂😂
@saugatpoudel6538
@saugatpoudel6538 Жыл бұрын
Full episode ka cha😢😢
@nishaacharya1387
@nishaacharya1387 Жыл бұрын
Teita
@Dpkentertainment-8
@Dpkentertainment-8 Жыл бұрын
हो हो त्यो जाम मा परेर मेरो अमेरिका को प्लेन छुटेको अहिले आएर थाहा भयो के को जाम थियो त्यो भनेर कति गफ दिएको आम्मा😂😂😂😂😂
@shristiluitel1497
@shristiluitel1497 Жыл бұрын
😂😂
@uttamkunwar312
@uttamkunwar312 Жыл бұрын
You are right Kura chahi sahi garnu bhayo
@arunchand_10
@arunchand_10 Жыл бұрын
😂😊
@Prakritidahal755
@Prakritidahal755 Жыл бұрын
Aarese aaris lageko vannu ne bari😏😏😏😏😏😏Rijan Dangi rock ❤❤
@Dpkentertainment-8
@Dpkentertainment-8 Жыл бұрын
@@Prakritidahal755 😂😂😂😂
@krishnarajupadhyay5188
@krishnarajupadhyay5188 Жыл бұрын
🤣🤣🤣🤣 अलि पत्याउने गफ दिनु न पिलिज 🙏
@sarmilatamang8604
@sarmilatamang8604 Жыл бұрын
😅😅🤣🤣
@user-rr9ie4yd3l
@user-rr9ie4yd3l Жыл бұрын
Aama xorako gaff chaihi 😀😀😀
@rituthap1193
@rituthap1193 Жыл бұрын
Rijan ko over natak xa .... man pardain
@anjansapkota5420
@anjansapkota5420 Жыл бұрын
Fix rijan dangi ho first
@harkalimbu1923
@harkalimbu1923 Жыл бұрын
ispandan le jitxa.
@cryptomillionaire1774
@cryptomillionaire1774 Жыл бұрын
Paisa ko chalkhel
@santoshingnam1463
@santoshingnam1463 Жыл бұрын
😂😂😂😂😂
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 22 МЛН
The Truth is here! Last vlog??
18:54
Tamang Siblings
Рет қаралды 26 М.