Рет қаралды 110
जाउ साइलि बेनि बजार
पिपल डाडा, छैन नि बर छैन नि बर [2]
जाने भए,........ जाने भए तिन तले छ घर
जाउ साइली बेनि बजार
#पिपल_डाडा, छैन नि बर छैन नि बर [2]
जाने भए,........ जाने भए तिन तले छ घर
जाउ साइली बेनि बजार
हा हा
#आधि_खोला दुवाली थुनेको
छैन माछि जाल केलाइ बुनेको
जाउ साइला बेनि बजार
बोलि रसिलो रैछ कम्मर कसिलो
सुनडाडाकि नानिको [मुखै हसिलो ]
तर सुनडाडाकि नानिको मुखै हसिलो
हा हा हा
था छ मलाइ माछिको पानि ताल
मैले पनि बुन्दैछु महाजाल ।
हा हा हो
दोधार भयो यो जोबन दिउकी
तालपानिमा डुबेर मरौकी
जाउ साइला बेनि बजार