बान्द्रे ले गारो छ हो मलाई मा सारै राम्रो रोल केले काे थियो ।हराएको मा चिन्ता लागेको थियो ।जेहोस् अब अर्को नयाँ सिरियल काे लागी बैठक बसेर राम्रो सिरियल काे अपेक्षा मा छु ।
@nishantachhame44803 жыл бұрын
कमेडी को साथै देशको दुरदराज माअ रहेको गरिब दुखी को कथा को साथै पुरानो बिकृती लाई हताउने खाल को सिरिएल बनोस।अहिले जति सिरिएल बनेको छ सब हस्यब्यग्री मात्र छ गरिब दुखी को दुख परम्परागत बिकृती को प्रस्फुटन गर्ने कुनै बनेको छैन।
@dambarkathayat15883 жыл бұрын
सहि
@madankarki24943 жыл бұрын
धेरै राम्रो कुरा
@JRDTech3 жыл бұрын
गाई कि त्रिशुल र तीते करेली टेलिफिल्मको याद आयो गाइच 🤗
@ratnalama97253 жыл бұрын
जय होस
@mallababu86823 жыл бұрын
कति हसाको होके दाजुहरु तपाईंहरुको कला लाई म सम्मान ग्रछु तपाईंहरुको सबै सिरियल हरु हेर्ने पनि ग्रछु
@bhuwanmagar2933 жыл бұрын
मलाई मन पर्ने कलाकार ज्यु हरू
@himalayanboy71913 жыл бұрын
बान्द्रे गोरुवाल बुढोको रोलमा आउनु पर्यो ...!
@vikassharma21643 жыл бұрын
Best of luck Dada haru ❤❤❤❤❤
@santoshray22063 жыл бұрын
होर
@karanthapakaranthapa2243 жыл бұрын
Good job Bandre Dai 👍
@j.k.sunuwar20193 жыл бұрын
best of luck..tapaiharu aghi badnus hami sathma xau hai..😘
@yamrakaskoti16923 жыл бұрын
Kun program aau chha Ani kahile bat aauchha ?
@3D.creator.rajesh2 күн бұрын
Dami xa dai best of luck ❤❤
@rameshjhankri69633 жыл бұрын
सबैलाई नमस्कार छ हजुरहरुले हास्यब्यङ्ग्यमक सैलिले ऐले समाजमा घटिरहेका घटनाहरुलाई यथार्थ रुप दिन सक्नुभयाे भने राम्राे हुनेछ । याे कथामा चेटना,शिक्षा, मनाेरन्जनामक , जागरुक र नेपाली समाजकाे जस्तो छ त्यस्तै चित्र उतार्नु हाेला ।
@anuragigm72803 жыл бұрын
सबै जना को कमेडि एकदम मन पर्छ मलाई Comedy serial नै दिनु होला किन कि हजुर हरु को comedy म मात्रै नभए र संसारका भरी फैलिए र बस्नु भए का सबै नेपाली हरु लाई एकदमै मन पर्छ साथै केदार घिमिरे सर अर्थात् (माग्ने बुढा )को दर्शन पनि पाउनु पाए अझ सुन मा सुगन्ध हुन्थियो होला भन्ने मलाई लाग्छ तर जुनसुकै program भए पनि छिटो पस्किनु होला प्रतीक्षा मा हुने छु अग्रिम शुभकामना बन्द्रे दाजु
@yatribhim3 жыл бұрын
Wow hjr bichar
@rajknuksharai26803 жыл бұрын
अरूको भन्दा पनि मलाई सरापेको सराप देको चाहिं साह्रै मनपर्छ मलाई
@allinonecreation08312 жыл бұрын
Sir big fan
@yatribhim3 жыл бұрын
सबै को बिचार राम्रो होस
@gyanpallimagar74463 жыл бұрын
🇳🇵🌹आज म पनि जयन भय है बान्दरे नारायण जिउ सोचे को काम पूरा होस हामी ले पनि छिटो हेर्न पाम मलाई ४ जना को याक्टिङ मन पर्छ नर्सिङ बाजे को नाम बाट मैले नि मेरो साथी को नाम पनि नर्सिङ भनेर बोलाउ ल धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिम लाई💘🇳🇵🌹🙏
@sumanmgr15213 жыл бұрын
4 rai jana malai man parne actor haru
@KhadaAcharya2 жыл бұрын
Program title should be "बासन वा"
@mrroka37763 жыл бұрын
Chito hernu pow hai,full support from Darjeeling. reply hanu paryo hai dai
@rameshvlog29713 жыл бұрын
उपिया र रुपिया उस्तै उस्तै हो भन्छन समाउन सार्है गार्हो उपिया कमाउन गार्हो रुपिया भन्छ्न एसै को टाइटल बनाइ कुनै सहज पनि छ है भन्ने पोरोग्राम बनाउनु न तेसो गर्दा कसो होला
@tilakmagar87912 жыл бұрын
Best off luck all
@rekharana10063 жыл бұрын
I really like 👍 Hazam ‘s character of Sarape 🤣🤣🤣🤣👏👏👏👏 Nara Nath Baze Quake 🤣🤣 Bandre ❤️
@padambohora99293 жыл бұрын
Nice 👍
@GulmeliEntertainment3 жыл бұрын
सिरियल को नाम( मोँरे नी आमा ) राख्नु पर्छ है
@prakashgauleythito65182 жыл бұрын
🌹🌹Wow dami🌹🌹🌹
@ganeshbhandari18412 жыл бұрын
Wawa babal
@rekharana10063 жыл бұрын
All are my favorite 😻❤️😻😍😘🥰😍❤️😘😘😘 Love ❤️ from Woodbridge Virginia USA 🇺🇸 I subscribed your channel 🥰🥰😘😘 I wish you very good luck 🍀👍
@mallababu86823 жыл бұрын
कुन program hor daju
@laureketoketo56512 жыл бұрын
Wow nice
@umanarayanmedia64793 жыл бұрын
म चै छुटे😂😂😂😂😂😂😂
@daljitrai64883 жыл бұрын
👍😄😄
@tankatanka14013 жыл бұрын
tapaiharu comedy garnu hunax mero bicharma comedy khala ko sirel nikalda hunxa sir harulai mero salaha chai