कृपया यो औजार हरु नेपाल मा बन्छ भने येस्को नामाकरन पनि नेपाली बाट गरियको राम्रो होला कि।नेपाली उत्पादन को बेदेसी नाम अलि नसुवाउदो लग्यो।सायद अफु नि बिदेश मा भयर होला।म हाल कोरिया मा छु।म नि नेपाल आयपछी तपाईं लाई भेट्ने छु।कोरिया मा सामान बिदेश बाट आयात गरेपनी आफ्नै भासा मा नाम शुचि हरु सबै कोरिया कै भसा बाट लेखिएका हुन्छन् ।तेसैले आफ्नो देस्को उत्पदन को अफ्नै नाम राख्दा राम्रो होला कि?
@SafalYatri-yn2zv4 ай бұрын
नमस्कार म कतारमा छु सर नेपलमा केही हुदैन भन्ने का लागि केही गर्न चाहनछु सर नमर दिनुस
@deeakghale9184 Жыл бұрын
यो देखाएको सबै भिडियो भारत को हो हजुर भर्म्मा नपर्नु हजुर पराईज त भारत मा भन्दा १० गुना बढी रहेछ
@RamkrishnaSapkota-r7p11 ай бұрын
Sir malie agrbate chiyo
@BisuKhatri-u4f11 ай бұрын
मलाई बाँस काटने मेसि मात्रचाहिएकाेछ कति मूल्य पर्दछ
@gopalnepal2365 Жыл бұрын
यो कुन ठाँउ हो
@nepalnewsandfavouriteplace1456 Жыл бұрын
कुन ठाउँ हो
@gomakhanal67 Жыл бұрын
गरेनटि वारेनटि केछ भनदिनुन
@b.sinnovativeconcept Жыл бұрын
1 year warranty hunxa hajur
@aguwasandesh7541 Жыл бұрын
धान राख्ने भकारी र डोका डाला बनाउन सकिने मेशीन अर्थात त्यसकोलागी चोया बनाउने मेसीन उपलब्ध हुनसक्छ र ? सकिन्छ भने तुरन्तै जानकारी पाउँ, लागत मुल्य सहित ।
@kumaridirghashahi88388 ай бұрын
3,4 लाख कहिले कमाई गर्नु नि बाँस को सिन्का बेचेर नेपालिले केको सस्तो मा सेवा गरोस्
@jrk9893 Жыл бұрын
सान्चौ बासको खर्यौटो( कुच्चो) झाडु बन्छ भने एक मेसिन तु चाहियो मुल्य सहित प्रति उत्तर पाउन पिलिज
@b.sinnovativeconcept Жыл бұрын
मेसिनको मुल्य भिडियो मा प्रष्ट भनेको छु हजुर , भिडियो पुरा हेर्नुभयो सर
@gomakhanal67 Жыл бұрын
कति पैसा परछ भाइ यो मेसिन लाइ वजेट भनदिनुन
@b.sinnovativeconcept Жыл бұрын
6 lakh 50 hajar sets
@gomakhanal67 Жыл бұрын
तपाइलाइ मइले पहिलानै फोन गरेको थिय भरे गरन लाइ दिनछु भननु भयो
@krishnarajohja27985 ай бұрын
आधा अधुरो जानकारी के का लागि दिएको हो जानकारी दिनु छ भने पुरादिनु ।